- Home
- Show Content
TSC Model set 8
TSC Model set 8
TSC Model set 8
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर संगै छ हेर्नुहोला ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 8 (50x2 = 100)
(१) प्रथम अन्तरिक्ष पर्यटक को हुन् ?
क.भ्यालेन्तिना तेरेस्कोभा
ख.युरी गागरिन
ग.अनुसेह अन्सारी
घ.डेनिस टिटो
(२) तलका मध्ये कुन महादेशमा मरुभूमि छैन ?
क.अस्ट्रेलिया
ख.युरोप
ग.उत्तर अमेरिका
घ.अन्टारटिका
(३)उष्ण प्रदेशीय चक्रवातलाई हिन्द महासागरमा के भनिन्छ ?
क.ठेर्नाडो
ख.हुरिकान
ग.आंधी
घ.टाईफुन
(४) राणा कालमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?
क.३०
ख.३३
ग.३५
घ.३८
(५) बागमती प्रदेशमा उपमहानगरपालिकाको संख्या कति रहेको छ ?
क.३
ख.१
ग.२
घ.४
(६) कैलाशकुट भवन अंशुवर्माले बनाएका थिए भने मानगृह चांगुनारायणको मन्दिर कसले बनाएका थिए ?
क.मानदेव
ख.नरेन्द्रदेव
ग.धर्मदेव
घ.शिवदेव प्रथम
(७) पृथ्वीनारायण शाहको मृत्युमा कति जना रानीहरू सति गएका थिए ?
क.१०
ख.७
ग.८
घ.९
(८)नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी कुन क्षेत्रको योगदान छ ?
क.व्यापार
ख.उद्योग
ग.कृषि
घ.पर्यटन
(९) निम्न मध्ये कुन नेपालको पहिलो राजमार्ग हो ?
क.त्रिभुवन राजमार्ग
ख.कान्तिराजपथ
ग.महेन्द्र राजमार्ग
घ.पृथ्वी राजमार्ग
(१०) आश्विन १ गते कुन दिवस मनाइन्छ ?
क.सामाजिक न्याय दिवस
ख.विश्वकर्मा दिवस
ग.विज्ञान प्रविधि दिवस
घ.सामाजिक सुरक्षा दिवस
(११) नेपालमा प्रतिहेक्टर रुखको संख्या कति छ ?
क.४०५
ख.४२०
ग.४३०
घ.४३५
(१२) नेपालसँग दौत्य सम्बन्ध कायम भएको दोस्रो राष्ट्र कुन हो ?
क.भारत
ख.सयुंक्त राज्य अमेरिका
ग.चिन
घ.फ्रान्स
(१३) नेपाल सयुंक्त राष्ट्र संघको सदस्यता लिने कति औं राष्ट्र हो ?
क.७२औं
ख.५५औं
ग.७४औं
घ.१०० औं
(१४) वि,स २०७६ मा नेपाल प्रज्ञा प्रतिष्ठानले पृथ्वी प्रज्ञा पुरस्कार कसलाई प्रदान गर्यो ?
क.मोदनाथ प्राषित
ख.बैरागी काईला
ग.सत्यमोहन जोशी
घ.तारानाथ शर्मा
(१५)
(१६) पृथ्वीमा ज्ञान भन्दा बढी शुद्ध केही छैन यो भनाइ कसको हो ?
क.अरस्तु
ख.गीता
ग.जोन डिवे
घ.भागवत
(१७) शिक्षाले व्यक्तिलाई आत्मनिर्भर हुन सक्ने बनाउनु शिक्षाको कस्तो कार्य हो ?
क.नागरिक कार्य
ख.सांस्कृतिक कार्य
ग.विश्वव्यापी कार्य
घ.आर्थिक कार्य
(१८) शैक्षिक वृद्धिको क्रमबद्ध कथा नै शिक्षा मनोविज्ञान हो यो भनाइ कसको हो ?
क.स्किनर
ख.क्रो एण्ड क्रो
ग.स्टेफन
घ.हर्लक
(१९) तलका मध्ये कुन संक्रमणकालीन अवस्था हो ?
क.नवजात अवस्था
ख.शैशव अवस्था
ग.किशोरावस्था
घ.बृद्ध अवस्था
(२०) किशोरावस्थाको मूल्य प्रणाली तलका मध्ये कुन बाट बढी प्रभावित हुन्छ ?
क.समाज
ख.अभिभावक
ग.विद्यालय
घ.साथी समूह
(२१) तलका मध्ये सिकाईको उदाहरण कुन हो ?
क.चरा उड्नु
ख.माछा पौडिनु
ग.पुजा गर्नु
घ.सर्प देख्दा तर्सिनु
(२२) विद्यालयमा घन्टी लाग्ने बित्तिकै कक्षाकोठाबाट विद्यार्थी बाहिर निस्कनु कुन सिकाई सिद्धान्तको उदाहरण हो ?
क.शाश्त्रीय सम्बन्धन
ख.कार्यपरक
ग.प्रयत्न र भुल
घ.अन्तर्दृष्टि
(२३) कार्यपरक सिकाई सिद्धान्त कुन विद्वानको सिकाई सिद्धान्त हो ?
क.वाटसन
ख.प्याव्लभ
ग.थनडाईक
घ.स्किनर
(२४) क्रियापरक वा क्रियात्मक सम्बन्ध प्रत्यावर्तानको सिद्धान्तमा स्किनरले दोस्रोमा केको प्रयोग गरेका थिए ?
क.मुसो
ख.परेवा
ग.कुकुर
घ.बाँदर
(२५) राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ का अनुसार विद्यालय शिक्षाको अवधि कुन रहेको छ ?
क.१३ वर्ष
ख.१२ वर्ष
ग.११ वर्ष
घ.१० वर्ष
(२६) पाठ्यक्रमलाई उदेश्यको रूपमा व्याख्या गर्ने पहिलो विद्वान को हुन् ?
क.टेलर
ख.क्रो एण्ड क्रो
ग.हिल्डा टावा
घ.मोसे
(२७) पाठ्यपुस्तकको प्रयोग शिक्षण प्रक्रिया पाठयोजना आदि विषयमा व्यवस्थित र क्रमवद्ध बनाउन कुन सामाग्री आवश्यक पर्दछ ?
क.पाठ्यसामग्री
ख.पाठ्यक्रम
ग.शिक्षण सामाग्री
घ.शिक्षक निर्देशिका
(२८) शिक्षकले शिक्षणका लागि सबैभन्दा बढी प्रयोग गर्ने शैक्षिक सामाग्री कुन हो ?
क.शिक्षक निर्देशिका
ख.पाठ्यक्रम
ग.कालो पाटि वा सेतो पाटि
घ.गोजी पात्रो
(२९) विद्यार्थीलाई सुन्तलाको अवधारणा दिन शैक्षिक सामग्रीका रूपमा साँच्चिकै सुन्तला उपयोगमा ल्याइयो भने उक्त शैक्षिक सामाग्रीलाई के भनिन्छ ?
क.ठोस वस्तु
ख.नमुना
ग.चित्र तस्विर
घ.मोडेल
(३०) मूल्यांकुनको समानार्थी शब्द कुन हो ?
क.मापन
ख.परिक्षा
ग.लेखाजोखा
घ.जांच
(३१) निर्माणात्मक मुल्यांकुन प्रक्रियामा तलको कुन पर्दैन ?
क.गृह कार्य
ख.वार्षिक परिक्षा
ग.कक्षाकोठामा प्रश्नोत्तर गर्नु
घ.ख र ग पर्दैन
(३२) कक्षाकोठामा विद्यार्थीहरूको समूह निर्माण गर्ने आधार कुन होइन ?
क.रुचिका आधारमा
ख.क्षमताका आधारमा
ग.स्तर र अवश्यकता
घ.भौगोलिक अवस्था र भू-बनोट
(३३) सामान्यतया कुनै प्राकृतिक वा मानवद्वारा सिर्जित वा निर्मित घटनाहरूको परिणाम स्वरूप आउने आकस्मिक घटनालाई ___________ भनिन्छ |
क.द्वन्द
ख.बिपत
ग.संकट
घ.जोखिम
(३४) शिक्षक पेशागत विकास कार्यक्रम टि पी डी कहिले देखि देशभर कार्यान्वयन गरिएको हो ?
क.२०६६/६७
ख.२०६७/६८
ग.२०६८/६९
घ.२०६४/६५
(३५) शिक्षक शिक्षा परियोजना टि ई पी को अन्त्य सम्ममा कति प्रतिशत शिक्षक तालिम प्राप्त भएका थिए ?
क.९६.४%
ख.९३.५%
ग.९८.२%
घ.९९.३%
(३६) विद्यालय शिक्षामा सुचना तथा संचार प्रविधिको प्रयोग सम्बन्धि निर्देशिका पहिलोपटक कहिले जारि भएको हो ?
क.२०६७
ख.२०६९
ग.२०७१
घ.२०७२
(३७) विद्यालय तहमा गरिने कम्प्युटरको कार्यलाई कति तहमा विभाजन गर्न सकिन्छ ?
क.२
ख.३
ग.४
घ.५
(३८) राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना कहिले भएको हो ?
क.२०४९
ख.२०४८
ग.२०४०
घ.२०२८
(३९) विद्यालय तहमा कम्प्युटर शिक्षाको औपचारिक सुरुवात कहिले देखि भएको हो ?
क.२०४३
ख.२०४९
ग.२०२८
घ.२०३०
(४०) तलका मध्ये कुन साइबर अपराध अन्तर्गत पर्दैन ?
क.ह्याकिंग
ख.भाइरस फैल्याउनु
ग.क्रेडिट कार्ड ठगि
घ.माथिका सबै पर्दछन्
(४१) नेपालको संविधान २०७२ मा शिक्षा सम्बन्धि हक धारा ३१ मा व्यवस्था गरिएको छ भने भाग २२ मा केको व्यवस्था गरिएको छ ?
क.निर्वाचन आयोग
ख.लोक सेवा आयोग
ग.स्थानीय कार्यपालिका
घ.महालेखा परीक्षक
(४२) शिक्षा ऐन २०२८ कहिले देखि लागु भएको हो ?
क.२०२८/५/१५
ख.२०२८/७/१५
ग.२०२८/७/३०
घ.२०२८/६/१५
(४३) शिक्षा नियमावली २०५९ को पहिलो संसोधन कहिले भएको थियो ?
क.२०६०/३/२२
ख.२०६०/१/२२
ग.२०६०/२/२४
घ.२०६०/३/२४
(४४) शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौँ संसोधन कहिले भएको थियो ?
क.२०७६/६/१५
ख.२०७६/६/१३
ग.२०७५/७/२४
घ.२०७५/८/२४
(४५) स्थानीय शाशन संचालन ऐनको तलका मध्ये कुन परिच्छेदमा स्थानीय तहको शिक्षा सम्बन्धि अधिकार उल्लेख गरिएको छ ?
क.परिच्छेद १
ख.परिच्छेद २
ग.परिच्छेद ३
घ.परिच्छेद ४
(४६) एउटा मानिसले कुनै वस्तु ५% छुट लिई किन्यो यदि त्यो मानिसले रु ७४ छुट पायो भने उसले त्यो वस्तु कतिमा किन्यो होला ?
क.१४८०
ख.१४०६
ग.१५५४
घ.१४००
(४७) निम्न मध्ये समुहमा नमिल्ने छान्नुहोस् |
क.आँप
ख.स्याउ
ग.केरा
घ.प्याज
(४८) Choose the figure which is different from the rest.
क.1
ख.4
ग.3
घ.5
(४९) कुनै श्रमिकको ज्याला १०००० बाट बढेर १२००० पुग्यो भने उसको ज्याला कति प्रतिशतले वृद्धि भएको होला ?
क.२०%
ख.१५%
ग.२५%
घ.३०%
(५०) देश = राष्ट्रपति =राज्य =के हुन्छ ?
क.उपराष्ट्रपति
ख.मुख्यमन्त्री
ग.प्रधानमन्त्री
घ.सभामुख
facebook :


- Reviews (0)
Nothing Found...Leave a review