TSC Model set 28

TSC Model set 28

TSC Model set 28

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 28 (50x2 = 100)

 

 

 

1. शैक्षणिक व्यवस्थापन भनेको के हो ?
बिकल्पहरू:
A. विद्यालय व्यवस्थापन
B. बालमैत्री कक्षाकोठा व्यवस्थापन
C. कक्षा शिक्षण व्यवस्थित गर्न गरिने सबै खाले व्यवस्थापन
D. विद्यालय प्रशासन सञ्चालन

 

 

2.रेडियो टि.भि. सुनेर हुने सिकाई सिक्षाको कुन स्वरुप हो ?
बिकल्पहरू:
A. औपचारीक
B. अनौपचारीक
C. खुल्ला
D. अनियमित

 

 

3.अभ्यासले सिकाईको मात्रा बढाउँछ भने पुनर्वल/सम्वलनले ..... ।
बिकल्पहरू:
A. सिकाईको दर घटाउँछ
B. सिकाईको दर बढाउँछ
C. सिकाईको मात्र बढाउँछ
D. सिकाईको मात्रमा पृष्ठपोषणा प्रदान गर्छ

 

 

4.प्यावलव  र स्किनरको सिकाई सिद्धान्तमा जोडा मिलाउनुहोस् । 
a. प्यावलव            1. आकस्मिक व्यवहार 
b. स्किनर             2. निर्देशित व्यवहार 
                          3. स्वतन्त्र व्यवहार

बिकल्पहरू:
A. a-1, b-2
B. a-3, b-2
C. a-2, b-1
D. a-1, b-3

 

 

 

5.Operant conditioning theory मा  'Operant'  शब्दले के बुझाउँछ ?
बिकल्पहरू:
A. कुनै पनि सिकाई सिक्नका लागि प्राणी आपूm क्रियाशील हुनैपर्दछ ।


B. प्राणी कुनै न कुनै आवश्यकताबाट प्रेरित हुन्छ ।


C. आवश्यकताले गर्दा प्राणीले साधारण खोजी कार्य शुरु गर्दछ ।


D. खोजी कार्यमा प्राणी जब सक्रिय हुन्छ तब उसले विभिन्न व्यवहार देखउँछ फलस्वरुप उसले सिक्दछ

 

 

6.राष्ट्रिय पाठ्यक्रम प्रारुप (NCF) , २०७६ कहिले स्वीकृत भएको हो ?
बिकल्पहरू:
A. २०७६/३/२०
B. २०७६/४/२०
C. २०७६/५/२०
D. २०७६/६/२०

 

 

7.पाठ्यपुस्तक वितरा व्यवस्थापन अनुगमन केन्द्रीय समितिको अध्यक्ष को रहने व्यवस्था छ ?
बिकल्पहरू:
A. महानिदैशक, पाविके
B. महानिदैशक, शिक्षा तथा मानव स्रोत विकास केन्द्र
C. सहसचिव, शिक्षा मन्त्रालय
D. महाप्रबन्धक जनक शिक्षा सामग्री केन्द्र लि.

 

 

8.सिकारु र सहजकर्ता आमनेसामने नभए पनि विभिन्न प्रविधिको माध्यमबाट आमने सामने भए जस्तै गरी सोझो सम्पर्कमा रहेर कुराकानी र अन्तरक्रियाका माध्यमबाट सिकाउने पद्धतिलाई के भनिन्छ ?
बिकल्पहरू:
A. E-Learning
B. Virtual Classroom Learning
C. Multimedia
D. Cyber Learning

 

 

9.सिकाइलाई व्यवहारिक ज्ञान दिर्य ठोस धारणा बसाल्न तलकामध्ये कुनले सहयोग प¥याउँछ ?
बिकल्पहरू:
A. स्थानीय शैक्षिक सामाग्री
B. कम मूल्यमा पनि सामग्री बन्ने
C. परिचित सामाग्रीबाट सिकाउँदा बुझाई दिगो हुने
D. माथिका सबै

 

 

10. Norm referenced हुने मूल्यांकन कुन चाहिँ हो ?
बिकल्पहरू:
A. निर्माणात्मक मूल्याँकन
B. निर्णयात्मक मूल्याँकन
C. सुधारात्मक मूल्याँकन
D. निदानात्मक मूल्याँकन

 

 

11.शिक्षक विद्यार्थी बिच तलका मध्ये कस्तो सम्बन्ध अपेक्षित हन्छ ?
बिकल्पहरू:
A. शिक्षक स्रोत कर्ता र विद्यार्थी प्राप्तिकर्ता
B. शिक्षक सहजकर्ता, उत्प्रेरक, प्रवर्धक र खोजकर्ता र विद्यार्थी सिकाईकर्ता
C. निर्देशक र आज्ञाकारी
D. नेतृत्वकर्ता र अनुयायी

 

 

12.कार्यमूलक अनुसन्धानको विशेषतामा कुन पर्दैन ?
बिकल्पहरू:
A. यो निरन्तर प्रक्रिया वा Spiral Process मा आधारित हुने ।


B. आत्म प्रतिविम्विन वा चिन्तनका आधारमा कार्यमा सुधार गर्दै जाने


C. पूर्व अनुसन्धानका निष्कर्षहरु र अनुभवमा आधारित हुने ।


D. यसको क्षेत्र विस्तृत नभई संकुचित हुने ।

 

 

13.कम्प्युटरका विभिन्न थरीका प्याकेज मध्ये विदालय सूचना पद्धतिसँग सम्बन्धित प्याकेज कुन हो ?
बिकल्पहरू:
A. GIS
B. MIS
C. SIS
D. CAT

 

 

14.इन्टरनेटका पिता भनेर कसलाई चिनिन्छ ?
बिकल्पहरू:
A. डगलस एजलवार्ट
B. चाल्र्स बावेज
C. लियोनार्ड क्लिनराक
D. चाल्र्स डगलस

 

 

15. पूर्ण सञ्चार भएको सनिश्चितता कुन अवस्थामा हुन्छ ?
बिकल्पहरू:
A. सन्देश प्रेषक – सन्देश प्रापक – सन्देश – प्रतिक्रिया


B. सन्देश प्रषक – सन्देश – सन्देश प्रापक – प्रतिक्रिया


C. प्रतिक्रिया – सन्देश प्रापक – सन्देश – सन्देश प्रेषक


D. सन्देश – प्रतिक्रिया – सन्देश प्रेषक – सन्देश प्रापक

 

 

16.डिजिटल पुस्तकालयको इआरआइसी (ERIC) को सुरुवात कहिलेदेखि भएको हो ?
बिकल्पहरू:
A. 1956 AD
B. 1966 AD
C. 1976 AD
D. 1986 AD

 

 

17.विद्यालयमा प्रयोग गर्न सकिने सफ्टवेयर कुन हो ?
बिकल्पहरू:
A. Tutor based software
B. Helping those with software
C. Student evaluation software
D. all above

 

 

18. संविधानमा रहेको शिक्षा सम्बन्धी हकमा भएको व्यवस्थामा तलको कुन पर्दैन ?
बिकल्पहरू:
A. आधारभूत शिक्षामा पहुँचको हक
B. माध्यमिक तहसिम्मको शिक्षामा पहुँचको हक
C. आधारभूत तहसम्मको शिक्ष अनिवार्य र निःशुल्क पाउने हक
D. माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक

 

 

19.शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यले तलका मध्ये कुन पैकारको विदाको सुविधा पाउने व्यवस्था छ ?
बिकल्पहरू:
A. राज्यमन्त्रीले पाए सरहको
B. राजपत्रांकित विशिष्ट श्रेणीको कर्मचारीले पाए सरहको
C. निजामती कर्मचारीले पाए सरहको
D. आयोगले निर्णय गरेअनुसारको

 

 

20. शिक्षक सेवा आयोगले रिक्त पदपूर्तिका लागि कति अवधिमा विज्ञापन गर्नुपर्ने कानुनि व्यवस्था छ ?
बिकल्पहरू:
A. ६/६ महिनामा
B. एक वर्षमा
C. दुई वर्षमा
D. आवश्यकता अनुसार

 

 

21. राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष  नियुक्तिका लागि सिफारिस गर्ने सिफारिस समितिमा को रहने व्यवस्था छ ?
बिकल्पहरू:
A. नेपाल सरकारबाट मनोनीत व्यक्ति
B. लोक सेवा आयोगको अध्यक्ष
C. ख्याति प्राप्त शिक्षाविद् 
D. त्रि.वि.को उपकुलपति

 

 

22. विद्यालय व्यवस्थापन समितिका मनोनित सदस्यको पदावधि कति वर्ष हुन्छ ?
बिकल्पहरू:
A. ३ वर्ष
B. ४ वर्ष
C. ५ वर्ष
D. २ वर्ष

 

 

23.राष्ट्रिय आविश्कार केन्द्रको स्थापना कहिले भएको हो ?
बिकल्पहरू:
A. वि.सं. २०७६ कात्तिक १
B. वि.सं. २०७५ मंसिर २०
C. वि.सं. २०७७ बैसाख ४
D. वि.सं. २०७४ फागुण २

 

24.जोडा मिलाउनुहोस् 
a. सबैभन्दा सानो ग्रह        1. अरुण 
b. रातो ग्रह                    2. शनि 
c. पहेंलो ग्रह                  3. बुध 
d. हरियो ग्रह                  4. मंगल

बिकल्पहरू:
A. a-3, b-4, c-1, d-2
B. a-3, b-4, c-2, d-1
C. a-1, b-4, c-2, d-3
D. a-3, b-2, c-4, d-1

 

 

25.देहायमा उल्लेखित जोडामा नमिल्ने जोडा छनोट गर्नुहोस् ।
बिकल्पहरू:
A. एकापट्टी तातो र अर्कोपट्टी चीसो हुने ग्रह – बुध
B. सबैभन्दा लामो दिन हुने ग्रह – शुक्र
C. सबैभन्दा छोटो दिन हुने ग्रह – वरुण
D. रिङबाट घेरिएको ग्रह – शनि

 

 

26. Group (i)  र  Group (ii) बीच जोडा मिलाई सहि उत्तर छान्नुहोस् :
Group (i)                            Group (ii)
a. Dark continent                     1. Australia 
b. Continent of extreme          2. North America 
c. Island Continent                   3. Africa 
d. new world                            4. Asia


बिकल्पहरू:
A. a-4, b-3, c-2, d-1
B. a-4, b-3, c-1, d-2
C. a-3, b-4, c-2, d-1
D. a-3, b-4, c-1, d-2

 

 

27.तलका भनाई बिचार गर्नुहोस् 
१. कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो । 


२. रामेछापको ठोसे तावाखानीका लागि प्रसिद्ध छ । 


३. रोल्वालिङ हिमश्रृंखला दोलखा जिल्लामा पर्दछ । 


माथिका भनाइका आधारमा सही उत्तर छनौट गर्नुहोस् ।


बिकल्पहरू:
A. १ र २ ठीक, ३ बेठीक
B. १ ठीक, २ र ३ बेठीक
C. १ र ३ ठीक, २ बेठीक
D. १ बेठीक, २ र ३ ठीक

 

 

28. . समुह (i) र समूह (ii) बीच जोडा मिलाउनुहोस् :
समुह (i)                                                     समूह (ii)
a. १६ वटा नगरपालीका भएको जिल्ला                  1. धनुषा 
b. २ वटा उपमहानगरपालीका भएको जिल्ला           2. रौतहट 
c. १ वटा उपमहानगरपालिका भएको जिल्ला            3. पर्सा 
d. महानगरपालीका भएको जिल्ला                        4. बारा

बिकल्पहरू:
A. a-1, b-2, c-3, d-4
B. a-2, b-1, c-3, d-4
C. a-1, b-2, c-4, d-3
D. a-2, b-4, c-1, d-3

 

 

 

29.तलका भनाई बिचार गर्नुहोस् । 
१. नेपालको राष्ट्रिय फूल लाली गुराँस हो । 


२. नेपालमा ३२ प्रकारका लाली गुराँस पाइन्छन् । 


३. सबैभन्दा ठूला लाली गुराँसका फूल मनाङ जिल्लामा फुल्दछन् । 


माथिका भनाइहरुका आधारमा सही उत्तर छनौट गर्नुहोस् ।

बिकल्पहरू: 
A. सबै ठीक
B. १ र २ ठीक, ३ बेठीक
C. १ बेठीक, २ र ३ ठीक
D. सबै बेठीक

 

 

30.नेपालमा बहुदलीय व्यवस्थाको पुन स्थापना भएपछि आम निर्वाचन कहिले भएको हो ?
बिकल्पहरू:
A. २०४७ फागुन २९
B. २०४७ चैत्र २९
C. २०४८ बैसाख २९
D. २०४८ जेठ २९

 

 

31. नेपालको पहिलो दैनिक पत्रिका आवाजका प्रथम सम्पादक को थिए ?
बिकल्पहरू:
A. सिद्धिचरण श्रेष्ठ
B. पण्डित नरदेव
C. रुद्रराज पाण्डे
D. बाशुदेव रिमाल

 

 

32. नेपाल अंग्रेज युद्धको क्रममा जैथकको युद्धमा नेपाली फौजको नेतृत्व कसले गरेका थिए ?
बिकल्पहरू:
A. रणजेर थापा
B. अमरसिंह थापा
C. नयनसिंह थापा
D. जसपाउँ थापा

 

 

33.राष्ट्रिय योजना आयोगको अध्यक्ष को हुने  व्यवस्था छ ?
बिकल्पहरू:
A. प्रधानमन्त्री
B. उपप्रधानमन्त्री
C. राष्ट्रपती
D. प्रधानान्याधीश

 

 

34.समुह (i) र समूह (ii) वीच जोडा मिलाउनुहोस् र कोडबाट उत्तर छान्नुहोस् । 
समुह (i) राजमार्ग          समुह (ii) अन्तराष्ट्रिय कोड नं. 
a. महेन्द्र राजमार्ग              1. A-2
b. अरनिको राजमार्ग           2. A-5
c. सिद्धार्थ राजपथ              3. A-41
d. पृथ्वी राजमार्ग                4. A-48


बिकल्पहरू:
A. a-1, b-2, c-3, d-4
B. a-1, b-2, c-4, d-3
C. a-1, b-3, c-4, d-2
C. a-1, b-3, c-2, d-4

 

 

35.राष्ट्रिय विकास परिषद्को अध्यक्ष को हुन्छ ?
बिकल्पहरू:
A. प्रधानमन्त्री
B. उप–प्रधानमन्त्री
C. अर्थ मन्त्री
D. राष्ट्रिय योजना आयोगको उपाध्यक्ष

 

 

36.तलका भनाई बिचार गर्नुहोस् । 
१. सर्वव्यापी घोलक भनेर पानीलाई भनिन्छ । 
२. वायुमण्डलको सबैभन्दा हलुका ग्यास अक्सिजन हो । 
माथिका भनाईका आधारमा सही उत्तर छनौट गर्नुहोस् ।
बिकल्पहरू:
A. दुबै ठीक
B. १ ठीक, २ बेठीक
C. १ बेठीक, २ ठीक
D. दुबै बेठीक

 

 

37.तलका भनाई बिचार गर्नुहोस् ।
१. रामसारमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कोशीटप्पु सिमसार क्षेत्र हो ।

 
२. कोशीटप्पु सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको नेपालको सिमसार क्षेत्र हो । 


माथिका भनाईका आधारमा सही उत्तर छनौट गर्नुहोस् ।
बिकल्पहरू:
A. दुबै ठीक
B. १ ठीक, २ बेठीक
C. १ बेठीक, २ ठीक
D. दुबै बेठीक

 

 

38.निम्नमध्ये कुन संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था होइन ?
बिकल्पहरू:
A. विश्व स्वास्थ्य संगठन
B. अन्तर्राष्ट्रिय मुद्रा कोष
C. अन्र्राष्ट्रिय नागरिक उड्डयन संगठन
D. विश्व व्यापार संगन

 

 

39. तलका भनाई बिचार गर्नुहोस् । 
१. नेपालले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको हो । 


२. नेपाल लगायत १६ राष्ट्रलाई दिने सम्बन्धमा संयुक्त राष्ट्रसंघबाट पारित प्रस्ताबलाई package deal भनिन्छ । 


माथिका भनाईका आधारमा सही उत्तर छनौट गर्नुहोस् ।
बिकल्पहरू:
A. दुबै ठीक
B. १ ठीक, २ बेठीक
C. १ बेठीक, २ ठीक
D. दुबै बेठीक

 

 

40.ग्रेट हिमालयन ट्रेल केसँग सम्बन्धित छ ?
बिकल्पहरू:
A. पर्यटन
B. राजनीति
C. स्थानीय विकास
D. अर्थशास्त्र

 

 

41.गोरखापत्र कहिलेदेखि बहुभाषामा प्रकाशित हुन थालेको हो ?
बिकल्पहरू:
A. २०६३ असोज १
B. २०६४ असोज १
C. २०६५ असोज १
D. २०६६ असोज १

 

 

42.माधवप्रसाद घिमिरेलाई कहिले राष्ट्रकविको उपाधिद्धारा सम्मानित गरिएको थियो ?
बिकल्पहरू:
a.२०६० असोज ९
b.२०६१ असोज ९
c.२०६२ असोज ९
d.२०६३ असोज ९

 

 

43.'CODING' भन्ने English word को alphabet लाई english alphabetical order अनुसार लेख्दा कति letter को Position हुदैन ?
बिकल्पहरू:
A. 3
B. 2
C. 4
D. 5

 

 

44.कुन संख्यामा दुई पटक क्रमश : 40%  घटाउँदा 216 बाँकी रहन्छ ?
बिकल्पहरू:
A. 400
B. 600
C. 500
D. 1000

 

 

45.10 देखि 20 सम्मका संख्याका वर्ग संख्याहरुको योगफल कति हुन्छ ?
बिकल्पहरू:
A. 2585
B. 2870
C. 285
D. None

 

 

46. तलको खालि ठाउँ भर्नुहोस् :

 
बिकल्पहरू:
A. 512
B. 343
C. 729
D. 216

 

 

47. Look at this series: 8, 6, 9, 23, 87 , ... What number should come next?

A. 128
B. 226
C. 324
D. 429

 

 

48. Choose the figure which is different from the rest.


A. 1
B. 2
C. 3
D. 4
E. 5

 

 

 

49. Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.

A. 1
B. 2
C. 3
D. 4
E. 5

 

 

 

50.

 

A. 15

B. 18 

C. 16

D.40 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login