TSC Model set 24

TSC Model set 24

TSC Model set 24

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 24 (50x2 = 100)

 

 

1.नेपालको वर्तमान संविधान बमोजिम प्रदेश सभाको सदस्य हुन न्यनतम उमेरको हद कति तोकिएको छ ?
A. २५ वर्ष
B. ३० वर्ष
C. ३५ वर्ष

D. ४५ वर्ष

 

 

 

2.सुपेरीयर ताल कुन महादेशमा पर्दछ ?
A. अफ्रिका
B. अष्ट्रेलिया
C. उत्तर अमेरिका
D. दक्षिण अमेरिका

 

3.निम्न लिखित कथनहरू ठीक गलत के हुन् छुट्याउनुहोस्
 1. नेपालको इतिहासमा ‘जीवित राजा’ भन्नाले योगनरेन्द्र मल्ललाई बुझिन्छ ।


 2. बुढानिलकण्ठ दर्शनमा रोक लगाउने राजा जयप्रकाश मल्ल हुन् ।


 3. नेपालीहरुलाई चार वर्ण छत्तिस जातमा विभाजन गर्ने जयस्थिति मल्ल हुन्


 4. काठमाडौं शहरको स्थापना भिमसेन थापाले गरेका हुन् ।


A. 1 र 4 ठीक र अरु गलत हुन्
B. 3 ठीक र अरु गलत ह्न
C. 1 र 3 ठीक र अरु गलत हुन्
D. 1 ठीक र अरु गलत हुन्

 

 

4.नेपालमा सर्वप्रथम पर्यटन विकासको गुरुयोजना कहिले तय गरिएको थियो ?
A. सन् १९७२
B. सन् १९७५
C. सन् १९८७
D. सन् १९९०

 

 

5.‘वाटरमेन’ले तलको कुन चिजको आविश्कार गरेका हुन् ?
A. टेलिभिजन
B. एक्स रे मेशिन
C. फाउन्टेन पेन
D. टेलिस्कोप

 

 

6.विश्वमा देखिएको स्वाइन प्mलु रोगको कारणहरूमा इन्फ्लुएन्जाको कुन प्रजाती एकिन भएको छ ?
A. H5N1
B. H7N2
C. H1N1
D. H6N2

 

 

7.रगतका प्रकारहरू पत्ता लगाउने बैज्ञानिक को हुन् ?
A. कार्ल ल्याण्डेस्टेनर
B. जे. प्रिस्टले
C. अलेक्जेन्डर प्Mलेमिङ
D. हान्स बर्ग

 

 

8.कर्णाली नदीका सात सहायक नदीको समूहमा तलको कुन पर्दैन ?
A. तिला
B. दरौदी
C. बुढी गंगा
D. ठूलो भेरी

 

 

9.लक्ष्य भन्दा बढी आर्थिक वृद्धिदर कुन योजना अवधिमा भएको थियो ?
A. पाचौं
B. छैठौं
C. सातौं
D. नवौं

 

 

10.जोडा मिलाउनुहोस् 
   (संस्था)                     (प्रधान कार्यालय)
 a. विश्व खाद्य परिषद्              1. टोकियो
 b. विश्व पर्यटन संगठन            2. जेनेभा
 c. विश्व ब्यापार संगठन            3. रोम
 d ग्ल्इ विश्व विद्यायल              4. म्याड्रिट


A. a-3, b-4, c-2, d-1
B. a-3, b-2, c-4, d-1
C. a-2, b-1, c-4, d-3
D. a-4, b-3, c-1, d-2

 

 

11.जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
 समूह (I)           समूह (II)
 a. काठमाडौं–कोदारी    1. मदन भण्डारी मार्ग
 b. धरान–धनकुटा         2. अरनिको राजमार्ग
 c. विराटनगर–धरान      3. विद्यापती राजमार्ग
 d. जनकपुर–जलेश्वर     4. भक्ति राजमार्ग


A. a-2, b-1, c-4, d-3
B. a-4, b-1, c-2, d-3
C. a-4, b-2, c-1, d-3
D. a-2, b-4, c-1, d-3

 


12.असंलग्न राष्ट्रको प्रथम शिखर सम्मेलनमा नेपालबाट कसले सहभागिता जनाएका थिए ?
A. टंक प्रसाद आचार्य
B. श्री ५ महेन्द्र
C. मातृकाप्रसाद कोइराला
D. डा.के.आइ. सिंह

 

 

13.दिर्घकालिन कृषि योजना ले गरिवीको रेखामुनी रहेको जनसंख्यालाई कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ?
A. १० प्रतिशत
B. १३ प्रतिशत
C. १९ प्रतिशत
D. १४ प्रतिशत

 

 

14.तल दिइएका भनाइहरु मध्ये कुन ठीक छ÷छन् ?
 1. छैटौं सार्क शिखर सम्मेलन एक दिन  मात्र सञ्चालन भएको थियो ।


 2. नेपालसँग कम व्यवपार हुने सार्क राष्ट्र भुटान हो । 


 3. सार्क गरिबी निवारण नमूना परियोजना मकवानपुरमा सञ्चालित छ  । 


 4. माल्दिभ्स्को राष्ट्रपति भवनलाई मसली आगी भनिन्छ ।
A. 1 ,3 and 4 only
B. 1 , 2 and 4 only
C. 3 and 4 only
D. 1 and 4 only

 

 

15.दुलही भित्राउदा गरिने भोजमा ‘भ्याकुर’ अनिवार्य हुनुपर्ने चलन कुन जातिमा रहेको छ ?
A. डोल्पो
B. छैरोतन
C. राउटे
D. भुजेल

 

 

16.WTO प्रणलीमा Blue Box भन्नले केलाई बुझिन्छ ?
A. औद्योगिक क्षेत्रको अनुदान
B. कृषि क्षेत्रको अनुदान
C. व्यापारिक क्षेत्रको अनुदान
D. पर्यटन क्षेत्रको अनुदान

 

 

17.तल दिइएका भनाइहरु मध्ये कुन बेठीक छ/छन् ?
 1. धेरै ठूलो र चहकिलो उल्कापातलाई Fire Ball भनिन्छ ।
 2.  खण्डग्रास सूर्य ग्रहण बढीमा ८  मिनेटसम्म लाग्छ । 
 3. जैविक प्रविधिबाट च्याउ उत्पादन गर्ने मुलुक चीन हो ।  
 4. वायु शक्तिबाट विजुली निकाल्ने पहिलो देश डेनमार्क हो  ।


A. 1 र 2 मात्र
B. 2 र 4 मात्र
C. 2 मात्र
D. 3 मात्र

 

 

18.Sustainable Development Goal (२०१७—२०३०) ले नसमेटेको विषय तलका मध्ये कुन हो ?
A. सामुद्रिक स्रोतको दिगो उपयोग
B. आधुनिक इन्धनको उपलब्धता
C. मानव बस्तीलाई सुरक्षित बनाउने
D. व्यवसायिक कृषि प्रणालीको विकास गर्ने

 

 

19.सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति गुणा बढी रहेको हुन्छ ?
A. ११ गुणा
B. २८ गुणा
C. १४ गुणा
D. १०९ गुणा

 

 

20.पृथ्वीको सतहबाट उचाई र तापक्रमको आधारमा वायुमण्डललाई कति तहमा विभाजन गरिएको छ ?
A. ३ तह
B. ४ तह
C. ५ तह
D. ६ त

 

 

21.one size fits all
A. अनौपचारिक
B. अनियमित
C. औपचारिक
D. जीवनपर्यन्त शिक्षा

 

 

22.आत्मकेन्द्रीत self centered) हुने विशेषता कुन उमेर समूहको हो ?
A. नवजात अवस्था
B. शैशवावस्था
C. पूर्व वाल्यावस्था
D. उत्तर वाल्यावस्था

 

 

23.मानव अध्ययनका विधिहरुमा खण्डात्मक विधि cross-sectional मा नमूना कसरी लिने गरिन्छ ?
A. अनुसन्धानकर्ताको इच्छा अनुसार
B. अनुसन्धानकर्तालाई सजिलो हुनेगरी
C. अनसुन्धान गरिने समूहका सबै व्यक्तिहरु
D. अनुसन्धान गरिने समूहको प्रतिनिधत्व हुने गरी नमूना

 

 

24. सकारात्मक सम्बलनमा तलको कुन उपयुक्त छ ?
A. पुरस्कार
B. दण्ड
C. डर
D. रिस

 

 

25.सिकाइको प्रयत्न र भूल Trial and Error कसले प्रतिपादन गरेको सिद्धान्त हो ?
A. जीन पियाजे
B. भिगोत्स्की
C. बान्डुरा
D. थर्नडाइक

 

 

26.पाठ योजनाको कुन तत्त्वले अन्य तत्तवहरुलाई निर्देशित गर्छ ?
A. कक्षा घण्टी
B. विषय र पाठ
C. व्यवहारिक उद्देश्य
D. मूल्याङ्कन

 

 

27.स्थानीय पाठ्यक्रम निर्माण विकास र कार्यान्वयन केबाट निर्देशित हुन्छ ?
A. स्थानीय आवश्यकता
B. राष्ट्रिय आवश्यकता
C. विश्वव्यापी आवश्यकता
D. विज्ञान र प्रविधिको विकास

 

 

28.बहुकक्षा शिक्षणसँग नमिल्ने तथ्य कुन हो ?
A. साना कक्षामा उपयोगी हुन्छ
B. धेरै विद्यार्थीलाई क्रियाकलाप गराउन सकिन्छ
C. साना विद्यालयमा उपयोगी हुन्छ
D. शिक्षकको अभाव भएमा प्रयोग गरिन्छ

 

 

29.सुक्ष्म शिक्षणको सबैभन्दा बढी प्रयोग अवस्था कुन हो ?
A. शिक्षक तयारी गराउने कार्यमा
B. शिक्षकको कार्यसम्पादन मूल्याङ्कन
C. शिक्षकको क्षमता मापन
D. शिक्षकको वृति विकास

 

 

30.परीक्षाको विश्वसनीयताले के बुझाउँछ ?
A. परीक्षणको नतिजामा आउने समानता
B. त्रुटी नभएको प्रश्नबाट परीक्षा
C. उत्तरपुस्तिका परीक्षणमा समानता
D. नतिजा प्रकाशनमा समानता

 

 

31.विद्यार्थी केन्द्रीत विधिको मुख्य विशेषता कुन हो ?
A. शिक्षकको निर्देशनमा सिकाइ
B. विद्यार्थीको सक्रियतामा सिकाइ
C. सामग्रीको आधारमा सिकाइ
D. शिक्षक विद्यार्थीको अन्तरक्रियाबाट सिकाइ

 

 

32.शिक्षणमा कार्यमूलक अनुसन्धान कस्ता व्यक्तिले गर्छन् ?
A. विश्वविद्यालयमा डिग्री हासिल गर्ने अनुसन्धानकर्ता
B. परीयोजनाको प्रभाव मूल्याङ्कन गर्ने मूल्याङ्कनकर्ता
C. शिक्षणमा देखिएका समस्या समाधान गर्ने व्यक्तिले
D. परीक्षा र मूल्याङ्कनका काममा संलग्न व्यक्तिले

 

 

33.Choose the figure which is different from the rest.

A. 1
B. 2
C. 3
D. 4

 

 

 

 


34.P नलले १० मिनेटमा ट्यांकि भर्छ , Q नलले ३० मिनेटमा ट्यांकी भर्छ R नलले २० मिनेटमा ट्यांकी रित्याउँछ  तीनै नल एकै साथ खोल्ने हो भने ट्याँकी कति समयमा भरिन्छ ?
A. 60
B. 20
C. 12
D. 15

 

 

35.Umbrella चाहि rainसंग सम्बन्धित छ भने goggles चाहिं के सं सम्वन्धित छ ?
A. light
B. glare
C. stare
D. sight

 

 

36.एक व्यक्तिले आधा दुरी 50 km/hr का दरमा सो व्यक्तिले आधा दुरी 40 km/hr का दरमा पार गर्दछ भने कूल दुरीलाई कति औसत गतिका दरमा पाद गर्दछ ?
A. 50 km/hr
B. 48 km/hr
C. 40 km/hr
D. 44 km/hr

 

 

37.Series पूरा गर्नुहोस् ।
13, 35, 57, 79, 911, ?
A. 1110
B. 1113
C. 1315
D. 1112

 

 

38.Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.

A. 1
B. 2
C. 3
D. 4
E. 5

 

 

39.


A. 1
B. 2
C. 3
D. 4


 

 

 

40.Look at this series: 5.2, 4.8, 4.4, 4, ... What number should come next?

A. 3
B. 3.3
C. 3.5
D. 3.6

 

 

41.शिक्षा ऐन,२०२८ बमोजिम जिल्ला शिक्षा समितिमा कम्तीमा कति जना महिला शिक्षकको प्रतिनिधित्व हुने व्यवस्था छ ?
A. एक
B. दुई
C. तिन
D. चार

 

 

42.गाउँ वा नगर शिक्षा समितिमा कतिमाजना सदस्यहरु रहने व्यवस्था शिक्षा ऐन,२०२८ (संशोधनसहित) ले गरेको छ ?
A. ७ जना
B. ९ जना
C. ११ जना
D. १३ जना

 

 

43.माध्यमिक शिक्षा परिक्षाको सञ्चालन,समन्वय र व्यवस्थापन गर्न गठिन राष्ट्रिय बोर्ड कति सदस्यीय हुने व्यवस्था छ ?
A. ७ जना
B. ११ जना
C. १३ जना
D. १५ जना

 

 

44.राज्यका नीतिहरुअन्तर्गत सशक्षासम्बन्धी नीतिहरु के अन्तर्गत समावेश गरिएका छन ?
A. सामाजिक र सांस्कृतिक रुपान्तरणसम्बन्धी नीति
B. विकाससम्बन्धी नीति
C. नागरिकका आधारभुत आवश्यकतासम्बन्धी नीति
D. सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीति

 

 

45.स्थानियस्तरको शैक्षिक ज्ञान,सिप र प्रविधिको संरक्षण,प्रवद्र्दशन र स्तरीकरण कसको अधिकारभित्र पर्दछ ?
A. वडा समिति
B. गाउँपालिका तथा नगरपालिका
C. विद्यालय व्यवस्थापन समिति
D. शिक्षक अभिभावक संघ

 

 

46.कम्प्युटरको कार्यक्षमता नाप्ने सबैभन्दा सानो एकाइ कुन हो ?
A. मिलि सेकेन्ड
B. माइक्रो सेकेन्ड
C. नानो सेकेन्ड
D. फेन्टो सेकेन्ड

 

 

47.इनपुट डिभाइसहरुमध्ये तलको कुन साधनले माउसको काम गर्छ ?
A. स्क्यानर
B. ट्रयाकबल
C. स्विच इनपुट डिभाइस
D. टच स्क्रिन

 

 

48.एम.एस.एक्सेलमा रो र कालुमको प्रतिच्छेदित वा साझा भागलाई के भनिन्छ ?
A. रो
B. कोलुम
C. सेल
D. आयल

 

 

49.नेपालको साइवर सुरक्षा नीतिमा कतिओटा निर्देशन सिद्दान्तहरुरहेका छन् ?
A. ३ ओटा
B. ४ ओटा
C. ५ ओटा
D. ६

 

 

50.पहिलो साइवर अपराधको घटना कहिले फेला परेको थियो ?
a. सन् १९६०
b. सन् १९७०
c. सन् १९८०
d. सन् १९९०



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login