TSC Model set 3

TSC Model set 3

TSC Model set 3

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर संगै छ  हेर्नुहोला । 

 

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   SET 3 (50x2 = 100)

 

१. कुन ग्रहलाई 'BLUE MARBLE' पनि भन्ने गरिन्छ?

क) अरुण

ख) बरूण

ग) मंगल

घ) पृथ्वी

 

 

२.उत्तरी ध्रुबदेखि दक्षीणी ध्रुबसम्म फैलिएको महासागर कुन हो ?

क) प्रशान्त महासागर

ख) आन्ध्र महासागर

ग) हिन्द महासागर

घ) माथिका कुनै पनि होइन

 

 

 

३. सहारा मरुभूमिमा चल्ने स्थानीय वायुलाई के भनिन्छ?

क) सियुम

ख) लू

ग) सिरेक्टो

घ) चिनुक

 

 

 

४. नेपाल कुन कुन अक्षांस रेखाहरू बिच अवस्थित छ?

क) २६०२२'उत्तरी अक्षांस देखि ३००२७' दक्षिणी अक्षांस

ख) २६०२२'दक्षिणी अक्षांस देखि ३००२७' उत्तरी अक्षांस

ग)२६०२२'उत्तरी अक्षांस देखि ३००२७' उत्तरी अक्षांस

घ) २६०२२' दक्षिणी अक्षांस देखि ३००२७' दक्षिणी अक्षांस

 

 

५.पन्ध्रौ चुलीको हिमाल भनेर सगरमाथा हिमाललाई चिनिन्छ भने जुन्नु हिमाल भनेर कुन हिमाललाई चिनिन्छ?

क) धौलागिरी

ख) अपि

ग) मकालु

घ) कुम्भकर्ण

 

 

 

६. कार्यालय समय (१०-५) गर्ने राणा प्रधानमन्त्री को थिए?

क) देव शमशेर

ख) चन्द्र शमशेर

ग) बीरशमशेर

घ) भिमशमशेर

 

 

 

७. राष्ट्रिय लोकबाजा संग्रहालय कहाँ रहेको छ?

क) पोखरा

ख) छाउनी, काठमाडौं

ग) त्रिपुरेश्वर, काठमाडौं

घ) भक्तपुर

 

 

 

८. माथिल्लो तामाकोशी जलविदयुत् आयोजनाको उत्पादन क्षमता कति मेगावाट रहेको छ?

क) ४४६ मेगावाट

ख) ४५६ मेगावाट

ग) ४६६ मेगावाट

घ) ४७६ मेगावाट

 

 

९. विश्व स्वास्थ्य दिवश कहिले मनाइन्छ?

क) मे 31

ख) जुन 21

ग) अप्रिल 7

घ) डिसेम्बर 1

 

 

१०. एजेन्डा 21 मा आधारित दिगो विकास कार्यक्रम सञ्चालन भएका नेपालका जिल्लाहरू कुन कुन हुन?

क) दाङ, दोलखा, कैलाली

ख) दाङ, सल्यान, कैलाली

ग) दाङ, सुर्खेत, कञ्चनपुर,

घ) दाङ, सुर्खेत, कैलाली

 

 

११. नेपालमा कति प्रजातिका चराहरू संरक्षित गरिएका छन्?

क) ८ प्रजातिका

ख) ९ प्रजातिका

ग)  १० प्रजातिका

घ)  ११ प्रजातिका

 

 

 

१२. UNO को पहिलो विशिष्टीकृत सस्था कुन हो?

क) UNESCO

ख) UNIDO

ग) ILO

घ) IMO

 

 

 

१३. भारतको राष्ट्रिय खेल कुन हो?

क) भलिबल

ख) फुटबल

ग) हकी

घ) कबड्डी

 

 

 

१४. न्यायप्रणाली र न्यायिक इतिहासबारे जानकारी दिने उदेश्यकासाथ निर्मित न्यायिक संग्रहालयको उदघाटन कहिले गरिएको हो?

क) वि.स. २०७८ भाद्र १

ख) वि.स. २०७८ भाद्र २

ग) वि.स. २०७८ भाद्र ३

घ) वि.स. २०७८ भाद्र ४

 

 

 

१५. कोरोना संक्रमण उपचारकालागि विश्व स्वास्थ्य सँगठन द्वारा २०२१ जुलाई ६ मा सिफारिस गरिएको नयाँ औषधि कुन हो?

क) Interleukin-6

ख) Remdesivir

ग) Dexamethasone

घ) Hydrocostrisone

 

 

 

 

१६. नेपालमा शैक्षिक प्रशासनलाई वि.स. २०१५ मा कति जिल्लामा विभाजन गरिएको थियो?

क) २८

ख) ३५

ग) ५०

घ) ७५

 

 

 

१७. हाल शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा कतिओटा महाशाखा रहुने व्यवस्था छ ?

क) ९ महाशाखा

ख) ८ महाशाखा

ग) ७ महाशाखा

घ) ६ महाशाखा

 

 

 

१८. मानव विकासको लेखाजोखा कसरी गरिन्छ?

क) नापेर

ख) जोखेर

ग) अवलोकुन गरेर

घ) माथिका कुनै पनि होइनन्

 

 

 

१९."शिक्षा मनोविज्ञान भनेको बालकको शैक्षिक वृद्धि र विकासको व्यवस्थित अध्ययन हो" यो भनाइ कसको हो।

क) एलीस क्रोंका

ख) स्टेफेन

ग) इ.ए. पील

घ) स्कीनर

 

 

 

२०. उत्तर बाल्यावस्थाका बालबालिकाहरूले आफैले दाँत माझ्न, नुहाउनु जस्ता सिप तलको मध्ये कुन सँग सम्बन्धित छ ?

क) सामाजिक सिप

ख) खेल सम्बन्धी सीप

ग) स्वाबलम्बन सिप

घ) बिद्यालय सङग सम्बन्धित सिप

 

 

 

२१. सिकाइको सन्दर्भमा कुन गलत छ?

क) यो निरन्तर हुन्छ।

ख) यो समायोजन हो।

ग) यो व्यवहारको परिमार्जन हो।

घ) यो वृद्धि र परिपक्वताको प्रतिफलबाट प्राप्त हुन्छ।

 

 

 

२२. पूर्व सिकाइले बर्तमान सिकाइलाई न सहयोग गर्छ न त बाधा उत्पन्न गर्छ भने यो कस्तो स्थानान्तरण हो?

क) सकारात्मक

ख) नकारात्मक

ग) सुन्य

घ) आंशिक

 

 

२३.ठुलो कुकुरले टोकेको बालक ठूलो कुकुरसँग डराउँछ तर सानो कुकुरसँग डराउँदैन। यो के को उदाहरण हो?

क) नकारात्मक दण्ड

ख) उत्तेजनाको विभेदिकरण

ग) ब्यबहार निर्माण

घ) अव्यक्त सिकाइ

 

 

२४. कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्तका प्रतिपादक को हुन्?

क) Ivan P. Pavlov

ख) B.E Skinner

ग) E.L. Thorndike

घ) Wolf Gang Kohler

 

 

२५. रास्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा सिकाइ सहजीकरण प्रक्रियामा शिक्षकले कस्तो रूपमा भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ ?

क. सहजकर्ता र उत्प्रेरक

ख. प्रवर्द्धक

ग. खोजकर्ता

घ. माथिका सबै

 

 

 

२६. संज्ञानात्मक, भावनात्मक र मनोक्रियात्मक शैक्षणिक उददेश्यका के हुन?

क) प्रकृति

ख) क्षेत्र

ग) तह

घ) ढाँचा

 

 

 

२७. पाठ्यांश (COURSE OF STUDY) केको एउटा अङ्ग मात्र हो?

क) पाठ्यक्रम

ख) पाठ्यपुस्तक

ग) शिक्षक निर्देशिका

घ) विषयवस्तु

 

 

 

२८. सिकारुले सुनेर सिक्ने बानीको विकास गर्ने विधि कुन हो?

क) परियोजना

ख) क्षेत्र भ्रमण

ग) सर्वेक्षण

घ) प्रवचन

 

 

 

२९. वार्षिक शैक्षणिक योजनाको तर्जुमा गर्न नभई नहुने शैक्षणिक योजना कुन हो?

क) दैनिक पाठ योजना

ख) एकाइयोजना

ग) वार्षिक कार्य योजना

घ) राष्ट्रिय कार्ययोजना

 

 

 

३०. सिकाइको बैधता निर्धारण कुन मूल्यांकुनले गर्दछ?

क) निर्माणात्मक

ख) स्थान निर्धारण

ग) निर्णयात्मक

घ) निदानात्मक

 

 

 

३१. राष्ट्रिय पाठ्यक्रम प्रारूप 2016 मा कक्षा 6 र 7 मा आवधिक परिक्षा र निरन्तर मूल्यांकुनमा कति कति प्रतिशत भारको आधारमा विद्यार्थी मूल्याङ्कन गरिने उल्लेख छ?

क) ५०,५०

ख) ६०,४०

ग) ७५,२५

घ) ८०,२०

 

 

३२. शैक्षिक व्यवस्थापनमा सबैभन्दा दुर्लभ साधनश्रोत केलाइ मानिन्छ?

क) भौतिक

ख) समय

ग) अर्थ

घ) उत्प्रेरणा

 

 

 

३३. तलका मध्य सबैभन्दा लचकदार शैक्षनिक सँगठन कुन हो ?

क. कक्षा शिक्षण

ख. विषय शिक्षण

ग. बहुकक्षा शिक्षण

घ. मिश्रित शिक्षण

 

 

 

३४. शैक्षिक अनुसन्धान शिक्षकका लागि किन महत्वपूर्ण छ?

क) यसले उनीहरूको शैक्षिक योग्यता बढाउँछ।

ख) यसले उनीहरूलाई बढी बुद्धिमान बनाउँछ।

ग) यसले उनीहरूलाई अझै राम्रो शिक्षक बन्न सघाउँछ।

घ) यसले उनीहरूलाई के र कसरी पढाउने भन्ने कुरमा राम्रो निर्णय गर्न सक्षम बनाउँछ।

 

 

 

३५. नेपालमा पहिलोपटक शिक्षक बन्न पेशागत र प्राज्ञिक योग्यताको अनिवार्यताको व्यवस्था कहिले भयो?

क) वि.स. २०११

ख) वि.स.२०१८

ग) वि.स. २०२८

घ) वि.स. २०३८

 

 

 

३६. E-MAIL का पिता भनेर कसलाई चिनिन्छ?

क) mark Zuckerberg

ख) Raymond Samuel tomlinson

ग) kevin systrom

घ) Tim Berners Lee

 

 

 

 

३७. MS-WORD मा नयाँ PARAGRAPH सुरु गर्न कुन KEY PRESS गर्नुपर्छ?

क) down cursor key

ख) Enter key

ग) shift+Enter

घ) Ctrl+Enter

 

 

 

३८. ROWS र COLUMNS रहुने SOFTWARE तलको मध्ये कुन हो?

क) database

ख) drawing

ग) spreadsheet

घ) word processing

 

 

 

 

३९. MS-POWERPOINT मा CURRENT SLIDE बाट PRESENTATION START गर्न कुन  SHOTCUT KEY PRESS गर्नुपर्छ?

क. F5

ख. Alt+f5

ग. Ctrl+f5

घ. Shift+f5

 

 

 

 

४०. विद्युतीय कारोवार ऐन २०६३ अनुसार साइबर अपराध गर्न सघाउने वा मतियार भई काम गर्ने ब्यक्तिलाई मुख्य कसुरदारलाई भएको सजाय को कति भाग सजाय हुने व्यवस्था छ?

क) एकतिहाइ

ख) दुई तिहाई

ग) आधा

घ) एक चौथाई

 

 

 

४१. नेपालको संविधानमा बालबालिकाको हक अन्तर्गत कतिवटा उपधारा रहेका छन्?

क) ५ वटा उपधारा

ख) ६ वटा उपधारा

ग) ८ वटा उपधारा

घ) १० वटा उपधारा

 

 

 

 

४२. शिक्षा ऐन 2028 (संशोधन सहित) अनुसार राष्ट्रिय परीक्षा बोर्ड अविछिन्न उत्तराधिकारवाला एक कस्तो संस्था हुने व्यहोरा उल्लेख छ?

क) स्वशासित र सँगठित

ख) स्वायत्त र सँगठित

ग) अधिकार सम्पन्न

घ) अधिकार प्रत्यायोजित

 

 

 

 

४३.शिक्षा नियमावली 2059 (संशोधन सहित) अनुसार शिक्षकहरूको निवृत्तिभरण, उपदान र उपचार खर्चको ब्यबस्था गर्ने निकाय कुन हो ?

क) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

ख) शिक्षा तथा मानव स्रोत विकास केन्द्र

ग) विद्यालय शिक्षक किताबखाना

घ) शिक्षा विकास निर्देशनालय

 

 

 

 

४४.शिक्षक सेवा आयोग नियमावली 2059 अनुसार ग्रेड वृदधि रोक्का भएको शिक्षकले रोक्का भएको मितिले कति वर्षसम्म बढुवाको लागि उम्मेद्वार हुन नपाउने ब्यवस्था छ?

क) १ वर्ष

ख) २ वर्ष

ग) ३ वर्ष

घ) ४ वर्ष

 

 

 

 

४५. स्थानीय सरकार संचालन ऐन 2074 मा वडा समितिको विकास कार्य अन्तर्गत कुन अधिकार पर्दैन?

क) बाल उद्यानको व्यवस्था गर्ने

ख) वडालाई बालमैत्री बनाउने

ग) अतिरिक्त शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने

घ) प्रारम्भिक बालविकास केन्द्रको संचालन र ब्यबस्थापन गर्ने

 

 

 

४६. MOON: SATELLITE:EARTH: ?

क) sun

ख) Planet

ग) solar system

घ) Asteroid

 

 

 

४७. स्थूल" को विपरितार्थी शब्द कुन हो?

क) नित्य

ख) चाल

ग) सुक्ष्म

घ) घना

 

 

 

४८. दिएको SERIES मा नमिल्दो पद कुन हो?

3,8,15,24,34,48,63

क) 15

ख) 24

ग) 34

घ) 63

 

 

 

 

४९. Select a suitable figure from the four alternatives that would complete the figure matrix.

क.1

ख.2

ग.3

घ.4

 

 

 

५०. तलको सेरिस पुरा गर्नुहोस् ?

2,3,8,27, 112,?

क. 226

ख. 339

ग. 452

घ. 565



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login