- Home
- Show Content
TSC Model set 36
TSC Model set 36
TSC Model set 36
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 36 (50x2 = 100)
1. स्थानिय सरकार संचालन ऐन, २०७४ अनुसार शिक्षासँग सम्वन्धित कतिवटा अधिकार क्षेत्र रहेका छन् ?
क) २२
ख) २३
ग) २४
घ) २५
2. शिक्षक पदको अर्न्तवार्ताका लागि छुट्याइएको अंक मध्ये अस्थायी सेवारत शिक्षकको लागि बढिमा कति अंक दिइन्छ ?
क) १२ अंक
ख) १० अंक
ग) १५ अंक
घ) ५ अंक
3. विद्यालयको कामकारबाहीको सामाजिक परीक्षण गर्ने समितिको सदस्य सचिव को रहुन्छ ?
क) विव्यसले तोकेको समितिको सदस्य
ख) विव्यस अध्यक्ष
ग) विद्यालयको प्रधानाध्यापक
घ) विव्यसले तोकेको वरिष्ठ शिक्षक
4. VIRUS को पुरा रूप के हो ?
A Vital Information Resource Under Seized
C) Virus Information Resource Under Seized
T) Very Important Resource Under Seized
ET) Virus Infecting Resource Under Security
5. माइक्रोसफ्ट विन्डोजमा Undo कार्यका लागि सर्टकट की कुन हो ?
क) Ctrl+S
ख) Ctrl +z
ग) Ctrl+Y
घ) Ctrl + P
6. प्रोजेक्टरलाई कम्प्युटरमा जोड्न तलका मध्ये कुन पोर्टको प्रयोग गर्न सकिन्छ ?
क) VGA
ख) HDMI
ग) USB
घ) माथिका सबै
7. इन्टरनेट संचालनमा ल्याउन प्रयोग गरिने सफ्टवेयरलाई के भनिन्छ ?
क) वेब ब्राउजर
ख) वेब सर्भर
ग) वेब पेज
घ) वेब साइट
8. कम्प्युटरमा प्रयोग हुने चिप के ले बनेको हुन्छ ?
क) आइसेनेड
ख) सिलिकुन
ग) पोलिस्टर
घ) फाइबर
9. तल दिइएको चित्रमा नमिल्ने चित्र छान्नुहोस्।
क) क
ख) ख
ग) ग
घ) घ
10. तल दिइएको चित्रमा कति वटा त्रिभुज छन् ?
क) 10
ख) 8
ग) 12
घ) 9
11. अन्तिम घडिको समय बताउनुहोस् ।
क) 7:25
ख) 7:15
ग) 7:00
घ) 7:05
12. कुनै कोडमा SOBER लाई RNADQ लेखिन्छ भने LOTUS लाई के लेखिन्छ ?
क) KNSTR
ख) KNRST
ग) KNSRT
घ) KNTSR
13. 20 जना खेतालाहरूले एउटा खेत 240 घण्टामा खन्न सक्छन् भने कति जनाले सोही खेत 60 घण्टामा खन्न सक्छन् ?
क) 60
ख) 70
ग) 80
घ) 90
14. रु. 250 को रु. 50 कति प्रतिशत हुन्छ ?
क) 10 %
ख) 20%
ग) 30 %
घ) 15 %
15. प्रश्न चिन्ह भएको स्थानलाई कुन अक्षरले प्रतिस्थापन गर्छ ?
क) M
ख) F
ग) K
घ) E
16. Select a suitable figure from the four alternatives that would complete the figure matrix.
A. 1
B. 2
C. 3
D. 4
17. शिक्षकको पेशागत विकासको प्रारूप २०७२ अनुसार प्रमाणिकरण तालिम कति अवधिको हुन्छ ?
क) ३० दिन
ख) १५ दिन
ग) ४५ दिन
घ) १ हप्ता
18. नेपालमा बहुकक्षा बहुस्तर को प्रयोग कहिलेदेखि शुरु भएको थियो ?
क) वि.स. २०५६
ख) वि.स. २०६६
ग) वि.स. २०६७
घ) वि.स. २०६८
19. 'Z-Score' भन्नाले के बुझिन्छ ?
क) औषत अंक
ख) स्तरीय अंक
ग) विचलन
घ) प्रतिशत
20. समस्या समाधान विधि कसले विकास गरेको मानिन्छ ?
क) पाउलो फ्रेरे
ख) रूसो
ग) जोन डिवे
घ) अरस्तू
21. पाठयोजनाको अंगहरूमा ऐच्छिक अंग कुन हो ?
क) उदेश्य
ख) क्रियाकलाप
ग) मूल्याकंन
घ) गृहकार्य
22. पाठ्यक्रमले निर्धारण गरेका उदेश्य पुरा गर्ने क्रममा शिक्षकलाई आफ्नो शिक्षण सिकाइ क्रियाकलाप व्यवस्थित एवम् प्रभावकारी बनाउन सवैभन्दा उपयोगी हुने सामग्री कुन हो ?
क) पाठ्यक्रम
ख) पाठ्यपुस्तक
ग) सन्दर्भ सामग्री
घ) शिक्षक निर्देशिका
23. शिक्षा ऐन २०२८ अनुसार विद्यालयले कसबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नुपर्छ ?
क) शिक्षा मन्त्रालय
ख) पाठ्यक्रम विकास केन्द्र
ग) नेपाल सरकार
घ) पाठ्यक्रम विकास तथा मूल्याकंन परिषद्
24. सिकाइको Gold Road भन्नाले केलाई बुझिन्छ ?
क) परिपक्वता
ख) उत्प्रेरणा
ग) पुरस्कार
घ) अनुभव
25. सम्वन्ध प्रत्यावर्तनको प्रमुख सिद्धान्तमा तलका मध्ये कुन पर्दैन ?
क) अस्वाभाविक प्रतिक्रियाहरूको प्राप्ती
ख) उत्तेजनाको सामान्यीकरण
ग) उत्तेजनाको विविधिकरण
घ) विलोपन वा शुन्य नहुनु
26. सिकाइको स्थानान्तरणमा तलका मध्ये कुन तत्वले प्रभाव पार्दैन ?
क) वौद्धिक क्षमता
ख) संवलन वा पुनर्बल
ग) अर्थपूर्णता
घ) पृष्ठपोषण
27. वालविकासका विभिन्न चरणहरू मध्ये सिजर्नात्मक उमेर को अवस्था भन्नाले कुन अवस्थालाई बुझाउछ ?
क) पूर्व वाल्यावस्था
ख) उत्तर वाल्यावस्था
ग) किशोरावस्था
घ) युवावस्था
28. शिक्षाको सामाजिक उद्देश्यमा तलका मध्ये कुन पर्दैन ?
क) मानवीय सम्वन्धका उद्देश्य
ख) आर्थिक सम्वन्धका उद्देश्य
ग) नागरिक ज्ञानका उद्देश्य
घ) अन्तरनिहित क्षमताको विकासका उद्देश्य
29. गुगलले पहिलो ड्रोन डेलिभरी सेवा कुन देशमा शुरु गरेको थियो ?
क) अमेरिका
ख) अष्ट्रेलिया
ग) जापान
घ) क्यानाडा
30. सन् २०२० को G-20 Summit कुन देशमा आयोजना हुदैछ ?
क) मलेसिया
ख) जापान
ग) साउदी अरब
घ) फ्रान्स
31. विश्वका सवै महादेशका सर्वोच्च शिखरको आरोहण गर्ने प्रथम नेपाली महिला को हुन् ?
क) आङ डोल्मा शेर्पा
ख) पासाङ ल्यामु शेर्पा
ग) मोनी मुलेपानी
घ) सुस्मिता मास्के
32. अफगानिस्तानले सार्कको कतिऔं शिखर सम्मेलनबाट सदस्यता पाएको हो ?
क) १० औं
ख) ११ औं
ग) १२ औं
घ) १३ औं
33. संयुक्त राष्ट्र संघको वडा पत्रमा कतिवटा धारा छन् ?
क) १०१
ख) १०९
ग) १११
घ) १२१
34. नेपालको सबैभन्दा धेरै जनसंख्या वृद्धिदर निम्न मध्ये कुन अवधिमा भएको थियो ?
क) वि.स. २०२८-२०३८
ख) वि.स. २०३८-२०४८
ग) वि.स. २०४८-२०५८
घ) वि.स. २०५८-२०६८
35. माटो र पानिको अम्लीयपनलाई कुन इकाइमा नापिन्छ ?
क) pH स्केल
ख) सिस्मोग्राफ
ग) डब्सन स्केल
घ) डेसिबल स्केल
36. पन्धौ योजनाको अन्त्यसम्ममा १५ वर्ष माथिको साक्षरता दर कति प्रतिशत पुर्याउने लक्ष्य छ ?
क) ८०
ख) ८५
ग) ९०
घ) ९५
37. नेपालमा कहिलेदेखि योजनावद्ध विकासको थालनी भयो ?
क) वि.स. २०१३
ख) वि.स. २०१२
ग) वि.स. २०११
घ) वि.स. २०१०
38. सुनकोशी जलविद्युत् आयोजना कुन जिल्लामा संचालित छ ?
क) काभ्रे
ख) सिन्धुपाल्चोक
ग) ताप्लेजुङ्ग
घ) पाँचथर
39. डंगुवा प्रथा कुन जातिमा प्रचलित छ ?
क) लिम्ब
ख) राई
ग) राजवंशी
घ) धिमाल
40.. नेपाल अंग्रेज युद्धका क्रममा सुर्यगढमा नेपाली फौजको नेतृत्व कसले गरेका थिए ?
क) नयन सिंह थापा
ख) अमरसिंह थापा
ग) भक्ति थापा
घ) उजिरसिंह थापा
41. सुनको असर्फी प्रचलनमा ल्याउने राजा को हुन् ?
क) रणबहादुर शाह
ख) गीर्वाणयुद्ध विक्रम शाह
ग) पृथ्वीनारायण शाह
घ) नरभुपाल शाह
42. काठमाडौं जिल्लामा पाइने माटोलाई कस्तो माटो भनिन्छ ?
क) पांगो
ख) रातो फुस्रो
ग) बलौटे
घ) तलैया
43. कोशी प्रवाह क्षेत्रबाट कति विद्युत उत्पादन हुन सक्ने अनुमान छ ?
क) २० हजार मेगावाट
ख) २१ हजार मेगावाट
ग) २२ हजार मेगावाट
घ) २३ हजार मेगावाट
44. नेपालका कतिवटा जिल्लाका सिमाना भारतसँग जोडिएको छ ?
क) २५
ख) २६
ग) २७
घ) २८
45. पाताल कुवाका लागि प्रशिद्ध महादेश कुन हो ?
क) उत्तर अमेरिका
ख) दक्षिण अमेरिका
ग) अष्ट्रेलिया
घ) अफ्रिका
46. कुन देशलाई नाइल नदीको वरदान पनि भनिन्छ ?
क) साउदी अरब
ख) इजिप्ट
ग) जोर्डन
घ) इजरायल
47. पृथ्वी पश्चिमबाट पूर्वतर्फ प्रतिघण्टा कति किमिका दरले घुम्दछ ?
क) १६००
ख) १८००
ग) २०००
घ) २२००
48. सौर्यमण्डलको सबैभन्दा चम्किलो ग्रह कुन हो ?
क) बुध
ख) शुक्र
ग) मंगल
घ) व्रीहस्पती
49. शिक्षक सेवा आयोगको अध्यक्ष हुन कति वर्ष पुरा भएको हुनुपर्छ ?
क) ३५ बर्ष
ख) ४० बर्ष
ग) ४५ बर्ष
घ) ५० बर्ष
50. नेपालको संविधानमा शिक्षा सम्वन्धी हकमा कति वटा हकहरू उल्लेखित गरिएका छन् ?
क) २
ख) ३
ग) ४
घ) ५
facebook :


- Reviews (0)
Nothing Found...Leave a review