- Home
- Show Content
TSC Model set 27
TSC Model set 27
TSC Model set 27
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 27 (50x2 = 100)
1. स्थानिय सरकार संचालन ऐन २०७४ कहिले जारी भएको हो ?
क) २०७४/०६/२९
ख) २०७४/0७/२९
ग) २०७४/0५/२९
घ) २०७४/0८/२९
२..शिक्षा ऐन २०२८ मा नियम बनाउने अधिकार कुन दफामा उल्लेख गरिएकोछ ?
क) दफा ११
ख) दफा १६
ग) दफा १९
घ) दफा २२
३. शिक्षक सेवा आयोगको कार्यालय कहाँ रहने ऐनको व्यवस्था रहेको छ ?
क) राजधानीमा
ख) आयोगले तोकेको ठाउँमा
ग) काठमाडौं उपत्यकामा
घ) निश्चित स्थान तोकिएको छैन
४. नेपालको संविधानको अनुसुचि ५ मा संघको अधिकार सुचि कतिवटा बँदामा उल्लेख गरिएको छ ?
क) ३५
ख) २१
ग) २५
घ) २२
५. विद्यालयमा वि.व्य.स. बैठक कति पटक बस्नुपर्ने प्रावधान छ?
क) प्रत्येक महिनामा कम्तिमा १ पटक
ख) २ महिनामा कम्तिमा १ पटक
ग) १ बर्षमा कम्तिमा ६ पटक
घ) आवश्यकता अनुसार जति पटक पनि बस्न सकिने
६. विद्यालयमा प्रयोग गरिने एप्लिकेसन सफटवेयरमा कुन पर्दैन ?
क) Email
ख) Excel
ग) Word
घ) PowerPoint
७. कम्युटर अपराध अन्र्तगत कुन पर्दैन ?
क) पाइरेसी
ख) ह्याकिङ
ग) स्टकिङ
घ) साइबर इथिक्स
८. नेपालमा साइबर सुरक्षा नीति कहिले आएको हो ?
क) २०६७
ख) २०७१
ग) २०७२
घ) २०७३
९. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले डिजिटल साक्षरता, प्रविधिमा आधारित सिकाइ सहजिकरणका लागि कस्तो सामग्री विकास गर्ने नीति लिएकोछ ?
क) डिजिटाइज्ड
ख) अन्तक्रियात्मक विद्युतीय सामग्री
ग) श्रव्य सामग्री
घ) माथिका सबै
१०. मानव निर्मित पहिलो हिसाव गर्ने यन्त्र कुन हो?
क) अबाकस
ख) क्यालकुलेटर
ग) नेपियर्स बोन
घ) पास्कलाइन
११. दिइएको चित्रलाई तलका मध्ये कुनले पुरा गर्छ ?
क) 1
ख) 2
ग) 3
घ) 4
१२. ......? चिन्ह भएको ठाउँमा उपयुक्त चित्र कुन होला ?
क) 1
ख) 2
ग) 3
घ) 4
१३. तलको x चित्र कुनले पुरा गर्छ ?
क) 1
ख) 2
ग) 3
घ) 4
१४. तलको चित्रमा नमिल्ने पत्ता लगाउनुहोस् ।
क) A
ख) B
ग) C
घ) D
१५. तलका मध्ये नमिल्ने छान्नुहोस् ।
क) inch
ख) ounce
ग) centimeter
घ) yard
१६. 17 बलहरू 720 मा बेच्दा 5 बलको क्रय मूल्य बराबरको घाटा हुन्छ भने 1 बलको क्रय मूल्य कति होला?
क) रू. ४५
ख) रू.५०
ग) रू.५५
घ) रु.६०
१७. NQ: SV:: DG:?
क) JM
ख) IK
ग) IL
घ) HK
१८.. 20 महिला मिलेर एक काम 16 दिनमा गर्न सक्छन्। सोही काम 16 पुरुषले 15 दिनमा गर्न सक्छन् भने पुरुष र महिलाको कार्यक्षमताको अनुपात कति होला ?
क) 3:4
ख) 4:3
ग) 5:3
घ) कुनै पनि होइन
१९. कक्षा कोठामा प्रयोग हुने उत्प्रेरक कस्तो खालको उत्प्रेरक हो ?
क) जन्मजात
ख) आर्जित
ग) प्राकृतिक
घ) जैविक
२०. सिकाइमा हतोत्साहित गर्न सक्ने साधन तलका मध्ये कुन हो?
क) मापन
ख) मूल्याङ्कन
ग) परीक्षा
घ) निरन्तर मूल्याङ्कन
२१. कार्यमूलक अनुसन्धान किन आवश्यक हुन्छ ?
क) आधारभूत सिद्धान्त निर्माण गर्न
ख) निष्कर्षको सामान्यीकरण गर्न
ग) शिक्षण सिकाइमा सुधार गर्न
घ) शिक्षणका बाधा हटाउन
२२. वर्तमान पाठ्यक्रम संरचनाले कति कक्षासम्मको स्थानिय पाठ्यक्रम विकासको जिम्मेवारी स्थानिय तहलाई दिइएको छ ?
क) आधारभूत (कक्षा ३ सम्म)
ख) आधारभूत (कक्षा ५ सम्म)
ग) आधारभूत (कक्षा ८ सम्म)
घ) आधारभूत र माध्यमिक दुबै (कक्षा १२ सम्म)
२३. प्रदर्शन बोर्डको साइज सामान्यतया कति हुन्छ ?
क) ५ फिट x ५.५ फिट
ख) 8 फिट x 8.५ फिट
ग) ५ फिट x ३.५ फिट
घ) 8 फिट x ५ फिट
२४. राष्ट्रिय पाठ्यक्रम प्रारूप २0७६ बमोजिम विद्यार्थी सिकाई क्षमताको आधारमा तह ३ ले कुन समुहलाई जनाउदछ ?
क) कक्षा 8-५
ख) कक्षा ६-८
ग) कक्षाए-१०
घ) कक्षा ११-१२
२५. तलका मध्ये कुन विधि प्रयोग गर्दा ध्यान दिन सकिएन भने शिक्षण कार्य विषयवस्तु बाहिर पनि जान सक्छ ?
क) प्रश्नोत्तर
ख) प्रवचन
ग) छलफल
घ) प्रदर्शन
२६. आकस्मिकताको व्यवस्थापन कुन सिकाइ सिद्धान्तको विशेषता हो ?
क) शास्त्रीय सम्वन्धन
ख) कार्यपरक सम्वन्धन
ग) प्रयत्न र भूल
घ) अन्तदृष्ट्रि सिकाइ
२७. सिकाइको स्थानान्तरणको सिद्धान्तहरूमध्ये साझा र विशिष्ट तत्वको सिद्धान्तको प्रतिपादक को हुन ?
का जोन डिवे
ख) चार्ल्स स्पियरम्यान
ग) चास जड
घ) जोन लक
२८. मानव विकासको क्षितिजीय विधिका प्रतिपादक को हुन् ?
का स्किनर
ख) टेम्पलिन
ग) अलेन ए. स्टोन र विलिराई कोस्लान
घ) पियाजे र शर्नडाइक
२९. तत्परताको निराम कुन सिकाइ सिद्धान्तसंग बढी नजिक छ।
क) शास्त्रिय सम्वन्धन
ख) कार्यपरक सम्बन्धन
ग) प्रयत्न र भूल
घ) अन्तदृष्ट्रि
३०. नेपालमा सबैभन्दा धेरै कर्मचारी भएको संस्थान कुन हो ?
क) नेपाल टेलिकम
ख) नेपाल विद्युत प्राधिकरण
ग) नेपाल आयल निगम
घ) नेपाल वायु सेवा निगम
३१. शिक्षाको मूख्य ध्येय तलका मध्ये कुन हो ?
क) ज्ञानवान बनाउनु
ख) चरित्रवान बनाउनु
ग) अन्र्तनिहित क्षमताको विकास गर्नु
घ) निरन्तर सिकाइ गराउनु
३२. हालै विश्वकै अग्लो स्थानबाट बन्जी जम्पको निर्माण कुन देशमा गरिएको छ ?
क) चीन
ख) भारत
ग) अमेरिका
घ) अष्ट्रेलिया
३३. सार्कका पर्यवेक्षक राष्ट्रहरू कति छन् ?
क) ७
ख) ८
ग) ९
घ) १०
३४. नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खडकाले कति नम्बरको जर्सी लगाएर खेल्ने गर्थे ?
क) ६६
ख) ११
ग) १०
घ) ७७
३५. राष्ट्रिय गौरबका आयोजना मध्ये सिंचाईसंग सम्वन्धित कतिवटा आयोजनाहरू रहेका छन् ?
क) ५
ख) ६
ग) ७
घ) ८
३६. सार्कको स्थापना कहिले भएको थियो ?
क) सन् १९८५ डिसेम्बर १४
ख) सन् १९८५ डिसेम्बर ८
ग) सन् १९८५ जून ६
घ) सन् १९८५ अक्टोबर २४
३७. विश्वमा सबैभन्दा बढी अलैची उत्पादन गर्ने देश कुन हो ?
क) नेपाल
ख) भारत
ग) चीन
घ) पाकिस्तान
३८. दिगो विकासको १५ औ लक्ष्य केसंग सम्वन्धित छ ?
क) पानिमुनिको जीवन
ख) जलवायू परिवर्तन
ग) जमिनको जीवन
घ) शान्ति, न्याय र समानता
३९. नेपालको पहिलो जननिर्वाचित शिक्षामन्त्री को थिए?
क) नृपजंग राणा
ख) लक्ष्मीप्रसाद देवकोटा
ग) विपि कोइराला
घ) परशुनारायण चौधरी
४०. नेपालको सबैभन्दा सानो औद्योगिक क्षेत्र कुन हो?
क) वीरेन्द्रनगर औद्योगिक क्षेत्र
ख) भक्तपुर औद्योगिक क्षेत्र
ग) धनकुटा औद्योगिक क्षेत्र
घ) गजेन्द्र नारायण औद्योगिक क्षेत्र
४१. नेपालको इतिहासमा जिउँदो सहिद भनेर कसलाई चिनिन्छ?
क) टंकप्रसाद आचार्य
ख) बाबुराम आचार्य
ग) सुर्यप्रसाद उपाध्याय
घ) शुक्रराज शास्त्री
४२. तलका मध्ये कुन त्रिमधु मा पर्दैन?
क) दुध
ख) मह
ग) घ्यू
घ) चिनी
४३. सबैभन्दा सानो संरक्षित क्षेत्र कुन हो ?
क) अपिनप्पा
ख) गौरीशंकर
ग) कृष्णासार
घ) मनास्लु
४४.माझी जातिको मूख्य मानिसलाई के भनिन्छ?
क) मुखिया
ख) भलमन्सा
ग) मिजार
घ) मुल्मी
४५. एशिया महादेशको सबैभन्दा लामो नदी कुन हो?
क) यान्जे
ख) गंगा
ग) हातक हो
घ) अमेजन
४६. मकालु हिमाल कुन जिल्लामा पर्छ ?
क) सोलुखुम्बु
ख) ताप्लेजुङ
ग) गोरखा
घ) संखुवासभा
४७. तेलको महासागर भनेर चिनिने महासागर कुन हो?
क) आन्ध
ख) प्रशान्त
ग) कुमेरू
घ) हिन्द
४८. नेपालबाट सवैभन्दा नजिकबाट टाढा पने सार्क राष्ट्रको कुन क्रम सही छ?
क) ढाका, नयाँ दिल्ली. इस्लामावाद, कोलम्बो, माले
ख) शिम्पु, ढाका, काबुल, माले, कोलम्बो
ग) नया दिल्ली, ढाका, इस्लामाबाद. काबुल, कोलम्बो
घ) इस्लामावाद, नयाँ दिल्ली, काबुल, कोलम्बो, माले
४९. कति बर्ष अघि मात्र पृथ्वीमा जीवको विकास भएको मानिन्छ ?
क) ५० करोड
ख) ४० करोड
ग) ६० करोड
घ) ७0 करोड
५०. तलका मध्ये कुन दिन सम्पात पर्दछ?
क) २१ जून
ख) २१ मार्च
ग) २२ डिसेम्बर
घ) २१ सेप्टेम्बर
facebook :


- Reviews (0)
Nothing Found...Leave a review