TSC Model set 34

TSC Model set 34

TSC Model set 34

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 34 (50x2 = 100)

 

 

 

 

1.आकारका हिसाबले तलका ग्रहहरुलाई क्रम मिलाउनुहोस् ।
A. शनि
B. बुध
C. वरुण
D. शुक्र

 

 

2.बुहस्पति ग्रहको सबैभन्दा ठुलो उपग्रह देहायका मध्ये कुन हो ?
A. गेनिमेड
B. मिल्किवे
C. फोवस
D. डिमोस

 

 

3.उत्तर अमेरिकाको चारै दिशामा रहेका ठाउँका आधारमा जोडा मिलाउँनु होस् ।
1. पूर्व         a. पशान्त महासागर
2. पश्चिम       b. आन्ध्र महासागर
3. उत्तर        c. सुमेरु महासागर
4. दक्षिण       d. पानामा नहर


A. 1b, 2a, 3c, 4d
B. 1d, 2a, 3b, 4c
C. 1b, 2a, 3d, 4c
D. 1a, 2b, 3c, 4d

 

 

4.बर्मुडा त्रिकोण कहाँ पर्दछ ?
A. प्रशान्त महासागर
B. हिन्द महासागर
C. आन्ध्र महासागर
D. कुमेरु महासागर

 

 

5.क्षेत्रफलको आधारमा तलका महादेशलाई क्रम मिलाउनुहोस् ।
1. अफ्रिका  2. उत्तर अमेरिका 3. दक्षिण अमेरिका 4. एसिया
A. 1- 2- 3- 4
B. 4- 1- 3- 2
C. 4- 1- 2- 3
D. 4- 2- 1- 3

 

 

6.तलका मध्ये कुन हावापानीमा प्रभाव पार्ने तत्व होइन ?
A. उचाइ
B. आक्षांश
C. देशान्तर
D. माथिका सबै

 

 

7.फुङफुङ झरना कहाँ पर्दछ ?
A. कास्की
B. डोल्पा
C. नुवाकोट
D. रोल्पा

 

 

8.समुह-I र समुह-II बिच जोडा मिलाउनुहोस् :
 समुह-I             समुह-II
1. जटापोखरी ताल    a. आछाम
2. सुर्मा सरोवर         b. रामेछाम
3. रामरोशन दह       c. बझाङ
4. दिमी पोखरी        d. दोलखा


A. 1d, 2c, 3a, 4b
B. 1a, 2c, 3d, 4b
C. 1c, 2a, 3b, 4d
D. 1d, 2c, 3b, 4a

 

 

9.सुगौली सन्धिमा हस्ताक्षर गर्ने इस्ट इन्डिया कम्पनीका प्रतिनिधि को थिए ?
A. जनरल ककपिट
B. अक्टोरलनी
C. जनरल पिटरसन
D. जनरल ब्राड शा

 

 

10.प्रधानमन्त्री पदको उत्तराधिकारी छोरालाई नबनाई आफ्ना भाइहरुलाई बनाएपछि छोरामा जाने प्रथालाई के भनिन्छ ?
A. एग्नेटा प्रथा
B. राजकाज प्रथा
C. भाइभारदार प्रथा
D. राजकीय प्रथा

 

 

11.घोडाभेडा प्रथा देहायका मध्ये कुन जिल्लामा प्रचलित छ ?
A. डोल्पा
B. मुगु
C. मुस्ताङ
D. जाजरकोट

 

 

12.स्थापना मिति र विश्वविद्यालयको जोडा मिलाई उपयुक्त विकल्प छान्नुहोस् ।
1. त्रिभुवन विश्वविद्यालय          a. वि.सं. २०४८
2. काठमाण्डौ विश्वविद्यालय      b. वि.सं. २०१६
3. कृषि तथा वन विश्वविद्यालय   c. वि.सं. २०६१
4. लुम्बिनी बौद्ध विश्वविद्यालय   d. वि.सं. २०६८


A. 1-b, 2-d, 3- a, 4-c,
B. 1-b, 2-a, 3- c, 4-d,
C. 1-b, 2-a, 3- d, 4-c,
D. 1-b, 2-c, 3- a, 4-d,

 

 

13.नेपालमा सर्वप्रथम उद्योग  परीषद्को गठन कहिले गरियो ?
A. वि.सं. १९९३ मंसिर ८
B. वि.सं. १९९३ मंसिर ७
C. वि.सं. १९९४ मंसिर १०
D. वि.सं. १९९३ मंसिर ९

 

 

14.जोडा मिलाउनुहोस् । 
1. दलहन वाली        a. चिया 
2. नगदे वाली           b. अलैंची
3. औद्यिगक वाली     c. गहत 
4. मसला वाली        d. आलु


A. 1-a, 2-b, 3-d, 4-c
B. 1-c, 2-a, 3-d, 4-b
C. 1-c, 2-d, 3-a, 4-b
D. 1-c, 2-b, 3-a, 4-d

 

 

15.देहाय मध्ये कुन आधुनिक जैविक प्रविधिके उदाहरण होइन ?
A. क्लोनिङ
B. जीन थेरापी
C. Test Tube baby
D. रक्सी बनाउने प्रक्रिया

 

 

16.सन् १९१९ मा सर्वप्रथम जैविक प्रविधि शब्दको प्रयोग गर्ने ब्यक्ति को थिए ?
A. जे एच हचिसन
B. लुइ पास्चर
C. जि ई लेविस
D. कार्ल एरेली

 

 

17.तल समूह - I  स्वास्थ्यसम्बन्धि दिवसहरु र समुह - II मा त्यसको मिति दिइएको छ, जोडा मिलाउनुहोस् । 
1. विश्व पानि दिवस         a. मार्च २२ 
2. विश्व दम दिवस           b. मे ३ 
3.  विश्व रक्तदान दिवस    c. जुन १४ 
4. विश्व हात धुने दिवस      d. अक्टोबर १५


A. 1-a, 2-b, 3-c, 4-d
B. 1-d, 2-c, 3-b, 4-a
C. 1-b, 2-a, 3-d, 4-c
D. 1-d, 2-a, 3-c, 4-b

 

 

18.नेपालको विदेशि नितिमा दिर्घकालिन प्रभाव पार्ने तलका मध्ये तत्व कुन हो ?
A. भौगोलिक बनावट
B. ऐतिहासिक अनुभव
C. सांस्कृतिक अनुभव
D. आर्थिक कारण

 

 

19.देहायमध्ये कुन चाहिं बेलायत सरकारको सहयोगमा बनेको होइन ?
A. गण्डकि अस्पताल
B. निजामति अस्पताल
C. बुढानिलकण्ठ स्कुल
D. मदनभण्डारि मार्ग

 

 

20.संयुक्त राष्ट्र संघले कुन मितिलाई विश्व योग दिवस घोषाणा गरेको छ ?
A. June 20
B. June 21
C. June 22
D. June 23

 

 

21.राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८–२०३२) सर्वप्रथम कुन जिल्लामा लागु भएको हो ?
A. झापा
B. काठमाडौँ
C. कास्की
D. डडेलधुरा

 

 

22.विद्यालय शिक्षामा आन्तरिक र बाह्य परिक्षा मुल्यांकन गर्ने प्रचलन कहिलेदेखि सुरु भयो?
A. २०३२साल
B. २०३०साल
C. २०२८साल
D. २००७साल

 

 

23.विकासात्मक मनोविज्ञान एउटा शाखाका रुपमा क्षेत्रभित्र .......पर्दछ ?
A. मानव वृद्धि र विकासका निर्धारकहरु
B. मानव विकास सिद्धान्तहरुको विशेषता
C. मानव विकासको अध्ययनको महत्व
D.माथिका सबै

 

 

24.मनोविज्ञानको आधुनिक परिभाषा कुन हो ?
A. चेतनाको विज्ञान
B. व्यवहार अध्ययन गर्ने विज्ञान
C. मस्तिष्कको अध्ययन गर्ने विज्ञान
D. आत्माको अध्ययन गर्ने विज्ञान

 

 

25.शिकाइ मनोविज्ञानको अध्ययनले शिक्षकलाई .......... शिकाउँछ ।
A. विद्यार्थीको स्थान तथा ज्ञान परिक्षणबारे जानकारी प्राप्त हुन्छ ।

B. विद्यार्थीको स्थान तथा ज्ञान निर्देशनबारे जानकारी प्राप्त हुन्छ ।

C. विद्यार्थीको स्थान तथा ज्ञान परिक्षण एवं जिर्देशनबारे जानकारी प्राप्त हुन्छ ।

D. शिक्षकलाई स्वमूल्याकन गर्न सिकाउँछ ।

 

 

26.विद्यार्थीलाई कक्षाकोठामा कुनै पनि सिकाइ सिकाइ सिकाउँदा तुरुन्त पुनन्त पुनर्बल दिनुपरे कुन पुनर्बल प्रदान गरिन्छ ?
A. तत्काल पुनर्बल
B. मात्रात्मक पुनर्बल
C. लगातार पुनर्बल
D. संख्यात्मक पुनर्बल

 

 

27.धारणा निर्माणको पहिलो चरण कुन हो ?
A. नामाकरण गर्ने
B. विभेदकरण गर्ने
C. वस्तु वा घटनाको अवलोकण
D. सामान्यीकरण

 

 

28.पाठ्यपुस्तकमा भएका अभ्यासहरु कुन रुपमा प्रयोग गर्न सकिन्छ ?
A. परिक्षा,गृहककार्य वा कक्षा छलफलमा प्रयोग गरेर

B. गृहकार्यका रुपमा प्रयोग गरेर

C. अभ्यासक प्रश्न परीक्षामा सोधेर

D. कक्षामा छलफलमा लागि प्रयोग गरेर

 

 

 

29.विषय विशेषज्ञको संगलग्नतामा मात्रै तयार पारिने मुख्य सामग्री तलका मध्ये कुन हो ?
A. पाठ्यपुस्तक
B. पाठ्यक्रम
C. शैक्षिक सामग्री
D. सन्दर्भ सामग्री

 

 

30.पाठ्यपुस्तक तलका मध्ये कुन अवस्थामा परिमार्जन गरिन्छ ?
A. पाठ्यक्रम परिवर्तन भएमा
B. राष्ट्रय उद्देश्य परिवर्तन भएमा
C. तहगत उद्देश्य परिवर्तन भएमा
D. शिक्षक योग्यता परिवर्तन भएमा

 

 

31.अक्षराङ्ककन पद्धतिमा माध्यामिक शिक्षा उर्तिणको भूमिका के रहन्छ ?
A. सहजिकरण
B. प्राविधिक
C. कार्यान्वयन गर्ने
D. अनुगमन गर्न

 

 

32.प्रश्न विश्लेषण गर्दा विभेदीकरणको मान कतिदेखि कति सम्म हुन्छ ?
A. बढिमा +१ देखि -१ सम्म
B. बढिमा +२ देखि -२ सम्म
C. बढिमा +१०० प्रतिशत देखि -१०० प्रतिशत सम्म
D. बढिमा +३३ देखि -३३ सम्म

 

 

33.समूहमा नमिल्ने अङ्क कुन हो ?
A. 1:3
B. 7:12
C. 7:17
D. 19:21

 

 

34.तल दिइएकोचित्रमा प्रश्न चिन्ह (?)  भएको स्थानमा उपयक्त विकल्प छान्नुहोस् ।
 
A. 54
B. 57
C. 58
D. 62

 

 

35.यदि X=.... Y=2z र xyz=256 छ भने X को मान कति हुन्छ ?
A. 2
B. 3
C. 4
D. 8

 

 

36.दिइएको क्रममा प्रश्न चिन्हहरु (?,?) राखिएको ठाउँमा के आउँछ ?
42, 40, 38, 35, 33, 31, 28, ?, ?
A. 26, 24
B. 26, 23
C. 25, 23
D. 25, 22

 

 

37.दिइएको चित्रमा रहेको वर्ग सङ्ख्या पत्ता लाउनुहोस् ।


 
A. 4
B. 5
C. 6
D. 7

 

 

38.Problem Figure मा भएको क्रमको नियम जस्तै: क्रममा रहने एउटा चित्र Answer Figure बाट रोज्नुहोस् ।
 

A
B
C
D

 

 

 

39.प्रश्नचिन्ह (?) भएको ठाउँलाई प्रतिस्थापन गर्ने उपयुक्त चित्र Answer Figure  बाट रोज्नुहोस् ?

 
A
B
C
D

 

 

 

40.तल दिइएको (__ : __)  चिन्ह रहेको स्थानमा A, B, C र D मध्येबाट उपयुक्त छान्नुहोस् ।
 1: T :: __ : __
A. W : Y
B. M : N
C. T : N
D. L : X

 

 

41.Which is the latest Operating System?
A. Windows 10
B. Microsoft Office 2019
C. Windows 13
D. Ms Office 2013

 

 

42.Which software is also known as electronic Spreadsheet ?
A. Ms-Word
B. Ms. Powerpoint
C. Ms- Excel
D. Photoshop

 

 

43.Excel Formula always begin with….
A. &
B. #
C. =
D. None of the above

 

 

44.The Full form of ICT is
A. International communication Technology
B. Internet Call Time
C. Information and Communication Technology
D. International Call Time

 

 

45.To protect yourself from computer hacker, you should turn on a
A. Firewall
B. Script
C. Antivirus
D. VLC

 

 

46.व्यवहारवाद र संज्ञानबादको पुलकोरुपमा कुन सिद्दान्तलाई चिनिन्छ ?
A. सामाजिक सास्कृतिक सिद्दान्त
B. सामाजिक संज्ञानात्मक सिद्दान्त
C. सामाजिक सिद्दान्त
D. सामाजिक निर्माणवादी सिद्दान्त

 

 

47.मनोबैज्ञानिक बाण्डुराका अनुसार  Reciprocal determinism भित्र तलका मध्य कुन पर्दैन
A. व्यक्ति
B. वातावरण
C. व्यवहार
D. अभिप्रेरणा

 

 

48.मानसिक विकासमा भाषाको भूमिका अहम हुन्छ भन्ने मनोबैज्ञानिक को हुन्  ?
A. ग्याग्ने
B. रूसो
C. भिगोत्स्की
D. सुकरात

 

 

49.फ्रायडका अनुसार  Oedipus complex  कुन अवस्थामा हुन्छ ?
A. Phallic Stage
B. Anal Stage
C. Latent stage
D. Genital Stage

 

 

50."आफ्नो भाग्य आफै बनाउनु पर्छ"  यो भनाई कुन संग सम्बन्धित छ  ?
A. बंशाणुक्रम
B. वातावरण
C. प्रकृति
D. स्थिरता



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login