- Home
- Show Content
TSC Model set 20
TSC Model set 20
TSC Model set 20
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 20 (50x2 = 100)
१. पहिलोपटक ब्ल्याक होलको तस्विर कहिले सार्वजनिक भएको थियो ?
क.सन् २००७ अप्रिल १५
ख.सन् २००७ मे २१
ग.सन् २०१६ नोभेम्बर २
घ.सन् २०१९ अप्रिल १०
२. कम्बोडियाको मुद्रालाई के भनिन्छ ?
क.दिनार
ख.टका
ग.रियाल
घ.भाट
३.क्यास्पियन सागरको गहिराइ कति छ ?
क.१०२५ मिटर
ख.१२५० मिटर
ग.११२० मिटर
घ.१००० मिटर
४.आदिवासी जनजातिहरूको मुख्य वासस्थान कहाँ हो ?
क.तराई
ख.भित्रि मधेस
ग.पहाड
घ.हिमाल
५. दोभान चौर कुन जिल्लाको पुरानो नाम हो ?
क.बझांग
ख.बैतडी
ग.डोटी
घ.सुर्खेत
६. पाटनमा रहेको कृष्ण मन्दिर कहिले निर्माण भएको हो ?
क.वि,स १७७०
ख.वि,स १६५४
ग.वि,स १६९३
घ.वि,स १७७६
७.कुलमण्डल खाँ आफ्नो वंशका कति औं राजा थिए ?
क.४ औं
ख.५ औं
ग.६ औं
घ.७ औं
८. एसियाली विकास बैंकको स्थापना कहिले भएको हो ?
क.सन् १९७० जनवरी १
ख.सन् १९६८ मार्च २
ग.सन् १९६६ डिसेम्बर १९
घ.सन् १९९० मे १२
९. नेपालमा उद्योग दिवस कहिले मनाइन्छ ?
क.जेष्ठ ९
ख.श्रावण ९
ग.आश्विन ९
घ.मङ्सिर ९
१०. नेपाल सवारी प्रदुषण मापदण्ड कहिले निर्माण गरिएको हो ?
क.वि,स २०६६
ख.वि,स २०५६
ग.वि,स २०५५
घ.वि,स २०५३
११. सयुंक्त राष्ट्र संघले कति डेसिबल सम्मको आवाजलाई सामान्य मानेको छ ?
क.२५ डेसिबल
ख.३० डेसिबल
ग.३५ डेसिबल
घ.४० डेसिबल
१२. सयुंक्त राष्ट्र संघको सदस्यता कुन धारा अनुसार पाइने व्यवस्था छ ?
क.धारा ४
ख.धारा ५
ग.धारा ६
घ.धारा ७
१३. बिमिस्टेकको स्थापना कहिले भएको थियो ?
क.सन् १९८५ डिसेम्बर १४
ख.सन् १९९७ जुन ६
ग.सन् १९९८ जुन ८
घ.सन् १९४५ अक्टोवर २४
१४. फुटबल संग्राहलय कहाँ रहेको छ ?
क.एन्फा सातदोबाटो
ख.सानेपा ललितपुर
ग.दसरथ रंगशालामा
घ.साहारा क्लब पोखरा
१५.कोलम्बियाको राष्ट्रिय खेल कुन हो ?
क.पाटो
ख.बुस्कासी
ग.वाटरपोलो
घ.तेजो
१६. सिकारुको रुचि इच्छा र आवश्यकता भन्दा पनि पुर्व निर्धारित कार्यक्रम अनुसार निर्देशित र अप्रजातान्त्रिक ढंगले लादिएको शिक्षालाई कुन अर्थमा हेरिन्छ ?
क.शिक्षाको संकुचित अर्थ
ख.शिक्षाको व्यापक अर्थ
ग.शिक्षाको शाब्दिक अर्थ
घ.शिक्षाको विश्लेषणात्मक अर्थ
१७. शिक्षा स्वतन्त्रताको लागि हो यो उक्ति कहाँबाट लिइएको हो ?
क.महाभारत
ख.गीता
ग.बाइबल
घ.उपनिषद्
१८. शिक्षा मनोविज्ञान शिक्षाको विज्ञान हो यो कुन दिद्वानको भनाइ हो ?
क.Skinner
ख.Stephen
ग.Crow And Crow
घ.E,A Pell
१९. तलका मध्ये शैशवकालको विशेषता कुन हो ?
क.विकासको पठार
ख.तीब्र वृद्धि र विकासको अवस्था
ग.परिवर्तनको अवस्था
घ.विकासको आधारभूत अवस्था
२०.तलका मध्ये कुन प्रश्नको उत्तर शिक्षा मनोविज्ञानले दिदैं ?
क.कसरि शिक्षण गर्ने ?
ख.कहिले शिक्षण गर्ने ?
ग.कसलाई शिक्षण गर्ने
घ.कहाँ शिक्षण गर्ने ?
२१. सिकाई भन्नाले आत्मिकरण,अनुकुलन,सन्तुलन र संरचना मार्फत सिकारुले नयाँ ज्ञानको निर्माण गर्ने प्रक्रियालाई जनाउछ यो कसको परिभाषा हो ?
क.Skinner
ख.Kohler
ग.Bandura
घ.Pinget
२२.सिकाई प्रक्रियाको पहिलो चरण तलका मध्ये कुन ?
क.लक्ष्य
ख.उत्प्रेरणा
ग.एकाग्रता
घ.पुनर्बल
२३.प्याभ्लभको सिद्धान्तमा खाना के हो ?
क.प्रेरणा
ख.पुनर्बल
ग.अभ्यास
घ.प्रतिक्रिया
२४. स्किनरले कुन कुन प्राणी माथि गरेका प्रयोग चर्चित छन् ?
क.कुकुर र बाँदर
ख.मुसा र परेवा
ग.बाँदर र भेडा
घ.बिरालो र मुसा
२५. पाठ्यक्रमलाई पाठ्यांस वा पाठ्यविवरणका रूपमा लिनु तलका मध्ये कुन अर्थ हो ?
क.शाब्दिक अर्थ
ख.संकुचित अर्थ
ग.व्यापक अर्थ
घ.विश्लेषणात्मक अर्थ
२६. पाठ्यक्रममा समावेश गरिने उदेश्यहरू कस्ता प्रकृतिका हुन्छन ?
क.भावनात्मक
ख.संज्ञानात्मक
ग.ज्ञान र सीप
घ.साधारण र विशिष्ट
२७. राष्ट्रिय पाठ्यक्रम प्रारूपले कक्षा ९ र १० मा कतिवटा अनिवार्य विषयहरू निर्धारण गरेको छ ?
क.४
ख.५
ग.६
घ.७
२८.तलका मध्ये कुन क्रियापद विशिष्ट उदेश्यमा समावेश गर्नु उपयुक्त हुँदैन ?
क.बताउन
ख.धारण गर्न
ग.भन्न
घ.वाक्यमा प्रयोग गर्न
२९. तलका मध्ये कुन शिक्षण सामाग्री वास्तविक वस्तु हो ?
क.मोडेल
ख.नक्सा
ग.चित्र
घ.स्पेशिम्यान
३० निश्चित नियमको आधारमा कुनै वस्तु गुण वा घटनालाई अंक प्रदान गर्नुलाई के भनिन्छ ?
क.मुल्यांकुन
ख.मापन
ग.निरन्तर मुल्यांकुन
घ.अंकन
३१.वर्तमान माध्यमिक शिक्षा पाठ्यक्रमले कक्षा ९ र १० मा प्रयोगात्मक मूल्यांकुनका लागि कति अंक निर्धारण गरेको छ ?
क.१०
ख.१५
ग.२०
घ.४०
३२. निजी क्षेत्रबाट विद्यालय खोल्ने अनुमति कहिले प्राप्त भयो ?
क.वि,स २०३७
ख.वि,स २०४०
ग.वि,स २०३२
घ.वि,स २०२२
३३. विविधता व्यवस्थापन गर्ने कार्यलाई कस्तो प्रक्रियाको रूपमा लिने गरिन्छ ?
क.कानुनी
ख.समावेशी
ग.सांस्कृतिक
घ.अन्तरक्रियात्मक
३४. शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन तलका मध्ये शिक्षकको कुन गुणलाई अपरिहार्य मानिन्छ ?
क.व्यक्तिगत गुण
ख.शैक्षिक गुण
ग.शारीरिक गुण
घ.सामाजिक गुण
३५. कार्यमूलक अनुसन्धानका पिता को हुन् ?
क.रुसो
ख.जोन डिवे
ग.कुर्ट लेवी
घ.अब्राहम मास्लो
३६. तलका मध्ये कुन आउटपुट युनिट अन्तर्गत पर्दैन ?
क.मोनिटर
ख.माउस
ग.स्क्यानर
घ.प्रिन्टर
३७. शिक्षामा सुचना तथा संचार प्रविधि प्रयोग निर्देशक समितिमा जम्मा कति सदस्य रहेका हुन्छन ?
क.७ जना
ख.९ जना
ग.१३ जना
घ.१५ जना
३८. विद्यार्थीलाई उच्चारण शिक्षणका लागि कस्ता सामाग्री सबैभन्दा बढी उपयोगी हुन्छन ?
क.पाठ्य
ख.लेख्य
ग.श्रव्य
घ.चित्रात्मक
३९.तलका मध्ये कुन श्रव्य दृश्य सामाग्री होइन ?
क.टेलिभिजन
ख.चलचित्र
ग.मोबाइल
घ.ग्रामोफोन
४०. विद्यालय तहमा कम्प्युटर शिक्षाको सुरुवात कहिलेबाट भएको हो ?
क.वि,स २०३८
ख.वि,स २०४९
ग.वि,स २०२८
घ.वि,स २०५०
४१. नेपालको सविधान २०७२ अन्तर्गत धारा कतिमा नागरिकका कर्तव्यहरू उल्लेख गरिएको छ ?
क.धारा ४८
ख.धारा ४९
ग.धारा ५०
घ.धारा ५१
४२. शिक्षा ऐन २०२८ को ८ औं संसोधन तल उल्लेखित कुन मितिमा भएको हो ?
क.वि,स २०७३/०१/१५
ख.वि,स २०७३/०२/१५
ग.वि,स २०७३/०३/१५
घ.वि,स २०७४/०७/०६
४३. पुर्व प्राथमिक विद्यालय खोल्न चाहाने व्यक्तिलाई तलका मध्ये कसले अनुमति दिने व्यवस्था रहेको छ ?
क.गाउँ शिक्षा समिति
ख.स्रोत केन्द्र
ग.जिल्ला शिक्षा तथा समन्वय इकाई
घ.नगरपालिका वा गाउँपालिका
४४. शिक्षक पदका लागि विज्ञापन गर्दा दरखास्त पेश गर्नु पर्ने म्याद सामान्यतया कति दिन नघटाई तोक्नु पर्ने व्यवस्था छ ?
क.७ दिन
ख.१५ दिन
ग.३० दिन
घ.४५ दिन
४५. स्थानीय सरकार संचालन ऐन २०७४ मा उल्लेख गरिएका स्थानीय तहका अधिकार अन्तर्गत तलको कुन पर्दैन ?
क.विद्यालयको नक्सांकुन,अनुमति,स्वीकृति,समायोजन तथा नियमन
ख.ट्युसन,कोचिंग जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन
ग.विश्व विद्यालयका आंगिक क्याम्पसको व्यवस्थापन संचालन
घ.माथिका सबै पर्दछन्
४६. हिन्दु:वेद=शिख: ?
क.कुरान
ख.गुरुग्रन्थ
ग.वचनाम्रित
घ.गीता
४७. छोरो शब्दको पर्यायवाची शब्द ------------ हो ?
क.पुत्र
ख.केटो
ग.दुहित
घ.छात्रा
४८. ४८:१२२=१६८; ?
क.२१५
ख.२२५
ग.२९०
घ.२९२
४९.
क.14
ख.2
ग.1
घ.11
५०.यदि आखाँलाई हात हातलाई मुख मुखलाई कान कानलाई नाक नाकलाई जिब्रो भनिन्छ भने मानिसले केले सुन्छ ?
क.आँखा
ख.हात
ग.जिब्रो
घ.नाक
facebook :


- Reviews (0)
Nothing Found...Leave a review