- Home
- Show Content
TSC Model set 33
TSC Model set 33
TSC Model set 33
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 33 (50x2 = 100)
१. रहस्यमय ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ?
क) शनि
ख) पृथ्वी
ग) वृहस्पति
घ) शुक्र
२. एसिया महादेशको पूर्वी सीमानामा के पर्दछ?
क) आन्ध्र महासागर
ख) युरोप महादेश
ग) प्रशान्त महासागर
घ) हिन्द महासागर
३. अन्तर्राष्ट्रिय तिथि रेखा कस्तो आकारको हुन्छ?
क) सिधा
ख) अर्धवृत्ताकार
ग) वृत्ताकार
घ) बाङ्गोटिङ्गो
४. नेपालमा आरोहणका लागि खुल्ला गरिएको पहिलो हिमाल कुन हो ?
क) जुगल
ख) अन्नपूर्ण
ग) मकालु
घ) कञ्चनजंघा
५. नेपालको धरातलीय विभाजनमा पहाडले कति प्रतिशत क्षेत्रफल ओगटेको छ?
क) 62%
ख) 63%
ग) 64%
घ) 65%
६. नेपालमा पञ्चायती व्यवस्थाको सुरुवात कहिले भएको थियो?
क)२०१७ कार्तिक १
ख) २०१७ मंसिर ।
ग) २०१७ पुस १
घ) २०१७ माघ १
७. डंगुवा प्रथा कुन जातिमा प्रचलित छ?
क) धिमाल
ख) ब्यासी
ग) राजबंशी
घ) गन्धर्व
८. नेपालमा सबैभन्दा पहिले स्थापना भएको उद्योग कुन हो?
क) विराटनगर जुट मिल
ख) भृकुटी कागज कारखाना
ग) बाँसबारी छालाजुत्ता कारखाना
घ) रघुपति जुटमिल
९. जैतुन खेतिका लागि प्रसिद्ध जिल्ला कुन हो?
क) चितवन
ख) मकवानपुर
ग) पर्सा
घ) ललितपुर
१०. वातावण क्षेत्रको नोबेल परस्कार मानिने “GLOBAL 500" पुरस्कार पाउने पहिलो नेपाली को हुन ?
क) डा. मुकेश कुमार चलिर्स
ख) महेश चन्द्र मेहेता
ग) डा. कृष्ण कुमार पाण्डे
घ) सुन्दर लाल बहुगुणा
११. कुन कुन जनगणनामा नेपालको जनसंख्या बृद्धिदर ऋणात्मक रहेको थियो?
क) पहिलो र दोस्रो
ख) दोस्रो र तेस्रो
ग) दोस्रो र चौथो
घ) तेस्रो र पाँचौं
१२. हाल सार्कको महासचिवको पदावधि कति वर्षको हुन्छ?
क) १
ख) २
ग) ३
घ) ४
१३. UNO ले अन्तराष्ट्रिय अपाङ्ग वर्ष कहिले मनायो?
क) सन 1980
ख) सन् 1981
ग) सन् 1982
घ) सन् 1983
१४. सन् 2021 जुलाई 23 देखि अगष्ट 08 सम्म जापान मा सम्पन्न टोकियो ओलम्पीक 2020 पदक तालिकाका आधारमा प्रथम र द्वितीय स्थानमा रहेका देशको क्रम कुन सही छ?
क) अमेरिका र चीन
ख) अमेरिका र जापान
ग) चीन र अमेरिका
घ) अमेरिका र रुस
१५. देश भरिका मालपोत कार्यालयमा अनलाइन प्रणाली कहिलेदेखि लागू गरिएको हो?
क) वि.स. २०७८ बैशाख २३
ख) वि.स.२०७८ जेष्ठ २३
ग) वि.स. २०७८ असार २३
घ) वि.स. २०७८ साउन २३
१६. शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा समावेशी शिक्षा शाखा कुन महाशाखा अन्तर्गत रहुने व्यवस्था छ?
क) शैक्षिक योजना तथा विकास महाशाखा
ख) शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा
ग)मानव संसाधन विकास महाशाखा
घ) माथिका कुनै पनि होइनन्।
१७. देशभर रहेका 29 वटा शैक्षिक तालिम केन्द्रहरूलाई खारेज गरी सात प्रदेशमा सातवटा शिक्षा तालिम केन्द्रको स्थापना गर्ने निर्णय कहिले गरियो?
क) वि.स. २०७३
ख) वि.स. २०७४
ग) वि.स. २०७५
घ) वि.स. २०७६
१८. शिक्षा मनोविज्ञानको उद्देश्य तलको मध्ये कुन होइन?
क) शिक्षकलाइ शिक्षण सँग सम्बन्धी सीप प्रदान गर्नु
ख) शिक्षक लाई वैज्ञानिक ज्ञान बुझ्न मद्दत गर्नु
ग) शिक्षक लाई अभिभावको प्रवृत्ति बुझ्न सहयोग गर्नु।
घ) शिक्षक लाई शिक्षण सिकाइका समस्या हल गर्न मार्गदर्शन गर्नु।
१९. वृद्धि र विकासमा फरकपन हुनुको मुख्य कारण कुन हो ?
क) वंशाणु क्रम
ख) सिकाई
ग) परिपक्वता
घ) वंशानुक्रम र वातावरण
२०. उत्तर बाल्यावस्थामा देखिने नकारात्मक सामाजिक व्यवहार कुन होइन ?
को लिंगिय प्रतिरोध
ख) सामाजिक विभेद
ग) दिवास्वप्न
घ) पूर्वाग्रह
२१. धेरैजसो सिकाइ सिद्धान्तको विकास के माथि प्रयोग गरि गरिएको छ?
क) जनावर
ख) बिरुवा
ग) प्रकृति
घ) बालबालिका
२२. शक्ति, दिशा र दृढता के का विशेषता हुन्?
क) पुनर्बल
ख) पृष्ठपोषण
ग) उत्प्रेरणा
घ) अभ्यास
२३. व्यवहारवादी मनोवैज्ञानिकहरूको सूचीमा तलका मध्ये को पर्दैनन्?
क) J.B.Watson
ख) Vygotsky
ग) Ivan Pavlov
घ) B.F. Skinner
२४. PAVIOV को ककर माथिको प्रयोगमा खाना देखिपछि कुकुरले -याल उत्सर्जन गर्नु कस्तो व्यवहार हो?
क) स्वऐच्छिक ब्यबहार(voluntary)
ख) क्रियापरक ब्यबहार(operant)
ग) अभ्यस्त ब्यबहार(conditioned)
घ) प्रतिक्रियापरक ब्यबहार (respondent)
२५. राष्ट्रीय पाठ्यक्रम प्रारूप 2076 मा विद्यालय शिक्षा कति अवधिको हुने उल्लेख छ?
क) १०वर्षे
ख) ११ वर्षे
ग) १२ वर्षे
घ) १३ वर्षे
२६. मातृभाषाको पाठ्यपुस्तक तयार पार्दा प्रति पाठ पेज संख्या अभ्यास तथा क्रियाकलाप सहित औसत कम्तीमा कति हुनुपर्छ?
क) ३ पेज
ख) ४ पेज
ग) ५ पेज
घ) ६ पेज
२७. शिक्षक निर्देशिका तलका मध्ये कुन परिवर्तन भएपछि परिमार्जन परिमार्जन गरिन्छ ?
क) पाठ्यक्रम
ख) पाठ्यपुस्तक
ग) सन्दर्भ सामग्री
घ) शिक्षा नियमावली
२८. प्रदर्शन विधि कुन प्रकारको विधि हो?
क) शिक्षक केन्द्रित
ख) विद्यार्थी केंद्रित
ग) अन्तरक्रियात्मक
घ) नाटकीय
२९. शिक्षकले कक्षाकोठामा शैक्षिक सामग्री किन प्रयोग गर्छन?
क) विद्यार्थीको ध्यान आकर्षित गर्न
ख) सिकाइ रोचक बनाउन
ग) विद्यार्थीको बुझाई तह संगै शिक्षण गर्न
घ) विद्यार्थीलाई ध्यान दिएर पढ्ने बानी बसाल्न
३०. निर्माणात्मक मूल्यांकुन भन्नाले कुन मूल्यांकुनलाई बुझिन्छ?
क) निर्णयात्मक
ख) निदानात्मक
ग) सुधारात्मक
घ) पूर्व-सूचनात्मक
३१. कक्षा (१-३) को नयाँ पाठ्यक्रम अनुसार कुनै विद्यार्थीको उपलब्धि प्रतिशत ७५ भएमा अक्षरमा उपलब्धि स्तर कुन दिने ब्यहोरा उल्लेखित छ?
क) A+
ख) A
ग) B+
घ) B
३२. विदयालयमा नै आधारित भएर स्थानीय अभिभावक र समुदायसँग समन्वय गरी विद्यालय व्यवस्थापन गर्ने कार्य कहिले भएको थियो?
क) वि.स. २०३८
ख) वि.स.२०३०
ग) वि.स.२०२८
घ) वि.स. २०२५
३३. कुनै प्राकृतिक वा मानवद्वारा सिर्जित घटनाहरूको परीणाम स्वरूप देखिने असर के हो?
क) संकट
ख) प्रकोप
ग) विपद
घ) द्वन्द
३४. घटना अध्ययनको सन्दर्भमा कुन बेठिक छ?
क) यो एउटा सामाजिक इकाइको बारेमा गरिने अध्ययन हो।
ख) यो एक प्रकारको गुणात्मक अध्ययन हो।
ग) सामाजिक विज्ञानको क्षेत्रमा सर्वप्रथम यसको Frederic Lepay लें प्रयोग गरेका थिए।
घ) यसमा प्रायजसो परिमाणात्मक परिकल्पना गरिन्छ।
३५. “कलेज अफ एजुकेशन" स्थापना हुँदा सुरुमा कति वर्षे वि. एड. कार्यक्रम सञ्चालन गरेको थियो?
क) १ वर्षे र २ वर्षे
ख) १ वर्षे र ३ वर्षे
ग) २ वर्षे र ४ वर्षे
घ) १ वर्षे, ३ वर्षे र ४ वर्षे
३६. तलको मध्ये कुन कम्प्युटरको हार्डवेयर होइन?
क) Operating system
ख) CPU
ग) Keyboard
घ) Hard disk
३७. MICROSOFT WORD मा तयार गरिएको चिठी वा रिपोर्ट वा त्यस्तै अन्य कुनै फाइललाई के भनिन्छ?
क) worksheet
ख) slide
ग) document
घ) database
३८. MS POWERPOINT मा कुन MENU बाट PICTURE,TEXT BOX, CHART को पहुँच मिल्छ ?
क) File
ख) Edit
ग) Insert
घ) view
३९. INTERNATIONAL STANDARD BOOK NUMBER (ISBN) मा हाल कति वटा अंकहरू हुन्छन?
क) ११
ख) १२
ग)१३
घ)१४
४०. विद्युतीय कारोवार ऐन 2063 अनुसार ATM CARD मा मिलेमतो गरी वा अन्य कुनै तरिकाले जालसाजी गरि लाभ उठाएमा त्यसरी उठाएको आर्थिक लाभको वीगो कायम गरी सम्बन्धित पक्षलाई कसुर गर्ने बाट भराइ उक्त कसुरदातालाई कस्तो सजाय हुने व्यवस्था छ?
क) १ लाख रुपैयाँ सम्म जरीवाना वा २ वर्ष सम्म कैद वा दुवै।
ख) २ लाख रुपैयाँ सम्म जरीवाना वा २ वर्ष सम्म कैद वा दुवै।
ग) २ लाख रुपैयाँ सम्म जरीवाना वा १ वर्ष सम्म कैद वा दुवै।
घ) १ लाख रुपैयाँ सम्म जरीवाना वा १ वर्ष सम्म कैद वा दुवै।
४१. नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व लाई कुन भागमा प्रस्तुत गरिएको छ?
क) भाग ४
ख) भाग ५
ग) भाग ६
घ) भाग ७
४२. शिक्षा ऐनमा दण्ड सजाय सम्बन्धी व्यवस्था कुन दफामा रहेको छ?
क) दफा १४
ख) दफा १५
ग) दफा १६
घ) दफा १७
४३. शिक्षा नियमावलीको कतिऔं संसोधनले शिक्षकलाई प्रसुति स्याहार विदा दिने ब्यवस्था गरेको हो?
क) छैटौं
ख) सातौं
ग) आठौं
घ) नवौं
४४. शिक्षक सेवा आयोग नियमावली 2059 अनुसार अन्तर्वार्ताको लागि छानिएका उम्मेदवारले यदि अन्तर्वार्ता छुट भएमा छुट भएको कारणको प्रमाणसहित अन्तरवार्ता सम्पन्न भएको कति दिन भित्र निवेदन दिनुपर्ने व्यवस्था छ?
क) ७ दिन भित्र
ख) १० दिन भित्र
ग) १५ दिन भित्र
घ) ३० दिन भित्र
४५. स्थानीय सरकार संचालन ऐन 2074 अनुसार गाउँपालिका वा नगरपालिकाको वडा समितिलाई स्थानीय मौलिकता झल्किने सांस्कृतिक रीतिरिवाज लाई के गर्ने अधिकार प्रदान गरेको छ?
क) व्यवस्थापन गर्ने
ख) विकास गर्ने
ग) संरक्षण तथा प्रवर्धन गर्ने
घ) माथिका सबै
४६. CRICKET:BAT:: HOCKEY:?
क) stick
ख) Player
ग) Ball
घ) Field
४७. नमिल्दो एउटा पहिचान गर्नुहोस्?
क) सेर
ख) मन
ग) पाथी
घ) धार्नी
४८. 600 सिपाहीको एक डफ्फा लाइ 50 दिनको लागि खाना पुर्याइएको थियो। यदि 15 दिनपछि 180 जनाले सो डफ्फा छोडेर गए भने बाँकी खानाले कति दिनलाई पुग्ला?
क) 45 दिन
ख) 50 दिन
ग) 60 दिन
घ) 75 दिन
४९. CMM, EOO, GQQ, _____, KUU
क) GRR
ख) GSS
ग) ISS
घ) ITT
५०. Which one will replace the question mark ?
क) 45 दिन
ख) 50 दिन
ग) 60 दिन
घ) 75 दिन
facebook :


- Reviews (0)
Nothing Found...Leave a review