- Home
- Show Content
TSC Model set 25
TSC Model set 25
TSC Model set 25
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 25 (50x2 = 100)
1.देहायका भनाईबारे विचार गर्नुहोस् । तलका कुन-कुन भनाई सही छैन् / छैनन् ?
1. दिगो बिकासको अवधारणा बिश्वब्यापी रुपमा सन् १९८० को दशकबाट अबलम्बन गरिएको पाईन्छ
2 . भारतका महेशचन्द्र मेहताले सन् १९९८ मा Goldman Environment Prize प्राप्त गरेका थिए ।१९९६)
3. WCED ले सन् १९८७ मा OUR COMMON FUTURE नामक प्रतीबेदन प्रकासित गरेको थियो ।
4. Goldman environment prize yaichard प्रत्येक महादेशबाट १/१ जना गरि ६ जनालाई प्रदान गरिन्छ ।
विकल्पहरू :
A. ii र iv मात्र
B.ii मात्र
C. ii र iii मात्र
D. ii, iii र iv मात्र
2. जलविद्युत् आयोजनाको उत्पादन क्षमताका आधारमा जोडा मिलाई कोणबाट सही उत्तर दिनुहोस् ।
विकल्पहरू :
A. (3,III) (2,I) (4,IV) (1 II)
B. (2, 1) (3,III) (4, IV) (1, II)
C. (4, III) (1,I) (2, IV) (3, II)
D. (4, III) (1, II) (2, IV) (3, III)
3.३ जना दाजुभाईको अहिलेको उमेरको योगफल ७० वर्ष छ भने ३ वर्ष अघि उनीहरूको उमेरको योगफल कति थियो ?
विकल्पहरू :
A.61
B.63
C.54
D.59
4.कुनै २ जना ब्याट्सम्यानहरुले २० ओभरमा १६२ रनको पार्टनरसिप गरे यदि पहिलो याट्सम्यानले ५० प्रतीसत बलको सामना गरि ८६ रन जोड्यो दुबैले गरेर १० छक्का र ८चौका हानेछन पलिो ब्याट्सम्यानले जम्मा रनको ५० प्रतीसत बाउण्ड्रीबाट प्राप्त गरेछभने दोस्रो ब्याट्सम्यानले आफ्नो रनको कति प्रतीसत रन दौडेर लियो होला?
विकल्पहरू :
5. A,B र C को औषत तौल ४५ के.जी. छ । यदि A र B को औषत तौल ४० के.जी. अनि B र C को औषत तौल ४३ के.जी छ भने B को तौल कति होला?
विकल्पहरू :
A. १७ के.जी.
B. २० के.जी.
C. २६ के.जी
D. ३१ के.जी
6. पसलेले एउटा किताबलाई २० प्रतिशत नाफालीई रु.८४० मा र अर्कोलाई ४% नोक्सान व्यहोरी रु.९६० मा बिक्री गयो भने उसको समग्र नाफा / नोक्सान कति प्रतिशत भए होला ?
विकल्पहरू :
D. None of the above
7. If PLAYER is coded as AELPRY then MANAGER is coded as,
विकल्पहरू :
A. ANEAGRM
B. AAEGMNR
C. RNMGEAA
D. AAERNMG
8 Find the missing number
विकल्पहरू :
A. 2
B. 4
C. 6
D. 8
9 .दिइएको चित्रमा कतिवटा आयत होलान् ?
विकल्पहरू :
A. 8
B. 17
C. 18
D. 20
10.देहायका भनाई अध्ययनगरी गलत भनाई रोज्नुहोस् ।
1. अन्टारकटीका महादेशले विश्वको भू-क्षेत्रको ८.९% भू- भाग ओगटेको छ ।
2 . अन्टारकटिका महादेशको ८०% भू-भाग हिउले ढाकेको छ । (९८%)
3. अन्टारकटिका महादेशको सबै भन्दा आलो भू- भाग भिन्सन म्यासिफ (४,८९२ मि) हो ।
4. अन्टाकरटिका विश्वको छैटौ ठूलो महादेश हो ।
विकल्पहरू :
A. ii र iv मात्र सहि
B.i र iiii मात्र सहि
C. i, iii र iv मात्र सहि
D. माथिका सबै सहि
11. जोडा मिलाउनुहोस् ।
Group 1 Group 2
a. Blue marble 1. मंगल
b. Red planet 2. शनि
c. सुन्दर ग्रह 3. पृथ्वी
d. Draft planeta 4. यम
विकल्पहरू :
A. a-3,b-2,C-1,d-4
B.a-3,b-1,c-2,d-4
C. a-3,b-1,C-4,d-2
D. a-2,b-1,C-3,d-4
12. देहायका भनाईबारे विचार गर्नुहोस् ।माथिका कुन कुन तथ्य सही छन् ?
1. 'The Descent of man and selection in relation to sex' चार्ल्स डार्बिनको पुस्तक हो।
2 . अमेरिकाले सन् २००९ मा विशिष्ट नागरिकको सम्मान 'Presidential model of freedom" स्टेफेन विलियम हकिन्सलाई प्रदान गरेको छ।
3. थ्री एस्सेज अफ द थ्योरी अफ सेक्सुआलिटी (सन् १९०५) सिग्मण्ड फ्रायडको रचना
4. The Chronology of Ancient Kingdom' माइकल फराडेको पुस्तक हो ।
विकल्पहरू :
A. 1, 3 र 4 मात्र
B. 1,2 र 4 मात्र
C.1,2 र 3 मात्र
D. माथिका सबै
13. देहायका भनाईबारे विचार गर्नुहोस् ।
i. सन् १९५२ देखि कोलम्बो प्लानको नेपाल सदस्य रहेको छ ।
ii . देश र संस्था गरी कोलम्बो प्लानका २७ वटा सदस्य रहेका छन् ।
iii. १ जुलाई सन् १९५१ मा कोलोम्बो प्लानको स्थापना भएको हो।
iv. कोलोम्बो प्लानको सन् १९५१ जून १ देखि कार्य आरम्भ भएको हो ।माथि उल्लिखित कुन-कुन भनाई सही छन् ?
विकल्पहरू :
A. i र iv मात्र
B.i र ii मात्र
C. ii र iii मात्र
D. i, ii र iv मात्र
14.देहायका भनाई अध्ययन गरी गलत भनाई पत्ता लगाउनुहोस् ।
1. भावर प्रदेश, भित्री मधेश र चुरे पहाडमा बलौटे पत्थरिलो माटो पाइन्छ ।
2 . धान, सनपाट, उखु, सुर्ती, तेलहन आदिका लागि उपयुक्त माटो पाँगो माटो हो ।
3. चुन, नाइट्रोज र फस्फोरस जस्ता खनिज तत्व प्रशस्त हुने माटो रातो फुस्रो माटो हो ।
4. फलफूल, चिया, आलु, मकै, कोदोका खेती गर्ने रातो फुस्रो माटो उपयोगी हुन्छ।
विकल्पहरू :
A. 1,2 र 4 मात्र
B.3 मात्र
C.3 र 4 मात्र
D.2 र 3 मात्र
15. देहायका भनाईबारे विचार गर्नुहोस् ।
1. भइरहेका शेयरधनीले मात्र किन्न पाउने गरी कम्पनीले निष्काशन गरेको नयाँ शेयरलाई Founder share भनिन्छ । (Right share)
2 . कम्पनी स्थापना गर्ने व्यक्तिहरुले लिएको शेयरलाई Founder share भनिन्छ ।
3 . अंकित मूल्यभन्दा बढी मूल्यमा शेयर जारी भएमा फरक परेको (बढी भएको) रकमलाई Share premium भनिन्छ ।
4. धितोपत्र बजार क्रमिक रूपमा बढ्दै गएको अवस्था Bear market हो । (Bull market) माथिका कुन भनाई सही छ/ को रकमलाई छन् ?
विकल्पहरू :
A. 2, 3 र 4 मात्र
B.2 र 4 मात्र
C. 1,2 र 4 मात्र
D. माथिका सबै सही
16. नेपाली साहित्यकारका उपनामको सम्बन्धमा जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ।
Group 1 Group 2
a. दीर्घबाहु 1. विष्णुराज आत्रेय
b. आहुति 2. श्रीधर खनाल
C. लाटोसाथी 3.जितेन्द्र मल्ल
d. अभिलाषी 4. विष्णुभक्त दुलाल
विकल्पहरू :
A. a-4,b-2,C-3,d-1
B.a-4,b-2,c-1,d-3
C.a-2,b-4,c-1,d-3
D. a-2,b-4,C-3,d-1
17. देहायका भनाईबारे विचार गर्नुहोस् । माथिका कुन कुन भनाई सही छन् ?
1. Wet beriberi यसमा मुटुको रोग लाग्छ ।
2 . Infantile beriberi दुईदेखि चार महिना बीचका बच्चाहरुलाई हुन्छ । यसमा बच्चाको नसा कमजोर हुन्छ।
3 . Vitamin 'D' को कमी हुँदा स्नायु प्रणालीमा नकारात्मक असर पर्छ । (Vitamin B12)
4. दुधपनि नखाने शाकाहारीलाई Vegans भनिन्छ ।
विकल्पहरू :
A. 1,3 र 4 मात्र
B. 1,2 र 3 मात्र
C. माथिका सबै
D. 1,2 र 4 मात्र
18. केही प्राणीहरुको औषत जीवनकालको सम्बन्धमा जोडा मिलाई कोडबाट सही उत्तर दिनुहोस् ।
Group 1 Group 2
a. भ्यागुतो 1. ४० वर्ष
b. बाँदर 2. ३६ वर्ष
c. खरायो 3 .१३ वर्ष
d. चिम्पाञ्जी 4. २७ वर्ष
विकल्पहरू :
A. a-3,b-4,C-2,d-1
B. a-2,b-4,c-1,d-2
C.a-2,b-4,c-3,d-1
D. a-3,b-2,C-4,d-1
19.देहायका भनाईबारे विचार गर्नुहोस् ।
1. 'Maize mission' नेपालमा मकै खेतीको विस्तार गर्न सञ्चालन गरिएको छ।
2. नेपालमा पाँगो माटोको स्तर तराईको पूर्वबाट पश्चिमतर्फ र दक्षिणबाट उत्तरतर्फ क्रमशः घट्दै गएको छ।
3. धान खेतीका लागि २५० देखि २७°सेन्टिग्रेटसम्मको तापक्रम उपयुक्त मानिन्छ।
माथिका कुन भनाई सही छ/ छन् ?
विकल्पहरू :
A. 1 र 2 मात्र
B. 1 र 3 मात्र
C. 3 मात्र
D. माथिका सबै सही
20. कुन राजाको पालादेखि नेपालमा द्वैद्ध शासनव्यवस्थाको सुरुवात भएको थियो ।
विकल्पहरू :
A. नरेन्द्र देव
B. उदयदेव
C. भाष्कर देव
D.वसन्तदेव
21.संयुक्त राष्ट्रसंघ द्धारा मनाइने अन्तराष्ट्रिय दिवसहरुका सम्बन्धमा जोडा मिलाई कोणबाट सही उत्तर छान्नुहोस ।
Group 1 Group 2
a. कमन वेल्थ (राष्ट्र मण्डल) दिवश 1. May 15
b. International Day of family 2. May 24
c. Air force day 3. Feb 2
d. विश्व सिमसार दिवश 4. April 1
विकल्पहरू :
A. a-1,b-2,C-3,d-4
B.a-2,b-1,c-4,d-3
C. a-2,b-1,C-3,d-4
D. a-1,b-2,C-4,d-3
22. पाण्डवहरु अज्ञातावसमा रहँदाका नामाका सम्बन्धमा जोडा मिलाई कोणबाट सही उत्तर छान्नुहोस् ।
समूह i समूह ii
a) युधिष्ठिर 1) तन्त्रिपाल
b) भीम 2) वृहन्नला
c) अर्जुन 3) कंक
d) नकुल 4) वल्लम
e) सहदेव 5) ग्रन्थिक
विकल्पहरू :
A. a-4,b-3c-5,d-1,e-2
B. a-2,b-3,c-4,d-5,e-1
C.a-3,6-4,c-1,d-5,e-2
D. a-3,b-4,C-2,d-5,e-1
23.देहायका भनाईबारे विचार गर्नुहोस् । कुन भनाई सत्य छ/छैन ।
1 . ३२ औं ग्रिष्मकालीन ओलम्पिक जापानमा हुनेछ ।
2. ३२ औं ग्रिष्मकालिन ओलम्पिकको मस्फट मिराईटोवा हो ।
3 . ३२ औं ग्रिष्मकालिन ओलम्पिक सन् २०२० जुलाई २४ देखि अगष्ट ९ सम्म हुनेछ
4. ३२ औं ग्रिष्मकालिन ओलम्पिकको मस्कट सन् २०१८ जुलाई १२ मा सार्वजनिक भयो।
विकल्पहरू :
A. 1 र 2 मात्र
B. 2 र 3 मात्र
C. 1,2 र 4 मात्र
D. माथिका सबै सत्य
24.नेपालका दिगो विकासका लक्ष्यहरु मध्ये लक्ष्य नं.५ कुन हो ?
विकल्पहरू :
A. सबै ठाउँबाट सबै स्वरूपका गरिबीलाई अन्त्य गर्ने ।
B. लैङ्गिक समानता हासिल गर्ने र सबै महिला तथा किशोरीहरुको सशक्तीकरण गर्ने
C. दिगो उपभोग र उत्पादनको ढाँचा सुनिश्चित गर्ने ।
D. जलवायु परिवर्तन तथा यसका प्रभावहरु विरूद्ध लड्न तत्काल कार्य थाल्ने ।
25.प्रश्नको (१) र (२) चित्रमा रहेको सम्बन्धलाई आधार मानी चौंथो चित्र विकल्पबाट पत्ता लगाउनुहोस् ।
विकल्पहरू :
A B C D
26.कुन खेल कहाँ हुँदैछका सम्बन्धमा जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।
Group 1 Group 2
a. क्रिकेट वर्ल्डकप २०२३ 1. न्यूजील्याण्ड
b. एसियाली खेलकुद २०१९ 2. इङ्ल्याण्ड
c. १२ औं एकदिवशीय क्रिकेट, २०१९ 3. भारत
d. U-19 विश्वकप क्रिकेट, २०१८ 4. युयई
विकल्पहरू :
A.a-3,b-4,c-2,d-1
B.a-3,b-4,c-1,d-2
C.a-4,b-3,c-2,d-1
D. a-4,b-3,c-1, d-2
27. निम्न कथनबारे विचार गर्नुहोस् । उल्लेखित कथनहरुमा कुन ठिक हो/हुन् ?
1. लिच्छवी राजा शंकरदेवले शंकराचार्यको नेपाल भ्रमणको स्मरणमा आफ्नो नाम शंकरदेव राखेका हुन् ।
2 . लिच्छवीराजाले खडा गरेको नेपालको पहिलो तिथिमितियुक्त अभिलेख मानदेवले वि.सं. ५२१ मा खडा गरेको चांगुको अभिलेख (संस्कृत भाषामा, ढुंगामा कुदिएको थियो) हो।
3. पलाञ्चोक भगवती मानदेवले स्थापना गरेको मानिन्छ ।
4. अंशुवर्माको पालादेखि शासनलाई विकेन्द्रिकरण गर्दै स्वतन्त्र शासनलाई प्रश्रय दिने नीति अनुरुप पाञ्चालीप्रथाको शुरुवात भएको मानिन्छ ।
विकल्पहरू :
A. 1 र 4 मात्र
B. 1 मात्र,
C.1 र 3 मात्र,
D. 1,2,3 र 4 सबै
28.जोडा मिलाई कोणबाट सही उत्तर दिनुहोस् ।
Group 1 Group 2
a. सम्यक प्रयास 1. सुधारको बाटोमा अग्रसर रहने
b. सम्यक स्मृति 2. चार आर्य सत्यमा विश्वास गर्ने
C. सम्यक सङ्कल्प 3. राम्रा कुरालाई महत्व दिने
d. सम्यक दृष्टि 4. मानसिक तथा नैतिक विकासको प्रयास गर्ने ।
विकल्पहरू :
A.a-1, b-3, c-4,d-2
B. a-1, b-3, C-2, d-4
C.a-3, b-1, C-4, d-2
D. a-3, b-2, C-4,d-1
29.वि.स. २००२-२००७ सालसम्मको डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सनको पद सम्हालेका व्यक्ति तलका मध्ये को हुन् ??
विकल्पहरू :
A. मृणेन्द्र शमसेर राणा
B. बहादुर शमशेर राणा
C. शारदा शमसेर राणा
D. खड्ग नरसिंह राणा
30.तलका मध्ये कुन आधारभूत तह (कक्षा १-८) को सक्षमता होइन ?
विकल्पहरू :
A. भाषिक, तार्किक तथा व्यवहारिक गणितीय सीप विकास र प्रयोग
B. सूचना र विचारको आदानप्रदान, विश्लेषण तथा सूचना प्रविधिको प्रयोग
C. सामाजिक बानी व्यहोराको विकास
D. स्वास्थ्य, नैतिक र असल सामाजिक व्यवहारको विकास
31.विद्यालय क्षेत्र सुधार कार्यक्रम अनुसार नेपालको विद्यालय तहको शैक्षिक संरचना कुन हो?
विकल्पहरू :
A. ५+३+२+२
B. ५+२+३+२
C.४+८
D.८+४
32.नेपालको संविधान को कुन अनुसूचीमा संघको अधिकारबारे उल्लेख छ ?
विकल्पहरू :
A. अनुसुची ३
B. अनुसूची ४
C. अनुसुची ५
D. अनुसुची ६
33. नेपालको संविधान अनुसार तलका मध्ये कसलाई माध्यमिक तहसम्मको शिक्षा निःशुल्क दिइने व्यवस्था छ ?
विकल्पहरू :
A. प्रत्येक व्यक्ति
B. प्रत्येक नागरीक
C. प्रत्येक समुदाय
D. प्रत्येक प्रदेश
34. परिपक्वता र सिकाईको माध्यमबाट व्यक्तिमा आउने परिवर्तनलाई के भनिन्छ ?
विकल्पहरू :
A. सिकाई
B. परिपक्वता
C. वृद्धि
D. विकास
35.सिगमन्ड फ्रायड ले चेतनाको विज्ञानलाई कति भागमा वर्गिकरण गरेका छन् ?
विकल्पहरू :
A. ४
B.३
C.२
D. ५
36.जिल्ला शिक्षा समितिका मनोनित सदस्यको पदावधी कति बर्ष हुन्छ ?
विकल्पहरू :
A. १ बर्ष
B. २ बर्ष
C.३ बर्ष
D. ४ बर्ष
37.पाठ्यक्रम निमार्णमा प्रभाव पार्ने तत्वहरुमा तलको मध्ये कुन पर्दैन ?
विकल्पहरू :
A. समकालिन समाज
B. राजनैतिक अवस्था
C. सिकाई प्रक्रिया
D. बालकको अध्ययन
38. शिक्षा नियमावली २०५९ अनुसार विद्यालयको वर्गीकरणका लागि गठीत सिफारिस समितिमा को रहदैन?
विकल्पहरू :
A. विनि
B. स्रोतव्यक्ती
c. विद्यालय व्यवस्थापन समितिको अध्यक्ष्य
D. पेशागत संस्ताका प्रतिनिधि
39. शिक्षक सेवा आयोगले शिक्षक नियुक्ति तथा बढुवाका लागि सिफारिस गर्न तलका मध्ये कुन परीक्षाको व्यवस्था गरेको छैन ?
विकल्पहरू :
A. लिखित परीषा
B. मौखिक परीक्षा
C. प्रयोगात्मक
D. आन्तरिक परीक्षा
40 जोडा मिलाउनुहोस् : (Match the following:)
विकल्पहरू :
A. i -1, ii —2, iii-3
B. i -2, ii –1, iii-3
C. i –1, ii -3, iii -2
D. i -3, ii —2, iii – 1
41. शिक्षा विधा हो किनकि यसको विशिष्ट उद्गम, आधार, प्रयोग, मापन प्रणाली र सैद्धान्तिक संरचना छ । यसमा असान्दर्भिक विशेषता पहिचान गर्नुहोस् । ("Education is a discipline because it has specific origin, foundation, application, system of measurement and theoretical structure." Identify the irrelevant quality/qualities.)
विकल्पहरू :
A. विशिष्ट उद्गम र प्रयोग (Specific originand application)
B. (मापन प्रणाली र सैद्धान्तिक संरचना(System of measurement and theoretical structure)
C. प्रयोग र मापन प्रणाली (Application and system of measurement)
D. आधार र प्रयोग (Foundation and application)
42. प्रवेश व्यवहार सिकाइको ........ हो भने उत्प्रेरणा सिकाइको ........ हो । (Entering behavior is the .... ... of learning, where as motivation is the ..... of it.)
विकल्पहरू :
A. आधार, सुरुवात (foundation, initiator)
B. उत्पादन, प्रक्रिया (product, process)
C. घटना, कारोबार (antecedent, transaction)
D. उपलब्धि, आधार (outcome, base)
43.शाब्दिक सिकाइलाई S_v_R सङ्केतद्वारा चिनिन्छ, यहाँ V ले के जनाउँछ ? (Verbal learning is symbolized by S-V-R, here V indicates:)
विकल्पहरू :
A. आन्तरिक उत्तेजना र वाह्य प्रतिक्रिया (Internal stimulus and external response)
B. वाह्य उत्तेजना र आन्तरिक प्रतिक्रिया (External stimulus and internal response)
C. आन्तरिक प्रतिक्रिया र आन्तरिक उत्तेजना (Internal response and internal stimulus)
D. वाह्य प्रतिक्रिया र वाह्य उत्तेजना (External response and internal stimulus)
44. शास्त्रीय सम्बन्ध प्रत्यावर्तन सिकाई सिद्धान्त र क्रियापरक सम्बन्ध प्रत्यावर्तनका विशेषताबिच जोडा मिलाउनुहोस् । (Match the features of classical and operant conditioning)
विकल्पहरू :
A. i-1, ii-2
B.i-2, ii-1
C.i-1, ii-3
D. i-2,ii -3
45. शिक्षकलाई तालिमका लागि कसले छनौट गर्दछ ?
विकल्पहरू :
A. प्र. अं
B. विद्यालय व्यवस्थापन समिति
C. स्रोतव्यक्ति
D. विद्यालय निरिक्षक
46. UNIVAC stands for
विकल्पहरू :
A. Universal Automatic Calculator
B. Universal Native Input Automatic computer
C. Universal Native Input Automatic calculator
D. Universal Automatic Computer
47. नेपालमा पर्सना कम्प्युटर बनाउने पहिलो व्यक्ती को हुन ?
विकल्पहरू :
A. भरत जंग
B. गेहेन्द्र शमशेर
C. मुनी बहादुर शाक्य
D. गोपाल नारायण बैद्ध
48. What is the full form of VIRUS
विकल्पहरू :
A. Vital Information Resource Under See
B. Vital Information Researching Under Seize
C. Vital Information Resource Under Seize
D. Vital Information Reasoning Under Seize
49. Which of the following is NOT one of Excel's what-if functions?
विकल्पहरू :
A. Goal seek
B. Solver
C. Scenario Manager
D. Auto Outline
50. Which menu in MSWord can be used to change character size and typeface?
विकल्पहरू :
A. View
B. Tools
C. Format
D. Data
facebook :


- Reviews (0)
Nothing Found...Leave a review