TSC Model set 22

TSC Model set 22

TSC Model set 22

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 22 (50x2 = 100)

 

 

१. प्रथम अन्तरिक्ष पर्यटक (First Space Tourist) को हुन्?

(क) डेनिस टिटो

(ख) युरी गागरिन

(ग) निल आर्मस्ट्रङ

(घ) स्वेतलाना सावित्स्काया

 

 

 

२. समुह I र समूह II बीच जोडा मिलाउनु होस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

समूह I (ग्यास)               समूह II (उपग्रह)

a.मंगल (Mars)             1. ग्यानिमिड (Gyanimid)

b.बृहस्पति(Jupiter)        2. फोबोस(Phobos)

c.शनि(Saturn)              3. टाइटानिया (Titania)

d.अरुण (Uranus)          4. टिटान (Titan)

(क) a3,b1,C2,da

(ख) a3,ba,C1,d

(ग) a2,b1,c4,d3

(घ) a3,b2,C1,d4

 

 

 

३. 'सियाम' कुन एशियाली देशको पुरानो नाम हो?

क. श्रींलका

ख. मालिदभ्स

ग. थाइल्याण्ड

घ. मलेशिया

 

 

 

४. विश्वको सबैभन्दा गहिरो महासागर प्रशान्त महासागर हो भने दोस्रो गहिरो महासागर कुन हो?

क. Southern Ocean (कुमेरु महासागर)

ख. Indian Ocean (हिन्द महासागर)

ग. Atlantic Ocean (आन्द्र महासागर)

घ. Arctic Ocean (उत्तरी ध्रुबीय महासागर)

 

 

 

५. नेपाल र तिब्बतबीचको व्यापारिक नाका ओलाङचुङगोला ताप्लेजुङ जिल्लामा पर्दछ भने किमाथाङ्का कुन जिल्लामा पर्दछ?

क. संखुवासभा

ख. रसुवा

ग. गोरखा

घ. हुम्ला

 

 

 

६. सबैभन्दा धेरै भएको जीव कुन हो?

क. पुतली

ख.मृग

ग. अक्टोपस

घ. माछा

 

 

 

७. नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छन्?

क.३०

ख. ३२

ग. ३४

घ.३६

 

 

 

८. सम्राट अशोककी छोरी चारुमतीको विवाह नेपालका कोसँग भएको थिए?

क. राजकुमार देवपाल

ख. राजा धर्मपाल

ग. कुमार ऋषिपाल

घ. राजा स्थुङ्को

 

 

 

 

९. नेपालको पहिलो नहरको रुपमा रहेको चन्द्र नहर कुन नदीमा कार्यान्वयन गरिएको छ?

क. कोशी

ख. त्रियुगा

ग. बबई

घ. गण्डकी

 

 

 

१०. घर, भवन, मन्दिर, पाटी, पौवा र दरबार निर्माणसम्बन्धी कलालाई के भनिन्छ?

क. चित्रकला

ख. वास्तुकला

ग. काष्ठकला

घ. कुनै पनि होइन

 

 

 

११. नेपालले विश्व व्यापार संगठनको सदस्यता कहिले प्राप्त गर्यो?

क. सन् २००४ अप्रिल १३

ख. सन् २००४ अप्रिल २३

ग. सन् २००४मार्च १३

घ. सन् २००४ मार्च २३

 

 

 

१२. नेपाल दूरसञ्चार संस्थान कहिले कम्पनीमा परिणत भयो?

क. २०६१ वैशाख १

ख. २०६१ वैशाख १०

ग. २०६२ वैशाख १

घ. २०५२ वैशाख २

 

 

 

१३. खाद्यान्न उत्पादनका हिसावले नेपालको चौथो प्रमुख खाद्यान्न बाली कुन हो?

क. गहुँ

ख. मकै

ग. कोदो

घ.जौ

 

 

 

१४. अम्ल वर्षा (Acid Rain) भएको भनी पत्ता लगाउने पहिलो बैज्ञानिक को हुन्?

क. Charles Drawin

ख.Gregor Johann Mendel

ग. Robert Angus Smith

घ. Al Gore

 

 

 

१५. Global 500 Roll of Honour (ग्लोवल ५००) पुरस्कार पाउने पहिलो नेपाली को हुन्?

क. मुकेशकुमार चालिसे

ख. डा. कृष्णकुमार पाण्डे

ग. महेन्द्र चन्द्र रेग्मी

घ. कुनै पनि होइन

 

 

 

१६. नेपालले सार्कको कति प्रतिशत खर्च व्यहोर्छ?

क. ५ प्रतिशत

ख. १०.७२ प्रतिशत

घ. ११.७२ प्रतिशत

 

 

 

१७. समूहा I र समूह II बीच जोडा मिलाउनु होस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

समूह I (नेपालसंग दौत्य सम्बन्ध कायम भएका देश)      समूह II ( मिति)

a.अन्तर्रापिट्रय श्रम संगठन (ILO)      1. सन् १८४७

b.खाद्य तथा कृषि संगठन (FAO)       2. सन् १९१९

c.विश्व स्वास्थ्य संगठन (WHO)        3. सन् १९४५

d.विश्व हुलाक संघ(UPU)              4. सन् १९४८

क. a1,b2,c3,d4

ख. a2,b3,C1,d4

ग. a3,b2,C4,d1

घ. a1.b3,c4,d1

 

 

 

१८. नेपालमा राष्ट्रिय कर दिवस कुन दिन मनाइन्छ?

क. कर्तिक १

ख. मंसिर १ गते

ग. पुष १ गते

घ. माघ १ गते

 

 

 

१९. OBOR(One Belt One Road) निम्न मध्ये केसँग सम्बन्धित छ?

क. सडक सञ्जाल विस्तार सम्बन्धी चीनको महत्वकांशी योजना

ख. सडक सञ्जाल विस्तार सम्बन्धी भारतको महत्वकांशी योजना

ग. सडक सञ्जाल विस्तार सम्बन्धी रसियाको महत्वकांशी योजना

घ. सडक सञ्जाल विस्तार सम्बन्धी संयुक्त राज्य अमेरिकाको महत्वकांशी योजना

 

 

 

२०. विश्वका सबै महादेशका सर्वोच्च शिखरको आरोहण गर्ने प्रथम नेपाली महिला को हुन?

क. आङ डोल्पा शेर्पा

ख. पासाङ ल्यामु शेर्पा

ग. मोनी मुलेपति

घ. सुस्मिता मास्के

 

 

 

 

 

 

२१. नेपालमा कहिलेदेखि मन्टेश्वरी पूर्व प्राथमिक विद्यालयको स्थापना गरी भारतबाट शिक्षक र प्राधानाध्यापक झिकाई नियुक्त गरिएको थियो?

क. वि.सं. २००२

ख. वि.सं. २००४

ग. वि.सं. २००५

घ. वि.सं. २००६

 

 

 

२२. किशोरावस्था Adolescence शब्दको अर्थ के हुन्छ?

क. To grow

ख. To grow to maturity

ग. To grow or to grow to maturity

घ. Transitional period

 

 

 

 

२३. सिकाइ के हो?

क. अभ्यास र अनुभवबाट प्राप्त व्यवहारमा परिवर्तन

ख. परिपक्वताबाट आउने परिवर्तन

ग. सुझबुझबाट आउने परिवर्तन

घ.जन्मसिद्ध प्राप्त गुण सिप

 

 

 

२४. प्याभलव स्किनरको सिद्धान्तमा मूलभूत अन्तर छुट्याउनुहोस्ः

अ. प्याभलव             १. आकस्मिक व्यवहार

आ. स्किनर             २. निर्देशित व्यवहार

                           ३. स्वतन्त्र व्यवहार

क. अ-१, आ-२

ख. अ-३, आ-२

ग. अ-२,आ१

घ. अ-१,आ 3

 

 

 

२५. उत्प्रेणा एक………हो

क. समीक्षा

ख. प्रकृया

ग.प्रतीक्षा

घ. कुनै पनि होइन

 

 

 

२६. पाठ्यक्रमलाई उद्देश्यको रुपमा व्याख्या गर्ने पहिलो विद्वान् को हुन्?

क. टेलर

ख. क्रो एण्ड क्रो

ग. हिल्डा टावा

घ. मोसें

 

 

 

२७. ने.रा.शि.आ. २०११ अनुसार कक्षा ९ मा भएको कक्षा १० नराखिएको विषय कुन हो?

क. समाजशास्त्र

ख. प्रयोगात्मक विज्ञान

ग. नेपाली

घ. व्यावसायिक विषय

 

 

 

२८. गृहकार्य किन आवश्यक हुन्छ?

क. शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन

ग. विद्यार्थीलाई स्वाध्यय मनन गर्ने बसाल्न

ख. सिकेका कुरा अझ स्थायी बनाई व्यवहारमा उतार्न

घ. माथिका सबै

 

 

 

२९. फलाटिन बोर्डको प्रयोग सर्वप्रथम कहाँबाट भएको मानिन्छ?

क. चीन

ख. वेलायत र अमेरिका

ग. ग्रीक

घ. भारत

 

 

 

३०. मूल्याङ्कन निर्णय गर्नलाई सूचना प्रदान गर्ने विज्ञान हो ।" यो भनाइ कसको हो?

क. Stufflebeam

ख. Cronback

ग. Gronlund

घ. Cresh

 

 

 

३१. द्वन्द्व समाधानको रणनीतिमा मिलाउने (Acomodating) रणनीतिको नतिजा कस्तो हुन्छ?

क. Win/Win

ख. Lose/Lose

ग. Win/Lose

घ. Lose/Win

 

 

 

३२. टिपिडी कार्यक्रम कति भाग र कार्य दिन हुने गरी विकास गरिएको थियो?

क. भाग-३ र १० कार्यदिन

ख. भाग-३ र २१कार्यदिन

ग. भाग-४ र १२कार्यदिन

घ. भाग-५ र ३०कार्यदिन

 

 

 

३३. कविको कविता भए सम्पादको के?

A.समाचार

B.पत्रिका

C.गीत

D.कलम

 

 

३४. समूहमा नमिल्ने पत्ता लागउनुहोस् ।

A.हाइड्रोजन

B.अक्सिजन

C.आयोडिन

D.नाइट्रोजन

E.क्लोरिन

 

 

 

३५. छुटेको संख्याहरु पत्ता लगाउनुहोस । Find the missing number

Answer :

 A. 190

B. 12

C. 200

D. 10

 

 

३६. कुनै व्यक्तिको मासिक खर्च 14% वृद्धि भई 10,260 मा पुगेछ भने उसको पहिलाको खर्च कति थियो होला?

A.8,000

B.8,260

c.9,000

D.9,260

 

 

 

३७. Look at this series: 2, 4, 6, 8, 10, ... What number should come next?

A.11

B. 12

C. 13

D.14

 

 

 

३८. यदि INSTITUTION कोड NOITUTITSNI लेखिन्छ भने PERFECTION को कोड के हुन्छ?

A.NOICTEFREP

B.NOITCEFERP

c.NOITCEFREP

D.NONE

 

 

३९. Choose the figure which is different from the rest.

A.1

B.2

C.3

D.4

E.5

 

 

 

४०. Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.

A.1

B.2

C.3

D.4

E.5

 

 

 

 

४१. किबोर्डद्वारा वर्डभित्र प्रवेश गर्नु छ भने के थिच्नुपर्छ?

क. Alt Key

ख. F10 key

ग. Esc Key

घ. क र ख दुवै

 

 

 

४२. वि.सं. २०५७ मा जारी गरिएको सूचना प्रविधि नीतिलाई परिमार्जन गरी कुन नीति ल्याइएको थियो?

क. सूचना प्रविधि नीति, २०६०

ख. सूचना प्रविधि नीति, २०६७

ग. सूचना प्रविधि नीति, २०७०

घ. सूचना तथा सञ्चार नीति, २०७२

 

 

 

४३. विद्यालय तहको शिक्षमा कहिलेदेखि कम्प्युटर प्रविधि समावेश गरिएको थियो?

क. २०४०

 ख. २०४९

ग. २०५६

घ. २०५९

 

 

 

४४. Technology of Education भन्नाले तलका मध्ये कुनलाई बुझाउँछ?

क. Technology in Education

ख.Hardware

ग. Software

घ. माथिका सबै

 

 

 

४५. राष्ट्रिय साइवर सुरक्षा नीति कार्यान्वयन सञ्चालन समितिको अध्यक्ष को हुने व्यवस्था साइवर सुरक्षा

नीति, २०७३ ले गरेको छ?

क. महिला, बालबालिका तथा समाज कल्याण मन्त्री

ख. सूचना तथा सञ्चार मन्त्री

ग. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

घ. शिक्षा सचिव

 

 

 

४६. नेपालको संविधान, २०७२ ले कुन धारादेखि कुन धारासम्म मौलिक हकको व्यवस्था गरेको छ?

क. धारा १ देखि ३१ सम्म

ख. धारा १६ देखि ४६ सम्म

ग. धारा १६ देखि ४७ सम्म

घ. धारा २ देखि ३३ सम्म

 

 

 

४७. शिक्षा ऐन, २०२८ अनुसार माध्यमिक शिक्षकका कति प्रकार हुनेछन्?

क.२

ख.३

ग.४

घ. ५

 

 

 

४८. शिक्षा नियमावली, २०५९ अनुसार शिक्षकले तलकामध्ये कुन बिदाहरु पाउने व्यवस्था छ ?

(क) भैपरी आउने बिदा बर्षभरिमा छ दिन पर्व बिदा वर्षभरिमा छ दिन

(ख) बिरामी बिदा वर्षभरिमा बाह्र दिन,

(ग) सुत्केरी बिदा सुत्केरीको अघि वा पछि गरी साठी एवं किरिया बिदा पन्ध्र दिन,

(घ) माथिका सबै

 

 

 

४९. शिक्षक पदमा बढुवाका लागि पद निर्धारण गर्दा रिक्त पदमध्ये कसरी पूर्ति गरिन्छ?

क. रिक्त पदको १५% आन्तरिक प्रतियोगितात्मक परीक्षा र ८५% कार्य सम्पादन मूल्यांकनका आधारमा

ख. रिक्त पदको २०% आन्तरिक प्रतियोगितात्मक परीक्षा र ८०% कार्य सम्पादन मूल्यांकनका आधारमा

ग. रिक्त पदको २५% आन्तरिक प्रतियोगितात्मक परीक्षा र ७५% कार्य सम्पादन मूल्यांकनका आधारमा

घ. रिक्त पदको ३०% आन्तरिक प्रतियोगितात्मक परीक्षा र ७०% कार्य सम्पादन मूल्यांकनका आधारमा

 

 

 

५०. अतिरिक्त शैक्षिक कार्यकलाप सञ्चालनको जिम्मेवारी तलकामध्ये कसको हो?

क. स्थानीय सरकार

ख. विद्यालय

ग. समुदाय

घ. वि.व्य.स.



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login