- Home
- Show Content
TSC Model set 10
TSC Model set 10
TSC Model set 10
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर संगै छ हेर्नुहोला ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 10 (50x2 = 100)
(१) कुन ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह भनिन्छ ?
क.मंगल
ख.शुक्र
ग.बृहस्पति
घ.शनि
(२) अन्टाटिक सन्धि बारे निम्न भनाइ हेरेर गलत भनाइ छान्नुहोस् |
क.अन्टाटिक सन्धि सन् १९५९ मा भएको थियो |
ख.यस सन्धि हुँदा सुरुमा १२ देशले हस्ताक्षर गरेका थिए |
ग.अन्टाटिकाको उपयोग कसरी गर्ने भन्ने बारे यो सन्धि वासिंगटनमा भएको थियो |
घ.हाल यस सन्धिका पक्ष राष्ट्रहरू १०० भन्दा बढी छन् |
(३)कुन महासागरलाई तेल महासागर भनिन्छ ?
क.हिन्द महासागर
ख.प्रशान्त महासागर
ग.आन्ध्र महासागर
घ.सुमेरु महासागर
(४) प्रसिद्ध मन्दिर चुरियामाई कुन ठाउँमा अवस्थित छ ?
क.बाग्लुङ
ख.फलेवास
ग.सुन्दर हरैचा
घ.हेटौडा
(५) नेपालमा कुन हिमाललाई आधार मानि प्रमाणिक समय निर्धारण गरिएको छ ?
क.सगरमाथा
ख.गणेश
ग.गौरीशंकर
घ.अपि हिमाल
(६) नेपालको एकीकरणताका त्रिशक्ति भन्नाले कुन कुन राज्यलाई जनाइन्थ्यो ?
क.पाल्पा तनहुँ र लमजुङ
ख.काठमाडौं भक्तपुर ललितपुर
ग.सिंजा कान्तिपुर गोर्खा
घ.नुवाकोट पाल्पा गोर्खा
(७) तलका भनाइहरू हेर्नुहोस | १, पशुपतिनाथलाई हरेक वैशाख शुल्क पुर्णिमाको दिन बुद्ध मुकुट हअहिर्याइन्छ | २, नौलाखा मन्दिर भन्नाले हनुमानढोकामा रहेको तलेजु मन्दिरलाई चिनिन्छ |
क.१ ठिक २ गलत
ख.१ गलत २ ठिक
ग.दुवै ठिक
घ.दुवै गलत
(८)नेपालमा पहिलोपटक अलैची खेती __________ जिल्लामा गरिएको हो |
क.ताप्लेजुङ
ख.झापा
ग.इलाम
घ.कास्की
(९) नेपालको गरिवी सम्बन्धमा तलको भनाइहरू हेर्नुहोस | १, राष्ट्रिय योजना आयोगको बहुआयामिक गरिवी सूचकांक M P I अनुसार नेपालमा २८.६% गरिवी छ | २, बहुआयामिक गरिवी सूचकांक अनुसार सबै भन्दा धेरै गरिवी प्रदेश नम्बर २ मा छ |
क.दुवै सही
ख.१ मात्र सही
ग.२ मात्र सही
घ.दुवै गलत
(१०) विश्वमा ड्रोनको उपयोग बढ्दै गएकोले ड्रोनका लागि अलग्गै पोर्ट निर्माण गर्ने विश्वको पहिलो देश कुन हो ?
क.चिन
ख.साउदी अरव
ग.रुवान्डा
घ.जापान
(११) सिंचाई दिवस कहिले मनाइन्छ ?
क.चैत्र २६ गते
ख.वैशाख २५ गते
ग.माघ २७ गते
घ.आषाढ २३ गते
(१२) युरोपेली केन्द्रीय बैंकको मुख्यालय कुन देशमा रहेको छ ?
क.बेलायत
ख.स्विर्जल्यांड
ग.जर्मनी
घ.पोर्चुगल
(१३) सयुंक्त राष्ट्र संघको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?
क.इराक
ख.इरान
ग.अफगानीस्तान
घ.इन्डोनेसिया
(१४) सन् २००६ देखि फिफाले वर्ल्ड टूरमा लैजान थालेको विश्वकप ट्रफी नेपालमा कहिले ल्याएको थियो ?
क.सन् २००९
ख.सन् २०१०
ग.सन् २०१५
घ.सन् २०१३
(१५) स्क्रव टाइफास सर्वप्रथम कुन देशमा देखा परेको थियो ?
क.जापान
ख.भारत
ग.नेपाल
घ.चिन
(१६) वि,स २०१० मा तलको कुन स्थानमा डीभिजनल इन्स्पेक्टर अफ स्कुल्स अफिस खोलिएको थियो ?
क.पोखरा
ख.वीरगन्ज
ग.भैरहवा
घ.पाल्पा
(१७) तलको कुन निकायको प्रमुख रा,प दृतिय श्रेणीको कर्मचारी हुने व्यवस्था छ ?
क.परिक्षा नियन्त्रण कार्यालय
ख.शिक्षक सेवा आयोग
ग.शैक्षिक गुणस्तर परिक्षण केन्द्र
घ.पाठ्यक्रम विकास केन्द्र
(१८) मनोवैज्ञानिक हर्लकले मानव विकासको चरणलाई कति भागमा बाँडेको पाइन्छ ?
क.७ चरण
ख.८ चरण
ग.९ चरण
घ.१० चरण
(१९) मनोवैज्ञानिकहरूका अनुसार अनुकरण गर्ने उमेर कुन हो ?
क.प्रारम्भिक वाल्यावस्था
ख.उत्तर वाल्यावस्था
ग.किशोरावस्था
घ.युवावस्था
(२०) जीवनको तयारी भनेको मानव जीवनको कुन अवस्था हो ?
क.पुर्व वाल्यावस्था
ख.उत्तर वाल्यावस्था
ग.किशोरावस्था
घ.युवावस्था
(२१) सिकाईका सम्बन्धमा सम्बन्धवादको सिद्धान्त प्रतिपादन गर्ने विद्वान को हुन् ?
क.स्किनर
ख.थनडाइक
ग.गेटे
घ.हिलागार्ड
(२२) गेटेले उत्प्रेरणालाई कति भागमा बाँडेका छन् ?
क.२ भाग
ख.३ भाग
ग.४ भाग
घ.५ भाग
(२३) तलका मध्ये सिकाई कुन हो ?
क.जन्मने बित्तिकै बच्चा रुनु
ख.जाडो हुँदा काम्नु
ग.चराका बच्चा उड्न खोजनु
घ.व्यवहार परिवर्तन हुनु
(२४) बान्डुराको सिकाई सिद्धान्तको अन्तिम चरण कुन हो ?
क.अन्तर्दृष्टि सिकाई
ख.सांकेतिक सिकाई
ग.शाब्दिक सिकाई
घ.समस्या समाधान सिकाई
(२५) राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कहिले स्वीकृत भएको हो ?
क.२०७५/१२/२२
ख.२०७६/१०/०२
ग.२०७६/०५/२०
घ.२०७६/०९/२०
(२६) विद्यालय तहको पाठ्यक्रम विकास प्रक्रियामा शिक्षक कार्याशाला पछि के गरिन्छ ?
क.विषय समितिमा छलफल
ख.समन्वय समितिमा छलफल
ग.नेपाल सरकारबाट स्वीकृति
घ.राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकुन परिषदमा छलफल
(२७) विद्यालय पाठ्यक्रम अनुसार कक्षा १-३ को एकीकृत पाठ्यक्रम अनुसार विकास गरिएको हाम्रो सेरोफेरो कार्य पुस्तकका लागि वार्षिक कति कार्य घण्टा पठनपाठनमा खर्चिनु पर्ने हुन्छ ?
क.१२८ घण्टा
ख.१६० घण्टा
ग.१९२ घण्टा
घ.२५६ घण्टा
(२८) तलका मध्ये शिक्षक केन्द्रीत विधि कुन होइन ?
क.प्रश्नोत्तर विधि
ख.प्रवचन विधि
ग.प्रदर्शन विधि
घ.खोज विधि
(२९) तलका मध्ये श्रव्य सामाग्री कुन हो ?
क.टेलिभजन
ख.रेडियो
ग.चित्र
घ.पोस्टर
(३०) माशिक परिक्षा तलका मध्ये कुन मूल्यांकुनको साधन हो ?
क.निर्णयात्मक मुल्यांकुन
ख.निर्माणात्मक मुल्यांकुन
ग.निरन्तर मुल्यांकुन
घ.निदानात्मक मुल्यांकुन
(३१) कुनै विद्यार्थीले मानौ गणित विषयमा ६८ प्राप्तांक पाएको छ भने उसको अक्षरांकुन पद्दतिमा कस्तो ग्रेड हुन्छ ?
क.B+ 2.8
ख.B 2.8
ग.C+ 2.8
घ.B 3.2
(३२) तलको कुन शिक्षणमा शिक्षक विषयवस्तुमा ज्यादै निपुर्ण हुनु पर्ने मानिन्छ ?
क.कक्षा शिक्षण
ख.बहु-कक्षा शिक्षण
ग.विषय शिक्षण
घ.मिश्रित शिक्षण
(३३) कक्षाकोठा व्यवस्थापनमा विविधता व्यवस्थापन भित्र तलको कुन पक्ष कम महत्वपुर्ण मानिन्छ ?
क.सांस्कृतिक पक्ष
ख.आर्थिक पक्ष
ग.भाषिक पक्ष
घ.लैंगिक पक्ष
(३४) शिक्षक तालिममा सहभागी शिक्षकले शिक्षकको तालिम पाठ्यक्रम अनुसार व्यवस्था भएका विद्यालयहरूमा अभ्यास कार्य र प्रतिवेदनको कार्यमा कतिवटा दैनिक पाठ योजना बनाउनु पर्ने व्यवस्था छ ?
क.५ वटा
ख.१० वटा
ग.१५ वटा
घ.३० वटा
(३५) कार्यमूलक अनुसन्धानको मुख्य उदेश्यले के हो ?
क.कार्यथलोमै बसेर काम गर्नु
ख.पेशागत समुन्नतिमा सहयोग गर्नु
ग.कार्यथालोका समस्या पहिचान गर्नु
घ.कार्य क्षेत्रमा सुधार गर्नु
(३६) तलका मध्ये कुन कम्प्युटरको हार्डवेयर अन्तर्गत पर्दैन ?
क.माउस
ख.प्रिन्टर
ग.अफिस प्याकेज
घ.मोनिटर
(३७) तलका मध्ये कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ ?
क.माइकलफराडे
ख.चाल्स डार्विन
ग.चाल्स वावेज
घ.हेनरी जेम्स
(३८) तलका मध्ये कुन प्रेजेनटेसन प्रोग्राम हो ?
क.वर्ड
ख.एक्सेल
ग.पावर प्वाइन्ट
घ.गुगल फर्म
(३९) विद्यालय शिक्षामा सुचना तथा संचार प्रविधिको प्रयोग सम्बन्धि निर्देशिका तलका मध्ये कुन मितिमा जारि गरिएको हो ?
क.२०६७
ख.२०६८
ग.२०६९
घ.२०७०
(४०) कम्प्युटर वा कम्प्युटर जन्य साधन र इन्टरनेटको प्रयोगबाट गरिने अपराधलाई के भनिन्छ ?
क.साइवर अपराध
ख.बाल अपराध
ग.संदिग्ध अपराध
घ.नगन्य अपराध
(४१) नेपालको सविधान २०७२ मा महिला सम्बन्धि हक अन्तर्गत तलका मध्ये कुन कुरा उल्लेख गरिएको छैन ?
क.प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धि हक हुनेछ |
ख.राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ |
ग.सम्पत्ति तथा पारिवारिक मामिलामा सम्पत्तिको समान हक हुनेछ |
घ.महिलाको शारीरिक अवस्थालाई मध्यनजर गरि विशेष हक प्रदान गरिनेछ |
(४२) शिक्षा ऐन २०२८ को ९ औं संशोधन तलका मध्ये कुन मितिमा भएको हो ?
क.२०७३/०१/१५
ख.२०७३/०२/१५
ग.२०७३/०३/१५
घ.२०७४/०७/०६
(४३) शिक्षक अभिवाक संघको कार्य तल उल्लेखित मध्ये कुन होइन ?
क.विद्यालयमा शिक्षाको गुणस्तर कायम गर्नका लागि आवश्यक भूमिका खेल्ने
ख.विद्यालयले उपयुक्त शुल्क निर्धारण गरे-नगरेको सम्बन्धमा अनुगमन गर्ने तथा सो सम्बन्धमा विद्यालयलाई आवश्यक सुझाव दिने
ग.विद्यालयको शैक्षिक गतिविधि बारे नियमित जानकारी राख्ने तथा सो सम्बन्धमा अन्तरक्रिया गर्ने
घ.विद्यालयमा आचारसहिंता बनाइ लागु गर्ने
(४४) नेपाल सरकारले शिक्षक सेवा आयोगबाट सामुदायिक विद्यालयका लागि लिने परिक्षामा अपाङ्गता भएका व्यक्तिहरूका लागि कति % कोटा मिर्धारण गरेको छ ?
क.७%
ख.५%
ग.४%
घ.३%
(४५) स्थानीय शाशन संचालन ऐन २०७४ मा शिक्षा सम्बन्धि व्यवस्था कति परिच्छेदमा उल्लेख गरिएको छ ?
क.परिच्छेद १
ख.परिच्छेद ३
ग.परिच्छेद ५
घ.परिच्छेद ७
(४६)
Ans :6
(४७)
(४८) कुन विकल्प मिल्दैन ?
क.साइकल
ख.मोटरसाइकल
ग.स्कुटर
घ.ह्विल्चियर
(४९)
(५०) Choose the figure which is different from the rest.
क. 1
ख. 3
ग. 4
घ. 5
facebook :


- Reviews (0)
Nothing Found...Leave a review