TSC Model set 7

TSC Model set 7

TSC Model set 7

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर संगै छ  हेर्नुहोला । 

 

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 7 (50x2 = 100)

 

1.तलका कुन कुन भनाइ सही वा गलत छन छुट्याउनुहोस् ।

1.Who को स्थापना सन् १९४८ अप्रिल ७ मा भएको हो ।

 

2 . WHO को प्रधान कार्यलय स्वीजरल्याण्डको जेनेभामा रहेको छ ।

 

3.Who मा १९४ भन्दा बढी राष्ट्रहरू सदस्य रहेका छन्

 

4 . यसको मुख्य उदेश्य विश्वका जनताको स्वास्थ्य स्तर सुधार्न बिभीन्न देशलाइ सहायता प्रदान गर्नु हो

विकल्पहरू :

a.माथीका सबै सही

b.माथीका सबै गलत

c.3 र 4 गलत

d.1,2 र 4 गलत

 

 

2. सार्क पुरस्कारको रकम कती रहेको छ ?

 

a.५०,००० अमेरीकी डलर

b.२५,००० अमेरीकी डलर

c.१,००,०००अमेरीकी डलर

d.माथीका कुनै पनी होइन

 

 

 

3. Covid -19 को बारेमा देहायका भनाइबारे बीचार गर्नुहेस् ।

तलका कुन  भनाइ सही छ वा छन् ।

1.यो भाइरस चीनको बुहान शहरबाट सुरू भएको हो ।

2 . यो एक जीवाणुका कारणाले लाग्ने गर्दछ ।

3.कोरेना भाइरस नीर्जीव हुन्छ ।

4.यो सजीव हुन्छ ।

 

विकल्पहरू :

a.1, 2 र 4 मात्र

b.1,374 मात्र

c.माथीका सबै सहि

d.1 र3 मात्र

 

 

4.प्रजनन स्वास्थ्यले दिएका मध्ये कुन लाइ समेट्दैन ?

1.सुरक्षीत मातृत्व

2 . महिला बिरुद्धको हिंसा

3.बाझेपनको रोकथाम तथा उपचार

4.गर्भपतनको कारणाबाट उत्पन्न हुने समस्याको रोकथाम तथा उपचार

विकल्पहरू :

A.3र 4 लाइ मात्र

B.2 र 4 लाइ मात्र

C.3 लाइ मात्र

D.माथीका सबैलाइ समेट्दछ ।

 

 

 

 

 

6.देहायका भनाइबारे विचार गर्नुहेस् ।

तलका कुन भनाइ सत्य रहेको छ वा छन् ।

1 . एजेण्डा २१ मा वातावरण संरक्षणामा राष्ट्रहरूले गर्नुपर्ने कामहरूको सुचिलाई समेटिएको छ ।

2 . एउटा वयस्क रुखले दैनीक सरदर २.७ के. जी. अक्सिजन उत्पादन गर्दछ ।

3.पृथ्वी दिवस सन् १९७३ देखी मनाउन थालीएको हो।

4.जमीनको समानुपातीक बिभाजन नभइ केही ब्यक्तीहरूसंग अत्याधिक जग्गा हुने र केही ब्यक्तीहरूसंग अत्यन्तै कम जग्गा हुने वा हुदै नहुने अवश्था लाइ Man-land Ratio भनीन्छ ।

 

विकल्पहरू :

a.1,3 र 4 मात्र

b.1,2 र 3 मात्र

c.1 र 2 लाइ मात्र

d.1,2र 4 मात्र

 

 

7.बन्यजन्तु सप्ताह पहिलोपटक कहिले मनाइएको थियो?

विकल्पहरू :

a.वि.स. २०५१

b.वि.स. २०४९

c.वि.स. २०५६

d.वि.स. २०५३

 

 

 

 

10.राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेडको स्थापना कहिले भएको हो?

विकल्पहरू :

a.बि.स. २०५९ बैसाख २५ गते

b.बि.स. २०५७ बैसाख २१ गते

c.बि.स. २०५१ बैसाख १४ गते

d.बि.स. २०५३ बैसाख २५ गते

 

 

11.देहायका भनाइबारे बिचार गर्नुहोस । तलका कुन भनाइ सत्य छ वा छन ।

1.स्तुप शैलीमा एउटा मात्र गजुर रहेको हुन्छ ।

2.दत्तात्रय मन्दीर र काष्ठमण्डपको निर्माण प्यागोडा शैलीमा निर्माण भएका छन ।

3 . वास्तुकलालाई स्थापत्य कला पनी भनीन्छ ।

4.काष्ठमण्डपलाइ मरूसत्तल पनी भनिन्छ ।

काष्ठमण्डपलाइ एउटैरूखबाट विषेतनामक तान्त्रिकले निर्माण गरेका हुन ।

विकल्पहरू :

a.1 र 3 मात्र

b.1,3,4 र 5मात्र

c.1,4 र 5 लाइ मात्र

d.1,2,3,4र 5 मात्र

 

 

12.नेपाल प्रताप आभुषणा ........लाइ मात्र प्रदान गरिन्छ ।

विकल्पहरू :

a.प्रहरी सेवाका कर्मचारीलाइ

b.जुनसुकै ब्यक्तीलाइ प्रदान गर्न सकीने

c.नेपाली सेनालाइ मात्र प्रदान गर्न सकीने

d.नीजामती कर्मचारीलाइ मात्र प्रदान गर्न सकिने ।

 

 

 13.जिरेल जातीको मुख्य बसोबास रहेका जिल्ला कुन कुन हुन ?

विकल्पहरू :

a.दोलखा र रामेछाप

b.डोल्पा र मुस्ताङ

c.बाग्लुङ र म्याग्दी

d.बाँके र बर्दीया

 

 

14.वि.स. २००७ सालमा नेपालमा प्रजातन्त्रको सुरुवात भए पश्चात प्रधानमन्त्री हुने पहिलो ब्यक्ती को हुन ?

विकल्पहरू :

a.वि.पी कोइराला

b.मातृका प्रसाद कोइराला

c.मोहन शमशेर जवरा

d.टंक प्रसाद आचार्य

 

 

 

16.दक्षीण अफ्रिकाको चरणको लागी उपयोगी ठुला मैदानलाइ के भनिन्छ ?

विकल्पहरू :

a.Veld

b.पम्पाज

c.प्रेयरीज

d.माथीका कुनै पनी होइन

 

 

17. नौवहिनी गाँउपालीका कुन जील्लामा पर्दछ ?

विकल्पहरू :

a.रोल्पा

b.प्युठान

c.रूकुम पश्चिम

d.रूकुम पूर्व

 

 

18. स्यार्पु दह रूकुममा पर्दछ भने स्याङ्लाङ दह कहाँ पर्दछ ?

विकल्पहरू :

a.अर्घाखाँची

b.रोल्पा

c.प्यूठान

d.गुल्मी

 

 

19.फावोस र डिमोस कुन ग्रहका उपग्रह हुन ?

विकल्पहरू :

a.अरूणा

b.बृहस्पती

c.शनी

d.मंगल

 

 

20.कर्करी प्राइज २०२० कसलाइ प्रदान गरीएको छ?

विकल्पहरू :

a.माइकल केवानुका

b.गेल्ड गोर्जे

c.मिचेल केवानुका

d.टासी गेल्जो

 

 

21.नेपालमा कहिलेदेखी ब्यबसयिक प्रयोगका लागि इन्टरनेटलाइ खुल्ला गरिएको थियो ?

विकल्पहरू :

a.सन् १९९२

b.सन् १९९४

c.सन् १९९६

d.सन् २००१

 

 

22.किवोर्डमा Ctrl + E कि किन प्रयोग गरिन्छ ?

विकल्पहरू :

a.Left Alignment

b.Centre Alignment

c.Right Alignment

d.Justified Alignment

 

 

23.शिक्षामा सुचना तथा सञ्चार प्रविधी प्रयोगको क्षेत्र अन्तर्रगत दिएका मध्ये कुन पर्दछ ?

विकल्पहरू :

a.सिकाइको माध्यमको रूपमा

b.बिषयका रूपमा

c.परम्परागत शिक्षणको सहयोगीको रूपमा

d.माथीका सबैका लागी

 

 

 

 24.शैक्षीक तथ्याङ्क संकलन एंव ब्यबस्थापनका लागी Web Based IEMIS को सुरूवात कहिले देखी भएको हो ।

विकल्पहरू :

A.वि.स. २०६३

B.वि.स. २०६७

C.वि.स. २०७२

D.वि.स. २०७५

 

 

25.देहायका भनाइबारे बिचार गर्नुहोस् । तलका कुन-कुन भनाइ सही छ वा छन् ।

1.कम्प्युटर वा कम्प्युटरसंग संकन्धित उपकरणहरूको मद्धतबाट गरीने अपराधलाइ साइवर अपराध भनीन्छ ।

 

2.साइवर अपराधबारे थाहा भएको ३५ दन भित्र प्रहरीमा खवर गर्नुपर्ने कानुनी प्रवधान छ ।

 

3.नेपालमा बिद्धुतीय कारोवार एन २०६३ प्रचलनमा रहेको छ ।

विकल्पहरू :

A.1,2र 3 मात्र

B.2 र 3 मात्र

C.1र 2 लाइ मात्र

D.1 र3 मात्र

 

 

26.५ जना खेलाडीहरूले कुनै खेल टुर्नामेन्टमा भाग लिन्छन, प्रत्येकले अर्को एउटा खेलमा पनी भाग लिदा उनिहरूले जम्मा कतीवटा खेलमा भाग लिन्छन् ।

विकल्पहरू :

A.८

B.१०

C.२४

D.३०

 

 

 

27.अहिले बाबुको उमेर छोराको उमेरभन्दा ३ गुणा बढी छ, ५ वर्ष अघि उसको उमेर छोराको चारगुणा बढि थियो भने अहिले छोराको उमेर कति होला?

विकल्पहरू :

A.१२

B.१५

C.१८

D.२०

 

 

28.एउटा बिद्यालयमा ४४० जना छात्रा र ६६० जना छात्रहरू थिए भने जम्मा बिद्यार्थीहरूको कती प्रतीसत छात्रा थिए ?

विकल्पहरू :

A.39%

B.40%

C.41%

D.42%

 

 

 

 

29.यदी कुनै कोड भाषामा GRASP लाइ BMVNK ले कोड गरिन्छ भने CRANE लाइ केले जनाइएला ?

विकल्पहरू :

A.FUDQH

B.HWFSJ

C.GVERl

D.XMVlZ

 

 

30.समुहमा नमिल्ने पत्ता लगाउनुहोस् । (समुह निमार्ण गर्दा कुनै विषेश आधार लिएको हुन्छ।)

विकल्पहरू :

A.70-80

B.54-62

C.28-32

D.21-24

 

 

 

31.प्रश्नमा दिएको श्रेणी सम्बन्ध पत्ता लगाइ सो संग मिल्दो श्रेणि छान्नुहोस । Given Set (32,24,8)

विकल्पहरू :

A.(26,32,42)

B.(42,34,16)

C.(34,24,14)

D.(24,16,0)

 

 

32.दिएको चित्रमा कतीवटा वर्ग रहेका छन पत्ता लगाउनुहोस् ।

विकल्पहरू :

A.8

B.12

C.15

D.18

 

 

33 .Choose the figure which is different from the rest.

Answer :1

 

 

34.नेपालको राष्ट्रय झण्डा सम्बन्धी ब्यबस्था संबिधानको कती अनुसुचीमा ब्यबस्था गरीएको छ ?

विकल्पहरू :

A.अनुसुची १

B.अनुसुची २

C.अनुसुची ३

D.अनुसुची ४

 

 

 

35.नेपालमा बोलीने सबै मातृभाषालाइ राष्ट्रभाषाको रूपमा संबिधानको कुन धाराले स्वीकारेको छ ?

विकल्पहरू :

A.धारा ६

B.धारा ७

C.धारा८

D.धारा ५

 

 

 

36. शैक्षाणीक योजनाको तत्व कुन होइन ?

विकल्पहरू :

A.शिक्षकको क्षमता वीकाश

B.शीक्षण सीकाइको उदेश्य

C.शैक्षीक सामाग्रीको कीटानी

D.शिक्षाण सीकाइ कृयाकलापको निर्रधारण

 

 

37.तलका मध्ये कुन चाहिं प्रयोजनवादी दृष्टिकोणअन्तर्गत पर्दछ ?

1.शिक्षा जीवनको तयारी हो

2.ब्रम्हाण्ड परिवर्तनद्वारा निर्देशित छ

3.शब्दभन्दा पदार्थ

विकल्पहरू :

A.1 only

B.1 and 3

C.2 only

D.2 and 3

 

 

38.विषयगत परीक्षाणको मुख्य सवल पक्ष भनेको तयार गर्न सजिलो, अङ्कन गर्न सजिलो, तथ्यगत ज्ञानको मापन गर्नु र सिर्जनात्मक क्षमताको मापन गर्नु पर्दछन् । यिनीहरू मध्ये कुन वा कुन कुन यसका सवल पक्ष हुन् ।

विकल्पहरू :

A.तयार पार्न सजिलो र तथ्यगत ज्ञानको मापन

B.अङ्कन गर्न सजिलो र सिर्जनात्मक पक्षको मापन

C.तयार पार्न सजिलो र सिर्जनात्मक पक्षको मापन

D.तथ्यगत ज्ञानको मापन र सिर्जनशीलताको मापन

 

 

39. विषयगत वैधता ...... का रूपमा चिनिन्छ त्यसैगरी आधार प्रासङ्गिक वैधता .... को रूपमा चिनिन्छ र...... वैधताको रूपमा चिनिन्छ ।

विकल्पहरू :

A.भविष्यवाणीमा आधारित, उदाहरणीय, मनोवैज्ञानिक

B.पाठ्यक्रम, तथ्याङ्कशास्त्रीय, सैद्धान्तिकमा आधारित

C.तथ्याङ्कशास्त्र, भविष्यवाणीमा आधारित तार्किक

D.तार्किक, तथ्याङ्क शास्त्रीय, उदाहरणीय वैधता

 

 

40.उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०५५ को सिफारिसअन्तर्गत यिनीहरूमा कुन उक्त आयोगको विशिष्ट सिफारिस होइनन् ?

A.पूर्व प्राथमिक शिक्षाको उद्देश्यहरू

B.खुल्ला विश्वविद्यालयको स्थापना

C.प्रमाणपत्र तहको अन्त्य (फेज आउट)

D.शिक्षक सेवा आयोगको गठन

विकल्पहरू :

A. 1and 2

B.3 and4

C.2 and 3

D.2 and 4

 

 

 

42.सिकाइ अनुभव छनोट गर्ने आधार तल दिइएको छ । तिनीहरू मध्ये अनुपयुक्त आधार कुन कुन हुन् ?

1.उद्देश्यद्वारा निर्दिष्ट व्यवहारमा अभ्यास गर्ने अवसर

2 . उद्देश्यद्वारा निर्दिष्ट सिप विद्यार्थीमा विकास हुनु

3.सिकारुको क्षमताको आधारमा सिकाइ अनुभव

4 . फरक फरक उद्देश्यका लागि फरक फरक सिकाइ अनुभव

5.व्यवहारद्वारा विद्यार्थीले सन्तुष्टि प्राप्त गर्नु

विकल्पहरू :

A.1 and 3

B.2 and 3

C.2 and 4

D.4 and 5

 

 

 

43.तलका मध्ये कुन चाहिं सिकाइका प्रकृति होइनन् ?

1.अमूर्त प्रक्रिया

2.सक्रिय प्रक्रिया

3.जन्मजात प्रक्रिया

4.प्रगतिशील परिवर्तन

5.जीवनपर्यन्त प्रक्रिया

6.सर्वव्यापी प्रक्रिया

विकल्पहरू :

A.1 and 3

B.2 and 4

C.3 and 6

D.4 and 6

 

 

 44.नेपालको संविधानमा व्यवस्था भएको शिक्षा सम्बन्धी नीति तलका मध्ये कुन हो ?

विकल्पहरू :

A.अभियानको रुपमा साक्षरताका कक्षा संचालन गर्ने

B.शिक्षामा लगानी अभिवृद्धि गर्ने

C.उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने

D.प्राविधिक शिक्षाको विस्तार गर्ने

 

 

45. विशिष्टीकरण तालिका तयार गर्ने नियम वा नियमहरू कुन कुन हुन् पहिचान गर्नुहोस् ।

1.उच्च कठिनाइ स्तर, प्रश्नको सङ्ख्या धेरै हुनु

2.धेरै तल्लो तहका प्रश्न र कम उच्च तहका प्रश्नहरू

3.विद्यार्थीहरूको परिपक्वताको आधारमा प्रश्नको कठिनाइ स्तर

4 . महत्वपूर्ण क्षेत्रका कम प्रश्नहरू

विकल्पहरू :

A.Only 1 is correct

B.1 and 3 are correct

C.2 is correct

D.2 and 4 are correct

 

 

46.पाठ्यक्रमका लक्ष्यहरू...............हुन र पाठ्यक्रमका ध्येयहरू हुन् ।

विकल्पहरू :

A.विशिष्ट, साधारण

B.व्यापक/वृहत्, समयसिमा

C.छोटो अवधि, दीर्घकालिन

D.शिक्षाविद्को चाहना, समाजको चाहना

 

 

47.पाठ योजनाको मेरुदण्ड कुन हो ?

विकल्पहरू :

A.बिषयबस्तु

B.उदेश्य

C.शिक्षण सीकाई कृयाकलाप

D.मुल्याङ्कन

 

 

48.शिक्षकहरुको पेसागत विकास गर्ने कार्यका लागि वर्तमानमा सञ्चालित कार्यक्रमको नाम के हो?

विकल्पहरू :

A.शिक्षकको पेशागत विकास कार्यक्रम

B.शिक्षक पेशागत विकास कार्यक्रम

C.शिक्षक पेशागत विकास तालिम तालिम।।

D.शिक्षक सेवा कालिन तालिम

 

 

49.शिक्षकसेवा आयोग नीयमावली २०५७ को अनुसुची २ मा के रहेको छ ?

विकल्पहरू :

A.स्थायी र अस्थायी अध्यापन अनुमती पत्र

B.कार्य सम्पादन मुल्याङ्कन फारम

C.शिक्षकको नियुक्ती पत्रको नमुना

D.सुपरिवेक्षक र पुनरावलोकन समीतीको मुल्याङ्कन

 

 

50.गाँउ शिक्षा समितीमा कती जना सदश्य रहन्छन?

विकल्पहरू :

A.अध्यक्ष सहित ११ जना

B.अध्यक्ष सहित ७ जना

C.जम्मा ९ जना

D.पदेन र मनोनीत गरी जम्मा ६ जना



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login