TSC Model set 6

TSC Model set 6

TSC Model set 6

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर संगै छ  हेर्नुहोला । 

 

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 6 (50x2 = 100)

 

१. निम्न मध्य कुन  ग्रहले सूर्यको परिक्रमा गर्न सबैभन्दा बढी समय लगाउँछ?

(क) बृहस्पति (Jupiter)

(ख) शनि(Saturn)

(ग) बरुण (Neptune)

(घ) अरुण (Uranus)

 

 

२. पृथ्वी भौगर्भिक इतिहासलाई विभिन्न महाकाल्प (Era) मा विभाजन गरिएकोमा पहिलो वा सुरुको महाकल्प कुन हो?

(क) PreCambrian Era

(ख) Paleozoic Era

(ग) Mesozoic Era

(घ) Cenozoic Era

 

 

३. २०० से.मि. भन्दा बढी वर्षा हुने क्षेत्रमा कस्तो जंगल पाइन्छ ?

(क) पतझर जंगल

(ख) सदावहार जंगल

(ग) कोणधारी जंगल

(घ) सबै हुन ।

 

 

४. पृथ्वीको कुन क्षेत्रमा शिशर ऋतु(Winter season) हुँदैन ?

(क) भू-मध्यरेखीय क्षेत्र

(ख) कर्कटरेखीय क्षेत्र

(ग) मकररेखीय क्षेत्र

(घ) ध्रुवीय क्षेत्र

 

 

५. नेपालमा मात्र पाइने चरा कुन हो?

(क) तित्रा

(ख) काँडे भ्याकुर

(ग) सारौं

(घ) जुरेली

 

 

६. जुनार खेतीका लागि प्रसिध्द जिल्लाहरु कुन कुन हुन्?

(क) रामेछाप र सिन्धुली

(ख) गुल्मी र पाल्पा

(ग) रामेछाप र दोलखा

(घ) सिन्धुली र मकवानपुर

 

 

७. नेपालको कुन ठाउँमा क्रमशः तामा सुन फलाम र कोइला खानी पाइन्छ?

(क) कुलेखानी, कालीगण्डकी, पाल्पा र प्युठान

 

(ख) कुलेखानी, कालीगण्डकी, फूलचोकी र चितवन

 

(ग) कुलेखानी, फूलचोकी, कालीगण्डकी र चितवन

 

(घ) कालीगण्डकी, कुलेपानी, सल्यान र चितवन

 

 

 

८. नेपालको पहिलो राजा कसलाई मानिन्छ?

(क) भुक्तमान

(ख) अरिदेव

(ग) यलम्बर

(घ) स्थुङ्को

 

 

९. नेपालमा सर्वेच्च अदालतको स्थापना कहिले भएको हो ?

(क) वि.सं २०१० जेठ ८

(ख) वि.सं २०१२ जेठ ८

(ग) वि.सं २०१३ जेठ ८

(घ) वि.सं २०१४ जेठ ८

 

 

१०. लोवा जातिका मानिसहरु कुन जिल्लामा बसोबास गर्दछन् ?

(क) मुस्ताङ

(ख) काभ्रेपलान्चोक

(ग) तेह्रथुम

(घ) इलाम

 

 

 

 

११. माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति रहने छ?

(क) ३५६ मेगावाट

(ख) ४५६ मेगावाट

(ग) ३६५ मेगावाट

(घ)४६५ मेगावाट

 

 

१२. 'SEZ' भन्नाले अर्थतन्त्रको शब्दमा के बुझिन्छ?

(क) विशेष व्यापार क्षेत्र

 (ख) विशेष निर्यात क्षेत्र

(ग) बन्दरगाह क्षेत्र

(घ) विशेष आर्थिक क्षेत्र

 

 

१३. कुनै पनि देशको अर्थ व्यवस्था सबल भई विदेशी सहयोग नचाहिने अवस्थालाई अवस्थालाई के भनिन्छ?

(क) Zero Net Aid

(ख) No Aid

(ग) No Subsidy

(घ) Self-sufficiency

 

 

१४. हरितगृह (Green House) को निर्माण कसरी हुन्छ?

(क) बाहिरको ताप भित्र जाने तर भित्रको ताप बाहिर नजाने गरी बनाइन्छ ।

 

(ख) बाहिरको ताप भित्र नजाने तर भित्रकोव ताप बाहिर जाने गरी बनाइन्छ ।

 

(ग) दुवै हो ।

 

(घ) दुवै होइन ।

 

 

 

१५. साइटिस (CITES) केसँग सम्बन्धित छ?

(क) हिमालको संरक्षण क्षेत्र

(ख) पुरातात्विक सम्पदाको संरक्षण

(ग) समुद्रको संरक्षण

(घ) लोपोन्मुख जीवजन्तु र पशुपंक्षीको संरक्षण

 

 

१६. नेपालको कुटनैतिक सम्बन्ध स्थापना भएको दक्षिण अमेरिकी महादेशको पहिलो राष्ट्र कुन हो?

(क) ब्राजिल

(ख) चिली

(ग) कोलम्बिया

(घ) अर्जेन्टिना

 

 

१८. सबैभन्दा कम उमेर (१७ वर्ष) मा नोवेल पुरस्कार विजेता को हुन् ?

क. कैलश सत्यार्थी

ख. मलाला युसुफजाई

ग. अनुसेह अन्सारी

घ. फ्लोरेन्स नाइटेङ्गेल

 

 

१९. नेपालको लागि आवश्यक पर्ने मेसिन रिडेबल पासपेर्ट फ्रन्सको कुन कम्पनीले छाप्ने गर्छ?

क. अक्सफेर्ड

ख. ओवरथर

 ग. अलेक्जाण्ड्रिया

घ. माइक्रोसफ्ट

 

 

२०. नेपाल वायु सेवा निगमले वि.सं २०७५ साउनमा ल्याएको बाइडबडी एयरवस विमानको नाम के राखेको छ?

क. अन्नपूर्ण

ख. सगरमाथा

ग. ल्होत्से

घ. मकालु

 

 

 

२१. शिक्षाले व्यक्तिलाई आत्मनिर्भर हुन सक्ने बनाउनु शिक्षाको कुन कार्य हो?

क. नागरिक कार्य

ख. सांस्कृतिक कार्य

ग. विश्वव्यापी कार्य

घ. आर्थिक कार्य

 

 

२२. किशोर अवस्थाको मूल्य प्रणाली तलकामध्ये कुनबाट बढी प्रभावित हुन्छ ।

क. समाज

ख. अभिभावक

ग. विद्यालय

घ. साथी समूह

 

 

२३. उद्येश्य प्राप्तिमा आकर्षित नभएको सिकाइलाई निश्चत उद्येश्य प्राप्तिका लागि उसका कार्यहरु उत्तेजित तुल्याउने तत्तव उत्प्रेरणा हो ।

क.G.M Blair and Others

ख. Lovell

ग.C.W.Good

घ. Bernard

 

 

२४. सिकारु निस्कृय रहने सिकाइ सिध्दान्त कुन हो?

क. सम्बन्ध प्रत्यावर्तन

ख. क्रियात्मक सम्बन्ध प्रत्यावर्तन

ग. अन्तर्दृष्टि सिकाइ

घ. सिकाइको स्थानान्तरण

 

 

२५. ग्रहण गरिएका तथ्यहरु धारण गरिरहन नसक्नु विस्मरण हो । यो भनाइ कसको हो?

क. Freud

ख. Munn

ग. C.Good

घ. Skinner

 

 

२६. पाठ्यक्रममा प्रभाव पार्ने महत्त्वपूर्ण तत्व कुन चाही होइन?

क. ज्ञान र विषयको प्रकृति

ख. विद्यर्थी वा बालबालिका

ग. शिक्षाको उद्येश्यर दर्शन

घ. शैक्षिक सामग्री

 

 

२७. माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ ले प्रतिविषय वार्षिक पाठ्यभार र प्रतिकक्षा र प्रतिकक्षा मूल्याङ्कन गर्ने घन्टा कति तोकेको छ?

क. वार्षिक पाठ्यभार १७० घन्टी (१२८ घन्टा र ४ क्रेडिट आवर) र प्रतिकक्षा १०४ घन्टा मूल्याङ्कन

 

ख. वार्षिक पाठ्यभार १७५ घन्टी (१३० घन्टा र ४ क्रेडिट आवर) र प्रतिकक्षा १०५ घन्टा मूल्याङ्कन

 

ग. वार्षिक पाठ्यभार १८० घन्टी (१३४ घन्टा र ५ क्रेडिट आवर) र प्रतिकक्षा ११० घन्टा मूल्याङ्कन

 

घ. वार्षिक पाठ्यभार १९० घन्टी (१३९ घन्टा र ५ क्रेडिट आवर) र प्रतिकक्षा १२८ घन्टा मूल्याङ्कन

 

 

 

२८. शैक्षिक प्रविधि( Educational Technology) को उद्येश्य वा अभिप्रायमा सोझो अर्थमा तलको कुन पर्दैन?

क. शिक्षण सिकाइ प्रक्रियालाई सहयोग पुयाउनु

ख. सिकाइलाई प्रोत्साहन गर्नु वा सिक्नका लागि उत्प्रेरित गर्नु

ग. विद्यार्थी मूल्यांकन गर्नु

घ. एउटा समूह वा ठूलो समूहमा पहुँच विस्तार गर्नु

 

 

२९. नक्सा, ग्लोब, चित्र, चार्ट, स्लाइड आदि तलका मध्ये कुन प्रकारको शैक्षिक सामग्रीमा पर्छन्?

क. श्रव्य सामग्री

ख. दृश्य सामग्री

ग. श्रव्य-दृश्य सामग्री

घ. पाठ्यसामग्री

 

 

३०. "कुनै पनि परीक्षणको मापन कति उपयुक्त, सान्दर्भिक र मान्य छ?" भन्ने तथ्यलाई.. ....भनिन्छ ।

क. विश्वासनीयता

ख. वैधता

ग. मापन

घ. मूल्याङ्कन

 

 

३१. द्वन्द्व व्यवस्थापन गर्दा सुशासन र परादर्शिता कायम गर्दै गुनासो सुनुवाइ र द्वन्द्व निरुपण गर्नु द्वन्द्व व्यवस्थापनको कस्तो उपाय हो?

क. निरोधात्मक

ख. उपचारात्मक

ग. समन्वयात्मक

घ. भौतिक

 

 

३२. SSDP ले पूर्वप्रारम्भिक कक्षा/पूर्व प्राथमिक तहका कति जना शिक्ष/ सहजकर्तालाई तालिम दिने लक्ष्य राखेको छ?

क. १८ हजार

ख. २५ हजार

ग. ३२ हजार

घ. ४३ हजार

 

 

३३. Select the pair which has the same relationship.

kcac: Cack:XgmF: ?

 

A.Fmgx

B.GmeF

C.EmgF

D.EgmX

 

 

३४. तल दिइएको विकल्प मध्येबाट नमिल्दो छान्नुहोस् ।

a.हात्ती : ढोइ

b.घोडा : अन्तरिक्ष

c.चन्द्रमा : उपग्रह

d.बुध : ग्रह

 

 

३५. समस्याहरुको अध्ययन गरी श्रेणीक्रम मिलाई खाली ठाउँ स्थान पुरा गर्नुहोस | Choose the correctalternative that will same pattern and fill in the blank spaces.

2, 5, 9, x, 20, 27

 

a.14

b.16

c.18

d.24

 

 

३६. छुटेको संख्याहरु पत्ता लगाउनुहोस | Find the missing number.

 

A.1

B.2

C.3

D.4

 

 

३७. What does 59 mean?

a.not good

b.bad are

c.not bad

d.Data inadequate

 

 

३८. Find out the alternative figure which contains figure (X) as its part.

a.1

b.2

c.3

d.4

 

 

३९. दिइएको चित्रमा त्रिभुजहरुको संख्या पत्ता लगाउनुहोस ।Find the number of triangles in the given figure.

A.8

B.10

C.12

D.14

 

 

४०. P, Q र R तीन ओटा भाँडोहरु छन् । ती भाँडोहरुको क्षमता क्रमशः 12 लिटर, 20 लिटर, र 32 लिटर छ । भाँडो R मा 32 लिटर दुध छ । ती तीन भाँडोहरुको मात्र प्रयोग गरी दुधलाई विभाजन गर्नुपर्छ ।

 

1.भाँडो P र भाँडो Q प्रत्येकमा 12 लिटर दुध राख्न सम्भव हुन्छ ।

2.भाँडो Q र भाँडो R प्रत्येकमा 16 लिटर दुध राख्न सम्भव हुन्छ

 

माथि उल्लिखित कथनहरुमा कुन ठिक हो/हुन्?

A.1 मात्र

B.2 मात्र

C.1 र २ दुबै हो

D.1 र 2 दुबै होइन

 

 

४१. कम्प्युटरबाट विभिन्न विषयका प्रस्तुतिका बारेमा स्लाइड्स तयार गरी आवश्यक एनिमेसन सहित प्रोजेक्टरमा देखाउने प्रक्रियालाई के भनिन्छ ?

क. MS Word

ख. Power Point

ग. Email

घ. Office Package

 

 

४२. Teacher teach students via virtual experience is ........software.

क. Simulation

ख. Utility

ग. Tutorial

घ. Authoring

 

 

४३. सूचना तथा सञ्चार प्रविधिलाई नवीनतम, भरपर्दो, गुणस्तरीय र पहुँचयोग्य बनाई राष्ट्रको समष्टिगत विकासमा योगदान पुयाउनु भन्ने कुरा चौधौं योजनाको कुनमा उल्लेख थियो?

क. सोच

ख. लक्ष्य

ग. उद्येश्य

घ. रणनीति

 

 

४४. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार विद्यालय तथा शिक्षण संस्थामा ICT को पूर्वाधार विकास गर्दै उच्च गतिको इन्टरनेट सेवाको क्रमशः विस्तार गरिनेछ भन्ने प्रावधान कुन हो?

क.उद्येश्य

ख. रणनीति

ग. नीति

घ. कार्यनीति

 

 

४५. सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक सञ्जाल कुन हो?

क. Twitter

ख. Google

ग. Facebook

घ. Messenger

 

 

 

४६. वर्तमान संविधानमा राज्यका मुख्य सिध्दान्तका क्षेत्रमा तलको कुन पर्दैन?

क. राजनीतिक उद्देश्य

ख. सामाजिक तथा सांस्कृतिक उद्येश्य

ग. आर्थिक उद्येश्य

घ. परराष्ट्र सम्बन्धी उद्येश्य

 

 

४७. शिक्षक सेवा आयोगको अध्यक्ष हुन कति वर्ष उमेर पुगेको हुनुपर्छ?

क. ३० वर्ष

ख. ३५ वर्ष

ग. ४० वर्ष

घ. ४५ वर्ष

 

 

४८.शिक्षा नियमावली, २०५९ अनुसार विद्यालय निरीक्षकको काम, कर्तव्य र अधिकारमा तलकामध्ये कुन पर्दैन?

(क) प्रत्येक महिनामा कम्तीमा एक पटक विद्यालयको निरीक्षण तथा सुपरीवेक्षण गर्ने, गराउने र त्यस क्रमका वि.व्य.स. र प्र.अ. सँग छलफल गरी निरीक्षण तथा सुपरीवेक्षणसम्बन्धी व्यहोरा निरीक्षण पुस्तिकामा जनाउने तथा जनाउन लगाउने

 

(ख) ऐन र नियमावली अनुसार विद्यालय नियमित रुपले सञ्चालन भए नभएको, पठनपाठन भए नभएको सम्बन्धमा प्र.अ. शिक्षक अभिभावक संघ शिक्षकसँग विचार-विमर्श गरी आवश्यक सुधार गर्न लगाउने

 

(ग) विद्यालय निरीक्षणसम्बन्धी प्रतिवेदन नियमित रुपमा पेस गर्ने

 

(घ) उच्च माध्यमिक विद्यालय निरीक्षण गरी उच्च माध्यमिक शिक्षा परिषद्मा प्रतिवेदन पेस गर्ने

 

 

४९. शिक्षक पदमा अन्तर्वार्तामा शैक्षिक योग्यताबापत कति अंक दिइन्छ?

क. प्रथम श्रेणी भए २, द्वितीय भए १

ख. प्रथम श्रेणी भए २, द्वितीय भए २

ग. प्रथम श्रेणी भए ४, द्वितीय भए ३

घ. प्रथम श्रेणी भए ३, द्वितीय भए २

 

 

५०. मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति अनुगमन तथा नियमन गर्ने जिम्मेवारी तलको मध्ये कसको अधिकार क्षेत्रमा पर्दछ?

क. संघीय सरकार

ख. प्रदेश सरकार

ग. स्थानीय सरकार

घ. माथिका सबै



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login