TSC Model set 21

TSC Model set 21

TSC Model set 21

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 21 (50x2 = 100)

 

 

१. सबैभन्दा कम घनत्व भएको ग्रह कुन हो?

क)  बुध

ख) शनि

ग) बरुण

घ)  शुक्र

 

 

२. कुनै ठाउँमा मध्यान्ह १२ बज्दा त्यहाँ देखि ३० डिग्री पश्चिमको कुनै स्थानमा कति बजेको हुन्छ?

क) 2 pm

ख) 2 am

ग) 10 am

घ)  10 pm

 

 

३. समुद्र भित्रको उच्च पर्वतमाला कुन हो?

क)  न्यूमुर

ख) माउन्ट ओलम्पस

ग) कर्डिलेरा पर्वत

घ) मौनाटी

 

 

४. नेपालले भारतको कतिवटा प्रान्तलाई छोएको छ?

क) ३

ख)४

ग) ५

घ)  ६

 

 

५. तिलिचो ताल कुन हिमालको काखमा रहेको छ?

क)  अन्नपूर्ण

ख) धौलागिरी

ग) निलगिरी

घ) फाक्चे

 

 

 

६. पृथ्वीनारायण शाहले विजयपुर माथि कहिले विजय प्राप्त गरेका थिए?

क)  वि.स. १८३१

ख) वि.स. १८२९

ग) वि.स. १८२०

घ)  वि.स. १८१९

 

 

७. “हरिहर क्षेत्र” भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ?

क)  देवीघाट

ख) बराहक्षेत्र

ग) त्रिवेणीधाम

घ)  देवघाट

 

 

८. २०७८ भाद्र २९ मा मनाइएको ५७ औं राष्ट्रिय बाल दिवसको नारा के हो?

क) खुसि नेपाली समृद्ध नेपाल: बाल अधिकार सबैको सरोकार

ख) सुनिश्चित बालअधिकारः समृद्ध नेपालको आधार

ग) विपत बाल अधिकारको सुनिश्चितता: हामी सबैको साझा प्रतिबद्धता

घ) सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हाम्रो जिम्मेवारी

 

 

९. 2078 भाद्र 25 मा संघीय संसदमा पेश गरिएको प्रतिस्थापन बजेटको राशी कति रहेको छ?

क)  १६ खर्ब ४७ अर्ब ५७ करोड

ख) १६ खर्ब ३२ अर्ब ८३ करोड

ग) १६ खर्ब ३७ अर्ब ५७ करोड

घ)  १७ खर्ब ३२ अर्ब ८३ करोड

 

 

 

१०. अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष (IUCN) को रेड डाटा बुक लिस्ट (२०२१ JAN) मा नेपालका कति प्रजातिका चरालाई संवेदनशील सूचीमा समावेश गरिएको छ?

क) १

ख) २

ग)३

घ)  ४

 

 

 

११. दिगो विकासका लक्ष्य (२०१६- २०३०) अन्तर्गत तलको कुन पर्दैन?

क)  गरिबीको अन्त्य

ख) भोकमरीको अन्त्य

ग) प्राथमिक शिक्षामा जोड

घ)  जलमुनिको जैविक विविधताको संरक्षण

 

 

 

१२. हालसम्म नेपालमा कतिवटा सार्क शिखर सम्मेलन सम्पन्न भैसकेका छन्?

क)  १

ख) २

ग) ३

घ)  ४

 

 

 

१३. नेपाल सदस्य भएको पहिलो UN को विशिष्टकृत संस्था कुन हो?

क)  UNESCO

ख) FAO

ग) ILO

घ)  WHO

 

 

 

१४. राष्ट्रिय जनगणना २०७८ को मुख्य गणनाका लागि संशोधित कार्यतालिका अनुरूप तय गरिएको मिति कुन हो?

क)  २०७८ आश्विन २६-कार्तिक ६

ख) २०७८ भाद्र २१-आश्विन १

ग) २०७८ कार्तिक २६- मंसिर ९

घ)  २०७८ कार्तिक २८-मंसिर ११

 

 

 

१५. BITCOIN लाई राष्ट्रिय मुद्राको रूपमा अंगीकरण गर्ने पहिलो राष्ट्र कुन हो?

क)  Elsalvador

ख) Bolivia

ग) Cambodia

घ)  Vietnam

 

 

 

१६. शिक्षा मन्त्रालयलाई कहिलेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय को रूपमा नामाकरण गरियो?

क)  २०७४/१२/०१

ख)२०७४/१२/१०

ग) २०७४/१२/२१

घ)  २०७४/१२/२९

 

 

 

१७. शिक्षक सेवा आयोगमा तलका मध्ये कुन शाखा छैन?

क) बढुवा शाखा

ख) अन्तर्वार्ता तथा सिफारिश शाखा

ग) समन्वय तथा प्रकाशन शाखा

घ) कानून तथा फैसला कार्यान्वयन शाखा

 

 

 

१८. बालबालिकाको उचाई उत्तर बाल्यावस्थाको कुन समयमा तीव्र हुन्छ?

क)  सुरुमा

ख) मध्य भागमा

ग) अन्त्यतिर

घ) समान हुन्छ

 

 

 

 

१९. जन्मको दुई हप्तादेखि दुई वर्षसम्मको अवस्थालाई के भनि नामाकरण गरिएको छ ?

क)  नवजात अवस्था

ख)पूर्व बाल्यावस्था

ग) उत्तर बाल्यावस्था

घ) शैशबाबस्था

 

 

 

 

२०. “शिक्षा मनोविज्ञान शिक्षाको विज्ञान हो” यो भनाइ कसको हो?

क) W.C. Trow

ख) Peel

ग)Kolesnik

घ) Drever

 

 

 

२१. सिकारु, उत्तेजना र प्रतिक्रिया सिकाइका के हुन्?

क)  चरण

ख) स्वरूप

ग) तत्व

घ)  अपवाद

 

 

 

 

२२. एउटा बालकले हरेक पाँच शब्दको अर्थ जानेपछि एउटा चकलेट प्राप्त गर्छ । यो कुन सम्बलन तालिकाको उदाहरण हो?

क)  निश्चित अन्तराल

ख) निश्चित अनुपात

ग) चल अन्तराल

घ)  चल अनुपात

 

 

 

 

२३. संबद्ध प्रत्यावर्तन् द्वारा सिकेको प्रतिक्रियालाई पुन संबद्ध प्रत्यावर्तन् क्रिया द्वारा नै हटाउनु के हो?

क) विपरीत संबद्ध प्रत्यावर्तन्

ख)दोस्रो स्तरको संबद्ध प्रत्यावर्तन्

ग) उच्च स्तरीय संबद्ध प्रत्यावर्तन

घ) परिशयन

 

 

 

२४.' प्रतिक्रियाहरूलाई तिनीहरूको परिणामको आधारमा त्याग्ने वा बढोत्तरी गर्ने कार्य गरिन्छ ।' यो कुन सिकाईको विशेषता हो?

क)शास्त्रीय सम्बन्धन

ख) क्रियापरक सम्बन्धन

ग)प्रयत्न र भूल

घ) अन्तर्दृष्टि

 

 

 

२५.पाठ्यपुस्तक निर्माणको आधार कुन हो?

क) पाठ्यक्रम

ख)शिक्षक निर्देशिका

ग) सन्दर्भ सामग्री

घ)  माथिका सबै

 

 

 

 

२६.कक्षा(४-५) को मातृभाषाको पाठ्यपुस्तक तयार पार्दा तलको मध्ये कुन विधा समावेश हुँदैन?

क) जीवनी

ख) दैनिकी

ग) संवाद

घ)  बालकथा

 

 

 

२७.राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा विकसित मापदण्डका आधारमा पाठ्यक्रम विकास, कार्यान्वयन प्रक्रिया र प्रतिफल

समेतको लेखाजोखा का लागि तलका कुन सरकारका शिक्षा सम्बद्ध निकाय जिम्मेवार हुने उल्लेख छ?

क) संघ र प्रदेश

ख) संघ र स्थानीय

ग) प्रदेश र स्थानीय

घ)  संघ, प्रदेश र स्थानीय

 

 

 

२८.तलका मध्ये कुन शैक्षणिक योजना होइन?

क) गाउँ शिक्षा योजना

ख) वार्षिक शैक्षणिक कार्य योजना

ग)एकाइ योजना

घ)  वार्षिक कार्यतालिका

 

 

 

२९.शैक्षिक सामग्री के हुन्?

क) शिक्षकका लागि आवश्यक विषयवस्तु

ख) विद्यार्थीको अभ्यासमा सहयोगी विषयवस्तु

ग) जटिल विषयवस्तुलाई सिकाइमा सरलीकरण गर्ने विषयवस्तु

घ) पाठ्यपुस्तक, पाठ्यक्रम र शिक्षक निर्देशिका

 

 

 

३०. विद्यार्थीको प्रगतिको लेखाजोखा गर्नु कुन मूल्यांकुनको प्रकार हो?

क)  निर्माणात्मक

ख) निर्णयात्मक

ग) स्थाननिर्धारण

घ)  निदानात्मक

 

 

 

३१. विषयगत परीक्षाको फाइदा कुन हो?

क)  अधिकांश पाठ्यविषय ढाक्ने

ख) परीक्षण विश्वसनीय र वैध हुने

ग) अङ्कन वस्तुनिष्ट हुने

घ)  विद्यार्थीको मौलिक विचार जाँच्न सकिने

 

 

 

३२. संकट व्यवस्थापन प्रभावकारी हुन नसक्नुको मुख्य कारण कुन हो?

क)  संवेदनशीलताको अभाव

ख) पर्याप्त ज्ञानको अभाव

ग) संकटको पूर्वानुमान गर्न नसक्नु

घ) मूल्यांकुन प्रभावकारी नहुनु

 

 

 

३३. विद्यालयमा आधारित व्यवस्थापनको अन्तर्राष्ट्रिय अभ्यास कहिलेबाट भएको थियो?

क)  सन् 1992

ख) सन् 1999

ग) सन् 2004

घ)  सन् 2011

 

 

 

 

३४. STEP तालिम कार्यक्रमको सुरुवात कहिले भएको थियो?

क) वि.स. २०१३

ख) वि.स. २०१८

ग) वि.स.२०२४

घ) वि.स. २०२८

 

 

 

३५. घटना अध्ययन कुन प्रकारको अनुसन्धान हो?

क)  ऐतिहासिक

ख) कार्यमूलक

ग) गुणात्मक

घ)  परिमाणात्मक

 

 

 

३६. INTERNET मा एउटा WEBSITE बाट अर्को WEBSITE मा MOVE गर्नु के हो?

क)  Downloading

ख) Browsing

ग) Uploading

घ)  Attachment

 

 

 

 

३७. MS-WORD मा F12 KEY तलको मध्ये के OPEN गर्न प्रयोग गरिन्छ?

क)  Open dialog box

ख) Save dialog box

ग) Close dialog box

घ)  Save as dialog box

 

 

 

३८. MS- POWERPOINT मा कुन COMMAND PRESENTATION SIIS FIRST PAGE मा लैजान्छ। |

क) Page up

ख) Ctrl+Home

ग) Ctrl+End

घ) Next slide button

 

 

 

३९. MS- EXCEL मा ACTIVE CELL मा टाइप गरिएको विषयवस्तु के मा पनि देखिन्छ?

क)  Formula bar

ख) Ribbon

ग) Title bar

घ)  Scroll bar

 

 

 

 

४०. तपाईंको COMPUTER लाई HACKER बाट जोगाउन के TURN ON गर्न पर्छ?

क)  Script

ख) firewall

ग) vic

घ)  Antivirus

 

 

 

४१. नेपालको संविधानमा शोषणविरुद्धको हक कुन धारामा छ?

क)  धारा 21

ख) धारा 29

ग) धारा 38

घ)  धारा 41

 

 

 

४२. शिक्षा एन 2028 (संशोधन सहित )अनुसार राष्ट्रिय परीक्षा बोर्डको सदस्यसचिव को रहुने व्यवस्था छ?

क)  नेपाल शिक्षा सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको अधिकृत

ख) नेपाल शिक्षा सेवाको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत

ग) बोर्डको वरिष्ठ कर्मचारीहरू मध्येबाट मन्त्रालयले तोकेको कर्मचारी

घ)  ख वा ग

 

 

 

४३. शिक्षा नियमावली (संशोधनसहित) अनुसार 10 वर्षदेखि 15 वर्षसम्म नोकरी गरेको शिक्षकले उपदान बापत आफुले काम गरेको प्रत्येक वर्ष को निमित्त आखिरी कति महिनाको तलब पाउने व्यवस्था छ?

क)  आधा

ख) एक

ग) डेढ

घ)  दुई

 

 

 

४४. शिक्षक सेवा आयोग नियमावली 2059 अनुसार तल्लो पदमा घटुवा भएको शिक्षकले घटुवा भएको मितिले कति वर्षसम्म बढुवाको लागि उम्मेदवार हुन नपाउने व्यवस्था व्यवस्था छ?

क)  १ वर्ष

ख) २ वर्ष

ग) ३ वर्ष

घ)  ५ वर्ष

 

 

४५. स्थानीय सरकार संचालन ऐन 2074 मा स्थानीय स्तरको शैक्षिक ज्ञान सीप र प्रबिधिको के गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरिएको छ?

क)  संरक्षण प्रवर्धन तथा स्तरीकरण

ख) संरक्षण प्रवर्द्धन तथा विकास

ग) संचालन संरक्षण तथा प्रवर्द्धन

घ)  प्रोत्साहन प्रवर्धन तथा स्तरीकरण

 

 

 

४६. नमिल्दो जोडा कुन हो ?

क)  car:road

ख) ship:sea

ग) rocket:space

घ)  aeroplane:pilot

 

 

 

४७. नारदलाई कुरौटे, भीमसेनलाई बलवान, भनेजस्तै हरिश्चन्द्र लाई के भनी चिनिन्छ?

क)  धर्मात्मा

ख) सत्यवादी

ग) परिश्रमी

घ)  नीतिवान

 

 

 

४८. कुनै मानिसले आफुसँग भएको रुपैयाँको एकतिहाई हरायो।बाँकीको आधा खर्च गर्दा रु 321 बाँकी रह्यो भने सुरुमा उसँग कति रुपैयाँ थियो?

क)  रु 963

ख) रु 642

ग) रु 321

घ) रु 1284

 

 

 

४९. चित्र (X)का टुक्राहरू जोड्दा कुन चित्र बन्छ?

(a) 1

(b) 2

(c) 3

(d) 4

 

 

 

५०. Look at this series: 21, 9, 21, 11, 21, 13, 21, ... What number should come next?

(A) 14

(B) 15

(C) 23

(D) 21



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login