- Home
- Show Content
TSC Model set 29
TSC Model set 29
TSC Model set 29
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 29 (50x2 = 100)
1."सिकाई आदत, ज्ञान र अभिबृत्तिको आर्जन हो ।" यो भनाई कसको हो ?
विकल्पहरू :
A. क्रो एण्ड क्रो
B. गेटे
C. प्लेटो
D. सुकरात
2. किशोर अबस्थामा खुसिपन के मा निर्भर हुन्छ ?
विकल्पहरू :
A. उपलब्धि, स्वीकृती र स्नेह
B. उपलब्धी, स्वीकृती र मनोरञ्जन
C. उपलब्धी, स्वीकृती र प्रवृत्ति
D. उपलब्धी, स्वीकृती र सिर्जनात्मकता
3.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना कहिले भयो ?
विकल्पहरू :
A. बि.सं. २०६७
B. बि.सं. २०६८
C. बि.सं. २०६९
D. बि.सं. २०७०
4. राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ अनुसार निम्न माध्यमिक शिक्षाको तहगत उदेश्य कुन हो ?
विकल्पहरू :
A. साक्षर बनाउनु
B. चरित्र निर्माण गर्नु
C. दक्ष बनाउनु
D. ब्यवसायीक शिक्षा दिनु
5. शैक्षिक उदेश्यहरुको बर्गीकरण अनुसार ज्ञान मुलक क्षेत्रको अन्तिम एबम् उच्चतम तह तलका मध्ये कुन हो ?
विकल्पहरू :
A. प्रयोग
B. विश्लेषण
C. संश्लेषण
D. मुल्याङ्कन
6."मनोविज्ञान ब्यबहार र अनुभवको विज्ञान हो ।” यो भनाई कसको हो?
विकल्पहरू :
A. Watson
B. Mc Dougall
C. Wood worth
D. F. Skinner
7."सिकाई भनेको साँस्कृतिक रुपमा संगठित संज्ञानात्मक संरचनाको विकास गरी अघि बढ्ने आवश्यक र सर्ब ब्यापक प्रकृया हो ।” यो भनाई कसको हो?
विकल्पहरू :
A. गेटे
B. मिगोत्सकी
C. गार्भेजी
D. किम्बल
8.पाठ्यक्रम अनुभवको योजना हो भनी धारणा दिने ब्यक्ति को हुन् ?
विकल्पहरू :
A. टेलर
B. सायलर
C. फ्रोबेल
D. कम्पबेल र केशवेल
9. तलका मध्ये शिक्षक केन्द्रित बिधी कुन हो ?
विकल्पहरू :
A. प्रश्नोत्तर
B. प्रबचन
C. समस्या समाधान
D. परियोजना
10. विद्यार्थीहरुमा लजाउने बानी हटाउन कस्तो शिक्षण बिधी उपयुक्त हुन्छ ?
विकल्पहरू :
A. प्रबचन बिधी
B. प्रश्नोत्तर विधी
C. प्रदर्शन विधी
D. माथीका सबै
11.बैकल्पिक उत्तरहरु मध्ये एउटा मात्र सही उत्तर र बाँकी गलत उत्तरलाई के भनिन्छ ?
विकल्पहरू :
A. पुर्ण उक्ति
B. विकर्षक
C. प्रतिकृया
D. समस्या
12. विद्यालय, संस्था वा संगठनमा संकट आएपछी अपनाइने उपायलाई के भनिन्छ ?
विकल्पहरू :
A. निरोधात्मक उपाय
B. उपचारात्मक उपाय
C. रोकथाम
D. सामना
13. शिक्षकको पेशागत विकास (प्रमाणीकरण) तालिम कति चरणमा दिइन्छ?
विकल्पहरू :
A. ५
B. ४
C.३
D.२
14.कार्यमुलक अनुसन्धानको चक्रको क्रम तलको मध्ये कुन सही हो ?
विकल्पहरू :
A. योजना, अवलोकन, प्रतिविम्बन र कार्यान्वयन
B. योजना, कार्यान्वयन, अवलोकन र प्रतिविम्बन
C. कार्यान्वयन, योजना, अवलोकन र प्रतिविम्बन
D. अबलोकन, योजना, प्रतिविम्बन र योजना
15. डर, त्रास, धम्की , निर्देशन, नियन्त्रण, दण्ड,सजाय, विवसता नियन्त्रणबाट काम गराउन सकिन्छ भन्ने ग्रेगरको कुन सिद्धान्त हो ?
विकल्पहरू :
A. M-theory
B. X- theory
C.Y- theory
D. Z- theory
16.स्थानीय पाठ्यक्रम निर्माण गर्दा कति चरणमा पार गर्नु पर्दछ ?
विकल्पहरू :
A. ४
B. ५
C.६
D. ७
17. पाठ्यक्रम अनुभवको योजना हो भनी धारणा दिने ब्यक्ति को हुन् ?
विकल्पहरू :
A. टेलर
B. सायलर
C. फ्रोबेल्ट
D. कमबेल र केशवेल
18.पाठ्यक्रमलाई मानव जातीको सम्पुर्ण ज्ञान तथा अनुभवहरुको सारको रुपमा लिनु पर्दछ भन्ने
भनाई कसको हो?
विकल्पहरू :
A. फ्रोबेल
B. डिवे
C. हिल्डा टावर
D. मोरे
19.Pro-active evaluation भनेर कुन मुल्याङ्कनलाई चिनिन्छ ?
विकल्पहरू :
A. निर्माणात्मक
B. निर्णयात्मक
C. क र ख दुबै
D. माथीका कुनै पनि होइनन्
20.BEAT लाई YVZG भए MILD के हुन्छ ??
विकल्पहरू :
A. ONRW
B. NROW
C. NOWR
D. ONWR
21.तल दिएको प्रश्न (?) चिन्हमा कुन विकल्प उपयुक्त हुन्छ ?
विकल्पहरू :
A. 115
B. 130
C. 135
D. 140
22. AB : ZY :: CD : ?
विकल्पहरू :
A. AU
B. WX
C. UV
D. XW
23. अंकहरुको समूह (49,25, 9) जस्तै निम्न मध्ये कुन हो?
विकल्पहरू :
A. (36, 16, 4)
B. (36, 25, 16)
C. (39,26, 13)
D. (64, 27,8)
24.दुई संख्याको अनुपात 5:4 छ र तिनिहरु बिचको फरक 10 छ । त्यस मध्ये ठूलो संख्या कुन हो?
विकल्पहरू :
A. 30
B.40
C.50
D.60
25.१० वटा पुस्तकको क्रय मुल्य र ९ वटा पुस्तकको विक्रय मुल्य बराबर भए नाफा वा नोक्सान प्रतिशत निकाल्नुहोस् ?
विकल्पहरू :
A. नाफा १० %
B. नोक्सान १० %
C. नाफा ११.११%
D. नोक्सान ११.११%
26. दिएको फिगर मेट्रिक्स पुरा गर्नुहोस् ?
विकल्पहरू :
A. 1
B. 2
C. 3
D. 4
27. दिएको फिगर मेट्रिक्स पुरा गर्नुहोस् ?
विकल्पहरू :
A. 1
B. 2.
C. 3
D. 4
28 .डाटाहरु एउटा कम्प्यूटरबाट अर्को कम्प्यूटरमा पठाउने तरिकालाई के भनिन्छ ?
विकल्पहरू :
A. हार्डवेयर
B. नेटवर्किङ
C. डाउनलोडिङ
D. कम्प्युटिङ
29.कम्प्यूटरलाई कति पुस्तामा विभाजन गरिएको छ?
विकल्पहरू :
A. ३
B. ५
C.६
D.४
30. कम्प्युटरका भौतिक भागलाई के भनिन्छ ?
विकल्पहरू :
A. हार्डवेयर
B. नेटवर्क
C. सफ्टवेयर
D. कुनैपनि होइन
31 .जहाजीहरुले दिशा छुट्टाउन कुन ताराको प्रयोग गर्दछन् ।
विकल्पहरू :
A. लुब्धक
B. ध्रुवतारा
C. पुर्नबसु
D. मृगशिरा
32. अरुण ग्रह कुन तत्वको कारणले हरियो देखिन्छ ?
विकल्पहरू :
A. नाइट्रोजन
B. मिथेन
C. सल्फर
D. आइरन
33. दक्षिण पुर्वी एसियाको एक मात्र भुपरिवेष्ठित राष्ट्र कुन हो ?
विकल्पहरू :
A. नेपाल
B. इण्डोनेशिया
C. ब्रुनाई
D. लाओस
34.Coffee Port भनी चिनिने Port of Santos कुन देशमा पर्छ?
विकल्पहरू :
A. अमेरिका
B. चीन
C. ब्राजिल
D. भारत
35. तलका भनाई विचार गर्नुहोस् ।
1. हाल नेपालमा ४४.७४ प्रतिशत बन रहेको छ ।
2. नेपालमा औषत रुख संख्या ४३० प्रति हेक्टर रहेको छ ।
3. हाल नेपालमा संरक्षित क्षेत्रको कुल क्षेत्रफल २३.३९ प्रतिशत छ ।
विकल्पहरू :
A. १ र २ ठीक
B. २ र ३ ठीक
C. १ र ३ ठीक
D. सबै ठीक
36. नेपालको सानो स्वीजरल्याण्ड ..........लाई भनिन्छ भने नेपालको कश्मिर .....लाई भनिन्छ ।
विकल्पहरू :
A. जनकपुर/ जुम्ला
B. जिरी (दोलखा)/ जुम्ला
c. हुम्ला / जुम्ला
D. पोखरा / भेडेटार
37. ओलाङ्चुङगोला घाँटीबाट नेपाल प्रबेश गरेको एकमात्र नदी कुन हो ?
विकल्पहरू :
A. मादी
B. लिखु
C. दरौदी
D. तमोर
38. नेपालमा धेरै प्रतिशत साक्षरता भएको जनजाती कुन हो?
विकल्पहरू :
A. नेवार
B. थकाली
C. सेर्पा
D. मगर
39. निम्न मध्ये सबैभन्दा पुरानो धर्म कुन हो ?
विकल्पहरू :
A. शैव
B. बौद्ध
C. वैष्णव
D. माथीका सबै
40. महादेबका तीन नेत्रहरु के के हुन् ?
विकल्पहरू :
A. अग्नी, सूर्य र चन्द्र
B. अग्नी, सूर्य र तारा
C. अग्नी, चन्द्र र गंगा
D. सूर्य, चन्द्र र गंगा
41. ६ महिना जंगल र ६ महिना बस्तीमा बस्ने जाती कुन हो?
विकल्पहरू :
A. राउटे
B. हायु
C. बनकरिया
D. ल्याप्चा
42. पन्धौं योजना अनुसार हाल अपेक्षित आयु (जन्मेको समयमा) कति रहेको छ ?
विकल्पहरू :
A. ७० वर्ष
B.६९.७ वर्ष
C. ७२ वर्ष
D. ७३ वर्ष
43. नेपालमा सार्बजनिक यातायातको साधनको प्रयोग कहिलेबाट भएको थियो ?
विकल्पहरू :
A. बि.सं.१९९६
B. बि.सं.१९९३
C. बि.सं.१९९७
D. बि.सं.१९९८
44. नेपालमा बातावरण तथा दिगो विकास सम्बन्धी ब्यवस्था कुन योजना देखी शुरु भएको हो ?
विकल्पहरू :
A. छैठौं
B. सातौं
C. आठौं
D. नवौं
45. वातावरण संरक्षण ऐन २०५३ अनुसार जैविक विविधता भन्नाले:
विकल्पहरू :
A. पास्थितिक प्रणाली
B. प्रजातीय बिविधता
C. बंशाणुगत विविधता
D. माथीका सबै
46. निम्नबाट गैर ग्रिन हाउस ग्यास लवन ग्रिन हाउस ग्यास- GHG पहिचान गर्नुहोस् ?
विकल्पहरू :
A. मिथेन
B.नाइट्रस अक्साइड
C. सल्फर हेक्स लोराईडाइड
D. कार्वन मोनो अक्साईड
47. युरोपियन युनियनको Inner Six मा नपर्ने राष्ट्र कुन हो?
विकल्पहरू :
A. इटाली
B. जर्मनी
C. बेल्जीयम
D. क्रोएसिया
48. SAPTA लाई एसियाली स्वतन्त्र ब्यापार क्षेत्र (SAPTA)मा परिणत गर्ने निर्णय कुन सम्मेलनले गरेको हो ?
विकल्पहरू :
A. 9th
B.10th
C. 11th
D. 12th
49. अन्तराष्ट्रिय फौजदारी अदालतमा कतिजना न्यायधिस रहने ब्यवस्था रहेको छ ?
विकल्पहरू :
A. १८ जना
B. १२ जना
C. १५ जना
D. ९ जना
50.तल उल्लेखित दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपालले को संग पहिला कुटनितिक संवन्ध स्थापित गर्यो।
विकल्पहरू :
A. भुटान
B. बंगालादेश
C. माल्दिप्स
D. अफगानिस्तान
facebook :


- Reviews (0)
Nothing Found...Leave a review