- Home
- Show Content
TSC Model set 11
TSC Model set 11
TSC Model set 11
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर संगै छ हेर्नुहोला ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 11 (50x2 = 100)
१. पृथ्वीको सबैभन्दा लामो दिन कुन हो?
क) जुन २१
ख) जुन २९
ग) जुलाइ २१
घ) डिसेम्बर २९
२. विश्वमा सबैभन्दा बढि भाषिक विविधता भएको महादेश कुन हो?
क) एसिया
ख) यूरोप
ग) अफ्रिका
घ) उत्तर अमेरिका
३. २३.५ डिग्री दक्षिणी अक्षांशलाई के भनिन्छ?
क) सुमेरु वृत्त
ख) कुमेरु वृत्त
ग) कर्कट रेखा
घ) मकर रेखा
४. नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो?
क) मादी
ख) राप्ती
ग) कन्काई
घ) कमला
५. काठमाडौंबाट सबैभन्दा नजिकमा रहेको राजधानी सहर कुन हो?
क) ढाका
ख) थिम्पु
ग) कोलम्बो
घ) नयाँ दिल्ली
६. बाबुआमाको क्रिया १३ दिनभन्दा बढी बार्न नपर्ने चलन कसले चलाएका हुन्?
क) जंगबहादुर
ख) चन्द्र शमशेर
ग) जुद्धशमशेर
घ) राजा महेन्द्र
७. घोडेजात्रा कहिले मनाइन्छ?
क) चैत्र कृष्ण औंसी
ख) आषाढ कृष्ण औंसी
ग) भाद्र कृष्ण औंसी
घ) चैत्र शुक्ल चतुर्दशी
८. सर्वप्रथम कुन जिल्लालाई कमलरी मुक्त जिल्ला घोषणा गरिएको थियो?
क) दाङ
ख) बाँके
ग) बर्दिया
घ) कैलाली
९. कर्णाली करिडोरको लम्बाई कति किलोमीटर रहेको छ?
क) १६२
ख) २७०
ग) २८०
घ) ४३५
१०. “भविष्यका पिँढीका आवश्यकतासँग सम्झौता नगरीकुन वर्तमान पिँढीका आवश्यकता परिपूर्ति गर्नु नै दिगो विकास हो “भन्ने परिभाषा कसको हो?
क) एजेण्डा २१
ख) ब्रुटल्याण्ड आयोग
ग) यूनेस्को
घ) यू.यन्.डि.पि.
११. नेपालमा २०७८ साउन१ देखि लागु हुनेगरी कति माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन ,बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाएको छ?
क) ३०
ख) ४०
ग) ५०
घ) ६०
१२. अन्तर्राष्ट्रिय न्यायालयमा कति जना न्यायधिश रहुने व्यवस्था छ?
क) १३
ख) १५
ग) १७
घ) १९
१३. सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्ति को हुन्?
क) राजा बिरेन्द्र
ख) राजिब गान्धी
ग) जियाउर रहमान
घ) शेख मुजिबुर रहमान
१४. सरकारले व्यक्तिगत घटना दर्तालाई थप प्रभावकारी बनाउने उद्देश्यसाथ कुन अवधिलाई व्यक्तिगत घटना दर्ता सप्ताहका रूपमा मनाउन थालेको छ?
क) चैत्र १ देखि ७
ख) बैशाख १ देखि ७
ग) बैशाख १० देखि १६
घ) श्रावण १ देखि ७
१५. बि. सं. 2078जेष्ठ 14 गते सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष 2077/78को नेपालको आर्थिक बृद्धिदर कति रहेको छ?
क) १.१२
ख) १.२१
ग) -१.१२
घ) -१.२१
१६. अध्यापन अनुमतिपत्र नलिइ कसैले पनि उम्मेद्वार हुन नपाउने ब्यवस्था कहिले देखि लागू भएको हो?
क) २०५८/१०/२५
ख) २०५५/१०/०१
ग) २०६३/०९/१४
घ) २०७२/१२/१३
१७. शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रहेका महाशाखा र शाखाको संख्या क्रमशः कति कति ओटा छन्?
क) २ र १६
ख) ३ र १७
ग) ४ र १५
घ) ५ र ९
१८. शिक्षा मनोविज्ञान को महत्व कुन होइन?
क) शिक्षकलाई शिक्षण सँग सम्बन्धित सीप प्रदान गर्ने
ख) शिक्षकलाई वैज्ञानिक ज्ञान बुझ्न सघाउ पुर्याउने
ग) शिक्षकलाई अभिभावकको प्रवृत्ति बुझ्न सघाउ पुर्याउने
घ) शिक्षकलाई शिक्षण सिकाइका समस्या हल गर्न सघाउने
१९. बालकको विकास के के को गुणनफल हो?
क) परिपक्वता र बृद्धि
ख) सिकाइ र वातावरण
ग) वंशाणु र परिपक्वता
घ) परिपक्वता र सिकाइ
२०. उत्तरबाल्यावस्थाका बालबालिकाहरूलाई आमाबाबुले सम्बोधन गर्ने नाम तलको मध्ये कुन होइन?
क) समस्यापूर्ण अवस्था
ख) लापरवाही उमेर
ग) झगडालु अवस्था
घ) खेल उमेर
२१. सिकाइ भनेको के हो?
क) जन्मसिद्ध प्राप्त गुण
ख) सुझबुझबाट आउने परिवर्तन
ग) अभ्यास र अनुभवबाट प्राप्त व्यवहार परिवर्तन
घ) परिपक्वताबाट आउने परिवर्तन
२२. एउटा दुई वर्षको छोरालाई उसको पिताले साइकल चलाउन सिकाउने कोसिस गर्छन् तर बालकले सिक्न सक्दैन यसको कारण के हो?
क) रुचिको कमी
ख) उत्प्रेरणाको कमी
ग) परिपक्वताको कमी
घ) अभ्यासको कमी
२३. कक्षाका साथीहरूलाई उनीहरूको नामसहित बनाउनुले केलाई जनाउँछ?
क) शाब्दिक साहचर्य
ख) सम्बन्ध प्रत्यावर्तन
ग) बहु विभेदीकरण
घ) समस्या समाधान
२४. “THE SKINNER BOX"कुन सिकाइसँग सम्बन्धित छ?
क) शास्त्रीय सम्बन्धन
ख) कार्यपरक सम्बन्धन
ग) प्रयत्न र भुल
घ) अन्तर्दृष्टि
२५. पाठ्यक्रममा विषयवस्तुले ओगट्ने सिकाइ, अनुभव तथा क्रियाकलापहरू के हुन्?
क) क्षेत्र
ख) क्रम
ग) ढाँचा
घ) समन्वय
२६. राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार कक्षा ४र५को निर्णयात्मक मूल्यांकुन का लागि निरन्तर मूल्याङ्कन र आवधिक परीक्षाबाट कति कति प्रतिशत भाग छुट्याउने व्यवस्था उल्लेख गरिएको छ?
क) ५०% र ५०%
ख) ६०% र ४०%
ग) ४०% र ६०%
घ) २५% र ७५%
२७. शिक्षक निर्देशिकाको फाइदा तलको मध्ये कुन हो?
क) सामान्य उद्देश्य र सिद्धान्त को व्याख्या गरिएको
ख) विषयवस्तुको पठनपाठन रोचक र प्रभावकारी बनाउने
ग) शिक्षण सिकाइमा एकरूपता ल्याउने
घ) माथिका सबै ।
२८. परियोजनामा आधारित र शिक्षण सिकाइको सन्दर्भमा प्रतिपादित 'LEARNING BY DOING' (गरेर
सिक्ने) का प्रतिपादक को हुन्?
क) John Dewey
ख) Kant
ग)Crow and Crow
घ) Hurlock
२९. एकाइ योजनामा कुन समाविष्ट हुँदैन?
क) उद्देश्यहरू
ख) वार्षिक लक्ष्य
ग) पाठ्यविषय
घ) मूल्यांकुन प्रक्रिया
३०. विशेषिकरण तालिका कुन सँग सम्बन्धित हुन्छ?
क) आधार प्रासंगिक वैधता
ख) रचनात्मक वैधता
ग) विषयगत वैधता
घ) समवर्ती वैधता
३१.परीक्षालाई कुन अर्थमा लिने गरिन्छ?
क) मूल्यांकुनको लागि सूचना प्रदान गर्ने पद्धति
ख) प्राप्त सूचनाको आधारमा निर्णय गर्ने पद्धति
ग) लक्ष्य प्राप्तिको मात्रा निर्धारण
घ) निरन्तर चलिरहुने प्रक्रिया
३२. नेपालमा लैङ्गिक समानता कायम गर्ने प्रयास कुन आवधिक योजनादेखि सुरु भएको हो?
क) पाँचौं
ख) छैटौं
ग) सातौं
घ) आठौं
३३. संकट व्यवस्थापनको चरण तलको मध्ये कुन हो?
क) झूकूटको पूर्वानुमान, पहिचान, उपयुक्त विकल्पको छनौट, प्राथमिकिकरण र कार्यान्वयन।
ख) संकटको पूर्वानुमान, प्राथमिकिकरण, पहिचान , उपयुक्त विकल्पको छनौट र कार्यान्वयन
ग) पहिचान, संकटको पूर्वानुमान, प्राथमिकिकरण, उपयुक्त विकल्पको छनौट र कार्यान्वयन
घ) संकटको पूर्वानुमान, पहिचान, प्राथमिकिकरण, उपयुक्त विकल्पको छनौट र कायन्वियन
३४. वि. स. 2025 मा सञ्चालित PRIME तालिम कुन विषयसँग सम्बन्धित थियो?
क) गणित
ख) विज्ञान
ग) नेपाली
घ) अंग्रेजी
३५. कार्यमुलक अनुसन्धानको मुल प्रयोजन कुन हो?
क) समस्या पहिचान
ख) सुधारका लागि सुझाव
ग) गहिरो अध्ययन
घ) स्व-सुधार
३६. तलको मध्ये कुन SEARCH ENGINE होइन?
क) Bing
ख) Google
ग) Yahoo
घ) Windows
३७. तलको मध्ये PRESENTATION PROCESSING SOFTWARE कुन हो?
क) Avast
ख)Google Chrome
ग) Mozilla Firefox
घ) MS PowerPoint 2007
३८. EXCEL मा ROWS लाई कसरी संकेतिकरण गरिन्छ?
क) A,B,C....
ख)1,2,3...
ग) A1,A2...
घ) क,ख,ग,घ......
३९. आधुनिक सूचना तथा संचार प्रविधिलाई शिक्षाक्षेत्रमा.......... अवलम्बन गर्ने लक्ष्य लिइएको छ।
क) विद्यार्थीको मनोरञ्जनको उपयोगी सामग्रीको रूपमा
ख) सामान्य विषयका रूपमा
ग) सबैभन्दा महत्वपूर्ण विषयको रूपमा
घ) उपयोगी विषय र शिक्षण माध्यमको रूपमा
४०. विद्युतीय कारोवार ऐन 2063 ले विद्युतीय अभिलेख सूचना वा कागजात पहँच प्राप्त गरेको ब्यक्तिले कुनै अनधिकृत व्यक्तिलाई उपलब्ध गराएमा कस्तो सजाय हुने व्यवस्था गरेको छ?
क) १ लाख सम्म जरिवना
ख) २ वर्ष कैद
ग) १ लाख सम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै
घ) १ लाख सम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै
४१. “समान कामको लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन”।यो नेपालको संविधानको कुन मौलिक हकमा छ?
क) समानताको हक
ख) सामाजिक सुरक्षाको हक
ग) श्रमको हक
घ) सामाजिक न्यायको हक
४२.शिक्षा ऐन २०२८(संसोधन सहित) अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य सिफारिस गर्न गठित समितिको अध्यक्ष को रहुने व्यवस्था छ?
क) शिक्षा सचिव
ख) शिक्षा मन्त्री
ग) उपकुलपति , त्रि. वि
घ) अध्यक्ष ,लोकसेवा आयोग
४३.शिक्षा नियमावली 2059(संशोधन सहित) अनुसार शिक्षकले असाधारण विदा लिन कति वर्ष स्थायी सेवा अवधि पुगेको
हुनुपर्छ?
क) 2 वर्ष
ख) 5 वर्ष
ग) 7 वर्ष
घ) 10 वर्ष
४४. शिक्षक सेवा आयोग नियमावली 2059 (संशोधन सहित)अनुसार खुल्ला प्रतियोगितात्मक परीक्षाको बिषयगत परिक्षाको पुर्णाङक १०० भए उत्तीर्णाङ्क कति तोकिएको छ?
क) ३५
ख) ४०
ग) ४५
घ) ५०
४५.स्थानीय सरकार संचालन ऐन 2074 अनुसार वडा समितिको शिक्षासम्बन्धि अधिकारमा तलको मध्ये कुन पर्दैन?
क) बाल उद्यानको व्यवस्था गर्ने
ख) वडालाई बाल मन्त्री बनाउने
ग) वडा भित्र खेलकुद पूर्वाधार विकास गर्ने
घ) वडभित्र आधारभूत तहको परीक्षा सञ्चालन ,अनुगमन तथा व्यवस्थापन गर्ने
४६. सन्यासीको दल भए झै भिक्षुको के हुन्छ?
क) सभा
ख) संघ
ग) अखडा
घ) डफ्फा
४७. Group the given figures into three classes using each figure only once.
४८. कुनै एउटा काम A,B र C ले क्रमश: १२,१५ र २० दिनमा गर्न सक्छन् भने तीनैजना मिलि कति दिनमा सक्लान्?
क) 4
ख) 5
ग) 6
घ) 9
४९.
Answer : 5
५०. Find out which of the figures (1), (2), (3) and (4) can be formed from the pieces given in figure (X).
(A) 1
(B) 2
(C) 3
(D) 4
facebook :


- Reviews (0)
Nothing Found...Leave a review