TSC Model set 31

TSC Model set 31

TSC Model set 31

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 31 (50x2 = 100)

 

१. पृथ्वीको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ।

क. भुगोलशास्त्र

ख. दर्शनशास्त्र

ग. मानवशास्त्र

घ. विज्ञानशास्त्र

 

 

 

२. शनि ग्रहमा कुन तत्व पाईन्छ ?

क. हाईट्रोजन, हिलियम, लिथियम

ख. हाईट्रोजन, हिलियम, मिथेन

ग. हाईट्रोजन, बोरन कार्वोन

घ. हाईट्रोजन, अक्सिजन, वोरोन

 

 

 

३. नेपालले एसियाको कति प्रतिशत भुभाग ओगटेको छ ?

क. ०००३ प्रतिशत

ख. ०.०३ प्रतिशत

ग. ०.०००३ प्रतिशत

घ. ०.३ प्रतिशत

 

 

 

४. उत्तर र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?

क. बेरिङ सागर

ख. लाल सागर

ग. पानामा

घ. पेम्पाज

 

 

 

५. नेपालको पश्चिममा भारतको कुन राज्य पर्छ ?

क.उत्तराञ्चल राज्य

ख.उडिषा

ग.पश्चिम बङगाल

घ.विहार

 

 

 

६. नेपालमा विश्वको कुल जलस्रोतको कति भाग रहेको छ?

क.२७ प्रतिशत

ख.२.२७ प्रतिशत

ग.२.०७ प्रतिशत

घ.७२ प्रतिशत

 

 

 

७. नेपालको शिलालेखमा कुन लिच्छवि राजाले “स्वस्ती नेपालभ्य” अर्थात् नेपालको कल्याण होस् भन्ने उल्लेख गरेका

थिए?

क.बरदेव

ख.बसन्तदेव

ग.बलदेव

घ.उदयदेव

 

 

 

८.नेपालमा रोपाईमा बजाइने बाजालाई के भनिन्छ ?

क.डोल

ख.पन्चे बाजा

ग.बेठी

घ.बासुरी

 

 

 

९. आ व २०७७/७८ प्रश्चात नेपालमा कुल ग्रार्हश्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?

क.२५ प्रतिशत

ख.२७ प्रतिशत

ग.३१ प्रतिशत

घ.३३ प्रतिशत

 

 

 

१० पुङ भनेको के हो ?

क.हात्तीको दातबाट बनाईएको बाजा

ख.गोरुको सिङबाट बनाईएको बाजा

ग.गैडाको खागबाट बनाईएको बाजा

घ.घोडाको छालाबाट बनाईएको बाजा

 

 

 

११. नेपालको साहित्यको आधुनिककालका प्रमुख तीन साहित्यकार तथा त्रिमुर्ति भन्नाले कसलाई जनाउँछ?

क. लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौडेल, बाल कृष्ण सम

ख. लक्ष्मी प्रसाद देवकोटा, मोतीराम भट्ट, लेखनाथ पौडेल

ग. लक्ष्मी प्रसाद देवकोटा, बाल कृष्ण सम, भानुभक्त आचार्य

घ. लक्ष्मी प्रसाद देवकोटा, भानुभक्त आचार्य, मोतीराम भट्ट

 

 

 

१२. नेपालमा दिगो विकासका समस्या तलका मध्य कुन होइन ?

क.बढ्दो प्राकृतिक स्रोतको हास

ख.न्युन आर्थिथ विकास

ग.नबिनतम प्रविधिको प्रयोग र बैदेशिक संस्कृतीको प्रभाव

घ.बढदो सहरीकरण, अव्यवस्थित बसोबास, औधोगिकीकरण

 

 

 

१३. ओजोन तहको क्षय नाप्ने यन्त्रलाई के भनिन्छ ?

क.Dobson spectrophotometer

ख.Total o Mapping Spectrometer

ग.Light Detection

घ. Ranging

 

 

 

१४. संयुक्त राष्ट्रलाई कुन अङ्गलाई विषेशाधिकार (VETO) प्रयोग गर्ने अधिकार छ ?

क.सचिवालय

ख.सुरक्षा परिषद्

ग.महासभा

घ.जिम्मा जमानी परिषद

 

 

 

१५. सार्कको प्रथम शिखर सम्मेलन कहिले र कहाँ भएको थियो ?

क.भारतको नयाँ डिल्ली, ७-८ डिसेम्बर १९८६

ख.बङ्गादेशको ढाका, ७-८ डिसेम्बर १९८५

ग.नेपालको काठमाण्डौं, ७-८ डिसेम्बर १९८४

घ.भुटानको थिम्पु, ७-८ डिसेम्बर १९८५

 

 

 

१६. मानव तथा जिव समुह नामक कार्यक्रम कस्ले चलाउछ ?

क.UNESCO

ख.WTO

ग.UNO

घ.SAARC

 

 

 

१७ विश्व स्वास्थ्य संक्रमणलार्य विश्वव्यापी महामारी कहिले घोषण गरेको थियो।

क.सन् २०२० मे ११

ख.सन् २०२० मार्च ११

ग.सन् २०२० अप्रिल ११

घ.सन् २०२० जुन ११

 

 

 

१८. कलाकार अरनिकोले बनाएको प्यागोडा शैलिलाई के भनिन्छ ?

क.स्तुपा

ख.पाइतास्ते

ग.प्यागोडा

घ.शिखरा

 

 

 

 

१९. माइकल फाराडेको आविष्कारहरूतलका मध्य कुन हैन ?

क.क्लोरिन

ख.कार्वन फ्लोराइड

ग.टेलिग्राम

घ.बन्जिन

 

 

 

 

२०. सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ?

क.काठमाण्डौं

ख.कास्की

ग.सर्लाही

घ.सिन्धुली

 

 

 

२१. राणाकालमा प्रशासनिक जनशक्ति उत्पादन गर्ने निकाय कुन थियो ?

(क) आधार शिक्षा स्कुल

(ख) आधार शिक्षा पाठशाला

(ग) सेस्ता शिक्षा स्कुल

(घ) सेस्ता पाठशाला

 

 

 

२२. सिकाइ मनोविज्ञानको अध्ययनले शिक्षकलाई......... सिकाउँछ।

(क) विद्यार्थीको स्थान तथा ज्ञान परीक्षणबारे जानकारी प्राप्त हुन्छ ।

(ख) विद्यार्थीको स्थान तथा ज्ञान निर्देशनबारे जानकारी प्राप्त हुन्छ ।

(ग) विद्यार्थीको स्थान तथा ज्ञान परीक्षण एवं निर्देशनबारे जानकारी प्राप्त हुन्छ ।

(घ) शिक्षकलाई स्वमूल्यांकन गर्न सिकाउँछ ।

 

 

 

२३. शास्त्रीय सम्बन्धन सिकाइको संयन्त्र हो

जोडा मिलाउनुहोस।

चरण                          संयन्त्र

(अ) पहिलो         1. CS-CR

(आ) दोस्रो          २. UCS- U0000CR( Salivation)

(इ) तेस्रो              ३. CS+UCS-UCR+CR(Salvation)

(क) अ-२, आ-३, इ-१

(ख) अ-१, आ-३, इ-२

(ग) अ-१, आ-२, इ-३

(घ) अ-३, आ-२, इ-१

 

 

 

२४. जहाँबाट सिकाइ सुरु गरिन्छ, त्यस्तो व्यवहारलाई के भनिन्छ ?

(क) इन्ट्री व्यवहार

(ख) इमोसनल व्यवहार

(ग) भर्वल व्यवहार

(घ) समस्या समाधान व्यवहार

 

 

 

२५. मानव विकासको अध्ययनका विधिहरुमध्ये लम्बीय विधिको फाइदा देहायकामध्ये कुन हो?

(क)तथ्यांकहरूसुरक्षित राख्न सकिने

(ख) सामान्यीकरण गर्न सकिने

(ग) कम खर्चिलो

(घ) परिवर्तनको वास्तविक अध्ययन

 

 

 

२६.पाठ्यक्रम पठनपाठन प्रक्रियाको एउटा व्यवस्था हो । यसको माध्यमबाट के गर्न सकिन्छ

(क) शिक्षाका राष्ट्रिय र तहगत उद्देश्य हासिल गर्न सकिन्छ ।

 

(ख) शिक्षका राष्ट्रिय उद्देश्य हासिल गर्ने र पाठ्यक्रमका क्रमबद्ध तह मिलाउन सकिन्छ ।

 

(ग) बदलिँदो समय र परिस्थितिअनुरुप उपयोगी पाठ्यक्रम तयार तह मिलाउन सकिन्छ ।

 

(घ) क र ख दुवै हुन् ।

 

 

 

२७. पाठ्यक्रमको विशेषता देहायको मध्ये कुन होइन ?

(क) तत्ववादमा आधारित

(ख) समाजको साझा मूल्यमा आधारित

(ग) आधारभूत सीप विकासमा जोड

(घ) पाठ्यक्रम अलचिलो योजनाको सट्टा तयारी मात्र

 

 

 

२८.प्राथमिक पाठ्यक्रमले निरन्तर विद्यार्थी मूल्याङकनमा रेजा दिनको लागि के-के मापदण्डलाई आधार मानेको छ ?

(क) कक्षाकार्य, परियोजना कार्य, व्यवहार परिवर्तन, सिर्जनात्मक कार्य र हाजिरी

 

(ख) उपस्थिति, व्यवहार, अनुशासन र लगनशीलता

 

(ग) परीक्षाको प्राप्तांक, नियमितता र सरसफाइ

 

(घ) कक्षाकार्य ,गृहकार्य र परियोजना कार्य

 

 

 

२९. निम्नमध्ये कुन समीकरण ठीक छ ?

(क) विभिन्न शिक्षक + विभिन्न विषय + विभिन्न कक्षा = विषय शिक्षण

 

(ख) एउटा कक्षा + एकजना शिक्षक + विभिन्न विषय = विषय शिक्षा

 

(ग) एकजना शिक्षक + विभिन्न विषय +विभिन्न कक्षा = विषय शिक्षा

 

घ) एकजना शिक्षक + एउटा कक्षा + एउटा विषय + पुरै समय= विषय शिक्षा

 

 

 

३० आ.व. ०७६/०७४ पश्चात वा शिक्षकको पेसागत विकास प्रारुप २०७२ मा प्रमाणीकरण शिक्षक तालिम मोड्युलको विभाजन कसरी गरिएको छ?

(क) १० दिन कार्यशाला र ५ दिन स्वाध्ययन अभ्यास

 

(ख) १० दिन कार्यशाला, ३ दिन स्वाध्ययन अभ्यास र २ दिन सम्पर्क चरण

 

(ग) ८ दिन किार्यशाला, ७ दिन स्वाध्ययन अभ्यास

 

(घ) ५ दिन कार्यशाला र ५ दिन स्वाध्ययन अभ्यास

 

 

 

३१. वार्षिक शैक्षणिक योजनाको विशेषता अन्तर्गत देहायको कुन पर्दैन ?

(क) सामग्रीको निर्धारण

(ख) विशिष्ट उद्देश्य किटान

(ग) समयको स्पष्टता

(घ) पाठ्यक्रममा आधारित

 

 

 

३२. अन्तक्रियात्मक शिक्षण विधिको वर्गीकरणभित्र पर्ने विधि देहायकामध्ये कुन हो?

(क) प्रदर्शनी विधि

(ख) सर्वेक्षण विधि

(ग) सोधपुछ विधि

(घ) निगमन विधि

 

 

 

३३. तलको प्रश्नमा कुन शब्दले दिईएको शब्दको सर्वोत्तम अर्थ प्रदान गर्छ ?

क.Energetic

ख.Observant

ग.Intelligent

घ.Watchful

 

 

 

३४. दिइएको विकल्पहरुमध्येबाट सही विकल्प छनौट गर्नुहोस् ?

Bhutan: Thimpu ::Spain ?

क.Athens

ख.Madrid

ग.Rome

घ.Cairo

 

 

 

35.What will come at place of question mark (?) of the following series?

AE,EI,IM,….. .?

क.MN

ख.MP

ग.MQ

घ.MR

 

 

 

३६.यदि P भन्नाले गुणन, T भन्नाले घटाउ, M भन्नाले जोड र B ले भागलाई जनाउछ भने, 28M7P8T6M4 बराबर कति हुन्छ ?

क.20

ख.30

ग.32

घ.34

 

 

 

३७. यदि OPERATION = NODQBUJPO भए INVISIBLE को कोड के हुन्छ ?

क.JOWJTJCMF

ख.JOWJTHAKD

ग.HMUHTJCMF

घ.HMUHTHAKD

 

 

 

38. Count the number of cubes in the given figures

क.6

ख.8

ग.10

घ.12

 

 

 

39.Choose the correct mirror image.

क.a

ख.b

ग.c

घ.d

 

 

 

४०. कम्प्युटरमा प्रयोग हुने आई.सी चिप केले बनेको हुन्छ ?

(क) डेस्कटप कम्प्युटर

(ख) सिलिकन कम्प्युटर

(ग) मिसान कम्प्युटर

(घ) जेल कम्प्युटर

 

 

 

४१. सूचना प्रविधिको क्षेत्रमा प्रयोग हुने SIS को पूरा रुप के हो ?

क. Special Information System

ख. Social Networking Information System

 ग. Specific Information System

घ. Subjective Information System

 

 

 

४२. पावरप्वाइन्टमा प्रस्तुतीकरणका लागि तयार परिएको Readymade Styles लाई के भनिन्छ ?

(क) Auto Style

(ख) Template

(ग) Wizard

(घ) Pre formatting

 

 

 

४३.Word को Document लाई अधिकतम कतिसम्म जुम गरी हेर्न सकिन्छ ?

(क) १००%

(ख) २००%

(ग) ४००%

(घ) ५००%

 

 

 

४४. विद्यालयमा PMT सफ्टवेयरको प्रयोग किन गरिन्छ ?

(क) शैक्षिक तथ्यांकका लागि

(ख) छात्रवृत्तिको अभिलेखका लागि

(ग) विपन्न लक्षिच छात्रवृत्तिका लागि

(ग) परीक्षा व्यवस्थापनका लागि

 

 

 

४५.साइबर अपराध भनेको हो ?

(क) कम्प्यूटर एवम् नेटवर्कको प्रयोग गरेर हुने जुनसुकै अपराध

 

(ख) साइबरमा बसेर गरिने अपराध

 

(ग) विद्युतीय सञ्चार माध्यमको प्रयोग गरेर अरुलाई गरिने बेइज्जती

 

(घ) सामाजिक सञ्जाल (फेसबुक) को दुरुपयोग

 

 

 

 

 

४६.शिक्षक सेवा आयोगको अध्यक्ष नियुत्तिका लागि सिपारिस गर्ने समितिमा कस-कसको प्रतिनिधित्व रहने व्यवस्था छ ?

(क) लोकसेवा आयोगको अध्यक्ष ,त्रिविविका उपकुलपति र शिक्षा सचिव

 

(ख) शिक्षामन्त्री, शिक्षा सचिव र त्रिविविका उपकुलपति

 

(ग) लोकसेवा आयोगको अध्यक्ष, त्रि.वि.वि.का उपकुलपति र महानिर्देशक

 

(घ) शिक्षामन्त्री, लोकसेवा आयोगका अध्यक्ष र त्रिविविका उपकुलपति

 

 

 

 

४७. विद्यालय व्यवस्थापन समितिको कार्यक्षेत्रभित्र नपर्ने कुन हो?

(क) विद्यालय सञ्चालनका लागि प्राप्त साधन र स्रोत परिचालन गर्ने

 

(ख) विद्यालय सञ्चालनका लागि प्राप्त साधन र स्रोत स्थिर गर्ने

 

(ग) विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक तथ्यांक र विवरण अद्यावधिक गराई राख्ने

 

(घ) विद्यालयको चल अचल सम्पतिको लगत राख्ने, राख्न लगाउने र सुरक्षा गर्ने

 

 

 

४८.शिक्षकहरुको कार्य सम्पादन मूल्यांकनका आधारमा हुने बदुवा सिफारिसउपर उजुरी परी उजुरी खारेज भएर पहिलेकै सिफारिस कायम भएमा निजको ज्येष्ठता कहिलेबाट कायम हुन्छ ?

(क) पहिले सिफारिस भएको मितिदेखि

 

(ख) पहिले सिफारिस भएको मितिले ३६ औं दिनपछि

 

(ग) पुनः प्रकाशन भएको मितिदेखि

(घ) नियुक्ति लिएको मितिदेखि

 

 

 

४९. नेपालको संविधान २०७२ मा शिक्षा सम्बन्धी उल्लेख नगरिएको धारा तलका मध्य कुन हो ?

(क) धारा३१

(ख) धारा३२

(ग) धारा३८

(घ) धारा३९

 

 

 

५० स्थानीय सरकार संचालन ऐन, २०७४ तलका मध्य कुन दफामा गाउ/नगरपालीका सम्बन्धी २३ वुदा उल्लेख गरेको छ ?

(क) दफा ११(२) ज

(ख) दफा १११) क

(ग) दफा १२ (१) क

(घ) दफा १३ (१) ख



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login