TSC Model set 30

TSC Model set 30

TSC Model set 30

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 30 (50x2 = 100)

 

 

 

१. SHOOTING STAR FALLING STAR भनेर के लाई चिनिन्छ?

क) शिशु ग्रह

ख)  धुम्रकेतु

ग) उल्का

घ) पुच्छ्रेतारा

 

 

 

२. पृथ्वीले सूर्यको परिक्रमा गर्ने गति कति किलोमिटर प्रति सेकेण्ड रहेको छ?

क) 20 km/s

ख) 25 km/s

ग) 30 km/s

घ) 35 km/s

 

 

 

३. युरोप महादेशको सबैभन्दा लामो पर्वत शृङ्खला कुन हो?

क) युराल पर्वत

ख)  एन्डिज पर्वत

ग) डोलोमाइटस पर्वत

घ) आल्पस पर्वत

 

 

 

४. विश्वको तेस्रो ठूलो सागर कुन हो?

क) क्यारेबियन सागर

ख)  बेरिङ सागर

ग) भूमध्यसागर

घ) मेक्सिको खाडी

 

 

 

५. नेपालको पहिलो होमस्टे कुन हो?

क) घले गाउँ, लमजुङ

ख)  सिरुवारी, स्याङ्जा

ग) हेम्जा भिलेज, कास्की

घ) राइनासकोट , लमजुङ

 

 

 

६. कुन प्रकारको हावापानी बसोबासको निम्ति उपयुक्त हुन्छ?

क) न्यानो

ख) न्यानो र ठण्डा

ग) ठण्डा

घ) न्यानो र गर्मी

 

 

 

७. क्षेत्रफलका आधारमा प्रदेश नं १ को सबैभन्दा सानो जिल्ला कुन हो?

क) धनकुटा

ख)  तेह्रथुम

ग) ओखलढुंगा

घ) पाँचथर

 

 

 

८. लिच्छविकालमा कपडामा लगाईने करलाई के भनिन्थ्यो?

क) सिंकर

ख) भागकर

ग) चैलकर

घ) सुकर

 

 

 

 

९. पृथ्वी नारायण शाहले मकवानपुर माथि कहिले विजय प्राप्त गरेका थिए?

क) वि.स. १८१६

ख)  वि.स. १८१८

ग) वि.स. १८१९

घ) वि.स. १८२०

 

 

 

१०. राउटेहरूको नाइकेलाई के भनेर सम्बोधन गरिन्छ?

क) बहादुर

ख)  काजी

ग) मानबहादुर

घ) भाइजन

 

 

 

११. खोल्साको सुन भनेर कुन नगदेबाली लाई चिनिन्छ?

क) सनपाट

ख)  बेसार

ग) अदुवा

घ) अलैंची

 

 

 

१२. नेपाल भ्रमण वर्ष २०२० को लोगोमा कुन कुन हिमालको चित्र राखिएको थियो?

क) सगरमाथा र गौरीशंकर

ख)  माछापुच्छ्रे र अन्नपूर्ण

ग) सगरमाथा र माछापुच्छ्रे

घ) सगरमाथा र अन्नपूर्ण

 

 

 

१३. पन्ध्रौं योजनाको अन्त्यसम्ममा बेरोजगारी दर कति प्रतिशत सम्म लैजाने लक्ष्य रहेको छ?

क) ५

ख) ६

ग) ७

घ) ८

 

 

 

१४. दिगो विकासका लक्ष्यहरूमा शिक्षासँग सम्बन्धित लक्ष्य कतिऔ लक्ष्यमा छ?

क) पहिलो

ख) दोस्रो

ग) तेस्रो

घ) चौथो

 

 

 

१५. विद्युतका पिता भनेर कसलाई चिनिन्छ?

क) माइकल फराडे

ख) ग्राहम बेल

ग) हेनरी बेकुरेल

घ) निकोला तेसला

 

 

 

१६. नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गर्नको लागि आवेदन दिँदा कुन लिपिको प्रयोग गरेको थियो?

क) देवनागरी लिपि

ख)  रञ्जना लिपि

ग) अखा लिपि

घ) सिरिजंघा लिपि

 

 

 

१७. सार्कका क्षेत्रीय केन्द्रहरू मध्ये ‘सार्क कृषि सूचना केन्द्र' कुन देशमा रहेको छ?

क) पाकिस्तान

ख) भूटान

ग) बङ्लादेश

घ) श्रीलंका

 

 

 

१८. नेपाल सरकारले 2078 श्रावण 12 मा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गरेको छ?

क) डा. विश्व पौडेल

ख)  मधु प्रसाद रेग्मी

ग) डिल्लीराज रिमाल

घ) डा. रामेश्वर खनाल

 

 

 

१९. सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन कहिले गरियो?

क) वि.स. 2078 साउन १०

ख) वि.स. 2078 साउन १३

ग) वि.स. 2078 साउन १५

घ) वि.स. 2078 साउन १८

 

 

 

२०.जापानले हालसम्म कतिपटक ओलम्पिक खेल सञ्चालन गरिसकेको छ?

क) २

ख) ३

ग) ४

घ) ५

 

 

 

२१. तलको मध्ये माहात्मा गान्धीको शिक्षा दर्शनमा आधारित नेपालमा खुलेको पाठशाला कुन थियो?

क) अंग्रेजी पाठशाला

ख)  भाषा पाठशाला

ग) श्रेस्ता पाठशाला

घ) आधार पाठशाला

 

 

 

२२. किशोरावस्थामा विपरीत लिङ्गी प्रतिको आकर्षणको रुचि विकास हुनुको कारण के हो?

क) शारीरिक रूपले बलियो हुने भएकाले।

ख)  sex harmones बढी उत्सर्जन हुने भएकाले।

ग) यौन अङ्गहरूको बढी क्षमताका साथ विकास हुने भएकोले।

घ) सन्तान उत्पादन क्षमताको प्राप्तिका कारणले

 

 

 

२३. तलको मध्ये विस्मरणको सिद्धान्त कुन होइन?

क) अनुपयोगको सिद्धान्त

ख)  मानसिक अनुशासनको सिद्धान्त

ग) व्यवधानको सिद्धान्त

घ) दमनको सिद्धान्त

 

 

 

२४. JEAN PIAGET ले 2 देखि 7 वर्षसम्मको संज्ञानात्मक विकासलाई कुन अवस्था मानेका छन्?

क) इन्द्रिय चालको अवस्था

ख)  पूर्व क्रियात्मक अवस्था

ग) मूर्त क्रियात्मक अवस्था

घ) औपचारिक क्रियात्मक अवस्था

 

 

 

२५. उपयोगी सिकाइको नियम अनुसार नयाँ प्रतिक्रियालाई कसरी बलियो पार्न सकिन्छ?

क) सजायबाट

ख) सम्बलनबाट

ग) उत्तेजना विभेदीकरणबाट

घ) माथिका सबै।

 

 

 

२६. राष्ट्रीय पाठ्यक्रम प्रारूप 2076 मा राष्ट्रीय पाठ्यक्रम प्रारूपको मार्गदर्शन र विषयगत मापदण्ड तथा खाका भित्र रही पाठ्यपुस्तकको विकास गर्ने कार्य कुन निकायले गर्न सक्ने उल्लेख छ?

क) संघ

ख) प्रदेश

ग) स्थानीय तह

घ) माथिका सबै।

 

 

 

२७. पाठ्यक्रम कार्यान्वयन योजना 2038 बाट ऐच्छिक बनाइएको कक्षा 9 र 10 को विज्ञान विषयलाई कहिलेदेखि पुनः अनिवार्य गरियो?

क) वि.स.२०४५

ख) वि.स.२०४६

ग) वि.स.२०४७

घ) वि.स.२०४८

 

 

 

२८. कुन विधिमा शिक्षकले प्रयोगात्मक ढंगले क्रियाकलाप गरी विद्यार्थीहरूलाई अनुकरण गर्न लगाउँछन्?

क) ब्याख्यान

ख) खोज

ग) प्रदर्शन

घ) समस्या समाधान

 

 

 

२९. तलको मध्ये कुन दृश्य शैक्षिक सामग्री होइन?

क) slides

ख) film

ग) chalkboard

घ) charts

 

 

 

३०. कुनै परीक्षणको प्राप्ताङ्कलाई मनोबैज्ञानिक गुणको आधारमा व्याख्या विश्लेषण गरिन्छ भने त्यसमा कुन प्रकारको बैधता हुन्छ?

क) विषयगत

ख)  आधार सम्बन्धित

ग) रचनात्मक

घ) समवर्ती

 

 

 

३१. विद्यार्थीको विस्तृत जानकारी लिई वैयक्तिक भिन्नताका आधारमा शिक्षण गर्ने र साना कक्षाहरूमा उपयोगी हुने शिक्षण

सँगठन कुन हो?

क) कक्षा शिक्षण

ख)  विषय शिक्षण

ग) बहु कक्षा शिक्षण

घ) मिश्रित शिक्षण

 

 

 

३२. शिक्षक सक्षमता प्रारूप 2072 मा नपर्ने शिक्षक सक्षमता कुन हो?

क) सञ्चार तथा सहकार्य

ख) सूचना तथा संचार प्रविधि

ग) सिकारु सम्बन्धि ज्ञान

घ) विद्यार्थी मूल्याङ्कन सम्बन्धी ज्ञान

 

 

 

३३. कम्प्युटरमा भएका मुख्य दुई प्रकारका MEMORY कुनकुन हुन्?

क) primary र secondary

ख)  Random र sequential

ग) ROM र RAM

घ) माथिका सबै।

 

 

 

३४ . CTRL + RIGHT ARROW केका लागि प्रयोग गरिन्छ?

क) Cursor लाई एक शब्द दाँया तर्फ moveगर्न।

ख)  Cursor लाई line को अन्तमा moveगर्न।

ग) Cursor लाई document को अन्तमा moveगर्न।

घ) Cursor लाई Paragraph को अन्तमा moveगर्न।।

 

 

 

३५. DEFAULT SETTING अनुसार नया EXCEL FILE CREATE गर्दा कतिवटा SHEET हरू हुन्छन?

क) 3

ख) 2

ग) 3

घ) 4

 

 

 

३६. DEFAULT SETTING अनुसार POWERPOINT HT SLIDECH PAGE SETUP ORIENTATION कुन प्रकारको हुन्छ?

क) vertical

ख)  landscape

ग) portrait

घ) माथिका कुनै पनि होइनन्।

 

 

 

३७. इन्टरनेटमा कुनै व्यक्ति वा संस्थाको अनुमति नलिई महत्वपूर्ण सूचना जानकारी संकलन गरी तेस्रो पक्षलाई पठाउने

SOFTWARE कुन हो?

क) malware

ख) spyware

ग) Adware

घ) माथिका सबै।

 

 

 

३८. नेपालको संविधानमा अवशिष्ट अधिकार कति धारामा रहेको छ?

क) ४८

ख)  ५८

ग) ६८

घ) ७८

 

 

 

३९. शिक्षा ऐन 2028 (संशोधन सहित) मा ऐन विपरित शुल्क लिने विद्यालयलाई कति रकम सम्म जरीवाना गर्नसक्ने व्यवस्था

छ?

क) २५,०००

ख) ५०,०००

ग) ७५,०००

घ) १,००,०००

 

 

 

४०. शिक्षा नियमावली 2059 (संशोधन सहित) अनुसार विद्यालयको एक शैक्षिक सत्रमा काम गर्ने दिन कम्तिमा कति

दिने हुने व्यहोरा उल्लेख छ?

क) २००

ख) २०५

ग) २१०

घ) २२०

 

 नोट: राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार पठन पाठन हुने कम्तीमा २०५ दिन

 

 

 

४१. शिक्षक सेवा आयोग नियमावली (संशोधन सहित) 2059 अनुसार अध्यापन अनुमतिपत्र लिनका लागि उम्मेदवार हुन आवश्यक योग्यतामा कुन पर्दैन?

क) 18 वर्ष उमेर पुगेको

ख) 40 वर्ष उमेर पुरा नभएको

ग) मगज नबिग्रेको

घ) तालिम लिएको

 

 

 

४२. स्थानीय सरकार संचालन ऐन २०७४(संशोधन सहित) मा स्थानीय सरकारले माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको के गर्ने अधिकार उल्लेख गरिएको छ?

क) समन्वय र नियमन

ख) सञ्चालन र व्यवस्थापन

ग) संचालन, अनुगमन तथा व्यवस्थापन

घ) अनुगमन र नियमन

 

 

 

४३. BANK: MONEY:: TRANSPORT:?

क) Goods

ख) Road

ग) Traffic

घ) speed

 

 

 

४४. नमिल्दो एउटा पहिचान गर्नुहोस्?

क) धरणी

ख)  भूमि

ग) बसुन्धरा

घ) शैल

 

 

 

४५. कुनै काम गर्न B र C लाई 12 दिन, A र C लाइ 15 दिन , A र B लाई 10 दिन लाग्छ भने तीनै जना मिलि सो काम कति दिनमा सक्छन्?

क) 5

ख) 6

ग) 8

घ) 9

 

 

 

 

४६. तीनजना मानिसहरू A,B र C को आम्दानीको अनुपात 3:4:5 छ। यदि कूल आम्दानी रु144000 भए C को आम्दानी कति होला ?

क) रु. 36,000

ख) रु. 48,000

ग) रु. 60,000

घ) रु. 72,000

 

 

 

४७. Look at this series: 664, 332, 340, 170, ____, 89, ... What number should fill the blank?

 

क. 85

ख. 97

ग. 109

घ. 178

 

 

 

४८.तलको प्रश्न चिन्ह भएको ठाउँमा उपयुक्त अंक भर्नुहोस् :

 

क. 9

ख. 19

ग. 12

घ. 98

 

 

 

४९. तलको चित्रमा उपयुक्त अंक राखेर  पुरा गर्नुहोस् :

क. 3

ख. 13

ग. 121

घ. 44

 

 

 

५०. FAG, GAF, HAI, IAH, _____ 

क. JAK

ख. HAL

ग. HAK

घ. JAI



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login