TSC Model set 4

TSC Model set 4

TSC Model set 4

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर संगै छ  हेर्नुहोला । 

 

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   SET 4 (50x2 = 100)

 

 

१. दिन र रात बराबर भएको अवस्थालाई के भनिन्छ ?

(क) Equinox

(ख) Supermox

(ग) Ex-nox

(घ) Extranox

 

 

२. पृथ्वीको भूमध्यरेखीय व्यास १२,७५६ कि.मि. छ भने ध्रुवीय व्यास कति रहेको छ ?

(क) १२,७१५ कि.मि.

(ख) १२,७२५ कि.मि

(ग) १२,७३५ कि.मि

(घ) १२,७४५ कि.मि

 

 

३. भूगोलका पिता (Father of Geography) भनेर कसलाई चिनिन्छ ?

(क) Ferdinand Magellan

(ख) Eratosthenes

(ग) Charles Darwin

 (घ) Charles Babbage

 

 

४. विश्वको दोस्रो सबैभन्दा अग्लो हिमाल माउन्ट K2 गडविन अस्टिन कुन देश मा पर्छ ?

(क) चीन

(ख) भारत

(ग) मङ्गोलिया

(घ)पाकिस्तान

 

 

५. नेपाल भएर बग्ने सबै नदीहरु भारतको कुन नदीमा मिसिन्छन् ?

(क) सरयु नदी

(ख) ब्रह्मापुत्र नदी

(ग) दामोदर नदी

(घ) गंगा नदी

 

 

६. मांसाहरी (Flesh eating) पशुपंक्षीलाई के भनिन्छ ?

(क) Omnivore

(ख) Granivore

(ग) Herbivore

(घ) Carnivore

 

 

८. 'न्याय नपाए गोर्खा जानु' भन्ने उक्ति गोरखाका कुन राजाको पालामा चलेको हो?

(क)द्रव्य शाह

(ख) पुरन्दर शाह

(ग) राम शाह

(घ) नरभूपाल शाह

 

 

९. वि.पी. कोइराला राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरी कहिले स्वदेश फर्किएका थिए ?

(क) वि.सं. २०३१

(ख) वि.सं. २०३३

(ग)वि.सं. २०३५

(घ)वि.सं. २०३७

 

 

 

११. नेपाललाई सबैभन्दा बढी वैदेशिक सहायता गर्ने राष्ट्र कुन हो ?

(क) जापान

(ख) रसिया

(ग)अमेरिका

(घ)बेलायत

 

 

१२.राष्ट्रिय योजना परिषद् कहिलेदेखि राष्ट्रिय योजना आयोगमा रुपान्तरण भयो?

(क) वि.सं. २०२०

(ख) वि.सं. २०२२

(ग) वि.सं. २०२४

 (घ) वि.सं. २०२५

 

 

१३. तलका भनाई बिचार गर्नुहोस् ।

१. नेपाल राष्ट्र बैंकको स्थापना वि.सं. २०१४ वैशाख १२ गते भएको हो ।

२. नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालय समशेर ज.व.रा. हुन ।

माथिका भनाईका आधारमा सही उत्तर छनौट गर्नुहोस् ।

(क) भनाई १ र २ दुवै ठीक हुन ।

(ख) भनाई १ ठीक र भनाई २ गलत हो ।

(ग) भनाई १ गलत र भनाई २ ठीक हो ।

(घ) भनाई १ र २ दुवै गलत हुन ।

 

 

१४.इकोलोजी (Ecology) शब्दको सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को हुन् ?

(क) Ernst Haeckel

(ख) Robert Angus Smith

 (ग) Hippocrates

(घ) Aristotle

 

 

१५.हरितगृह प्रभाव (Green House Effect) को अवधारणा ल्याउने वैज्ञानिक को हुन् ?

(क) जोसेफ फरियर

(ख) सेरउड रोल्याण्ड

(ग) मार्टिन कायापप्रोथ

(घ) अलेक्जेण्डर फ्लेमिङ

 

 

१६.सार्कमा नेपालको तर्फबाट महासचिव भएका प्रथम व्यक्ति को हुन् ?

(क) यादवकान्त सिलवाल

(ख) अर्जुन बहादुर थापा

(ग) ज्ञानचन्द्र आचार्य

(घ) जयराज आचार्य

 

 

१७.बिमस्टेक (BIMSTEC) को स्थापना कहिले भएको हो?

(क) सन् १९९७ जनवरी ६

(ख) सन् १९९७ मार्च ६

(ग) सन् १९९७ अप्रिल ६

(घ) सन् १९९७ जुन ६

 

 

१८.नेपाली फिल्म क्षेत्रमा कहिलेबाट वक्स अफिस प्रणाली लागू भएको हो ?

(क)२०७५ वैशाख १

(ख) २०७५ जेठ १५

(ग) २०७५ असार १

(घ) २०७५ साउन १

 

 

१९.नेपालमा संकास्पद गतिविधि तथा अपराधिक कार्य संञ्चालन गरेका चिनिया नागरिकलाई नेपाल प्रहरीले प्रक्राउ गर्न वि.सं. २०७६ पुसमा सञ्चालन गरेको अप्रेसनलाई के नाम दिइएको थियो ?

(क) चार्ली च्याप्लिन

(ख) चार्ली फोक्सर

(ग) चार्ली वक्स

(घ) अप्रेसन कर्ड

 

 

२०.हालका महालेखा परीक्षकको नाम के हो ?

(क)भानुप्रसाद शर्मा

(ख) मदन दाहाल

(ग) टंकमणि शर्मा

(घ) शुकदेव खत्री

 

 

 

२१.नेपालमा सर्वप्रथम खोलिएको त्रि.वि. अन्तर्गतको निजी क्षेत्रको पहिलो क्यामपस कुन हो ?

(क) रत्नज्योति बहुमुखी क्याम्पस

(ख) पिपुल्स क्याम्पस

(ग) मच्छिन्द्र क्याम्पस

(घ) हिरालाल क्याम्पस

 

 

२२.किशोरावस्थाको विशेषतामा तलको कुन पर्दैन ?

(क) यो अवस्था दोधार वा संक्रमणकालीन अवस्था हो

(ख) किशोरवस्था परिवर्तनको अवस्था हो

(ग) किशोरवस्था स्व परिचय खोज्ने अवस्था होइन

(घ)किशोरावस्था डराउने र दु:खी हुने उमेर हो

 

 

२३. सिकाइको अधिक स्थानान्तण हुन पहिले सिकेको सिकाइ र पछि सिकेको सिकाइमा संलग्न तत्त्वहरु

मिल्दोजुल्दो हुनुपर्छ भन्नु कुन सिध्दान्तभित्र पर्छ ?

 (क) दिमागी अनुशासनको सिध्दान्त

(ख) सामान्यीकरणको सिध्दान्त

(ग) समान तत्वको सिध्दान्त

(घ) औपचारिक अनुशासनको सिध्दान्त

 

 

२४. x र  Y theory म्याक्स ग्रेगरसँग सम्बन्धित छ भने 'Z' theory कुनसँग सम्बन्धित छ?

(क) म्याक्लेल्यान्ड

(ख) भ्रुम

(ग) औँची

(घ) हर्ज वर्ग

 

 

२५.जिन पियाजेको संज्ञानात्मक सिकाइ सिध्दान्तअनुसार सिकाइ प्रक्रियाका प्रमुख प्रक्रियाहरुमा के के

पर्दछन् ?

(क) Assimilation, Dissemination, Accommodation

(ख) Assimilation, Accommodation, Adoption

(ग) Accommodation, Adoption, Objectification

(घ) Conceptualization, Accommodation, Adoption

 

 

२६. पाठ्यक्रमका साधारण उद्देश्य भन्नाले कस्ता उद्देश्य हुन् ?

(क) कुनै पनि विषयको अध्ययनपश्चात् विद्यार्थीमा प्राप्त हुनुपर्ने जानकारीहरु वा ज्ञानको मात्रा भएको

(ख) कक्षाको अध्ययनपश्चात् विद्यार्थीमा विकसित हुनुपर्ने खास व्यवहारहरु उल्लेख भएका उद्देश्य

(ग) सामान्य र व्यावहारिक उद्देश्य

(घ) विद्यार्थी र अभिभावकका अपेक्षित उद्देश्यहरु

 

 

२७. राष्ट्रिय शिक्षा पध्दतिको योजनाअनुसारको पाठ्यक्रममा प्राथमिक तहका कक्षाहरुमा भाषा र गणितका प्रारम्भिक सीपहरु सिकाउनमा जोड दिनुको साथै अन्य कुन कुराको ज्ञान दिने उल्लेख छ ?

(क) कृषिको प्रारम्भिक ज्ञान दिने

(ख) चरित्र नीर्माणका विषयमा ज्ञान दिने

(ग) व्यवहारिक विज्ञानमा ज्ञान दिने

(घ) माथिका सबै

 

 

२९.प्रदर्शन बोर्डको साइज सामान्यतया कति हुन्छ?

(क) ५* ३.५ फिट

(ख) ५* ५.५ फिट

(ग) ४* ४.५ फिट

(घ) ४*५ फिट

 

 

३०.विद्यालय तहको एसएलसी कक्षमा लागु गिरएको अक्षराङ्कन पध्दति (Letter grading system) मा ग्रेड B+ (Very good) मा प्राप्ताङ्कको कुन वर्गान्तर (प्रतिशत) रहने व्यवस्था छ ?

(क) ४० र सो भन्दा माथि ६० भन्दा कम

(ख) ७० र सो भन्दा माथि ८० भन्दा कम

(ग) ८० र सो भन्दा माथि ९० भन्दा कम

(घ) ९० र सो भन्दा माथि १०० भन्दा कम

 

 

३१. काम प्रति उत्प्रेरणा घटदै जाने, जोस जागर हराउने र औपचारिकता मात्र पुरा गर्ने समयको पलना नहुने

जस्ता द्वन्द्वको कुन प्रकारको प्रभाव हो?

(क) द्वन्द्वको स्वभाविक प्रभाव

(ख) द्वन्द्वको नकरात्मक प्रभाव

(ग) द्वन्द्वको सकारात्मक प्रभाव

(घ) द्वन्द्वको निरोधत्मक प्रभाव

 

 

३२.चौधो योजना (२०७६-०७६) ले शिक्षकको प्राज्ञिक उन्नयन एवं पेशागत विकासका लागि कस्तो कार्यनीति लिएको थियो ?

(क) आवश्यकताका आधारमा छोटा अवधीका तालिम सञ्चालन गरिने

(ख) मागका आवश्यकताका आधारमा मध्यम आवधिक तालिम सञ्चालन गरिने

(ग) माग तथा आवश्यकताका आधारमा छोटा तथा अवधिका तालिम सञ्चालन गरिने

(घ) सेवा प्रवेशमा तालिमलाई अनिवार्य सेवाकालीन तालिमको व्यवस्था गरिने

 

33.Arrange the words given below in a meaningful sequence.

1.Heel 2. Shoulder 3. Skull      4. Neck          

5.Knee  6.Chest 7. Thigh 8. Stomach   

9. Face         10. Hand

 

a.3, 4, 7, 9, 2, 5, 8, 10, 6, 1

b.3, 9, 4, 2, 10, 6, 8, 7,5, 1

c.2, 4, 7, 10, 1, 5, 8, 9, 6,3

d.4, 7, 10, 1, 9, 6, 2, 5, 8, 3

 

 

34.Which one will replace the question mark ?

a.18

b.12

c.9

d.6

 

 

३५. 4.7 x 13. 26 +7x9.43 + 4.7x77.31 को मान कति हुन्छ?

(a) 0.47

(b) 47

(c) 470

(d) 4700

 

 

३६.कुनै व्यापारीले 10 जना कामदार लगाई 320 वटा खेलौना 5 दिनमा बनाउन निर्देशन दियो । 3 दिन पछि उसले 120 वटा मात्र खेलौना बनेको पायो । उसले कति मानिस थप्दा सो काम समयमै सकिन्छ ?

(a) 10 जना

(b) 20 जना

(c) 15 जना

(d) 5 जना

 

 

३७. यदि कोड भाषामा TWENTY लाई 863985 र ELEVEN लाई 323039 लेखिन्छ भने TWELVE लाई कोड भाषामा के लेख्नुपर्ला ?

A.863203

B.863584

C.863903

D.863063

 

 

३८.

A) 2

B) 5

C) 1

D) 3

 

 

39.Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.

a.1

b.2

c.3

d.5

 

 

 

 

४०.तल दिइएको चित्रहरुमध्ये एउटा अरुभन्दा फरक छ तर अरु सबै समान छ । उक्त फरक चित्र कुन चाहिँ हो पत्ता लगाउनुहोस् ।

Ans : E

 

 

४१.विश्वमा बढी प्रचलनमा रहेको अपरेटिङ सिस्टम कुन होर ?

 (क) माइक्रोससफ्ट

(ख) एक्सेल

 (ग) पावरप्वान्ट

(घ) एम.एस.वर्ड

 

 

४२.शैक्षणिक प्रविधिलाई शिक्षणमा तलका मध्ये कुन रुपमा प्रयोग गरिदैन ?

(क) साधान (Media) का रुपमा

(ख) साध्य (Means) का रुपमा

(ग) नमुना (Models) का रुपमा

(घ) क्रियाकलापका रुपमा

 

 

४३.सूचना तथा सञ्चार प्रविधि नीति २०७२ को भावी सोच (Vision) कुन हो?

(क) बदलिदो परिवेश तथा त्यसबाट सिर्जित चुनौति सामना र सिर्जित अवसरको प्रभावकारी उपयोग गर्ने

(ख) नीतिगत, कानुनी र संस्थागत व्यवस्थासहित रणनीतिक उपाय अवलम्वन गर्ने

(ग) सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट नेपाललाई सूचना तथा ज्ञानमा आधारित समाजमा रुपान्तरण गर्ने

(घ) e-school, e-learning & e-education का माध्यमको उच्चतम प्रयोग गर्नु

 

 

४४. सिकाइमा सञ्चार माध्यमका कार्यहरुमा तलका मध्ये कुन पर्दैन ?

(क) विद्यार्थीहरुलाई अभिप्रेरणा कार्यमा व्यस्त राख्नु

(ख) पूर्व सिकाइको स्मरण र प्रत्याह्वान गर्नु

(ग) विद्यार्थीको प्रतिक्रियालाई सक्रिय पार्नु र नयाँ सिकाइका लागि उत्तेजना प्रदान गर्नु

(घ) तीव्र रुपमा पृष्ठपोषण दिन आवश्यक नहुनु

 

 

४५. राष्ट्रिय साइवर सुरक्षा नीति, २०७३ अनुसार बाल अनलाइन सुरक्षा कार्य समूहको अध्यक्ष को हुने व्यवस्था छ?

(क) महिला, बालबालिका तथा समाजकल्याण मन्त्री

(ख) सूचना तथा सञ्चार मन्त्री

(ग) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

(घ) शिक्षा सचिव

 

 

४६. शिक्षा ऐन २०२८ को सातौ संशोधन भित्र नपरेको कार्य क्षेत्र तलको मध्ये कुन हो ?

(क) शिक्षक युनियन गठन

(ख) शिक्षक मन्त्रालय अत्र्तगत शिक्षा बिभाग रहेन व्यवस्था

(ग) अध्यपन अनुमतिको प्रावधान

(घ) विद्यालय कोषको स्थापना

 

 

४७. नेपालको वर्तमान संविधान अनुसार संघको अधिकार क्षेत्रमा नपर्ने कुन हो ?

(क) केन्द्रीय विश्वविद्यालय र विश्वविद्लायका मापदण्ड र नियमन

(ख) केन्द्रीय स्तरका प्रज्ञा प्रतिपादन

(ग) शिक्षा खेलकुद र पत्रपत्रिका

(घ) केन्द्रीय पुस्तकालय

 

 

४८. विद्यालयको कामको सिलसिलामा काज खटिएर मृत्यु हुने शिक्षकको विदुर पति वा विधवा पत्नीले कति रकम मासिक पारिवारिक वृत्ति पाउँछ ?

(क) शुरु निवृतभरणको एक चौथाइ रकम

(ख) शुरु निवृतभरणको आधा रकम

(ग) शुरु निवृतभरणको दुई तिहाइ रकम

(घ) शुरु निवृतभरणको बराबरको रकम

 

 

४९. शिक्षक पदमा नियुक्तिमा लागि सिफारिस गरिएको उम्मेदवारले नियुक्तिको सूचना प्रकाशित भएको मितिले कति दिनभित्र नियुक्ति लिनुपर्छ ?

(क) १५ दिनभित्र

(ख) २० दिनभित्र

(ग) ३० दिनभित्र

(घ) ३५ दिनभित्र

 

 

५०.स्थानीय सरकार सञ्चालन ऐन, २०८४ ले शिक्षा अन्तर्गत प्रदान गरेको अधिकारमा नपर्ने कुन हो?

(क) आधारभूत शिक्षा

(ख) अभिभावक शिक्षा

(ग) खुला विश्वविद्यालय

(घ) खुला शिक्षा



  • Reviews (1)
  • ghartiluk
  • 4 Years, 1 Month ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login