- Home
- Show Content
TSC Model set 14
TSC Model set 14
TSC Model set 14
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर संगै छ हेर्नुहोला ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 14 (50x2 = 100)
1."वास्तविक बुद्धिको विकास गर्नु नै शिक्षा हो ।"भनेर परिभाषित गर्ने शिक्षा विद् को हुन?
विकल्पहरू :
A. कान्ट
B. इरासमस
C. बटलर
D. कन्फ्युसियस
2.मानव वृद्धि र विकासको अध्ययन गर्ने मनोविज्ञानलाई के भनिन्छ?
विकल्पहरू :
A. शैक्षिक मनोविज्ञान
B. सैद्धान्तिक मनोविज्ञान
C. विकासात्मक मनोविज्ञान
D. दर्शनशास्त्रीय मनोविज्ञान
3.सिकाइमा स्थानान्तरणको महत्त्वलाई तलको कुन पक्षले प्रतिविम्बित गर्छ?
विकल्पहरू :
A. शिक्षाको गुणस्तर निर्धारण
B. शिक्षालाई कार्यमुलक बनाउन
C. व्यक्तिको विकास गर्न
D. माथिका सबै
4.थर्नडाइकले प्रतिपादन गरेको प्रयत्न र भुलको सिकाइ सिद्धान्तका प्रमुख(प्राथमिक) नियमहरु कतिवटा छन?
विकल्पहरू :
A.३
B. ४
C.५
D.६
5.अन्तर्दृष्टि सिकाइको सिद्धान्त कुन मनोविज्ञानको उपज हो?
विकल्पहरू :
A. प्राज्ञिक मनोविज्ञान
B. बालमनोविज्ञान
C.गेस्टाल्ट मनोविज्ञान
D. शिक्षा मनोविज्ञान
6.पाठ्यक्रम विकास प्रक्रियाको पहिलो चरण कुन हो?
विकल्पहरू :
A. विषयवस्तुको छनोट र संगठन
B. उदेश्य निर्धारण
C. सिकाइ अनुभवको छनोट र संगठन
D. आवश्यकता पहिचान
7.आधारभूत तह कक्षा १-३ को एकीकृत पाठ्यक्रम २०७६ कहिले स्वीकृत भयको हो?
विकल्पहरू :
A. २०७६ माघ २ गते
B. २०७६ फागुन २ गते
C. २०७६ पुस २ गते
D. २०७६ चैत २ गते
8.वार्षिक शैक्षणिक योजना कसले तयार गर्दछ?
विकल्पहरू :
A. शिक्षकहरुको सहयोगमा प्र.अ ले
B. प्र.अ ले
C. विषय शिक्षकले
D. वि.व्य.स. ले
9.तलका मध्य कुन दृश्य सामग्रीको उदाहरण हो?
विकल्पहरू :
A. वेबसाईट
B. ग्लोब
C. इमेल ,इन्टरनेट
D. मल्टिमिडिय
10.नेपालमा कहिले देखि औपचारिक रुपमा निरन्तर विद्यार्थी मुल्यांकन कार्यान्वयन गरियको हो?
विकल्पहरू :
A. २०६४
B. २०६५
C. २०६२
D. २०६३
11.प्रोफेसर डा. हावर्ड गार्डन ले बालबालिकाहरुमा कति प्रकारका बहुबौद्धिकता हुने कुरा उल्लेख गरेका छन?
विकल्पहरू :
A.६
B. ७
C.८
D. ९
12.शिक्षक पेसागत विकासको प्रारुप (२०७२)कहिले शैक्षिक जनशक्ति विकास परिषदबाट स्वीकृत भयको हो?
विकल्पहरू :
A. २०७२/१२/३
B. २०७२/११/३
C. २०७२/१२/४
D. २०७२/११/४
13.नेपालको संविधानको दोस्रो संशोधन कहिले भयको हो?
विकल्पहरू :
A. २०७७/२/३२
B. २०७७/३/२
C. २०७७/३/३
D. २०७७/३/४
14. शिक्षा ऐन को कतिऔं संशोधनले खुला प्रतियोगिताको लागि ५१ प्रतिशत भन्ने शब्दको सट्टा २५ प्रतिशत भन्ने शब्दहरू राखेको थियो?
विकल्पहरू :
A. आठौं
B. नवौं
C. छैटौँ
D. सातौँ
15. कुनै जिल्लाका सामुदायिक विद्यालायमा जम्मा शिक्षक पद संख्या ५६० भय तृतीय श्रेणीमा कतिजाना शिक्षक होलान ?
विकल्पहरू :
A.४४८
B. ४४९
C.४५८
D. ४५९
16.राष्ट्रिय परीक्षा बोर्डको गठन हुनुको कारण के हो?
विकल्पहरू :
A. माध्यमिक शिक्षा परीक्षाको निरीक्षण, समन्वय र व्यवस्थापन गर्न
B. माध्यमिक शिक्षा परीक्षाको संचालन ,समन्वय र रेखदेख गर्न
C. माध्यमिक शिक्षा परीक्षाको संचालन ,समन्वय र व्यवस्थापन गर्न
D. माध्यमिक शिक्षा परीक्षाको समन्वय र व्यवस्थापन गर्न
17.स्थानीय सरकार सञ्चालन ऐन,२०७४ अनुसार वडासमितिले गर्ने सिफारिसमा कुन पर्दैन?
विकल्पहरू :
A. माध्यमिक विद्यालय खोल्न सिफारिस गर्ने
B. आधारभुत विद्यालय खोल्न सिफारिस गर्ने
C. विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने
D. विद्यालयको ठाउँ सारी गर्न सिफारिस गर्ने
18.'ट्राइन्ट' कुन ग्रहको उपग्रह हो?
विकल्पहरू :
A. वरुण
B. शनी
C. अरुण
D. बृहस्पती
19.दिएका भनाई बारे विचार गर्नुहोस् ।
तलका कुन भनाई सही छन् / छैनन् ?
1. सामाजिक भूगोल मानव भूगोलको एक शाखा हो ।
2. Social geography (Geographic social) शब्दको प्रयोग गर्ने प्रथम ब्यक्ति ‘एलिसी रिक्लुज' हुन् ।
3 . 'एलिसी रिक्लुज' जर्मनी भूगोल विद हुन्
विकल्पहरू :
A.1 र3 मात्र
B. 1 र 2 मात्र
C.3 मात्र
D. 1,2 र 3 मात्र
20.नेपाल पृथ्वीको कुन गोलार्धमा पर्दछ ?
विकल्पहरू :
A. उत्तरी गोलार्ध
B. दक्षिणी गोलार्ध
C. पश्चिमी गोलार्ध
D. पूर्वी गोलार्ध
21.खुवाको लागि प्रसिद्ध स्थान कुन हो ?
विकल्पहरू :
A. ठेचो
B. खोकना
C. टोखा
D. भक्तपुर
22.देहायका भनाइहरु बारे विचार गर्नुहोस् ।
माथीका कुन कुन तथ्य सही छ वा छन् ?
1. 'मनसुन' शब्दले जलवायु वा हापापानी भन्ने जनाउँछ ।
2 . अरब सागर र बंगालको खाडीबाट बहने जलवाष्पयुक्त हावालाई मनसुन भनिन्छ ।
3 . मनसुन ऋतु अनुसार चल्ने हावाको बहाब हो ।
4. भौगोलिक बनोटको आधारमा नेपालको हावापानीलाई ५ क्षेत्रमा विभाजन गर्न सकिन्छ ।
विकल्पहरू :
A. 1 र 4 मात्र
B. 1,2 र 4 मात्र
C.3 र 4 मात्र
D. 1,2,3 र 4 सबै
24.'पाटली पुत्र' भन्नाले के बुझिन्छ ?
विकल्पहरू :
A. सोन नदी र गंगा नदीको संगममा अबस्थित प्राचिन बस्ती
B. महाकवी कालिदाशले आफ्नो काब्यकृति 'मेघदुत' मा वर्णन गरेको स्थान
C. इस्लाम धर्मालम्बीको प्रसिद्ध तिर्थस्थल
D. यमुना नदिको तटमा पर्ने एक रमणीय तिर्थस्थल प्रसिद्ध तिर्थस्थल
25.'मल्लकालमा' छरिदार भन्नाले के बुझिन्थ्यो ?
विकल्पहरू :
A. दौडाहा टोलीको अध्यक्ष
B. राजगुरु
C. गाउँको झैझगडा हेर्ने
D. पञ्चहरुको मुख्य ब्यक्ति
27.'राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन कहिले भयो?
विकल्पहरू :
A. वि.सं. २०७७/०५/०२
B. वि.सं. २०७७।०५।०१
C. वि.सं. २०७७/०५/०३
D. वि.सं. २०७४।०५।०४
28.देहायका भनाई बारे बिचार गरी गलत भनाई पत्ता लगाउनुहोस् ।
1. लक्ष्मी पूजाको रातलाई सुखरात्री भनिन्छ ।
2 . 'कर्माधर्मा नाँच' झागड जातिमा प्रचलित नाँच हो ।
3. नेपालमा सबैभन्दा बढि जनसंख्या भएको जनजाती थारु हो।
4 . उराबहरुले द्रविड भाषा परिवार अन्तर्गतको भाषा बोल्दछन् ।
विकल्पहरू :
A. 3 र 4 मात्र
B. 1,3र 4 मात्र
C.3 मात्र
D. 2 र 4 मात्र
29.नेपालमा सार्वजनिक यातायतको साधनको प्रयोग कहिलेबाट भएको हो ?
विकल्पहरू :
A. बि.सं. २०१२
B. बि.सं. १९९२
C.बि.सं. १९९६
D. बि.सं. २०१८
30.नेपालमा उर्जा दिवस कहिले मनाइन्छ ?
विकल्पहरू :
A. बैसाख २१ गते
B. जेष्ठ ९ गते
C. असार २४ गते
D. जेष्ठ २२ गते
32.देहायका भनाई बारे विचार गर्नुहोस् ।
माथीका तथ्य मध्ये कुन बाक्य सही छ /छन् ?
1. एजेण्डा २१ मा हस्ताक्षर गर्ने पहिलो राष्ट्र चीन हो ।
2 . सन् १९९४ मा चीनले एजेण्डा २१ मा हस्ताक्षर गरेको हो।
3. WWF को स्थापना सन् १९६१मा भएको हो ।
4. WWF को पुरा रुप World Wide Fund for nature. हो।
विकल्पहरू :
A. 1 र 4 मात्र
B. 3 र 4 मात्र
C. 1,3 र 4 मात्र
D. 1,2,3 र 4 सबै
33.“The Origin of species by means of natural selection" नामक पुस्तक चार्लस् डार्विनले कहिले प्रकाशन गरे ?
विकल्पहरू :
A. सन् १९५९
B. सन् १८५९
C. सन् १८४५
D. सन् १९६०
34.ओजन तह (Ozone layer) एक प्रतिसतले नष्ट हुँदा पराबैजनिक किरण कति प्रतिशतले बढ्छ ?
विकल्पहरू :
A. १ प्रतिशत
B.२ प्रतिशत
C. ३ प्रतिशत
D. ४ प्रतिशत
35.Witherick Michel का अनुसार शहरीकरणमा आउने प्रमुख ४ तत्वहरु अन्तर्गत तलका कुन कुन कुराहरु पर्दछन् ?
1. अर्थतन्त्रमा परिवर्तन
2. जनसंख्याको वितरणमा परिवर्तन
3. जीवनशैलीमा परिवर्तन
4. वसोबास स्थलको आकार तथा विशेषतामा परिवर्तन
विकल्पहरू :
A. 1र 4 मात्र
B. 1,2 र 3 मात्र
C. 1,3र 4 मात्र
D. माथिका सबै पर्दछन् ।
37.नेपाल आइडल सिजन ३ का विजेता को हुन् ?
विकल्पहरू :
A. प्रेम बडुवाल
B. रवि ओड
C. सज्जा चौलागाई
D. बुद्ध लामा
38.Internet मा प्रयोग हुने LNA को पुरा रुप के हो?
विकल्पहरू :
A. Land Area Network
B. Local Area Network
C. Landline Area Network
D. Local Access Network
39.नेपालमा इन्टरनेट सेवाको सुरुवात कहिले देखी भएको हो ?
विकल्पहरू :
A. सन् १९९०
B. सन् १९९४
C. सन् १९९८
D. सन् १९९६
40.Which among following if first generation of computers had?
विकल्पहरू :
A. Vacuum tubes and magnetic drum.
B. Integrated circuit.
C. Magnetic tape and transistors.
D. All of the above.
41.Junk e-mail is also called.
विकल्पहरू :
A. Spam
B. Spoof
C. Snifter script
D. Spool
42.विद्युतिय कारोबार ऐन २०६३ अन्तर्गत विद्युतिय अपराध अन्तगर्गत तलको कुन अपराध पर्दछन् ?
विकल्पहरू :
A. कम्प्यूटर र सूचना प्रणालीमा क्षती पुर्याउने
B. झुटा ब्यहोराको सूचना दिने
C. विद्युतिय रुपमा गैर कानूनी कुरा प प्रकाशन गर्नु
D. कम्प्यूटर चोरी गर्नु
43.आरती सन्ध्या भन्दा अग्लो छ, मुस्कान आरती भन्दा अग्लो छ तर कमल भन्दा होची छिन् । कमल चाही सन्ध्या भन्दा अग्लो छ, सन्ध्या मुस्कान भन्दा होची छ, गोमा सबै भन्दा अग्ली भए वीचमा को छ ?
विकल्पहरू :
A. कमला
B. आरती
C.मुस्कान
D. सन्ध्या
44. BEAT लाई YVZG भए MILD के हुन्छ?
विकल्पहरू :
A. ONRW
B. NOWR
C. ONWR
D. NROW
45.Look at this series: 2, 6, 18, 54, ... What number should come next?
A. 108
B. 148
C. 162
D. 216
46.एउटा समूहमा १५ केटा र २० केटी छन् । केटीहरुले केटा संग मात्र र केटीहरुले केटाहरु संग मात्र हात मिलाउँछन् भने समूहमा जम्मा कति पटक हात मिलाइयो ?
विकल्पहरू :
A. १५
B. १४
C.३००
D. ३५०
47.६४ वटा कलम भएको ठाउँबाट ३ पटक सम्म क्रमश: २५% घटाउँदै जाने हो भने कति कलम बाँकी हुन्छन् ?
विकल्पहरू :
A. ८
B. २७
C.४८
D. ३६
48.Select a suitable figure from the four alternatives that would complete the
figure matrix. (दिइएको चित्र मेट्रिक्सको (?) चिन्न भएको स्थानमा बिकल्प १,२,३ र ४ मध्ये उपयुक्त बिकल्प छनौट गरि दिएको मेट्रिक्स पुरा गर्नुहोस्
विकल्पहरू :
A B C D
49.दिइएको चित्रमा त्रिभुजको संख्या पत्ता लगाउनुहोस् ।
विकल्पहरू :
A. 10
B. 12
C.14
D. 16
50.पहिलो लहरको चित्रको पाँचौ चित्रपछि कुन चित्र आउँछ ? दोस्रो लहरबाट पत्ता लगाउनुहोस्
Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.
विकल्पहरू :
A B C D
facebook :


- Reviews (0)
Nothing Found...Leave a review