TSC Model set 17

TSC Model set 17

TSC Model set 17

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर संगै छ  हेर्नुहोला । 

 

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 17 (50x2 = 100)

 

 

 


2.निम्न भनाइ मध्ये कुन ठीक हो ?
a. गौतम बुद्ध चौधौ किराँती राजा स्थुंको को पालामा नेपाल आएका थिए ।


b. प्रताप मल्लको पालामा इसाई पादरी ग्रोवर र डोरविल नेपाल आएका थिए ।


c. नेपालमा पहिलो पटक सिंहदरवारमा आगलागी २०३० साल असार १ गते भएको थियो ।


d. नेपालमा दोस्रो पटक विमान अपहरण हुँदा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई थिए ।


बिकल्पहरू:
A. a मात्र
B. b र c मात्र
C. a र b मात्र
D. b र d मात्र

 

 

3.काठमाण्डौ शहरको स्थापना गर्ने राजा को हुन् ?
बिकल्पहरू:
A. गुणकामदेव
B. लक्ष्मीकादेव
C. दुवै ठीक
D. दुवै बेठीक

 

 


5.निम्न भनाइमा कुन चाहि ठीक हो ।
१. भक्तपुर सहरको स्थापना गर्ने आनन्ददेव हुन् ।


२. रातो मच्छिन्द्रनाथको रथयात्रा हेर्ने नपालको पहिलो राजा वीरदेव हुन् ।


३. पाटनलाई प्राचीनकालमा गुपग्राम भनिन्थ्यो ।


बिकल्पहरू:
A. १ र २ मात्र
B. २ र ३ मात्र
C. १ मात्र
D. ३ मात्र

 

 

7.भण्डारखाल पर्व घट्नुको मुख्य कारण के मानिन्छ ?
बिकल्पहरू:
A. जंगबहादुरलाई मार्ने षडयन्त्र हुदा
B. गगनसिंहको हत्यारा पत्ता लगाउदा
C. रानी राज्यलक्ष्मीको महोत्वाकांक्षा
D. राजा राजेन्द्रका सेना र जंगबहादुर राणका सेना बीच युद्ध हुँदा

 

8.दिइएका तथ्य मध्ये ठिक छान्नुहोस् ।
1. पत्येक १२ वर्षमा मनाइने सम्यक महादान पुजाको चलन पृथ्विनारयण शाहाले चलाएका हुन् । 


2. ३८ सालको पर्व हुँदा नेपालको राजा सुरेन्द्र विक्रम शाह थिए । 


3. पहिलो आम निर्वाचन हुँदा मन्त्रिपरिषदेको अध्यक्ष सुवर्ण समशेर थिए ।
बिकल्पहरू:
A. १ ठीक
B. १ र ३ ठीक
C. १ र २ ठीक
D. सबै ठीक

 

 



 

 

12.निम्न भनाईमा कुन चाहि ठीक हो ? 
१. नेपालमा भूकम्पकमा मर्ने राजा अभय मल्ल हुन् । 


२. नेपाल र भातबीच महाकाली सन्धि हुँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । 


३. ऐतिहासिक संविधान सभाको निर्वाचन हुँदा राजा ज्ञानेन्द्र शाह थिए ।

 

४. नेपालमा दिउँसो तोप पड्काउने चलनको अन्त्य मरिचमान सिंहको पालमा भएको हो ।
बिकल्पहरू:
A. सबै ठीक
B. सबै बेठीक
C. १, २ र ३ ठीक
D. १, ३ र ४ ठीक

 

13.नेपालमा शासन गर्ने वंशको क्रम उल्लेख गर्नुहोस् ।
बिकल्पहरू:
A. गोपालवंश, महिषपाल, लिच्छविवंश, किराँतकाल
B. गोपालवंश, महिषपाल, किराँतकाल , लिच्छविकाल
C. गोपालवंश, लिच्छविकाल, महिषपाल, किराँतकाल
D. गोपालवंश, किराँतकाल, महिषपाल, लिच्छविकाल

 

 

 

 

 

 

 

 

17.नेपालको इतिहासमा साह्रै दर्दनाम घटनाको रुपमा चित्रण गरिने पर्व घट्नुको मुख्य कारण के मानिन्छ ?
बिकल्पहरू:
A. जंगबहादुरको शंकी र्पवृत्ती
B. तत्कालीन अस्तव्यस्त अवस्था
C. भारदारहरुको शक्तिमा आउने लालचा
D. गगनसिंहको हत्यारा पत्ता लगाउदा

 

18.२००७ सालको क्रान्ती ताका त्रिभुवन भारतीय राजदुतावासमा कति दिन सम्म बसेका थिए ?
बिकल्पहरू:
A. ३ दिन
B. ४ दिन
C. ५ दिन
D. 7 दिन

 

19.सिंहदरबारको कुन भागबाट २०३० सालमा आगलागी शुरु भएको थियो ?
बिकल्पहरू:
A. पूर्वी भाग
B. पश्चिमी भाग
C. उत्तरी भाग
D. दक्षिणी भाग

 

20. प्रजातन्त्रप्रतिको उदार मानिने राजा वीदेन्द्रको शासन अवधिमा कति जना प्रधानमन्त्री भएका थिए ?
बिकल्पहरू:
A. ८ जना
B. ९ जना
C. १० जना
D. ११ जना

 

21.विद्यार्थीेले अध्ययन गरेका कुराहरू व्यवहारमा ल्याउन नपाउँदै पछि परेको (Back Dated) र अव्यवहारिक हुन जाने शिक्षा देहायकामध्ये कुन हो ?
बिकल्पहरू:
A. विशेष शिक्षा
B. औपचारिक शिक्षा
C. अनौपचारिक शिक्षा
D. अनियमित शिक्षा

 

22. सिकारूको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक पक्ष, वैयक्तिक भिन्नता, विकासात्मक विशेषताहरू, व्यक्तित्व जस्ता पक्षको अध्ययन गर्ने मनोविज्ञान कुन हो ?
बिकल्पहरू:
A. सिकाइ मनोविज्ञान
B. उपचारात्मक मनोविज्ञान
C. मनोमापनको सिद्धान्त
D. विकासात्मक मनोविज्ञान

 

23.सिकाइको प्रारम्भिक र सबैभन्दा महत्वपूर्ण तत्व कुन होे ?
बिकल्पहरू:
A. तयारी
B. उत्प्रेरणा
C. लक्ष्य
D. अभ्यास

 

24.सिकाइ स्थानान्तरणका सिद्वान्तहरूमध्ये साझा र विशिष्ट तत्वको सिद्वान्तका प्रतिपादक को हुन् ?
बिकल्पहरू:
A. John Dewey
B. Charles Spearman
C. Charles H. Judd
D. John Locke

 

25.बिरालोमाथि गरिएको प्रयोगका आधारमा प्रतिपादित सिकाइ सिद्वान्त देहायकामध्ये कुन हो ?
बिकल्पहरू:
A. प्रयत्न र भूल
B. सामजिक सिकाइ
C. कार्यपरक सम्बन्ध
D. अन्तरदृष्टि

 

26.पाठ्यक्रमको क्रमबद्ध नमूना देहायकामध्ये कसको हो ?
बिकल्पहरू:
A. राल्फ टायलर
B. हिल्डा टावा
C. डि.के. ह्वीलर
D. निकोलस

 

27.राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार आधारभूत तह कक्षा १–३ को वार्षिक पठनपाठन समय देहायकामध्ये कुन हो ?
बिकल्पहरू:
A. ३४ पाठ्यघण्टा
B. ३२ पाठ्यघण्टा
C. २८ पाठ्यघण्टा
D. २६ पाठ्यघण्टा

 

28.शैक्षणिक योजनाको महत्व अन्तर्गत देहायको कुन पर्दैन ?
बिकल्पहरू:
A. दूरदृष्टि निर्धारण
B. प्रभावकारी शिक्षण
C. मूल्यांकनमा सहजता
D. उद्देश्यमा स्पष्टता

 

29.आधुनिक शिक्षण प्रविधिका साधनमा देहायको कुन पर्दैन ?
बिकल्पहरू:
A. मल्टिमिडिया
B. भिडियो
C. फ्लानेल बोर्ड
D. स्मार्ट बोर्ड

 

30. मूल्यांकनका साधनमा हुनुपर्ने मुख्य गुण कुन हो ?
बिकल्पहरू:
A. विश्वसनियता
B. बैधता
C. वस्तुनिष्ठता
D. व्यावहारिकता

 

31.कक्षाकोठा व्यवस्थापनको मुख्य उद्देश्य कुन हो ?
बिकल्पहरू:
A. कक्षाकोठाको सजावट
B. सिकाइ उपलब्धि निर्धारण
C. शिक्षक विद्यार्थीको स्पष्ट कार्यविभाजन
D. सिकाइका लागि अनुकुल वातावरण सिर्जना

 

32. कार्यमूलक अनुसन्धानसँग कुन कुरा सम्बन्धित छ ?
बिकल्पहरू:
A. सुधारका लागि सुझाव
B. तथ्य पहिचान
C. स्वःसुधार
D. वृहद प्रकृति

 

33.प्रत्येक व्यक्तिलाई आफूविरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक कुन मौलिक हक हो ?
बिकल्पहरू:
A. न्यायसम्बन्धी हक
B. फौजदारी अपराधसम्बन्धी हक
C. समानतको हक
D. टे«ड युनियनसम्बन्धी हक

 

34.शिक्षा ऐन २०२८ को आँठौ संशोधन कहिले भएको हो ?
बिकल्पहरू:
A. २०५७।१०।२५
B. २०७३।३।१५
C. २०७४।६।५
D. २०७२।३।१५

 

35.शिक्षकले पाउने विदा कुन होइन ?
बिकल्पहरू:
A. प्रसुती स्याहार विदा
B. वेतलवी विदा
C. अध्ययन विदा
D. घर विदा

 

36.शिक्षक सेवा आयोग नियमावली २०५७ को हालसम्म कतिपटक संशोधन भएको छ ?
बिकल्पहरू:
A. ८ पटक
B. ९ पटक
C. १० पटक
D. १२ पटक

 

37.स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख भए अनुसार स्थानीय तहको शिक्षासम्बन्धी अधिकारमा कुन समावेश छैन ?
बिकल्पहरू:
A. शिक्षक सरुवा
B. वि.व्य.स गठन
C. दरवन्दी मिलान
D. विद्यालय नामाकरण

 

38.1 देखि क्रमश भएको वुकमा जम्मा 3189 digits प्रयोग भएछ भने वुक कति पेजको छ ?
बिकल्पहरू:
A. 1074
B. 1075
C. 1100
D. 1105

 

39.एउटा परिवारका बाबु, आमा र छोरीको हालको उमेरको औसात ४२ वर्ष छ छोराले अहिले विवाह ग¥यो ठीक वर्ष पछि छोरी जन्मियो छोरी ५ वर्ष हुँदा परिवारका सबै सदस्यको उमेरको औसत ३६ वर्ष छ भने कत वर्षको वुहारी विवाह गरेछन् ।
बिकल्पहरू:
A. 25
B. 26
C. 29
D. 24

 

40. Find the number which when added to itself 13 times, gives 112.
बिकल्पहरू:
A. 7
B. 8
C. 9
D. 11

 

41. एउटा वस्तुको SP त्यहि वस्तुको CP को 5/3 गुणा छ भने नाफा प्रतिशत कति होला ?
बिकल्पहरू:
A. 60 %
B. 66 2/3 %
C. 33 1/3 %
D. 72%

 

42.वर्गको भूजालाई लम्बाई कति % घटाउदा क्षेत्रफल 51% ले घट्छ ?
बिकल्पहरू:
a. 50%
b. 51%
c. 30%
d. 70%

 

43.How many triangles are there in the following figure?
बिकल्पहरू:
 


A. 9
B. 10
C. 11
D. 14

 

44.How many squares are there in the following figure?
बिकल्पहरू: 

A. 30
B. 17
C. 25
D. 27

 

45.Sorrow : Death : : Happiness : ?
बिकल्पहरू:
A. Love
B. Dance
C. Cry
D. Birth

 

46.At the end of a business conference the ten people present all shake hand with each other once. How many handshakes will there be altogether?
बिकल्पहरू:
A. 35
B. 40
C. 45
D. 50

 

47.The area of a playground is 1600 square meters. What is its perimeter? 
I. It is a perfect square playground.

 
II. Its cost Rs 3200 to put a fence around the playground at the rate of Rs 20 per meter.


बिकल्पहरू:
A. 140 m
B. 145 m
C.160 m
D. 170 m

 

48.Assertion (A) : We prefer to wear white clothes in winter. 
 Reason (R) : White clothes are good reflectors of heat.
बिकल्पहरू:
A. Both A and R are true and R is the correct explanation of A.


B. Both A and R are true but R is not the correct explanation of A.


C. Both A and R are false.


D. A is false but R is true.

 

49.The missing number in the following table is :
बिकल्पहरू:
 
A. 5
B. 10
C. 11
D. 15

 

50. If the area of a square increased by 69% then the side of the squared increased by :
बिकल्पहरू:
A. 30%
B. 13%
C. 60%
D. 69%



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login