TSC Model set 35

TSC Model set 35

TSC Model set 35

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 35 (50x2 = 100)

 

१. तल उल्लेख भएका जानकारीहरू मध्ये कुन सही हो ? 
a. मौरीसको राजधानी साइप्रस हो । 

b. एन्जेल झरना भेनेज्वेलामा पर्दछ । 

c. अक्षांशको सहायताले कुनै पनि देशको समय पत्ता लगाउन सकिन्छ । 

d. चिली सबैभन्दा लामो देश होइन । 

 

 

२. क्षेत्रफलका आधारमा विश्वका ५ ठुला देशहरूको क्रम मिलाउनुहोस् । 
a. रुस, क्यानडा, चिन, संयुक्त राज्य अमेरिका, ब्राजिल 

b. चिन, क्यानडा,रुस, संयुक्त राज्य अमेरिका, ब्राजिल   

c. ब्राजिल, संयुक्त राज्य अमेरिका, रुस, क्यानडा, चिन

d . संयुक्त राज्य अमेरिका, रुस, क्यानडा, चिन, ब्राजिल  

 

 

३. "लेडिज पिक " को उपनामले चिनिने अमादब्लम हिमालको उचाई........... छ। 
a. ५,८१२ मि. 
b. ६,८१२ मि. 
c ६,९३० मि.
d. ७,८१५ मि. 

 

 

४. समूह i. र समूह ii. मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस् । 
समूह i                    समूह ii 
a. नेपालमा मात्र पाइने लालिगुरास प्रजाती                   1.३२ 
b. विश्वमा हाल ८,००० मि. भन्दा अग्ला हिमाल              2.4
c. हिमाली प्रदेशमा रहेको खेतियोग्य जमिनको प्रतिशत    3.14 
d. नेपालका मध्यवर्ती क्षेत्र                                       4.12


a. a-4,b-1,c-2,d-3 
b. a-1,b-2,c-4.d-3 
c.a-1,b-3,c-2,d-4 
d. a-3,b-1,c-2,d-4 

 

 

५. समुह i समूह ii मा जोडा मिलाउनहोस र कोडबाट सही उत्तर छान्नुहोस् । 
समूह i                 समूह ii 
a. नेपालका पहिलो राजा           1. जयकामदेव 
b. गोपाल वंशका अन्तिम राजा    2. भुक्तमान 
c. सूर्य वशका प्रथम राजा           3. भुमी वर्मा 
d. लिच्छवी वशका अन्तिम राजा   4. यक्ष गुप्त


a  b   c  d
a. 3, 4,2,1 
b. 2, 4, 3 ,1 
c. 1 ,2,4,3 
d. 2, 4, 3,1

 

 

६. तल दिएका जानकारीहरूमा कुन गलत रहेको छ ? छनौट गर्नुहोस् । 
a. प्रथम जननिर्वाचित प्रतिनिधि सभाको बैठक वि.स. २०१६ असार १६ मा प्रारम्भ भएको थियो।


b. नेपालमा पहिलो जनमत संग्रह गर्ने घोषणा वि.स. २०३६ वैसाख १० मा भएको थियो। 


c. पहिलो जनमत संग्रह वि.स. २०३७ वैसाख २० मा सम्पन्न भएको थियो। 


d. भारतले वि.स. २०२७ सालमा पहिलो पटक नेपालको विरुद्ध आर्थिक नाकाबन्दी लगाएको थियो।

 

 

७. नेपालमा विश्व सम्पदा सूचिमा परेका धार्मिक स्थलमा तलको मध्य कुन पर्दैन ? 
a. पशूपतिनाथको मन्दिर 
b. चागुनारायण मन्दिर
c.स्वयम्भुनाथ
d. कृष्ण मन्दिर

 

 

८. विश्वका प्रमुख धर्महरू सम्बन्धमा जोडा मिलाउनहोस र कोडबाट सही उत्तर छान्नुहोस् । 
धर्म          सस्थापक    धार्मिक ग्रन्थ
 a. बौद्ध धर्म      1. हजरत मुसा          i.त्रिपिटक
 b. इसाई धर्म     2. पैगम्बर मोहम्मद    ii. कैवाला 
c. इस्लाम धर्म     3. जिसस क्राइष्ट        iii. बाहवल 
d. यहुदी धर्म      4. सिद्धार्थ गौतम         iv. कुरान
5. महावीर जैन                                  v. वचनामृत 

a. a-4-iv, b-4-i,c-1-iii,d-2-ii
b. a-4-i,b-3-iii, c-2-v,d-1-ii
c. a-4-i, b-3-iii,c-2-iv,d-1-ii
d. a-3-i, b-2-iii,c-4-ii,d-2-iv 

 

 

९. समूह i र समूह ii मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस्। 
समूह i          समूह ii 
a. प्रयोगात्मक विज्ञानका पिता      1. माइकल फाराडे 
b. भौतिक विज्ञानका पिता           2.थोमस एल्वा एडिसन 
c. विद्युतका पिता                    3. सर आइज्याक न्युटन 
d. वैज्ञानिकहरूका पनि वैज्ञानिक   4. आर्किमिडिज
                                           5. ग्यालिलीयो ग्यालिली
 Code:

   a   b   c     d 
a. 3  4    2    1
b.5   3   2     4
c.1    2   4    3
d.4    5   1    3

 

 

१०. समूह त र समूह ii मा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस ।
समूह i        समूह ii 
a. अक्सिजन         1. वाटरमेन 
b. डिजेल इन्जिन    2. अल्फ्रेड नोवेल 
c. फाउन्टेन पेन      3. जोसेफ प्रिष्टले 
d. डाइनामाइट       4. रुडोल्फ डिजेल 


a. a-1,b-4,c-3.d-2
 b.a-2,b-4,c-1,d-4 
c.a-2,b-3,c-4,d-1 
d a-3,b-4,c-1,d-2 

 

 

 

११. वातावरण क्षेत्रको पुरस्कार "Galante conservation Award" पाउने पहिलो नेपाली को हुन ?
 a. महाविर पुन 
b. डा. सन्दुक रुहत
c. महेशचन्द्र रेग्मी
d. मुकेश कुमार चालिसे 

 

 

१२. दिगो विकास सम्बन्धमा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस्। 
समूह i           समूह ii
 a. दिगो विकासको चासो व्यापक रुपमा आउन थालेको दशक   1. सन् १९८७ 
b. वातावरण सम्बन्धी हेल्सिन्की सम्मेलन                              2. सन् १९७० 
c. U.N.0 द्धारा वातावरण तथा विकास सम्बन्धी आयोग गठन   3. सन् १९८३ 
d. बुटल्याण्ड आयोगको प्रतिवेदन सार्वजनिक                 4. सन् १९७२
                                                                         5. सन् १९७१ 

a) a-2,b-5,c-3,d-1 
b) a-2,b-1,c-4,d-3 
c) a-1,b-2,c-4,d-3 
d) a-3,b-2,c-1,d-4

 

 

१३. संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त भाषामा तलको मध्ये कुन पदैन ?
a. फ्रेन्च
 b. चाइनिज 
c. अग्रेजी
d. जापानिज

 

 


१४. संयुक्त राष्ट्रसंघको पछिल्लो विशिष्टकृत संस्था कुन हो ? 
a. UNIDO 
b. ILO 
c . ITU
d. WTO 

 

 

१५. विमस्टेकको पहिलो सिखर सम्मेलनमा नेपालबाट भाग लिने तलका मध्ये को थिए ?
a. सुर्य वहादुर थापा 
b. शेर वहादुर देउवा
c. टक प्रसाद आचार्य 
d. गिरिजा प्रसाद कोइराला 

 

 

१६. संयुक्त राष्ट्रसंघ महासभाको पहिलो अधिवेशनमा अध्यक्षता गर्ने व्यक्ति तलका मध्ये को थिए ?
a. फिडेल क्यास्ट्रो 
b. जोन विलियम असे
c. पाउल हेनरी स्पाक
d. माथीको कुनै पनि होइन 

 

 

१७. जोडा मिलान गर्नुहोस् । 
a. चौथो योजना   1. गरिबी निवारण गर्ने
 b.पाँचौं योजना   2. जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने 
c.छैटौं योजना     3.न्यूनतम र अधिकतम खर्चको लक्ष्य निर्धारण 
d.आठौ योजना    4.क्षेत्रगत विकास 

Codes
 a  b c d
A) 4 3  1  2
B) 4 3  2  1
C) 3  4  2  1 
D) 3  2  1  4 

 

 

१८. तलका समूह I र समूह II बीच जोडा मिलाइ कोडबाट सही उत्तर छान्नुहोस । 
समूह (Group) I         समूह (Group) II 
a. सहकारीमा सन्दर्भ ब्याजदर लागु           1. सन् २०२० जनवरी २
 b. नेपाल भ्रमण वर्ष, २०२० को उद्घाटन     2. २०७६/०४/१९ 
c. इरानी कुद्स फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको   3. वि सं २०७६ पौष १६ 
d. ताइवानमा सैन्य प्रमुख सवार हेलिकप्टर दुर्घटना    4. सन् २०२० जनवरी ३ 

(A) a-2,b-3,c-1,d-4
(B) a-2,b-4,c-1,d-3 
(C) a-2,b-3,c-4,d-1
(D) a-2,b-1,c-3,d-4 

 

 

१९. तलका समूह I र समूह II' बीच जोडा मिलाउनका लागि कोडबाट सही उत्तर छान्नुहोस् । 
समूह (Group) I      समूह (Group) II 
a. The Light of World  1.जिसस क्राइस्ट 
b. The Light of Asia      2.गौतम बुद्ध 
                                3. पासाङल्हामु शेर्पा 

(A) a-1,b-2 
(B) a-1,b-3, 
(C)a-2,b-1 
(D)a-3,b-1 

 

 

२०. विश्वकै होचा व्यक्ति खगेन्द्र थापा मगरको निधन कहिले भयो ? 
(A)२०७६ माघ १ गते
(B)२०७६ माघ २ गते 
(C) २०७६ माघ ३ गते
(D) २०७६ माघ ४ गते 

 

 

२१. तल दिइएको प्रश्नहरुमा उल्लेखित विकल्पहरुमध्ये नमिल्ने विकल्प (Odd) छान्नुहोस्। 
(a) 2345
 (b)3456 
(c)5467 
(d) 5678

 

 

२२. दिइएको विकल्पबाट उपयुक्त Missing Character पत्ता लगाउनुहोस् ।
 

a) 144121
b) 121144 
c) 5566 
d) 100121 

 

 

२३. एउटा पुस्तकको मूल्य रु 400 लेखिएकोमा ग्राहकले खरिद गर्दा त्यसमा 20% छट पाउछ भने सो पुस्तक कतिमा किन्न पाइन्छ ?
(a) रु 320 
(b) रु 350 
(c) रु 380 
(d) रु 310

 

 

 २४. 0.014 x  0.014 =? 
a) 1.96
b) 0.196 
c) 0.0196 
d) 0.000196 

 

 

२५. दिइएको चित्रमा कति वटा त्रिभुजहरू छन् ?
 

(a) 16
(b) 18
(c) 14
(d) 15

 

 

२६. Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.


 

A. 1
B. 2
C. 3
D. 4
E. 5

 

 

२७. भनाई, A : सूर्यबाट सबभन्दा टाढाको ग्रह बुध हो । 


कारण, R : सौर्य परिवारमा बुध सबभन्दा सानो ग्रह हो । 

A. भनाई A र कारण R दुवै सही छन् तथा R ले A को ठीक किसीमले व्याख्या गर्दछ । 


B. भनाई A र कारण R दुवै सही छन् तर R ले A को ठीक किसीमले ब्याख्या गर्दैन । 


C. भनाई A सही र कारण R गलत छ।


 D. भनाई A गलत र कारण R सही छ। 

 

 

 

२८. Select a suitable figure from the four alternatives that would complete the figure matrix.
 

A. 1
B. 2
C. 3
D. 4

 29. Which generation of computer is still under development? 
(A) Fourth 
(B) Sixth
(C) Fifth
(D) Seventh 

 

 

30. Which one of the following is input device? 
(A) Hard Disk 
(B) Monitor 
(C) Printer
(D) Keyboard 

 

 

31. External devices are connected to the computer through a............? 
(A) Monitor 
(B) Port
(C) Networking 
(D) Server 

 

 

32. The first residing location for deleted files is? 
(A) My documents 
(B) My computer 
(C) Folder 
(D) Recycle bin 

 

 

 

33. To implement Digital Signature: 
(A) Private key is needed
(B) Public key is needed
 (C) Both key are needed 
 (D) None of above 

 

 

३४. नेपालको संविधान २०७२ मा जम्मा कतिओटा मौलिक हक र नागरिकका कर्तव्यहरू राखिएको छ ? 
(क) ३१मौलिक हक र ५ नागरिकका कर्तव्य 
(ख) ३३ मौलिक हक र ४ नागरिकका कर्तव्य 
(ग) ३१ मौलिक हक र ४ नागरिकका कर्तव्य 
(घ) ३२ मौलिक हक र ४ नागरिकका कर्तव्य

 

 

३५. नेपालको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचनामा कुन कुन तह रहने व्यवस्था छ ? 
क) केन्द्र, प्रदेश र स्थानीय
ख) संघ, प्रदेश र स्थानीय 
ग) क्षेत्र, प्रदेश र स्थानीय
घ) संघ र प्रदेश 

 

 

३६. शिक्षा ऐन, २०२८ अनुसार बाधा अडकाउन गरेको व्यवस्था नेपाल सरकारले के गरी सार्वजनिक गर्नेछ ? 
(A) राजपत्रमा सुचना प्रकाशित
(C) शिक्षा नियमावलीमा संशोधन 
(B) शिक्षा ऐनमा संशोधन
(D) सम्बन्धित निकायका लागि निर्देशिका जारी गरेर 

 

 

३७. शिक्षा ऐन, २०२८ अनुसार तलका मध्ये कुन शिक्षा माध्यमिक शिक्षाको प्रकारमा पर्दैन ? 
(A) साधारण माध्यमिक शिक्षा
(B) संस्कृत माध्यमिक शिक्षा
 (C) प्राविधिक तथा व्यवसायिक माध्यमिक शिक्षा 
 (D) व्यवसायिक माध्यमिक शिक्षा 

 

 

३८. विद्यालय प्रधानाध्यापकले शिक्षक आचार संहिता पालन गरे नगरेको अभिलेख कसले राख्ने कानुनी व्यवस्था रहेको छ
(A) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष
(B) विद्यालय व्यवस्थापन समिति 
(C) क्षेत्रिय शिक्षा निर्देशक 
(D) जिल्ला शिक्षा अधिकारी 

 

 

३९. शिक्षा जिबन हो, जीवन तयारी होइन । यो भनाई कसको हो ? 
(A) प्लेटो
 (B) जोन डिवे
(C) अरस्तु 
(D) रुसो 

 

 

४०, एक निश्चित समयमा विभिन्न उमेरको बालकहरुको अध्ययन गर्नु कुन अध्ययन अन्तर्गत पर्दछ ? 
(A) क्रस सेक्सनल अध्ययन
(B) लङ्गीट्युडिनल अध्ययन 
(C) गुणात्मक अध्ययन 
(D) मात्रात्मक अध्ययन 

 

 

४१. सिकाईका समस्या समाधान विधिको प्रयोग प्रथम पटक कुन सिकाई सिद्धान्तले गरेको हो ? 
(A) सामाजिक सिकाई सिद्धान्त 
(B) अन्तरदृष्टि सिकाइ
(C) प्रयत्न र भूल 
(D) कार्यपरक सम्बन्धी प्रत्यावर्तन 

 

 

४२. उडिरहेको चक्ता देखाएर चक्ता भनेपछि बच्चाले Kite भनेर चिन्न र भन्न सक्नु कस्तो सिकाइ हो ? 
(A) बहुविभेदीकरण सिकाइ 
(B) साकेतिक सिकाइ
(C) वस्तु चिन्ने सिकाह 
 (D) शाब्दिक सिकाइ 

 

 


४३. सिकाइका तिनवटा आधारभूत पक्ष के हुन् ? 
(A) सोचाह, सीप र धारणा 
(B) ज्ञान, विवेक र प्रयोग
(C) ज्ञान, सीप र धारणा 
 (D) विचार, व्यवहार र बानी

 

 

४४.पाठ्यक्रम विकासको आधुनिक धारणा अनुसार शिक्षण/शैक्षनिक उद्देश्यहरू कसले निर्माण गर्दछन ?
(A) पाठ्यक्रम निर्माता 
(B) विषयगत शिक्षक 
(C)  विषय विज्ञहरू 
(D) पाठ्य पुस्तक लेखक 

 

 


४५. पाठ्यक्रमलाई प्रभाव पार्ने तत्वहरुमा तलका मध्ये कुन पदैन ? 
(A) समाज 
(B) संस्कृति
(C) परराष्ट्र नीति 
(D) मूल्य र मान्यता 

 

 

४६. तलका मध्ये कुन शिक्षण विधिलाई प्रजातान्त्रिक शिक्षण विधि मानिन्छ ? 
(A) सोधपुछ विधि  
(B) प्रवचन विधि
(C) प्रदर्शन विधि 
(D) प्रश्नोत्तर विधि

 

 

४७. मुल्याङ्कनको अर्थ के हो ? 
(A) विद्यार्थीको उपलब्धिको लेखाजोखा गर्नु
 (B) शिक्षणको प्रभावकारिता पत्ता लगाउनु
(C) विद्यार्थीको प्रगती विवरण तयार गर्नु 
(D) शिक्षक विद्यार्थीको प्रभावकारिता पत्ता लगाउनु 

 

 

४८. विद्यार्थीको उपलब्धिको आधारमा उनीहरुलाई अनुत्तीर्णमा श्रेणीकरण गरी प्रमाणित गर्ने कार्य तलको कुन मूल्यांकन प्रविधिले गर्दछ ? 
(A) निर्माणात्मक मूल्यांकन 
(B) निर्णयात्मक मूल्याकन
(C) निदानात्मक मूल्याकन 
(D) स्थान निर्धारण मूल्याकन 

 

 

४९. शिक्षा नियमावली अनुसार के को लागि प्रत्येक तहका विद्यालयका शिक्षकहरुलाई प्रथम, द्वितिय र तृतिय गरी तीन श्रेणीमा विभाजन गरिएको छ ? 
(A) शिक्षकको पेसागत सुरक्षा 
(B) शिक्षकहरुको वृत्तिविकास
(C) शिक्षकहरुको सामाजिक सुरक्षा 
(D) शिक्षकहरुको पेसागत विकास 

 

 

५०. कुनै जिल्लामा कुनै एउटा तहमा ५० जना शिक्षक पद सख्या भएमा प्रथम, द्वितिय र तृतीय श्रेणीको सख्या कति कति रहेको हुन्छ ? 
(A) प्रथम ५, द्धितिय १५, तृतीय ३० 
(B) प्रथम ४, द्धितिय १२, तृतीय ३४ 
(C) प्रथम २, द्धितिय १६, तृतीय ४० 
D) प्रथम १, द्धितिय ९, तृतीय ४०



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login