- Home
- Show Content
TSC Model set 15
TSC Model set 15
TSC Model set 15
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर संगै छ हेर्नुहोला ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 15 (50x2 = 100)
१. कम्प्युटरलाई इन्टरनेटमा जोड्नको लागि तलका मध्ये कुन विधि अपनाइन्छ ?
(क) Wide Area Networking
(ख) Dial up Networking
(ग) Worldwide Networking
(घ) Local Area Networking
२. Web मा Data आदानप्रदानको लागि कुन Protocol प्रयोग गरिन्छ ?
(क) HTTP
(ख) TP
(ग) TCP
(घ) FTP
३. कम्प्युटरमा 'VIRUS' को पुरा रुप के हो ?
(क) Vital Information Resource Under Seized
(ख) Virus Information Resource Under Service
(ग) Student evaluation software
(घ) Vital Input Resource Under Service
४.न्याय परिषदका परिषदको मुख्य कार्य क्षेत्र कुन हो ?
(क) न्यायधीशको नियुक्ति र सरुवा गर्नु
(ख) न्यायधीशको अनुशासन सम्बन्धी कारवाही र वर्खाती गर्नु
(ग) न्याय प्रशासन सम्बन्धी अन्य विषयमा सिफारिस वा परामर्श दिनु
(घ) माथिका सबै हुन्
५. शिक्षकले कति प्रकारका बिदा पाउछन् ?
(क) ७
(ख) ८
(ग) ९
(घ) १०
६.दूर शिक्षा भन्नाले कस्तो शिक्षा बुझिन्छ ?
(क) पत्राचार
(ख) श्रव्य, दृश्य
(ग) श्रव्य-दृश्य वा अन्य सञ्चार माध्यस
(घ) माथिको सबै माध्यमबाट दिइने शिक्षा
७. शिक्षक सेवा आयोगको अध्यक्षको अनुपस्थितिमा कसको अध्यक्षतामा बैठक बस्ने व्यवस्था छ ।
(क) जेष्ठ सदस्यको अध्यक्षतामा
(ख) उपस्थित सहस्यहरुले आफूमध्येबाट छानेको सदस्यको अध्यक्षतामा
(ग) आयोगको वरिष्ठ कर्मचारीको अध्यक्षतामा
(घ) शिक्षा मन्त्रलयवाट तोकिएको व्यक्तिको अध्यक्षतामा
८. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले माध्यमिक शिक्षा सम्बन्धमा कस्तो व्यवस्था गरेको छ ?
(क) माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
(ख) माध्यमिक तहको परीक्षाको सञ्चालन
(ग) माध्यमिक तहको शिक्षक व्यवस्थापन
(घ) निशुल्क माध्यामिक शिक्षाको सुनिश्चितता
९. Choose the figure which is different from the rest.
A) 1
B) 2
C) 5
D) 4
१०. सम्बन्धलाई आधार दिइएका विकल्पहरुमध्येबाट चौंथो चित्र पत्ता लगाउनुहोस ।
विकल्पहरू
उत्तर : A
११. Which one of the following disciplines has the highest ratio of males to females?
(A) Physics
(B) Mathematics
(C) Chemistry
(D) Economics
१२. विश्वव्यापी सञ्जालका रुपमा चिनिने 'WWW' को पूरा रुप के हो ?
(क) World Wide Web
(ख) World Wide Work
(ग) Word Wise Web
(घ) World Wise Word
१३.. चौधौं योजनामा नवीन प्रविधिहरुको अधिकतम उपयोग गर्दै सूचना तथा सञ्चार सेवामार्फत सामाजिक, सांस्कृतिक विकास तथा आर्थिक समृद्धि गर्ने कुरा तलकामध्ये कुनमा उल्लेख थियो ?
(क) सोच
(ख) लक्ष्य
(ग) उद्देश्य
(घ) रणनीति
१४. छुटेको संख्याहरूपत्ता लगाउनुहोस् । Find the missing number.
(A) 9
(C) 3
(B) 61
(D) 31
१५. शिक्षक सक्षमताको प्रारुप, २०७२ अनुसार शिक्षकमा हुनुपर्ने ८ सक्षमतामध्ये तलको कुन होइन ?
क) विषयवस्तुको ज्ञान
ख) मूल्यांकन प्रक्रियासम्वन्धी ज्ञान
ग) सञ्चार र सहकार्य
घ) बालबालिका सम्वन्धी ज्ञान
१६. If "PAINT" is coded as " 74128" & "EXCEL" is coded as "93596" how is ACCEPT" coded ?
(a) 455978
(b) 459578
(c) 455987
(d) None
१७. मान्छे : भिड : : रुख : ?
क) लहर
ख) झाङ्ग
ग) घारी
घ) थुप्रो
१८. Technology अंग्रेजी शब्द ग्रीक शब्द Technie+Logia बाट आएको मानिन्छ भने उक्त ग्रीक शब्दको अर्थ के हुन्छ ?
(क) The art of teaching & learning
(ख) The technology of teaching & learning
(ग) The science of teaching & learning
(घ) The value of teaching & learning
१९. लेटर ग्रेडिङ प्रणालीको सर्वप्रथम प्रयोग गर्ने कार्य कहिले गरेको मान्छि ?
(क) सन् 1700's तिर Pro. Mark W. Durm ले
(ख) सन् १७८० मा Yele University ले
(ग) सन् 1830' मा Harvad University ले
(घ) सन् 1897 मा Mt. Holyoke College ले
२०. बहुकक्षा शिक्षण वा बहुवर्ग शिक्षण भन्नाले कस्ता शिक्षण व्यवस्थालाई बुझाउँछ ?
(क) एउटा कक्षाका सबै विषयहरूएउटै शिक्षकबाट शिक्षण गर्ने व्यवस्था
(ख) एकै जना शिक्षकले एकभन्दा बढी कक्षामा एकै समयमा पठनपाठन गराउनु
(ग) भिन्दाभिन्दै विषय भिन्दाभिन्दै शिक्षकले अध्यापन गराउने व्यवस्था
(घ) आवश्यकता अनुसार शिक्षण गराउने व्यवस्था
२१. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार अनुसन्धान तथा विकाससम्बन्धी कार्यलाई प्राथमिकताका साथ व्यवस्थित गर्न
केन्द्र, प्रदेश र स्थानीय तहबिच साझदारी र सहकार्य गर्न सक्ने गरी आवश्यकता र सम्भावनाका......... गरिने छ।
(क) अनुसन्धान संयन्त्रको स्थापना गरिने
(ख) अनुसन्धान कोष स्थापना गरिने
(ग) अनुसन्धान संस्कारको स्थापना गरिने
(घ) अनुसन्धान शाला निर्माण गरिने
२२. In the following question choose the word which best express the opposite meaning ofthe given word. GREGARIOUS
a.Antisocial
b.Glorious
c.Horrendous
d.Similar
२३. प्रश्न चिन्ह भएको स्थानलाइ कुन अक्षरले प्रस्तिस्थापन गर्छ । Which letter replaces the question mark?
A.I
B.Q
C.T
D.S
२४.मेरो संस्कृति, मेरो पहिचान भन्ने भावना विकास गर्ने काम शिक्षाको कुन कार्यले गर्छ ?
(क) परम्परागत कार्य
(ख) प्रगतिशील कार्य
(ग) कान्तिकारी कार्य
(घ) नागरिक कार्य
२५. रितो घर (empty nest) कुन अवस्थाको विशेषता हो ?
(क) वृद्धावस्था
(ख) पूर्ण वृद्धावस्था
(ग) मध्यावस्था
(घ) किशोरावस्था
२६. कार्यपरक, कार्यव्यवहार परक सिद्धान्तको प्रयोग तलका मध्ये कुन रुपमा गर्न सकिन्छ ?
(क) विद्यार्थीहरुमा चाहेअनुसारको व्यवहार निर्माण गर्न
(ख) शिक्षण मेसिनको प्रयोग गर्न
(ग) कार्यक्रमबद्ध शिक्षणको विकास गरी शिक्षण गर्न
(घ) माथिका सबै
२७.अन्तर्दृष्टि सिकाइ सिद्धान्तले कक्षाकोठाको सिकाइ प्रक्रिया र समस्या समाधान कार्यमा तलको मध्ये कुन प्रक्रियामा जोड दिन्छ ?
(क) सिकाइमा ठोस सामग्रीको प्रयोग
(ख) अर्थपूर्ण सिकाइ र सिकाइमा पूर्ण रुप (Whole form) को प्रयोग
(ग) सामान्यीकरण र विभेदीकरण
(घ) माथिका सबै
२८.कोहलरको प्रयोगमा सिकाइको मूल आधारमा कुन पर्छ ?
(अ) अनुभव
(आ) चिन्तन
(इ) प्रत्यक्षीकरण
(ई) प्रेरणा
(उ) पुनर्वल
विकल्पहरू :
(क) अ र आ
(ख) आ र इ
(ग) इ र ई
(घ) ई र ऊ
२९. विद्यालयमा अध्यापन गराउने पाठ्यपुस्तकको मुद्रणाीय प्रति (Printing Ready Copy-PRC) कसले तयार गर्दछ ?
(क) पाठ्यक्रम विकास केन्द्र
(ख) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्
(ग) जनक शिक्षा सामग्री केन्द्र
(घ) क र ग दुवै
३०. नेपालमा पाठ्यपुस्तकको निर्माणका लागि महत्वपूर्ण घटना कुन हो ?
(क) १९९६ को इस्तिहार
(ख) गिद्दे प्रेसको स्थापना
(ग) रा.शि.प.यो २०२८
(घ) गोरखा भाषा प्रकाशिनी समिति १९६९
३१. शिक्षण विधि छनौटका आधारमध्ये तलको कुन पदैन ?
(क) पाठको उद्देशय
(ख) पाठको प्रकृति
(ग) विद्यार्थीको पूर्व ज्ञान र क्षमता
(घ) मूल्याङ्कनमा साधन
३२. धमिरा कीराले बोटबिरुवालाई पचाएर वायुमण्डलको कति प्रतिशत मिथेन ग्याँस पैदा गर्दछ ?
(क) ४० प्रतिशत
(ख) ५० प्रतिशत
(ग) ६० प्रतिशत
(घ) ७० प्रतिशत
३३. दूधको शुद्धता (Purity of milk) नाप्ने यन्त्रलाई के भनिन्छ?
(क) Barometer
(ख) Fotometer
(ग) Seismometer
(घ) Lactometer
३४. ओलम्पिक झण्डामा भएको कालो रङले कुन महादेशको प्रतिनिधित्तव गर्दछ ?
(क) उत्तर अमेरिका
(ख) दक्षिण अमेरिका
(ग) युरोप
(घ) अफ्रिका
३५. विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालको आरोहण गर्ने प्रथम महिला को हुन् ?
(क) कुमारी फान्तोङ (चीन)
(ख) जुनको तावेइ (जापान)
(ग) बेचेन्द्री पाल ( इण्डिया)
(घ) ओ युन सुन (दक्षिण कोरिया)
३६. नेपालको संविधानलाई सगरमाथामा पुर्याउने को हुन ?
(क) लाक्पा शेर्पा
(ख) आप्पा शेर्पा
(ग) अनिश लुइटेल
(घ) अनिल भट्टराई
३७. नेपालमा लोकतन्त्र दिवस कहिले मनाइन्छ ?
(क) फागुन ७
(ख) वैशाख ११
(ग) जेठ १५
(घ) कुनै पनि होइन
३८.. चट्याङ्गको देश (Country of Thunderbolt) उपनामले चिनिने सार्क राष्ट्र कुन हो ?
(क) अफगानिस्तान
(ख) भुटान
(ग) बङ्गलादेश
(घ)भारत
३९. निम्न मध्ये कुन सार्क राष्ट्रसँग नेपालको सबैभन्दा पछि दौत्य सम्बन्ध कायम भएको थियो ?
(क) बंगलादेश
(ख) माल्दिभ्स
(ग) अफगानिस्तान
(घ) भुटान
४०. तलका भनाई बिचार गर्नुहोस् ।
१. कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो।
२. रामेछापको ठोसे तावाखानीका लागि प्रसिद्ध छ।
३. रोल्वालिङ हिम श्रृखंला दोलखा जिल्लामा पर्दछ ।
माथिका भनाइका आधारमा सही उत्तर छनौट गर्नुहोस् ।
(क) भनाई १ र २ दुबै ठीक भनाई ३ बेठीक ।
(ख) भनाई १ ठीक र भनाई २ र ३ बेठीक ।
(ग) भनाई १ र ३ ठीक र भनाई र बेठीक ।
(घ) भनाई १ बेठीक २ र ३ ठीक ।
४१. तामाको मुद्रा राजा रत्न मल्ले प्रचलनमा ल्याएका थिए भने छालाको मुद्रा कसले प्रचलनमा ल्याएका थिए ?
(क) सिद्धिनरसिंह मल्ल
(ख) जयस्थिति मल्ल
(ग) जगतप्रकाश मल्ल
(घ) जगज्योति मल्ल
४२. २०४६ सालको जनआन्दोलन कसको नेतृत्वमा भएको थियो ?
(क) विपी कोइराला
(ख) गणेशमान सिंह
(ग) कृष्णप्रसाद भट्टराई
(घ) साहना प्रधान
४३.नेपाल सरकारले लालीगुराँस, नौ रङ्गी डाँफे, गाई, सिम्रिकलाई कहिले राष्ट्रिय चिन्ह घोषणा गरिएको थियो ?
(क) वि.सं २०१८
(ख) वि.सं २०१९
(ग) वि.सं २०२०
(घ) वि.सं २०२१
४४. नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो ?
(क) १९९४ कार्तिक ३०
(ख) १९९४ मङ्सिर ३०
(ग) १९९४ पुस ३०
(घ) १९९४ माघ ३०
४५. निम्न मध्ये कुनलाई Paper Gold भनेर चिनिन्छ ?
(क) युरो
(ख) अमेरिकी डलर
(ग) पाउण्ड स्टर्लिङ
(घ) एस.डि.आर
४७. प्रथम महिला अन्तरिक्ष पर्यटक को हुन् ?
(क) भेलेन्तिना तेरेस्कोभा
(ख) सुनिता विलियम्स
(ग) स्वेत्लाना सावित्स्काया
(घ) अनुसेह अन्सारी
४९. पृथ्वीको भित्री भागमा रहेको पग्लिएको चट्टान, ग्यास, आगो, खरानी, धुवा आदि पदार्थहरूपृथ्वीको सतहमा निस्कने प्रक्रियालाई के भनिन्छ ?
(क) भूकम्प
(ख) ज्वालामुखी
(ग) केटर
(घ) म्याग्मा
५०. तलका भनाई बिचार गर्नुहोस् ।
१. मरुभूमि नभएको एक मात्र महादेश युरोप हो ।
२. थार मरुभूमि चीनको स्वशासित प्रदेश तिब्बतमा पर्दछ ।
३. ग्रेट भिक्टोरिया मरुभूमि अष्ट्रेलिया महादेशमा पर्दछ ।
४ पाटागोनयिा मरुभूमि दक्षिण अमेरिकामा पर्दछ ।
मथिका भनाई मध्ये गलत भनाई कुन हो/हुन ?
(क) १ र २
(ख) २ र ३
(ग) २ र ४
(घ) २ मात्र
facebook :


- Reviews (0)
Nothing Found...Leave a review