TSC Model set 26

TSC Model set 26

TSC Model set 26

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 26 (50x2 = 100)

 

 

१. सबै भन्दा लामो दिन भएको ग्रह कुन हो?

क) शुक्र

ख) बरूण

ग) शनि

घ) बुध

 

 

 

२. विश्वमा सबैभन्दा बढी फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड कुन हो?

क) जाजा पिक

ख) माउन्ट फुजि

ग) विन्ध्याचल पर्वत

घ) साईनाई पहाड

 

 

 

३. हिमनदीले बगाएर ल्याएको ढुङ्गा, माटो, पात पतिङगर आदि थुप्रिएर बनेको ढीस्कोलाई के भनिन्छ?

क) हिमोड

ख) खार्पोस

ग) एस्कर

घ) हिम सागर

 

 

 

४. त्रिशुली नदीको पौराणिक नाम के हो?

क) शितप्रभा

ख) हरिगंगा

ग) हरगंगा

घ) प्रभावती

 

 

 

५.शरद ऋतुमा कुन कुन महिना पर्दछन्?

क) भदौ र असोज

ख) असोज र कार्तिक

ग)कार्तिक र मंसिर

घ)मंसिर र पुस

 

 

 

६.देउथलको युदधमा नेपालको तर्फबाट कसलै नेतृत्व गरेका थिए?

क) अमर सिंह थापा

ख) भक्ति थापा

ग)बलभद्र कुंवर

घ) जस्पाल थापा

 

 

 

७. श्रीस्वस्थानी व्रतकथा कुन पुराणबाट लिइएको हो ?

क) विष्णु पुराण

ख) स्कन्द पुराण

ग) भागवद पुराण

घ) नारद पुराण

 

 

 

 

८." मानव केन्द्रित पुनरलाभका लागि साक्षरता,प्रविधि प्रयोगको असमानतामा न्यूनता” यो के को नारा हो?

क) UN को साक्षरता वर्ष 1990

ख) SAARC साक्षरता वर्ष 1996

ग) UNESCO

घ) अंतरराष्ट्रीय साक्षरता दिवस 2021

 

 

 

९.२०७८ भाद्र २५ मा अर्थमन्त्री दवारा पेश गरिएको आर्थिक विधेयक लाई प्रतिस्थापन गर्ने विधेयकमा २०७८/८९मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान गरिएको छ?

क) ४.५ प्रतिशत

ख) ५ प्रतिशत

ग) ६.५ प्रतिशत

घ) ७ प्रतिशत

 

 

 

१०. सन् 1987मा ब्रटल्याण्ड कमिसनले पेश गरेको प्रतिवेदनको नाम के थियो?

क) हाम्रो साझा अधिकार

ख) हाम्रो साझा भविष्य

ग) सुनौलो भविष्य

घ) सुनौलो जीवन

 

 

 

 

११. पृथ्वी दिवस कहिले मनाइन्छ?

क) May 22

ख) Jun 5

ग) Apr 22

घ) Dec 10

 

 

 

१२. सार्क शिखर सम्मेलनमा भाग लिने पहिलो महिला को थिइन?

क) इन्दिरा गान्धी

ख) बेनजिर भुट्टो

ग) खालिदा जिया

घ) सेख हसिना वाजेद

 

 

 

१३. UNO को बिशिष्टिकृत सस्था (II0) ले कहिले नोबेल पुरस्कार प्राप्त गरेको थियो?

क) सन् १९५४

ख) सन् १९६१

ग) सन् १९६५

घ) सन् १९६९

 

 

१४. अमेरिकाले कहिले अफगानिसतानबाट आफ्ना सैनिकहरू पूर्णरूपमा फिर्ता गर्यो?

क) सन् 2021 Aug 30

ख) सन्2021 Aug 16

ग) सन्2021 Aug 13

घ) सन्2021 Feb 28

 

 

 

१५. नेशनल जियोग्रफिक एक्सप्लोरर अवार्ड 2021 प्राप्त गर्ने नेपाली को हुन?

क)मुकेश चालिसे

ख) उत्तमबाबु श्रेष्ठ

ग)प्रलाध योजन

घ)विकास अधिकारी

 

 

 

१६. नेपालमा साक्षर जिल्ला घोषणा गर्ने ५५औं जिल्ला कुन हो ?

क) अछाम

ख) काभ्रेपलाञ्चोक

ग) संखुवासभा

घ) काठमाडौं

 

 

 

१७. शिक्षा मन्त्रालयमार्फत् सञ्चालित नीति तथा योजनाहरू का आधारमा आधारभूत र माध्यमिक शिक्षाका कार्यक्रमहरू कार्यान्वयन गर्ने केन्द्रीय निकाय कुन हो ?

क)शिक्षा तथा मानव स्रोत विकास केन्द्र

ख) शैक्षिक गुणस्तर परीक्षण केन्द्र

ग) राष्ट्रिय परीक्षा बोर्ड

घ) सामाजिक विकास मन्त्रालय

 

 

 

१८. उत्तर बाल्यवस्थामा बालबालिकाको तौलको वार्षिक वृद्धिदर सरदर कति हुन्छ?

क) 1 देखि 2 pound

ख) 2 देखि 3 pound

ग) 3 देखि 4 pound

घ) 3 देखि 5 pound

 

 

 

१९. मानव विकासमा समायोजनको अवस्था भनेर कुन अवस्थालाई चिनिन्छ?

क) नवजात अवस्था

ख) शैशवावस्था

ग) पूर्व बाल्यावस्था

घ) उत्तर बाल्यावस्था

 

 

 

२०."मनोविज्ञानका सिद्धान्तहरूको प्राप्तिलाई शिक्षा क्षेत्रमा प्रयोग गर्न शिक्षा मनोविज्ञान हो" यो कस्को भनाइ हो ?

क) Stout

ख) Skinner

ग) Kolesnik

घ) C.J.Judd

 

 

 

२१. सिकाइ सामान्यतया के मा आधारित ब्यवहारमा हुने परिवर्तन हो?

क) अभ्यास र अनुभव

ख) अभ्यास र चुनौती

ग)चुनौती र अनुभव

घ) चुनौती र पुनर्बल

 

 

 

२२. व्यवहारलाई बढोत्तरी तलका मध्ये के ले गर्छ?

क) दण्ड

ख) प्रतिक्रिया

ग)  सम्बलन

घ) नकारात्मक दण्ड

 

 

 

२३. सम्बन्ध प्रत्यावर्तन सिकाइमा व्यवहारलाई प्रभावित पार्ने विशिष्ट बस्तु वा घट्ना लाई के भनिन्छ?

क) उत्तेजना

ख) प्रतिक्रिया

ग) नतिजा

घ)क्रिया

 

 

 

२४. सेतो कुकुरसँग डराएको बालक खरायो वा सेतो भुवादार वस्तुसँग पनि डराउनु के हो ?

क) उत्तेजनाको विभेदीकरण

ख) व्यवहार निर्माण

ग) उत्तेजनाको सामान्यीकरण

घ) परिशयन

 

 

 

२५. राष्ट्रीय पाठ्यक्रम प्रारूप 2076 मा कुन कक्षामा कार्य पुस्तक (WORK BOOK)प्रयोगमा जोड दिइने व्यहोरा उल्लेख छ?

क) प्रारम्भिक

ख) मध्यम

ग) माथिल्लो

घ) सबै

 

 

 

२६. विदयार्थीका लागि सबैभन्दा उपयोगी हुने सामग्री कुन हो?

क) पाठयक्रम

ख) पाठ्यपुस्तक

ग)सन्दर्भ सामाग्री

घ) शिक्षक निर्देशिका

 

 

 

२७. कक्षा 1-3 मा एकीकत ढाँचाको पाठ्यक्रम कार्यान्वयन गर्ने विषय उल्लेख भएको आधिकारिक दस्तावेज कुन हो?

ख) शिक्षा नियमावली २०४९

ग) विदयालय क्षेत्र विकास कार्यक्रम

घ) राष्ट्रीय पाठ्यक्रम प्रारूप २०७६

 

 

 

२८. दैनिक पाठ योजनाको सबैभन्दा महत्वपूर्ण अङ्ग कुन हो?

क) उद्देश्य

ख) शैक्षिक सामग्री

ग) शिक्षण विधि

घ) मूल्यांकन

 

 

 

२९.शैक्षिक सामग्री निर्माण र छनौट गर्दा ध्यान दिनुपर्ने सबभन्दा महत्वपूर्ण पक्ष कुन हो?

क) उपयुक्त साइजको र सफा

ख) टीकाउ र बलियो

ग) विद्यार्थीको रुचि क्षमता र स्तर अनुसारको

घ) खरिद गरेर ल्याइएका सामग्रीबाट बनाइएको

 

 

 

३०. मूल्याङ्कनको परिभाषा सँग सबैभन्दा बढी मेलखाने कुन हो?

क)कमि कमजोरी पत्ता लगाउनु

ख) परीक्षा लिन

ग) मूल्य निर्धारण गर्नु

घ) अंकुन गर्नु

 

 

 

३१.विषयगत परीक्षाको बेफाइदा तलको मध्ये कुन होइन?

क)विषयगत व्यापकतामा कमी

ख) परीक्षणको विश्वसनियतामा कमी

ग) गफ लेख्ने प्रवृत्तिको विकास

घ) अन्दाजको भरमा उत्तर मिल्न सक्ने

 

 

 

३२. नेपालको संविधानको कुन धारामा राष्ट्रपतिले संकटकालीन अवस्थाको घोषणा वा आदेश जारी गर्ने व्यवस्था छ?

क) धारा २७३

ख) धारा २७४

ग) धारा २७५

घ) धारा २७६

 

 

 

३३. औपचारिक शिक्षामा सामान्यतः प्रयोगमा नआउने शैक्षणिक सँगठन कुन हो?

क) कक्षा शिक्षण

ख) विषय शिक्षण

ग) बहकक्षा शिक्षण

घ) वर्गविहीन शिक्षण

 

 

 

३४. कलेज अफ एजुकेशन को विस्तारित केन्द्र काठमाडौं बाहिर सर्वप्रथम कहाँ स्थापना भएको थियो?

क) नेपालगञ्ज

ख) धरान

ग) वीरगन्ज

घ) पोखरा

 

 

 

३५. नतिजालाई तुरुन्तै प्रयोग गर्ने हिसाबले गरिने अनुसन्धान कुन हो?

क) शैक्षिक अनुसन्धान

ख) घटना अध्ययन

ग) प्रायोगिक अनुसन्धान

घ) कार्यमुलक अनुसन्धान

 

 

 

३६.INTERNET EXPLORER तलको मध्ये कुन अन्तरगत पर्दछ?

क) Operating System

ख) Compiler

ग) Browser

घ) IP adress

 

 

 

37. MS-WORD DOCUMENT HT SPELLING CHECK गर्ने SHORTCUT KEY कुन हो?

क) F7

ख) Shift+F7

ग) Ctrl +F7

घ) Alt+ F7

 

 

 

३८.MS-EXEL मा तलको मध्ये कुनवाट CUT गर्न सकिंदैन?

क) Enter Ctrl+C

ख) Edit बाट Cut menu मा गएर

ग) Standard bar को cut button मा click गरेर m

घ) ctrl+xpress गरेर

 

 

 

३९.MICROSOFT POWERPOINT मा CHART लाई कसरी EDIT गर्न सकिन्छ?

क) chart object लाई तीन पटक click गरेर

ख) chart object लाई दुई पटक click गरेर

ग) chart object लाई एक पटक click गरेर

घ) chart object लाई click गरि drag गरेर

 

 

 

४०.COMPUTER लाई भाइरस बाट जोगाउन तपाईंको कम्प्युटरमा के INSTALL गर्नु पर्छ?

क) backup wizard

ख) disk cleanup

ग) Antivirus

घ) Disk defragmenter

 

 

 

४१."कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाइने छैन।” यो नेपालको संविधानको कुन हकमा छ?

क) स्वतन्त्रताको हंके

ख) सम्मानपूर्वक बाँच्न पाउने हक

ग) न्याय सम्बन्धी हक

घ) शोषण विरुद्धको हक

 

 

 

४२.शिक्षा ऐन २०२८(सशधिन सहित)अनुसार राष्ट्रिय परिक्षा बोर्डले बोर्डको कस्तो प्रतिवेदन मन्त्रालयमा पेश गर्नुपर्ने व्यवस्था छ?

क)मासिक र बार्षिक

ख) त्रैमासिक र वार्षिक

ग)अर्धवार्षिक र वार्षिक

घ) आवधिक र वार्षिक

 

 

 

४३.शिक्षा नियमावली २०५९/सशधिन सहित) अनुसार बहालवाला शिक्षकको तलब वृदधि हँदा निवृत्त शिक्षकको निवृत्तिभरणमा  कति रकम वृद्धि हुन्छ?

क) एक चौथाई

ख) एक तिहाइ

ग) आधा

घ) दुई तिहाइ

 

 

 

४४.शिक्षक सेवा आयोग नियमावली २०५९/संशोधन सहित) अनुसार स्थाई शिक्षकले बढ़वाको लागि उम्मेदवार हन सम्बन्धित श्रेणीको तहमा कति शैक्षिक सत्रको अवधि पूरा गरेको हुनु पर्छ?

क)३ वर्ष

ख) ५ वर्ष

ग) ७वर्ष

घ) १० वर्ष

 

 

 

४५.स्थानिय सरकार सञ्चालन ऐन२०७४ मा स्थानिय पुस्तकालय र वाचनालय को के गर्ने अधिकार स्थानिय तहलाई दिइएको छ?

क) सञ्चालन तथा व्यवस्थापन

ख) अनुमति तथा नियमन

ग) सञ्चालन तथा समन्वय

घ) व्यवस्थापन तथा नियमन

 

 

४६.HOSPITAL:DOCTOR जस्तै सम्बन्ध भएको जोडा विकल्प कुन हो?

क) ARMY:SOLDIER

ख) COLLEGE:STUDENT

ग) SCHOOL:TEACHER

घ) LAWER:COURT

 

 

 

४७.'खति' को उल्टो अर्थ दिने शब्द कुन हो?

क) उत्पत्ति

ख) उपति

ग) उत्पात

घ) उपहार

 

 

 

४८.२२जना छात्रा र १८ जना छात्र भएको कक्षामा छात्रको प्रतिशत कति हुन्छ?

क) ३५

ख) ४०

ग) ४५

घ) ५५

 

 

 

४९. Look at this series: F2, __, D8, C16, B32, ... What number should fill the blank?

a) A16

(b) G4

c) E4

(d) E3

 

 

 

५०.विकल्पमा भएका चित्रहरूको एउटा भागको रूपमा चित्र (X) हुने विकल्प कुन हो?

a) 1

b) 2

c) 3

(d) 4



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login