- Home
- Show Content
TSC Model set 13
TSC Model set 13
TSC Model set 13
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर संगै छ हेर्नुहोला ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 13 (50x2 = 100)
1.मंगल ग्रहको सम्बन्धमा देहायको कुन भनाई ठीक हो ?
१. यो सातौ ठूलो ग्रह हो र यसमा पानी रहेको भनी पत्ता लगाउने बैज्ञानिक लुझेन्द्र ओझा हुन् ।
२. यो ग्रहले सूर्यलाई परिक्रमा गर्न ७८७ दिन लगाउदछ ।
३. यो ग्रहमा भारतले पठाएको यानको नाम मंगलयान हो ।
४. यो ग्रहमा मानव वस्तीको योजना बनाउने नामक संस्था अमेरीकी संस्था हो ।
बिकल्पहरू:
A. १ र ४ मात्र ठीक
B. २ र ३ मात्र ठीक
C. ३ र ४ मात्र ठीक
D. १ र ३ मात्र ठीक
2.सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति गुणा बढी छ ?
बिकल्पहरू:
A. २०
B. २५
C. २८
D. ३३
3.महासागरको गहिराई कमबाट बढीको क्रम मिलाउनुहोस् ।
A. हिन्द, सुमेरु, आन्ध्र, कुमेरु
B. हिन्द, समेरु, कुमेरु, आन्ध्र
C. सुमेरु, कुमेरु, हिन्द, आन्ध्र
D. कमेरु, आन्ध्र, हिन्द, प्रशान्त
4.क्षेत्रफलको आकारमा ठूलोदेखि सानो मरुभूमिको क्रम मिलाउनुहोस् ।
A. कालाहारी, आष्ट्रेलियन, गोवी, अरेवियन
B. आष्ट्रेलियन, गोवी, कालाहारी, अरेवियन
C. अरेवियन, कालाहारी, गोवी, अष्ट्रेलियन
D. नाइल, अमेजन, यान्जे, मिसिसिपी
5.सूनवल–परासी सडक खण्डलाई देहायको के नामले चिनिन्छ ?
बिकल्पहरू:
A. भूपि शेरचन मार्ग
B. दशरथ चन्द मार्ग
C. भीदत्त मार्ग
D. टंकप्रसाद आचार्य मार्ग
6.तारा खसेको पोखरी कुन जिल्लामा पर्दछ ?
बिकल्पहरू:
A. दोलखा
B. सिन्धुपाल्चोक
C. रामेछाप
D. धादिङ
7.नौगाड जलविद्युत आयोजना कुन जिल्लमा पर्दछ ?
बिकल्पहरू:
A. दार्चुला
B. जाजरकोट
C. बझाङ
D. सिन्धुपाल्चोक
8.नेपाल र तिब्बतबीचको केरुङ र बेत्रावति सन्धि देहायका कुन राजाको पालामा भएको थियो ?
बिकल्पहरू:
A. रणबहादुर शाह
B. पैतापसिंह शाह
C. गिर्वाणयुद्ध विक्रम शाह
D. राजेनद्र विक्रम शाह
9.प्राचीन कालमा मञ्जुश्रीले कुन स्थलमा मञ्जुपतन बस्ती बसाएको थिए ?
A. स्वयम्भू र पशुपतिनाथ मन्दिरको बीचमा
B. गुहेशवरी र देवपतनको बीचमा
C. स्वयम्भू र गुहेश्वरीको बीचमा
D. कुनै होइन
10.लोकतन्त्रको बहाली पश्चात् प्रधानमन्त्री नहुने देहायका कुन मिल्दछ ?
बिकल्पहरू:
A. गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधवकुमार नेपाल
B. बाबुराम भट्टराइ, झलनाथ खनाल, पुष्पकमल दाहाल
C. गिरिजाप्रसाद काइराला, सुशील कोइराला, झलनाथ खनाल
D. लोकेनद्र बहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला
11.गरिवी निवारणको रणनीतिक दस्तावेजका रुपमा लिइने आवधिक योजना कुन हो ?
A. सातौँ
B. आठौँ
C. नवौँ
D. दशौँ
12.नेपालमा औद्योगिक गणना कहिले देखि सुरु भएको हो ?
A. वि.सं. २०२१
B. वि.सं. २०२२
C. वि.सं. २०२३
D. वि.सं. २०२४
14.मुख्यत देहायको कुन हरित गृह ग्यास होइन ?
A. नाइट्रोजन
B. मिथेन
C. कार्वनडाइअक्साइड
D. जलवाष्प
15.एजेण्डा २१ के सँग सम्बन्धित छ ?
बिकल्पहरू:
A. वातावरण
B. पूर्वाधार विकास
C. सामाजिक विकास
D. मानव विकास
16.वि.सं. २०६८ को जनगणना अनुसार लैङ्गिक अनुपात कति रहेको छ ?
A. 94.06
B. 95.06
C. 96.16
D. 94.16
17.सार्कको पर्यवेक्ष राष्ट्र/संस्था देहायको कुन होइन ?
A. स्वीजरल्याण्ड
B. रुस
C. फिजी
D. सबै
18.विमिस्टेकको सचिवालय देहायको कुन देशमा रहेको छ ?
बिकल्पहरू:
A. श्रीलंका
B. बंगलादेश
C. म्यान्मार
D. भारत
19.दिइएका सार्क राष्ट्रहरु मध्ये संयुक्त राष्ट्रसंघको सदस्यता पाउने अन्तिम राष्ट्र कुन हो ?
बिकल्पहरू:
A. भुटान
B. बंगलादेश
C. माल्दिभ्स
D. अफगानिस्तान
20.क्योटो प्रोटोकल कहिले देखि विश्वभर कार्यान्वयनमा आएको हो ?
बिकल्पहरू:
A. सन् २००४
B. सन् २००३
C. सन् २००५
D. सन् २००६
21.नेपालको सवैभन्दा पुरानो स्कूल दरवार हाइस्कूलको भूकम्पपछिको पूर्ननिर्माणमा सघाउने तलका मध्ये कुन हो ?
बिकल्पहरू:
A. केन्द्रिय आयोजना कार्यन्वनय एकाई (शिक्षा)
B. चिन सरकार
C. जापान सरकार
D. विश्व बैंक
22.शिक्षा एक व्यक्तिवाट अक्रो व्यक्तिमा गरिने जीवनको हस्तान्तरण र्हो यो भनाई तलका मध्ये कुन शिक्षा विधको हो ?
बिकल्पहरू:
A. एडवर्ड थ्रिड
B. फ्रोवेल
C. रेडेन्स
D. कमेनियस
23.शिक्षणका सुत्रमा (MAXIMS of Teaching) तलका मध्ये कुन गलत छ?
बिकल्पहरू:
A. ज्ञातवाट अज्ञाततिर
B. स्थुलवाट सुक्ष्मतिर
C. निगमनवाट आगमनतिर
D. संश्लेषणवाट विश्लेषणतिर
24.विद्यालय क्षेत्रविकास कार्यक्रम (SSDP) ले कस्ता बर्गलाई समतामूलक पहुँच (Equitable Access) को आवश्यकता दिशानिर्देश गरेको छ ?
बिकल्पहरू:
A. पहुँचको दृष्टिले पछि परेका वर्ग
B. सहभागिताको दृष्टिले पछाडि परेको बर्ग
C. सिकाई उपलव्धिका दृष्टिकोणले पछाडि परेको बर्ग
D. माथिका सबै
25.Scientific inquiry model का प्रतिपादक तलका मध्ये को हुन?
बिकल्पहरू:
A. Richard Suchman
B. Willium Cardon
C. Joseph Schwap
D. Robert Salvin
26.मस्तिष्क झन्झा तलका मध्ये कुन शिक्षण विधि अन्तर्गत पर्ने गर्दछ ?
बिकल्पहरू:
A. छलफल विधि
B. सर्वेक्षण विधि
C. अन्वेषण विधि
D. समस्या समाधान विधि
27.विद्यालय तहमा निरन्तर विद्यार्थी मूल्याकन प्रणाली (CAS) को सूरुवाती वि.स २०६३ मा कक्षा १ वाट भएको पाइन्छ । लेटर ग्रेडिड प्रणालीको सुरुवाती २०७१ सालको प्राविधिक एसएलसीवाट भएकोमा उक्त वर्गिकरण अनुसार ६० देखि ७० को वर्गान्तर 'B' तलका मध्ये कुन जिपिएमा पर्दछ ?
बिकल्पहरू:
A. 2.8
B. 2.4
C. 3.2
D. None of the above
28.संस्कृत पढेको अनुभवका आधारमा व्यक्तिले नेपाली सजिलै सँग सिक्नु तलका मध्ये कस्तो प्रकारको सिकाईको स्थानान्तरण अन्तर्गत पर्दछ ?
बिकल्पहरू:
A. सिकाईको सकरात्मक स्थान्तरण
B. सिकाईको नकरात्मक स्थान्तरण
C. सिकाईको सुन्य स्थान्तरण
D. सिकाईको भाषागत स्थान्तरण
29.विद्यार्थीहरुलाई कक्षामा प्राप्त गरेको अंकका आधारमा क्रम मिलाउनु तलका मध्ये कुन मापन स्केल हो?
बिकल्पहरू:
A. nominal scale
B. ordinal scale
C. interval scale
D. interval scale
30.कार्यमूलक साक्षरताको सुरुवाती कुन योजनादेखि सुरु भएको हो ?
बिकल्पहरू:
A. सातौं
B. आठौं
C. नवौं
D. छौटौं
31.नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको २०७७ ।०५।१९ को निर्णयानुसार स्वीकृत विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका २०७७ बमोजिम विद्यार्थी पहिचान, अभिलेखिकरण तथा वर्गिकरण कति भागमा गरिने उल्लेख गरिएको छ ?
बिकल्पहरू:
A. ४
B. ३
C. ५
D. २
32.अनिवार्य तथा निशुल्क शिक्षा कार्यन्वयना लागि हाल फिडर छात्रावासमा बस्ने आवासिय बालवालिकाहरुलाई बार्षिक रु ४०,००० छात्रवृत्ति उपलव्ध गराइन्छ भने मुक्त कमलरी (आवासीय)हरुलाई बार्षिक रुपमा कति छात्रवृत्ति उपलव्ध गराउने प्रावधान रहेको छ ?
बिकल्पहरू:
A. ४०,०००
B. २४,०००
C. १२,०००
D. ३६,०००
33. I, II, III, IV र V हरुमध्ये प्रत्येकको फरक – फरक उचाई छ । II, Vभन्दा मात्र अग्लो छ । III, I भन्दा होचो छ तर IV भन्दा अग्लो छ भने तिनीहरुमध्ये तेस्रो अग्लो को छ ?
बिकल्पहरू:
A. III
B. IV
C. II
D. Date inadequate
34.दिइएको श्रेणीमा प्रश्नचिन्ह राखिएको ठाउँमा के हुन्छ ?
BA, ED, II, ?, ZY
बिकल्पहरू:
a. OP
B. PO
C. PQ
D. QP
35.तल दिइएका क्रम, श्रेणिमा अगाडिबाट कुन अक्षर पचासौँ स्थानमा आउँछ ?
aababcabcdabcde ..........
बिकल्पहरू:
A. d
B. e
C. f
D. g
36.Look at this series: 80, 10, 70, 15, 60, ... What number should come next?
A. 20
B. 25
C. 30
D. 50
37.
बिकल्पहरू:
A. 10
B. 18
C. 16
D. 56
38.Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.
बिकल्पहरू:
A. 1
B. 2
C. 3
D. 4
E. 5
39.If DOLL is 6199, COCK is 5153, CROW is 5812 and FOOD is 4116. Then RICE is … ?
बिकल्पहरू:
A. 8753
B. 8756
C. 8051
D. 8057
40.Choose the figure which is different from the rest.
बिकल्पहरू:
A. 1
B. 2
C. 3
D. 4
E. 5
41.विद्यालयको विद्यालय व्यवस्थापन समिति विघटन गर्न सक्ने अधिकार शिक्षा ऐन, २०२८ अनुसार कसलाई छ ?
बिकल्पहरू:
A. जिल्ला शिक्षा समिति
B. जिल्ला शिक्ष अधिकारी
C. क्षेत्रीय शिक्षा निर्देशक
D. जिल्ला विकास समिति
42.शिक्षा ऐन, २०२८ को कतिऔँ संशोधनमा नगर शिक्षा समिति सम्बन्धीत व्यवस्था भएको हो ?
बिकल्पहरू:
A. सातौँ
B. पाँचौँ
C. छैठौँ
D. आठौँ
43.शिक्षा ऐन, २०२८ को आठौँ संशोधनमा तलका मध्ये कुन विषय सम्बन्धी व्यवस्था रुपान्तरण भएको होईन ?
बिकल्पहरू:
A. नेपाल शिक्षक महासंघ
B. समावेशि शिक्षा
C. शिक्षा विकास कोष
D. प्रारम्भिक बाल शिक्षा
44.शिक्षा ऐन, २०२८ अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष बन्न कतिवर्ष उमेर पूरा भएको हुनुपर्छ ?
बिकल्पहरू:
A. ३० वर्ष
B. ३५ वर्ष
C. ४० वर्ष
D. ४५ वर्ष
45.शिक्षा ऐन, २०२८ अनुसार राष्ट्रिय परीक्षा वोर्डको कोषमा तलकामभ्ये कुन रकम रहने व्यवस्था छैन ?
बिकल्पहरू:
A. विद्यार्थीबाट लिइने शुल्कबाट प्राप्त रकम
B. दान तथा चन्दाबाट प्राप्त रकम
C. नेपाल सरकारबाट प्राप्त रकम
D. स्वदेशी व्यक्ति, संस्था वा निकायबाट प्राप्त रकम
46.तल दिइएमध्ये कुन चाहिँ RAM होइन ?
बिकल्पहरू:
A. PRAM
B. FLASH
C.SRAM
D. DRAM
47.…….... ले Desktop CPU उत्पादन गर्दछ ।
बिकल्पहरू:
A. MSI
B. Intel
C. Qualcomm
D. Huawei
48. SSD को पुरा रुप के हो ?
बिकल्पहरू:
A. Sequential Storage Data
B. Solid State Drive
C. Systematic Storage Device
D. Sequential Storage Drive
49.SMTP के को लागि प्रयोग गरिन्छ ?
बिकल्पहरू:
A. for mail send
B. Create mail
C. Create web page
D. network
50.Cache memory के ले प्रयोग गर्दछ ?
बिकल्पहरू:
A. RAM
B. CPU
C. ROM
D. Motherboard
facebook :


- Reviews (0)
Nothing Found...Leave a review