- Home
- Show Content
TSC Model set 5
TSC Model set 5
TSC Model set 5
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर संगै छ हेर्नुहोला ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 5 (50x2 = 100)
१.शिक्षाको प्रमुख लक्ष्य व्यक्तिलाई बदलिदो परिवेशसँग सामाञ्जस्य गर्न सक्षम तुल्याउनु हो ? यो कुन शिक्षाको प्रमुख लक्षण हो?
A) औपचारिक शिक्षा
B) जीवन पर्यन्त शिक्षा
C) विद्यालय शिक्षा
D) दुर शिक्षा
२. शिक्षा मनोविज्ञान त्यो विज्ञान हो जसले व्यक्ति विशेषता देखा पर्ने ती परिवर्तनहरुको व्याख्या गर्दछ जुन उसमा विभिन्न विकासात्मक अवस्था पार गर्दा देखा पर्दछन। यो भनाइ कसको हो ?
A) स्किनर
B) क्रो र क्रो
C) जुड
D) पिल
३. कुनै एउटा परिस्थितिबाट सिकेको सिकाइले अर्को कुनै ठाउँमा वाधा सिर्जना गर्ने खालको स्थानान्तरणलाई के भनिन्छ ?
A) सकारात्मक स्थानान्तरण
B) नकारात्मक स्थानान्तरण
C) शुन्य स्थानान्तरण
D) विस्मरण
४. अभ्यासवाट नयाँ व्यवहारको प्राप्ति वा पुरानो व्यवहार विस्तार र कमी गराउने कार्य सिकाइ हो यो कसको भनाई हो ?
A) Smith
B) Gates
C) Bigge
D) Kingsly
५."सिकाइ भनेको सांस्कृतिक रुपमा संगठित संज्ञानात्मक संरचनाको विकास गरी अघि बढ्ने आवश्यक र सर्वव्यापक प्रक्रिया हो।" यो भनाइ कसको हो ?
A) गेटे
B) भिगोत्स्की
C) गार्भेजी
D) किम्बल
६. नेपालमा विद्यालयको पाठ्यक्रमको ऐतिहासिक विकासक्रम अनुसार राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन २०११ ले माध्यमिक विद्यालयको पाठ्यक्रम कार्यान्वयनका लागि वर्षमा कम्तिमा कति दिन पठन पाठनका लागि सिफारिस गरेको थियो?
A) वर्षको कम्तिमा १८० दिन
B) वर्षमा कम्तिमा १९० दिन
C) वर्षमा कम्तिमा २०० दिन
D) वर्षमा कम्तिमा २१० दिन
७. विद्यार्थीको रुची, क्षमता, सिकाइको गति, पाठ्यपुस्तकको सर्वसुलभतालाई समेत ध्यानमा राखी राष्ट्रिय पाठ्यक्रम प्रारुपको ढाँचा भित्र रही कस्तो नीति अवलम्बन गरिनेछ ?
A) स्थानीय पाठ्यपुस्तकको विकास, निर्माण र प्रयोग
B) बहुपाठ्यपुस्तकको विकास, निर्माण र प्रयोग
C) समावेशी पाठ्यपुस्तकको विकास, निर्माण र प्रयोग
D) राष्ट्रिय पाठ्यपुस्तकको विकास, निर्माण र प्रयोग
८. प्रभावकारी शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको महत्व तलका मध्ये कुन हो ?
A) मनोरञ्जनपूर्ण सिकाई
B) तालिमको विकल्प
C) विद्यालयको विकल्प
D) शिक्षक केन्द्रीत प्रविधि
९. शैक्षिक सामग्रीको तयारी र छनोट गर्दा लिइने आधारहरु तलका मध्ये कुन हुन् ?
A) उद्देश्यप्रपितमा सहयोग बन्नुपर्दछ।
B) सजिलै संकलन, निर्माण र प्रयोग गर्न सक्ने हुनुपर्दछ।
C) बालमनोविज्ञानमा आधारित हुनुपर्दछ।
D) माथिका सबै
१०. तपाईले विद्यार्थीहरुका कतिपय कठिनाहरु निर्माणत्मक मूल्याङ्कनबाट थाहा पाउन सकनु भएन भने त्यस्ता विशेष किसिमका कठिनाइहरु पत्ता लगाउन कुन मूल्याङ्कनको प्रयोग गर्नुहुन्छ ?
A) निदानात्मक मूल्याङ्कन
B) निरन्तर मूल्याङ्कन
C) निर्णयात्मक मूल्याङ्कन
D) सुधारात्मक मूल्याङ्कन
११. शिक्षा क्षेत्रमा पूर्व निर्धारित उद्देश्यहरु हासिल गर्न भौतिक, आर्थिक एवम् मानवीय स्रोत साधनलाई कुशल र प्रभावकारी रुपमा परिचालन गर्ने प्रक्रियालाई के भनिन्छ ?
A) शैक्षिक नेतृत्व
B) संचार तथा सहकार्य
C) शैक्षिक व्यवस्थापन
D) सिकाइ सङ्गठन
१२. शिक्षकका ८ मुख्य सक्षमताहरु मध्ये कुन मुख्य सक्षमता होइन ?
A) विषय वस्तुको ज्ञान
B) सञ्चार तथा सहकार्य
C) बाल बालिका सम्बन्धि ज्ञान
D) मूल्याङ्कन सम्बन्धि ज्ञान
१३. नेपालको संविधानको शिक्षा सम्बन्धि मौलिक हकमा तलका मध्ये कुन व्यवस्था गरिएको छैन ?
A) प्रत्येक नागरिकलाई माध्यमिक शिक्षामा पहुँचको हक हुनेछ ।
B) प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क पाउने हक हुनेछ।
C) प्रत्येक नागरिकलाई माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ।
D) अपाङ्गता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क शिक्षा पाउने हक
१४. शिक्षा ऐन, २०२८ अनुसार दृष्टिविहिन, न्यूनदृष्टि युक्त वहिरा, सुस्त श्रवण, अटिजम, वौद्धिक, शारीरिक वा अन्य अपाङ्गता भएका बालबालिका लाई नियमित शैक्षिक पद्धतिको अधिनमा रही दिइने शिक्षा तलका मध्ये कुन हो ?
A) समावेशी शिक्षा
B) विषेश शिक्षा
C) एकीकृत शिक्षा
D) साधारण शिक्षा
१५. कुनै शिक्षक सेवाबाट अनिवार्य अवकाश भएमा पाँच वर्षदेखि दस वर्षसम्म रकम कट्टी गरिएको भए उक्त शिक्षकलाई बिमा सुविधा वापत कति रकम प्रदान गरिन्छ ?
A) ३५ हजार रुपैयाँ
B) ४५ हजार रुपैयाँ
C) ५० हजार रुपैयाँ
D) ५५ हजार रुपैयाँ
१६. शिक्षक सेवा लाई समावेशी बनाउन सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुल्ला प्रतियोगिता द्धारा पदपूर्ति हुने शिक्षक दरबन्दी मध्ये ४५ प्रतिशत पद समावेशी समुहका लागि छुट्याइएकोमा सोको कति प्रतिशत पद महिलाका लागि आरक्षण गरिएको छ ?
A)९ प्रतिशत
B) २२ प्रतिशत
C) २७ प्रतिशत
D) ३३ प्रतिशत
१७. अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने कार्य कसको हो ?
A) वडा समिति
B) गाउँपालिका तथा नगरपालिका
C) विद्यालय व्यवस्थापन समिति
D) विद्यालय
१८. कुनै ग्रहले सूर्यको वरिपरि एकपल्ट घुम्न लागेको अवधिले त्यस ग्रहको के लाई जनाउँछ ?
A) एक दिनको अवधि
B) एक वर्षको अवधि
C) सौर्य मास
D) कस्मिक वर्ष
१९. "The Universe of a Nutshell" का लेखक को हुन् ?
A) विलियम हकिन्स
B) माइकल फाराडे
C) रोजर वेकन
D) जोन फिन्च
२०. बहुमूल्य पर्वतको रुपमा चिनिएको एण्डिज पर्वत देहायको कुन महादेशमा पर्दछ ?
A) दक्षिण अमेरिका
B) अष्ट्रेलिया
C) युरोप
D) उत्तर अमेरिका
२१. काराकुम मरुमूमि कुन महादेशमा रहेको छ ?
A) अफ्रिका
B) अष्ट्रेलिया
C) एसिया
D) युरोप
२२. सुर्खेत, जाजरकोट, सिन्धुली र मोरङ जिल्लाहरुमध्ये नेपालको सबैभन्दा बढी जिल्लाहरुसँग सिमाना जोडिएको जिल्ला कुन हो ?
A) सुर्खेत मात्र
B) सिन्धुली मात्र
C) सुर्खेत र जाजरकोट प्रत्येकले
D) सिन्धुली र मोरङ प्रत्येकले
२४. देहायको कुन भनाइ बेठीक छ ?
A) नागदह ललितपुर जिल्लामा रहेको छ।
B) फोक्सुण्डो ताललाई निर्जीव ताल पनि भनिन्छ।
C) गोसाइँकुण्डलाई शिलुतिर्थ पनि भन्ने गरिन्छ।
D) अन्नपूर्ण हिमालको मनोरम दृश्य देखिने रारा ताल अति सुन्दर छ।
२६. नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा नेकपा (एमाले) को अल्पमतको सरकारको गठन कहिले भयो ?
A) २०५१ मंसिर १३
B) २०५२ चैत्र १८
c)२०५३ मंसिर २७
D) २०५४ कार्तिक १७
२७. भगवान बुद्धको अस्थिधातु समेत भएको मानिने प्राचीन स्तुप भएको स्थान "रामग्राम" हाल कुन जिल्लामा पर्दछ ?
A) कपिलवस्तु
B) भैरहवा
C) नवलपरासी
D) काठमाडौं
२९. सिक्टा सिँचाइ आयोजना बाँके जिल्लामा रहेको छ भने कमला सिँचाइ आयोजना कहाँ रहेको छ ?
A) बर्दिया र कैलाली
B) कैलाली र कञ्चनपुर
C) बारा र पर्सा
D) धनुषा र सिरहा
३०. देहायमा उल्लेखित कुन चाहिँ असत्य छ ?
A) क्रेडिट कार्ड प्रयोग गर्ने पहिलो नेपाली बैंक हिमालयन बैंक हो।
B) राष्ट्र बैंकन बैंक हरुको पनि बैंक हो
C) नेपालको पहिलो बैंक राष्ट्रिय वाणिज्य बैंक हो।
D) नेपालमा क वर्गका वाणिज्य बैंकहरुको पुँजी द्दण्ठद्ध असार मसान्त सम्म ड अर्ब पुयाउनु पर्नेछ।
३३. BIMSTEC मा नेपालले कहिले औपचारिक रुपमा प्रवेश गरेको थियो ?
A) फेब्रुअरी ८, २००४
B) जुलाई ७, २००३
C) जनवरी २२, २००४
D) मार्च ८, २००३
३४.सार्कका देश सम्बन्धमा तलका भनाई सम्बन्धमा विचार गर्नुहोस ?
(क) भुटानको संसदलाई शोङ्दु र अफगानिस्तानको संसदलाई शेरा भनिन्छ।
(ख) नेपालको राष्ट्रिय खेल भलिवल र भारतको हकी हो।
(ग) माल्दिभ्सको राष्ट्रिय भाषा दिवेही र अफगानिस्तानको दारी, पास्तु हो।
(घ) श्रीलंकाको राष्ट्रिय टेलीभिजनलाई रुपावाहिनी र भारतको लाई दुरदर्शन भनिन्छ।
A) क र घ ठिक छ
B) क, ख र ग ठिक
C) क र ग ठिथक छ
D) क, ख, ग र घ सबै ठिक छ।
३५. नेपाल र डोमिनिका बीच कहिले कुटनीतिक सम्बन्ध कायम भयो ?
A) सन् २०२१ अप्रिल १५
B) सन् २०२१ अप्रिल २०
C) सन् २०२१ अप्रिल २५
D) सन् २०२१ अप्रिल ३०
३६. नेपालको विविध पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको औपचारिक सुरुवात कहिले गरिएको हो ?
A) वि.सं. २०७८ बैशाख ६ गते
B) वि.सं. २०७८ बैशाख १० गते
C) वि.सं. २०७८ बैशाख ३ गते
D) वि.सं. २०७८ बैशाख १ गते
३७. वि.सं. २०७८ बैशाख ८ मा नेपाल राष्ट्र बैंक द्धारा प्रकाशित गरिएको प्रतिवेदन अनुसार प्रत्यक्ष वैदेशिक लगानीमा सबैभन्दा बढी हिस्सा कुन राष्ट्रको रहेको छ ?
A) भारत (३० प्रतिशत)
B) चिन (२७ प्रतिशत)
C) भुटान (२३ प्रतिशत)
D) अमेरिका (१२ प्रतिशत)
38.In the series 10, 17, 24, 31, 38, ...... which of the following will be a number of the series?
(A) 48
(C) 574
(B) 346
(D) 1003
39.GRAND MOTHER लाई GRAND FATHER ले कोड गरीन्छ भने AUNTI के को कोड हो ?
(A) ATHER
(B) UNCLE
(C) BROTH
(D) ANPUG
40.If you rearrange the letter in "HRAAOPK' you would have the name of city of Nepal.
(A) Delhi
(C) Kolkota
(B) Pokhara
(D) New York
४१. Peacock : India :: Bear : ?
a.Australia
b.America
c.Russia
d.England
४२. Choose the figure which is different from the rest.
a.1
b.2
c.3
d.4
43.Which one will replace the question mark ?
(a) 45
(b) 41
(c) 32
(d) 40
44.Running at the same constant rate, 6 identical machines can produce a total of 270 bottles per minute. At this rate, how many bottles could 10 such machines produce in 4 minute?
(A) 648
(C) 2700
(B) 1800
(D) 10800
४५. १०० विद्यार्थीको मध्यक ४० भएछ तर पछि अर्कोले यस हिसावलाई राम्ररी जाँच गर्दा ४० अंश लाई ८० राखेर हिसाव गरेको ठहर भएछ अव शुद्ध मध्यक कति होला ?
(A) ४०
(B) ४०.६
(C) ३४
(D) ३९.६
46.Which is not computer of first generation ?
(A) ENIAC
B) UNIVAC
(C) IBM650
(D) IBM 1401
४७. देहायका विकल्पहरु मध्ये विद्यायलमा प्रयोग नगरिने सफ्टवेयर कुन हो ?
A) Reference software
B) Spelling tutor software
(C) Typing tutor software
(D) CAD
४८. शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोगमा, व्यवस्थापन समितिको अध्यक्ष को रहने व्यवस्था छ ?
(A) सूचना तथा सञ्चार सचिव
(B) शिक्षा सचिव
(C) योजना आयोगको उपाध्यक्ष
(D) शिक्षा विभागको महानिर्देशक
४९. ICT को पूरा रुप के हो ?
(A) Internet Call Time
(B) International communication Technology
(C) Information and communication Technology
(D) International call time
५०. साइवर अपराधबाट बने तरिका देहायका विकल्पहरु मध्ये कुन होइन ?
(A) इन्टरनेटमा व्यक्तिगत विवरण खुल्ला रुपमा नराख्ने
(B) अपरिचित व्यक्तिबाट आउने इमेललाई नखोल्ने
(C) सामाजिक सञ्चालमा सबै सँग बोल्ने र विश्वास गर्ने
(D) इन्टरनेट प्रयोग गरिसकेपछि अनिवार्य रुपमा साइन आउट गर्ने
facebook :


- Reviews (0)
Nothing Found...Leave a review