TSC Model set 18

TSC Model set 18

TSC Model set 18

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

उत्तर संगै छ  हेर्नुहोला । 

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 18 (50x2 = 100)

 

 

1.देहायका भनाईबारे बिचार गर्नुहोस् ।
1. पृथ्वीको ठीक बीच भएर जाने काल्पनिक रेखालाई विषुवत रेखा भनिन्छ ।


2 . भूमध्य रेखा पृथ्वीको उत्तरी धुर्व र दक्षिणी धुर्वको बिचमा पर्दछ ।


3. भूमध्य रेखाको लम्बाई ४०,०३० कि.मी. रहेको छ ।


4 . पृथ्वीको उत्तर-दक्षिणमा ध्रुविय क्षेत्रलाई आधार लिने हो भने भूमध्य रेखाको लम्बाई ४०,००८ कि.मी. हुन्छ ।
विकल्पहरू :
A. 1 र 4 मात्र
B. 1,3 र 4 मात्र
C.1,2 र 3 मात्र
D. माथिका सबै सत्य

 

 

2.सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पती पृथ्वी भन्दा कति गुणा ठूलो छ ??
विकल्पहरू :
A. ९ गुणा
B.११ गुणा
C. १५ गुणा
D. १० गुणा

 

3.पृथ्वीमा बढिमात्रामा पाइने धातु (Metal) तलका मध्य कुन हो ?
विकल्पहरू :
A. तामा (Copper)
B. फलाम (Iron)
C. जस्ता (Zinc)
D. निकेल (Nickel)

 

 

5.बहुचर्चित मिल्के डाँडा कुन जिल्लामा पर्दछ ??
विकल्पहरू :
A. संखुवासभा
B. तेह्रथुम
C. पाँचथर
D. माथिका सबै

 

6.नेपालमा पाइने हावापानी मध्ये न्यानो समशितोष्ण हावापानि कति उचाईमा पाइन्छ ??
विकल्पहरू :
A.१२०१ - २१०० मिटर सम्म
B. २१०१ - ३३५० मिटर सम्म
C. ३३५१ - ५००० मिटर सम्म
D. ६०० - १२०० मिटर सम्म

 


7.सप्तकोशी नदिको बार्षिक बहाब क्षमता औसत कति रहेको छ ??
विकल्पहरू :
A. १७१३ घनमिटर प्रति सेकेण्ड
B. १३१४ घनमिटर प्रति सेकेण्ड
C.१५६४ घनमिटर प्रति सेकेण्ड
D. १८१४ घनमिटर प्रति सेकेण्ड 

 

8.जाजरकोट जिल्ला कति नं प्रदेशमा पर्दछ ?
विकल्पहरू :
A. प्रदेश नं ७
B. प्रदेश नं ६
C. प्रदेश नं ५
D. प्रदेश नं ४

 

9.डोलेश्वर महादेवको मन्दिर कहाँ पर्दछ ??
विकल्पहरू :
A. भक्तपुर
B. काठमाडौँ
C. ललितपुर
D. काभ्रेपलाञ्चोक

 

10.पुनर्जागरणकालिन महाकाव्य “डिभाइन कमेडी" का रचनाकार को थिए ??
विकल्पहरू :
A. बोक्कासियो
B. पेट्रार्क
C. दाँते
D. फ्रान्सिस बेकन

 

 11. पृथ्वीनारायण शाहमा मातापिताको नाम के हो ??
विकल्पहरू :
A. कौशल्यावति र कुलमण्डन शाह
B. कौशल्यावति र नरभुपाल शाह
C. चन्द्रप्रभावती र वृन्दकिशोर शाह
D. चन्द्रप्रभावती र नरभुपाल शाह 

 

 

 

 

14.देहायको भनाईबारे बिचार गर्नुहोस् ।
1. पहाडी जिल्लामा एकहल गोरुले एकदिनमा जोती सक्ने पाखो जग्गालाई 'हले' भनिन्छ ।


2 . एकदिनमा एकजना बाउसेले वा कोदालोले खनेर सिद्धाउने बराबरको जग्गालाई 'कोदाले' भनिन्थ्यो ।


3. हलेको आधाभागको जग्गालाई 'पाटे' भनिन्छ ।


4. पहाडतर्पको जग्गाको सबैभन्दा सानो एकाईलाई कोदाले भनिन्छ ।माथिको मध्ये कुन भनाई सहि छ/छन् ?
विकल्पहरू :
A. 1 र 4 मात्र
B. 1,2 र 4 मात्र
C.2,3 र 4 मात्र
D. 1,2,3 र 4 मात्र

 

 

 

16. जलवायु भन्नाले कति लामो अवधिको सरदर मौसमको अवश्थालाई जनाउँछ ?
विकल्पहरू :
A. ३० बर्ष वा अधिक
B. १०० बर्ष वा अधिक
C. २० बर्ष वा अधिक
D. ५० बर्ष वा अधिक 

 

17. ICIMOD को स्थापना कहिले भएको हो ?
विकल्पहरू :
A. डिसेम्बर ५ सन् १९८०
B. डिसेम्बर ५ सन् १९८२
C. डिसेम्बर ५ सन् १९८३
D. डिसेम्बर ५ सन् १९८५

 

18.Father of Microbiology भनेर कसलाई चिनिन्छ ?
विकल्पहरू :
A. ह्युगो डी भ्राइस
B. लुई पाश्चर
c. अल्बर्ट आइन्सटाइन
D. चार्ल्स डार्थीन 

 

 19. बुक्स फर पिस २०२० विशेष पुरस्कारबाट को नेपाली शान्ती कर्मी सम्मानित भएका छन् ??
विकल्पहरू :
A. राजेन्द्र सेन्चुरी
B. महावीर पुन
C. कुलमान घिसिङ
D. डा. सन्दुक रोइत

 


20.देहायका भनाईबारे बिचार गरि कोडबाट सहि विकल्प छान्नुहोस् ।
1. सार्क क्षेत्रको सबैभन्दा ठूलो संविधान भारतको हो ।


2. सन् १९९० लाई सार्क बालिका बर्षको रुपमा मनाइयो।


3. भुटानको राष्ट्रिय खेलको नाम धनुषवाण (Archery) हो।


4. हिमालयन चमेली (Jasmine) पाकिस्तानको राष्ट्रिय फूलको नाम हो ।माथिका कुन तथ्य सहि छ वा छन् पत्ता लगाई सहि विकल्प छान्नुहोस् ।

विकल्पहरू :
A. 1,3 र 4 मात्र
B. 1,2 र 3 मात्र
C.2 र 3 मात्र
D. 1,2,3 र 4 सबै

 

21.२० लिटर दुध र पानिको मिश्रणमा ६०% दुध छ । अब दुधलाई ४०% बनाउन कति लिटर पानि थप्नु पर्ला ??
विकल्पहरू :
A. २० लिटर
B. १० लिटर
C. ५ लिटर
D. १५ लिटर

 


 22.राम र हरि कक्षमा Merit को आधारमा २० औं र १५ औं स्थानमा पर्दछन् । यदि कक्षामा ४० जना विद्यार्थी छन् भने उनिहरु अन्तबाट क्रमश: कतिऔं स्थानमा पर्दछन् ?
विकल्पहरू :
A. ३० औं र २८ औं
B. २१ औं र २६ औं
C.३१ औं र २६ औं
D. २९ औं र २४ औं

 

23. प्रदिपले एउटा मोटरसाइकल रु.१,८०,०० मा किनेर रु. १,५०,००० मा बेच्यो भने उसलाई कति प्रतिशत नोक्सान भयो होला ??
विकल्पहरू :
A. १८%
B.१६.६६%
C.१५%
D. १९%

 

24. 2/5 मा 7 जोडी कति घटाउदा 3/10 होला ??
विकल्पहरू :
A.61/10
B. 36/8
C. 68/10
D. 71/10

 

25 .यदि CONCEPT लाई unmular र FRIEND लाई ysgImt कोडमा लेखिन्छ भने PREDICT को कोडमा के हुन्छ ?
विकल्पहरू :
A. usygmul
B. slmgtar
C. qsltgur
D. qgmnltr

 

26 दिएको Figure Matrix पुरा गर्नुहोस् ।
 

विकल्पहरू : 
A. 1
B. 2
C. 3
D. 4

 

 

27 .दिएको चित्रमा त्रिभुजको संख्या पत्ता लगाउनुहोस् ।
 


विकल्पहरू :
A. 18
B. 20
C.24
D.27

 

28. Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.
 

विकल्पहरू :


 

 

29. HTML को पुरा रुप के हो ??
विकल्पहरू :
A. Hyper Text Markup Line
B. Hyper Text Market Language
C. Hyper Text Markup Language
D. Hyper Text Market Line

 

30.नेपालमा दुरसञ्चार संस्थानको स्थापना कहिले भएको हो ?
विकल्पहरू :
A. वि.स. २०२८/०३/०१
B. वि.स. २०३०/०३/०१
C. वि.स. २०३१/३/०१
D. वि.स. २०३२/३/०१

 

31 . ctrl, shift and alt are called............. Keys.
विकल्पहरू :
A. Modifier
B. Function
C. Alphanumeric
D. Adjustment

 

32. विद्यार्थीको मार्कसिट तयार पार्न कुन एप्लिकेसन सफ्टवेर प्रयोग गरिन्छ ?
विकल्पहरू :
A. MS-Word
B. MS-Powerpoint
C. MS-Excell
D. Typing Tutor Software

 


33.विद्यालय शिक्षामा सुचना तथा सञ्चार प्रविधी प्रयोग निर्देशिका कति कार्यन्वयनको अवस्थामा रहेको छ ??
विकल्पहरू :
A. २०६९
B. २०७०
C. २०७२
D. २०६७

 

34.वेदको अध्ययन पछि सन्यास लिने महिलालाई के भनिन्छ ??
विकल्पहरू :
A. सद्वोबधु
B. मैत्रीय
C. ब्रहमवादिनी
D. गार्गी 

 

35.मनोविज्ञानले व्यवहारले अध्ययन गर्दछ भने त्यसलाई परिमार्जन के ले गर्दछ ??
विकल्पहरू :
A. विज्ञानले
B. चेतना विज्ञानले
C. आत्माले
D. शिक्षाले  

 

36. सिकाइ प्रक्रियालाई प्रभाव पार्ने व्यक्तिगत तत्वमा तलको कुन पर्दैन ??
विकल्पहरू :
A. उमेर
B. सम्वलन
C. यौन समूह
D. शारिरिक,मानसिक र संवेगात्मक अवस्था

 

 

37. शास्त्रिय सम्बन्धन सिकाइका सिद्धान्तको विशेषता तलको मध्य कुन हो ??
विकल्पहरू :
A. उत्तेजना सामान्यीकरण
B. उत्तेजना विभेदीकरण
C. स्वत: प्राप्ति
D. माथिका सबै

 

 
38.मास्लोको उत्प्रेरणा सम्बन्धी आवश्यकता सिद्धान्तको दोस्रो तहमा कुन पर्दछ ?
विकल्पहरू :
A. सुरक्षात्मक आवश्यकता
B. सामाजिक आवश्यकता
C. शारिरिक आवश्यकता
D. कुनै पनि होइन

 

 
39.पाठ्यपुस्तक स्वीकृतिको लागि सिफारिस कसले गर्दछ ??
विकल्पहरू :
A. सकन्वय तथा सम्पादन समिति
B. विषय समिति
C. रा.पा.वि. तथा मूल्याङ्कन परिषद
D. पाठ्यपुस्तक मस्यौदा कार्यदल 

 

40.२०६८ अनुसार पाठ्यक्रम परिवर्तन कति बर्षमा गर्नुपर्ने प्रावधान छ ??
विकल्पहरू :
A. ८ बर्षमा
B.१० बर्षमा
C. ५ बर्षमा
D. ६ बर्षमा 

 

41. बार्षिक कार्यतालिका कसले स्वीकृत गर्दछ ?
विकल्पहरू :
A. प्र.अ
B. शिक्षक
C. वि,व्य.स.
D. वि.नि

 

42.परियोजना विधिको सुरुवात कुन देशबाट भएको हो ?
विकल्पहरू :
A. फ्रान्स
B. थाइल्याण्ड
C. रूस
D. अमेरिका

 

43.वैधताको स्तर निर्धारण स्केल R = 0.6 - 0.8 सम्म भएमा कस्तो वैधता मानिन्छ ?
विकल्पहरू :
A. सन्तोषजनक वैधता
B. उच्चस्तरको वैधता
C. सामान्य वा कम वैधता
D. कम स्तरको वैधता 

 

44.बहिर्मुखी वौद्धिकताको विशेषता तलका मध्य कुन होइन ??
विकल्पहरू :
A. एक्लै बस्न रुचाउने
B. थोरै बोल्ने
C.A ठिक B बेठीक
D. A र B दुवै ठीक 

 

45.शिक्षक सक्षमताको प्रारुप २०७२ मा “निरन्तर सिकाइ र पेसागत विकास" कतिऔं सक्षमता हो?
विकल्पहरू :
A. पाचौँ
B. छैठौं
c. सातौँ 
D. आठौं

 


46. संविधान बमोजिम कस्लाई आधमरभूत शिक्षामा पहुँचको हक हुनेछ ?
विकल्पहरू :
A. प्रत्येक नागरिकलाई
B. प्रत्येक व्यक्तिलाई
C. प्रत्येक बालबालिकालाई
D. सबैलाई 

 

47 .शिक्षा ऐन २०२८ जारी गर्दा माध्यमिक शिक्षामा कति प्रकार थियो ??
विकल्पहरू :
A. २
B.३
C.४
D. १

 


48.शिक्षा सेवा आयोगबाट नियुक्तिको लागि सिफारिस भई आएका पुरुष शिक्षकलाई कति समयको परिक्षणकालमा राखिने व्यवस्था छ ??
विकल्पहरू :
A. ६ महिना
B. २ बर्ष
C. १ बर्ष
D. १ बर्ष ६ महिना

 

 

49. शिक्षा नियमावली अनुसार निम्नमाध्यमिक विद्यालयको शिक्षकले कति महिना बराबरको तलव उपचार खर्च वापत दिन्छ ??
विकल्पहरू :
A. एकाइ महिना बराबर
B. २० महिना बराबर
C. १२ महिना बराबर
D. १८ महिना बराबर

 

 

50. स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा कतिमा वडा समितिको काम,कर्तव्य र अधिकार उल्लेख गरिएको छ ?
विकल्पहरू :
A. दफा १०
B. दफा ११
C. दफा १२
D. दफा १३



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login