TSC Model set 19

TSC Model set 19

TSC Model set 19

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 19 (50x2 = 100)

 

 

१.भगवान गौतम वुद्धले लगाएको वस्त्रलाई के भनिन्छ ?

A) वियर

B) चांद

C) पीताम्बर

D) गेरु

 

 

 

२.सार्क Mosaic केसंग सम्बन्धित छ ?

A) मुद्रा

B) पत्रिका

C) पुस्तक

D) टेलिभिजन

 

 

 

३.विश्वमा क्षेत्रफलको दृष्टिले नेपाल कति औं स्थानमा पर्दछ ?

A) ७८

B) ८५

C) ९०

D) ९७

 

 

४.गाउँ पालिकामा रहेका वडाको सिमाना कसले हेरफेर गर्न सक्तछ ?

A) संघीय संसद

B) प्रादेशिक संसद

C) गाउँ सभा

D) नेपाल सरकार

 

 

५.भित्री मधेशका जिल्लामा कुनै क्षेत्रलाई नगरपालिका घोषणा गर्न कति जनसंख्या हुनु पर्दछ ?

A) ५०,०००

B) १०,०००

C) ७५,०००

D) १,००,०००

 

 

 

६.औषधी पसल संचालनको अनुमति दिने निकाय कुन हो ?

A) जिल्ला जन स्वास्थ्य कार्यालय

B) स्थानीय तह

C) जिल्ला प्रशासन कार्यालय

D) घरेलु उद्योग कार्यालय

 

 

 

७.विश्वमा सर्वप्रथम कुन देशका महिलाहरुले मतदान गर्ने अधिकार पाएका थिए ?

A) अमेरिका

B) बेलायत

C) न्यूजिलेण्ड

D) फ्रान्स

 

 

८.नेपालले कति जनालाई राष्ट्रिय विभूति मान्दै आएको छ ?

A)१४ जना

B) १५ जना

C) १६ जना

D) १७ जना

 

 

 

९.भक्तपुरमा अवस्थित प्रसिद्ध दत्रात्रेय मन्दिरको निर्माण कस्ले गरेको मानिन्छ ?

A) यक्ष मल्ल

B) भाष्करदेव

C) रणजित मल्ल

D) रत्न मल्ल

 

 

 

१०.भारतसँग सिमाना जोडिएको नेपालको लिम्पियाधुराको क्षेत्रफल कति रहेको छ ?

A) २१० वर्ग कि.मी.

B) ३१० वर्ग कि.मी.

C) ३५० वर्ग कि.मी.

D) ३९८ वर्ग कि.मी.

 

 

 

११.भित्री मधेशको औषत चौडाइ कति रहेको छ ?

A) १२ कि मी.

B) १४ कि.मी.

C)१६ कि.मी.

D) १८ कि.मी.

 

 

 

१२.नेपालको जनगणना २०६८ अनुसार थोरै जनसंख्या भएका जिल्लाको सहि क्रम कुन हो ?

A) मुस्ताङ, मनाङ, डोल्पा, रसुवा, हुम्ला

B) मनाङ, मुस्ताङ, रसुवा, डोल्पा, हुम्ला

C) मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, रसुवा

D) मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला

 

 

 

१३.कालो गरुड पाइने निकुञ्ज कुन हो ?

A) बांके राष्ट्रिय निकुञ्ज

B) शुक्लाफाटा राष्ट्रिय निकुञ्ज

C) चितवन राष्ट्रिय निकुञ्ज

D) मकालुबरुण राष्ट्रिय निकुञ्ज

 

 

 

१४.सवैभन्दा बढी जैविक अवशेष कस्तो प्रकारको माटोमा पाइन्छ ?

A) तलैया माटो

B) पांगो माटो

C) हिमाली माटो

D) बलौटे पत्थरिलो माटो

 

 

 

१५.चार बाराहीमा नपर्ने कुन हो ?

A) बज्र बाराही

B) धनतले

C) ताल बाराही

D) निल बाराही

 

 

 

१६.राणा शासन पूर्व नेपालको तराई भू-भागलाई कति भागमा बाँडिएको थियो ?

A) ३

B) ४

C) ५

D) ६

 

 

 

१७.विद्यालय शिक्षाको पहिलो उद्देश्यमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गर्ने रहेको छ भने अन्तिम उद्देश्यमा कुन पर्दछ ?

A) सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका निम्ति आवश्यक मानव संसाधनको विकास गर्ने

B) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी, आधुनिक सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्न सक्ने विश्वपरिवेश सुहाउँदो दक्ष जनशक्ति तयार गर्ने

C) वैज्ञानिक अवधारणा, तथ्य, सिप, सिद्धान्त तथा प्रविधिको प्रयोग गर्न सक्ने वैज्ञानिक सुझबुझ भएका तथा अनुसन्धानमुखी जनशक्ति तयार गर्ने

D) रचनात्मक तथा समालोचनात्मक चिन्तन गर्ने, जीवनोपयोगी सिप भएका सहिष्णु र भाषिक सक्षमतामा निपुण नागरिक तयार गर्ने

 

 

 

१८.कक्षा शिक्षण गर्दा शिक्षकले अवलम्बन गर्ने कुन विधिलाई 'Socratic Method' को नामले पनि चिनिन्छ ?

A) प्रश्नोत्तर विधि

B) व्याख्यान विधि

C) छलफल विधि

D) समस्या समाधान विधि

 

 

 

१९.शिक्षणका लागि प्रकृतिवादीहरूकुन विधिमा जोड दिन्छन ?

A) निगमन

B) प्रवचन

C) आगमन

D) समस्या समाधान

 

 

 

२०.दुईवटा समान नमूनाका परीक्षणहरुलाई एउटै विद्यार्थी समूहमा एकै पटक वा केही समयको अन्तरालमा (Fort night) लागू गरिने विश्वसनियताको विधिलाई के भनिन्छ ?

A) अर्ध विभाजित विधि

B) परीक्षण पुनः परिक्षण विधि

C) सम विभाजन नमूना विधि

D) वैकल्पीक नमुना विधि

 

 

 

२१.नेपालको पहिलो महिला शिक्षक कसलाई मानिन्छ ?

A) शिव देवी श्रेष्ठ

B) साधना प्रधान

ग) अंगुरवाबा जोशी

D) गंगा बाई

 

 

 

२२.धेरै प्रतिक्रियाहरुको आधारमा हुन सिकाइ सिद्धान्त कुन हो ?

A) शास्त्रीय

B) प्रयत्न र भुल

C) कार्यपरक

D) अर्न्तदृष्टि

 

 

 

२३.शास्त्रीय सम्बन्धन सिकाइको विशेषतामा तलका मध्ये कुन पर्दैन ?

A) आकस्मिक प्राप्ती

B) बिच्छेदन

C) लक्षित सिकाइ

D) उत्तेजनाको सामान्यीकरण

 

 

 

२४.शिक्षणमा सम्बलन भन्नाले केलाई बुझाउदछ ?

क) अभ्यास, उत्प्रेरणा र दीगोपना

B) कार्यको निरन्तरता

ग) अविच्छिन्नता

D) कार्यलाई मजबुत तुल्याउने

 

 

 

२५.आँखाको उपचार गर्दा पनि कुनै विद्यार्थीले २० फीटको दुरीबाट हातको औंला छुट्याउन सक्दैन भने त्यसलाई के भनिन्छ ?

A) दृष्टि दोषी

B) दृष्टि विहीन

C) दृष्टि गोचर

D) शारीरिक अपागं

 

 

 

२६.स्वशिक्षण भन्नाले के बुझिन्छ ?

A) शिक्षणको व्यवस्थितिकरण

B) शिक्षणको विकेन्द्रीकरण

C) शिक्षणको केन्द्रीकरण

D) शिक्षणको वैयक्तिकीकरण

 

 

 

२७.सिकाइमा प्रभाव पार्ने तत्वहरुको कुन समूह सही छ ?

A) सामान्यीकरण, प्रेरणा, शिक्षण

B) उत्प्रेरणा, लक्ष्य, विष्मरण

C) स्मरण, प्रेरणा, विस्मरण

D) सामान्यीकरण, स्मरण, लक्ष्य

 

 

 

२८.पद विश्लेषणको प्रमुख उद्देश्य कुन हो ?

A) प्राप्तांकको बारम्बारता पत्ता लगाउनु

B) प्रश्नपत्रको विश्वसनयिता जाँच्नु

C) प्रश्नपत्रको वैधता निर्धारण गर्नु

D) उपयुक्त प्रश्नपत्र छनौट गर्नु

 

 

 

२९.पाठ्यक्रम निर्माणका चरण मध्ये सिकाइ अनुभवको छनौटका आधार तलका मध्ये कुन होइन ?

A) पृष्ठपोषण

B) वातावरण

C) अभ्यास

D) सन्तुष्टि

 

 

 

३०.तलका मध्ये शिक्षण सामग्री कुन होइन ?

A) शिक्षकले कक्षा शिक्षणका क्रममा दिने उदाहरण

B) पाठ्यक्रम

C) विद्यार्थीले बनाएका चित्र

D) पाठ्यपुस्तक

 

 

 

३१.मौखिक परीक्षाको व्यवथित विकास कुन देशबाट भएको हो ?

A) चीन

B) बेलायत

C) अमेरिका

D) ग्रीस

 

 

 

३२.शिक्षा र समाज बीचको अन्तसम्बन्ध कुन आधारमा निर्धारण गरिन्छ ?

A) शिक्षा र पाठ्यपुस्तक

B) शिक्षक, समाज र पाठ्यक्रम

C) शिक्षण र सिकाइ सामग्री

D) शिक्षा र सामाजिक संरचना

 

 

 

३३.कक्षा कोठामा शिक्षण गर्दा सिकारुलाई सिकाइ क्रियाकलापमा सक्रिय रुपमा भाग लिन तम्तयार बनाउन तलका मध्ये कुनले सघाउँदछ ?

A) रुची

B) उत्सुकता

C) सहयोग

D) प्रतिस्पर्धा

 

 

 

३४.उत्तरवाल्यावस्थालाई कुन रुपमा चिनिन्छ ?

A) वैयक्तिक उमेर

B) समूह उमेर

C) खेलौना उमेर

D) सोचनीय उमेर

 

 

 

३५.शिक्षा नीति २०७६ कार्यान्वयन नभएमा कुन अदालतमा प्रश्न उठाउदै मुद्दा हाल्नु पर्दछ ?

A) प्रश्न गर्न र मुद्दा हाल्न पाइन्न

B) सर्वोच्च अदालतको संवैधानिक इजलासमा

C) प्रशासनिक अदालतमा

D) विशेष अदालतमा

 

 

 

३६.राष्ट्रिय परीक्षा बोर्डको वार्षिक बजेट तथा कार्यक्रम कसले स्वीकृत गर्दछ ?

A) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

B) बोर्ड स्वयम

C) शिक्षा तथा मानव स्रोत विकास केन्द्र

D) अर्थ मन्त्रालय

 

 

 

३७.शिक्षकले पालना गर्नु पर्ने आचारसंहितामा कुन पर्दैन ?

A) अपायक सरुवा भएको अवस्थामा पनि विद्यालयमा उपस्थित भई कार्य गर्नु ।

B) विद्यालयको समयभन्दा बाहिरको समयमा नजिकको क्याम्पसमा पढाउनु ।

C) विद्यालय समय बाहिर राजनीतिमा भाग लिन पाउने

D) स्वअध्ययन गरी क्षमता बढाउने

 

 

 

३८.शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धात्मक परीक्षाद्धारा पदपूर्ति गर्दा रिक्त पद संख्या १ मा लिखित परिक्षाको नतिजा सार्वजनिक गर्दा सामान्यतः कति जनाको नाम प्रकाशित गर्दछ ?

A) २ जना

B) ४ जना

C) ३ जना

D) ५ जना

 

 

 

३९. ५. आधा समय किरा आधा समय वनस्पतिको रुपमा रहने औषधीय गुणले युक्त जडिबुटीलाई के नामले चिनिन्छ ?

(क) पाँचऔले

(ख) जटामसी

(ग) सुगन्धवाल

(घ) यार्सागुम्बा

 

 

 

४०.प्रश्नहरुको विश्लेषणले कस्तो फाइदा गर्दछ ?

A) प्रश्नहरुको कठिनाइ स्तर पत्ता लगाउँछ

B) प्रश्नको वैधता लगाउँछ

C) प्रश्नमा सुधार गर्ने उपाय पत्ता लगाउँछ

D) माथिका सवै

 

 

 

४१.यदि ASK भनेको ZRJ हो भने ANSWER भनेको के हुन्छ ?

A) ZMRVDQ

B) ZORVDQ

C) ZMRXFQ

D) ZORXFQ

 

 

 

४२.यदि CODING भन्ने शब्दका अक्षरहरुलाई अंग्रेजी वर्णानुक्रम अनुसार मिलाउँने हो भने कति ओटा अक्षरहरुको स्थान परिवर्तन हुदैन ?

A) 1

B) 2

C) 3

D) 4

 

 

 

४३.तल दिइएको श्रेणीमाप्रश्नचिन्ह राखिएको ठाउँमा के हुन्छ?

1,2,4,?,11,16

A) 6

B) 7

C) 8

D) 9

 

 

 

44) कुनै निश्चित ठाउँबाट हरिबहादुर बिहान 7:00 बजे 5km/hr को गतिमा पूर्व दिशामा हिड्न सुरु गर्छ । त्यहि नै ठाउँबाट उहि दिशामा मदन बहादुर बिहान 8:00 बजे 10 km/hr को गतिमा हिड्छ भने तिनीहरुको भेट कति बजे हुन्छ ?

A) 11:30 am

B) 10:00am

C) 9:30am

D) 9:00am

 

 

 

45) छूटेको letter पत्ता लगाउनुहोस् ।

 

A) W

B) O

C) T

D) L

 

 

४६.हुम्लामा 2020 मा 7000 tone स्याउ फल्यो भने चित्र अनुसार धान कति Tone फल्यो होला?

 

A) 28000 tone

B) 29000 tone

C) 29500 tone

D) 30000 tone

 

 

 

४७.Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.

A) 1

B) 3

C) 5

D) 2

 

 

 

४८.कम्प्युटरमा 'VIRUS' को पुरा रुप के हो ?

(क) Vital Information Resource Under Seized

(ख) Virus Information Resource Under Service

(ग) Student evaluation software

(घ) Vital Input Resource Under Service

 

 

 

 

४९.Microsoft word को सहायताबाट तयार गर्न सकिन्छ ?

A) हिसाव

B) चिठिपत्र

C) Salary Sheet

D) Mark Sheet

 

 

 

५०.तलका मध्ये कुन साधन विद्यालयमा पढाइका लागि प्रयोग गर्ने गरिएको छ ?

A) Meet

B) Instagram

C) Tiktok

D) Club House

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login