- Home
- Show Content
TSC Model set 9
TSC Model set 9
TSC Model set 9
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर संगै छ हेर्नुहोला ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 9 (50x2 = 100)
१. सबैभन्दा छोटो दिन भएको ग्रह कुन हो?
क) शुक्र
ख) बुध
ग) शनि
घ) वृहस्पति
२. विश्वको सबैभन्दा लामो नदी नाइल कहाँ गएर विलय हुन्छ?
क) आन्ध्र महासागर
ख) भूमध्यसागर
ग) प्रशान्त महासागर
घ) मेक्सिको खाडी
३. ज्वालामुखीमा लाभा सतहमा आउने मागलाई के भनिन्छ?
क) डाइक
ख) पेटी
ग) क्रेटर
घ) नली
४. नेपालमा भारतलाई छुने जिल्लाहरू कति ओटा छन्?
क) १३
ख) २५
ग) २७
घ) ३७
५. मध्यान्हपछि सधैंभरि हावाहुरी चल्ने हावापानी कुन हो?
क) लेकाली हावापानी
ख) हिमाली हावापानी
ग) उष्ण मनसूनी हावापानी
घ) ठण्डा समशितोष्ण हावापानी
६. कोशी सम्झौता कहिले भएको थियो?
क) वि.स. २०१०
ख) वि.स. २०११
ग) वि.स. २०१२
घ) वि.स.२०१६
७. माघी पर्व विशेषगरी कुन जातिले मनाउँने गर्दछन्?
क) थारु
ख) लिम्बू
ग) थकाली
घ) राजबंशी
८."सानै छु बढ्न देउ, बालबिबाह हैन पढ्न देउ" अभियान संचालन गर्ने प्रदेश कुन हो?
क) वागमती
ख) गण्डकी
ग) सुदूरपश्चिम
घ) लुम्बिनी
९. पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो?
क) चिन
ख) भारत
ग) जापान
घ) अमेरिका
१०. पृथ्वी सम्मेलन कहाँ भएको थियो?
क) रियो द जेनेरियो
ख) हेलसिन्की
ग) स्टकहोम
घ) न्यूयोर्क
११. विश्वमा सर्वप्रथम जैविक प्रविधिबाट उत्पादन गरिएको बस्तु के हो?
क) च्याउ
ख) कफी
ग) जौ
घ) एभोकाडो
१२. UNESCO को प्रधान कार्यालय कहाँ रहेको छ?
क) स्विजरल्याण्ड
ख) वासिङ्टन डिसी
ग) रोम
घ) पेरिस
१३. सार्कले “सार्क गरिबी निवारण वर्ष" कहिले मनायो?
क) सन् 1994
ख) सन् 1995
ग) सन् 1996
घ) सन् 1997
१४. नेपालको पहिलो महिला मुख्यमंत्री अष्टलक्ष्मी शाक्यको नियुक्ति कहिले भएको हो?
क) २०७८जेष्ठ २९
ख) २०७८ भाद्र १
ग) २०७८ भाद्र २
घ) २०७८ भाद्र ४
१५. नेपाल सरकारले २०७८/०५/१०मा कुन-कुन २ रोग को खोप बारेमा अध्ययन र उत्पादन गर्ने अनुमति प्रदान गरेको छ?
क) कोविड र हैजा
ख) कोविड र पोलियो
ग) कोविड र एड्स
घ) कोविड र मलेरिया
१६. राष्ट्रिय शिक्षा आयोग २०१०लाई सल्लाह दिने बिदेशी सल्लाहकार को थिए?
क) हयुग वी.उड
ख) ब्रुनो कन्वाल
ग) क्यानिङ
घ) रोस
१७. शिक्षाको अन्तर्राष्ट्रिय कार्य तलको मध्ये कुन होइन?
क) विश्व बन्धुत्वको विकास
ख) प्रविधि आदान प्रदान
ग) राष्ट्रहरूको समानुपातिक विकासमा सहयोग
घ) नेतृत्व विकास
१८. शिक्षकका लागि शिक्षा मनोविज्ञानको आवश्यकता किन पर्छ?
क) सामग्रीको चयन तथा व्यवस्थापनका लागि
ख) सिकाइको मार्गदर्शनका लागि
ग) विद्यार्थी मूल्यांकुनका लागि
घ) माथिका सबै।
१९. विकासात्मक मनोविज्ञानमा तलको मध्ये कुन ज्यादै व्यापक दृष्टिकोण हो?
क) वृद्धि
ख) विकास
ग) परिपक्वता
घ) सिकाई
२०. उत्तर बाल्यावस्थाका बालबालिकाहरूमा औसत उचाई वृद्धिदर कति हुन्छ?
क) १ देखि २ इन्च
ख) २ देखि ३ इन्च
ग) ३ देखि ४ इन्च
घ) ०.५ देखि १ इन्च
२१. सिकाइले के मा हुने परिवर्तनलाई जनाउँछ?
क) अभ्यास
ख) स्व:व्यवहार
ग) परिपक्कता
घ) सन्तुष्टि
२२. मास्लोको तहगत आवश्यकताहरूमा सबैभन्दा पहिलो तहको आवश्यकता कुन हो?
क) शारीरिक
ख) सुरक्षा सम्बन्धी
ग) स्नेह र परस्पर सम्बन्ध
घ) आत्मसम्मान
२३. शास्त्रीय सम्बन्धन सिकाइमा....................
क) प्रतिक्रियाहरू बढि स्वऐच्छिक र स्वभाविक हुन्छन्।
ख) विना नियम गरिने प्रतिक्रियाबाट अकस्मात सफलता हासिल हुन्छ।
ग) प्राणीले अपेक्षित प्रतिक्रिया जनाएपछि सम्वलन प्रदान गरिन्छ।
घ) प्राणीले अपेक्षित प्रतिक्रिया जनाउनु पूर्व सम्वलन प्रदान गरिन्छ।
२४. योजनाबदध शिक्षण(PROGRAMMED INSTRUCTION) का पिता भनेर कसलाई चिनिन्छ?
क) B.F. Skinner
ख) E.L. Thorndike
ग) I.P. Pavlov
घ) J.B.Watson
२५."शिक्षाका उददेश्य प्राप्तिका लागि विदयालयद्वारा सञ्चालन गरिने सम्पुर्ण क्रियाकलापहरू पाठ्यक्रममा समाविष्ट हुन्छन्।" यो कस्को भनाइ हो।
क) Mouror
ख) Conningham
ग) Froebel
घ) Hilda Taba
२६. राष्ट्रिय पाठ्यक्रम प्रारूप२०७६ अनुसार नमुना पाठ्यपुस्तक विकास गरी मुद्रणीय प्रैति(PRINT READY COPY-PRC) तयार पार्ने जिम्मेवारी कुन निकायको हो?
क) पाठ्यक्रम विकास केन्द्र
ख) जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
ग) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
घ) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
२७. कक्षा(१-३) को एकीकृत पाठ्यक्रममा कतिवटा विषयक्षेत्र(THEME) समावेश गरिएको छ?
क)४
ख)५
ग) १५
घ) १९
२८. एकाइ योजना कसले बनाउँछन्?
क) विद्यालय निरीक्षकले
ख) शिक्षकको सहयोगमा प्रधानाध्यापकले
ग) शिक्षकले
घ) शिक्षक अभिभावक संघले
२९. परियोजनामा आधारित सिकाइ सर्वप्रथम कुन देशबाट सुरुवात भएको थियो?
क) जापान
ख) अमेरिका
ग) फ्रान्स
घ) बेलायत
३०. कुनै परीक्षामा १०० पूर्णाडकमा कुनै विदयार्थीले 65 अड्क प्राप्त गर्यो भने यो अंकले देहायका मध्ये केलाइ सड़केत गर्छ?
क) आंकलन
ख) मापन
ग) परीक्षण
घ) मूल्यांकुन
३१. निरन्तर विद्यार्थी मूल्यांकुन प्रक्रियाको प्रमुख उद्देश्य के हो?
क) विद्यार्थीको उपलब्धिको व्याख्या विश्लेषण गर्नु
ख) पृष्ठपोषण प्रदान गर्दै कक्षा उत्तीर्ण हुन सक्षम बनाउन
ग) कार्य सञ्चयिका तयार गरी मूल्यांकुन अपडेट गर्नु
घ) विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पथ प्रदर्शन गर्ने
३२. शैक्षणिक सँगठन तलको मध्ये कुन पक्षसँग प्रत्यक्ष सम्बन्धित हुन्छ?
क) दैनिक पाठ योजना
ख) वार्षिक कार्य योजना
ग) समय तालिका
घ) बाषिक कार्यतालिका
३३. विदयालय व्यवस्थापनमा जवाफदेहिता पदीय हैसियतले कसको रहुन्छ?
क) विद्यालय व्यवस्थापन समिति
ख) शिक्षक अभिभावक संघ
ग) प्रधानाध्यापक
घ) शिक्षक
३४. योजना, कार्यान्वयन, अवलोकुन र प्रतिविम्बन कुन अनुसन्धानका चरण हुन् ?
क) शैक्षिक अनुसन्धान
ख) कार्यमुलक अनुसन्धान
ग) गुणात्मक अनुसंधान
घ) संख्यात्मक अनुसन्धान
३५. नेपालमा कुन पञ्चवर्षिय योजनाबाट शिक्षक प्रशिक्षणलाई जोड दिन थालिएको हो?
क) पहिलो
ख) दोस्रो
ग) तेस्रो
घ) चौथो
३६. कार्यको आधारमा कम्प्युटरको प्रकार कुन सहि छ?
क) Analog,Digital,hybrid
ख) Super,mainframe,mini,micro
ग) IBMPC,IBMCompatible,Apple
घ) XT Extended,AT Advanced,Ps/2
३७. MS- WORD मा सामान्य TEXT भन्दा केही माथि देखापर्ने अर्को अक्षर वा अंक लाई के भनिन्छ?
क) Subscript
ख) Super script
ग) Super text
घ) Toptext
३८. POWERPOINT मा प्रस्तुतीकरण का लागि तयार पारिएको READYMADE STYLE लाई के भनिन्छ?
क) presentation
ख) templates
ग) letters
घ) magic words
३९. Z00M APP मा HOST ले END मा CLICK गरी LEAVE MEETING मा CLICK गर्दा के हुन्छ?
क) Meeting end हुन्छ।
ख) host विना meeting continue हुन्छ। |
ग) host लगायत सबै सहभागी unmute हुन्छन।
घ) new host assign नगर्दा सम्म meeting continue हुँदैन।
४०. कनै NETWORK को के को सुधारको लागि PASSWORD प्रयोग गरिन्छ?
क) कार्य प्रदर्शन
ख) विश्वसनीयता
ग) सुरक्षा
घ) दिर्घायु
४१. प्रत्येक व्यक्तिलाई निज विरुदध गरिएको कारबाहिको जानकारी पाउने हक हुनेछ।"यो नेपालको संविधानको कुन धारामा छ?
क) धारा १६
ख) धारा १९
ग) धारा २०
घ) धारा २७
४२. शिक्षा ऐन 2028 (संशोधन सहित) अनुसार शिक्षक सेवा आयोगको सदस्यहरूको लागि कानून, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा कति वर्ष काम गरेको व्यक्ति हुनुपर्छ?
क) ५वर्ष
ख) १० वर्ष
ग) १२ वर्ष
घ) १५ वर्ष
४३. शिक्षा नियमावली 2059 (संशोधन सहित) अनुसार निम्नमाध्यमिक तहको शिक्षकले कति महिनाको तलब
बराबरको रकम उपचार खर्च वापत पाउँछन्?
क) १२ महिना
ख) १५ महिना
ग) १८ महिना
घ) २१महिना
४४. शिक्षक सेवा आयोग नियमावली 2059 अनुसार शिक्षक सेवा आयोगले निर्धारित पाठ्यक्रममा कुनै संशोधन गरेमा परीक्षाको मिति भन्दा कति समय अगाबै त्यसको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ?
क) १ महिना
ख)२ महिना
ग) ३ महिना
घ) ६ महिना
४५.स्थानीय सरकार संचालन ऐन 2074 मा स्थानीय तहको अधिकारहरूमा मातृभाषामा शिक्षा दिने विद्यालयको के गर्ने अधिकार उल्लेख गरिएको छ?
क) अनुमति, अनुगमन र नियमन
ख) अनुमति, अनुगमन, मूल्यांकुन र नियमन
ग) स्थापना, अनुमति, संचालन र नियमन
घ) अनुमति, अनुगमन र मूल्याङ्कन
४६. तलका शब्दहरूका अक्षरहरूलाई पुनः मिलाउँदा जनावरसँग असम्बन्धित हुँने शब्द कुन हो?
क) FLOW
ख) ODG
ग) KEEN
घ) BARE
४७. तलको समूहमा नमिल्ने एउटा पहिचान गर्नुहोस्?
क) क्यामेरा
ख) एबाकस
ग) मोबाइल
घ) रेडियो
४८. Which one will replace the question mark ?
क. 115
ख. 130
ग. 135
घ. 140
४९. तलको चित्रमा प्रश्न चिन्ह भएको ठाउँमा उपयुक्त अंक छानेर भर्नुहोस् ?
क. 92
ख. 72
ग. 62
घ. 99
५०. LIGHT:BLIND भएजस्तै
क. speech:dumb
ख. language:deaf
ग. tongue:sound
घ. voice:vibration
facebook :


- Reviews (0)
Nothing Found...Leave a review