- Home
- Show Content
TSC Model set 37
TSC Model set 37
TSC Model set 37
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 37 (50x2 = 100)
1.स्कुल स्ट्राइकर फर क्लाइमेन्ट मुभमेन्ट का संस्थापक को हुन ?
A. ग्रेटा थनवर्ग
B. वर्रवरावार्ड
C. बोलोदिमिर जेलेन्स्की
D. महावीर पुन
2.नुर सुल्तान कुन देशको परिवर्तित राजधानी शहरको नाम हो ?
A. भेनेज्वेला
B. काजकिस्तान
C. फिनल्याण्ड
D. होन्डुरस
3.लोलुफेरा अभियान केसँग सम्बन्धित छ ?
A. पर्यटन प्रवर्दन
B. मनोरन्जन प्रदान
C. पदयात्रा
D. शैक्षिक विकास
4.विश्वको कुन नदिलाई तरल इन्द्रेणी भनि चिनिन्छ ?
A. क्यानो क्रिस्टालेस नदि
B. यान्जे नदि
C. सियाचेन
D. अमुर नदि
5.निम्न लिखित भनाई वारे विचार गर्नुहोस कुन ठीक छैन ?
A. Home of man भन्नाले युरोप महादेशलाई चिनिन्छ ।
B. विषमताको महादेश भनेर एसिया महांदेशलाई चिनिन्छ ।
C. विश्वको सबैभन्दा अग्लो एन्जेल नामक झरना भेनेजुयलामा पर्छ ।
D. वाणिज्य महासागर भनेर आन्ध्र महांसागरलाई चिनिन्छ ।
6.कुनै ग्रहले सुर्यको वरिपरि एकपल्ट घुम्न लागेको अवधिले त्यस ग्रहको के लाई जनाउँदछ ?
A. एक दिनको अवधि
B. एक वर्षको अवधि
C. सौर्य मास
D. कस्मिक वर्ष
7.लिच्छविकालमा शासन संचालनको सबैभन्दा तल्लो प्रशासनिक इकाईलाई ...................भनिन्छ, जसको प्रमुख ........हुन्थे ।
A. ग्राम –प्रधान
B. तल – तलसि
C. द्रंग –कुधेर
D. विषय –विषय पति
8.नेपालका विभुतिभित्र नसमेटिएका वीर योद्धा को हुन ?
A. बलभद्र कुँवर
B. भक्ति थापा
C. अमरसिँह थापा
D. अरनिको
9.सगरमाथा आरोहण गने पासाङ ल्हामु शेर्पा विश्वको कति औँ महिला हुन ?
A. 15ओँ
B. 16औँ
C. 17औँ
D. 18औँ
10.The living lion of Nepal भनेर कसलाई चिनिन्छ ?
A. अमरसिंह थापा
B. रणबहादुर शाह
C. भक्ति थापा
D. वलभद्र कुँवर
11.RIBA अन्तराष्ट्रिय पुरस्कार तलका कुन चाहिँ विधासँग सम्वन्धित छ ?
A. साहित्य
B. खेलकुद
C. इन्जिनियरिङ
D. संगित
12.नेपालले खरिद गरेको जहाज एयरबस कुन देशमा बनेको हो ?
A. अमेरिका
B. रसिया
C. चीन
D. फ्रान्स
13.नेपालमा हलो क्र्रान्तीको सुरुवात कुन जिल्लावाट भएको हो ?
A. कास्की
B. लमजुङ
C. थादिङ
D. गुल्मी
14.भगवान वुद्धले निम्न लिखित चार आर्य साथ प्रचार गरेका थिए । ती चार साथलाई तल दिइएको कोड प्रयोग गरि सहि उत्तर क्रममा लेख्नुहोला ।
1. संसारमा दु:ख छ वा संसार नै दु:ख हो
2. दु:ख को निरोध हुन्छ वा दु:ख रोक्न सकिन्छ ।
3. दु:ख निरोधका लागि एक प्रमुख मार्ग/उपाय छन् ।
4. दु:ख को कारण छ
A.1-2-3-4
B. 1-4-2-3
C. 4-1-3-2
D. 1-2-4-3
15.जोडा मिलाउनुहोस र कोडवाट सहि उत्तर छान्नुहोस् ।
a.जनक 1.वैदेही
b.सीता 2.एसियाका तारा
c. अरनिको 3. झिरध्वज
d. गौतम बुद्ध 4.वलवाहु
A. a-1,b-3,c-2,d-4
B. a-3,b-1,c-4,d-2
C. a-3,b-4,c-1,d-2
D. a-3,b-1,c-2,d-4
16.UFO को Full Form के हो ?
A. United Flying Order.
B. United Food Organization.
C. Unidentified Flying Object.
D. Unidentified Object.
17.क्षेत्रफलका हिसाबले प्रदेश १ को सबैभन्दा सानो जिल्ला कुन हो ?
A. पाँचथर
B. धनकुटा
C. तेह्रथुम
D. ओखलढुँगा
18.चाल्र्स डार्विनका सम्बन्धमा देहायको कुन कुरा सत्य हो ?
A. उनी सन् १८७० मा वेगलको यात्रामा निस्केका थिए ।
B. उनले केराउको बोटमा प्रयोग गरी सिद्धान्त पत्ता लगाएका थिए ।
C. उनले The descent of man भन्ने पुस्तक लेखेका थिए ।
D. उनले The origin of species भन्ने पुस्तकमा नोबेल पुरस्कार पाएका थिए ।
19.जोडा मिलान गरी सही उत्तर पहिचान गर्नुहोस् ।
समूह (i) समूह (ii)
a. चिपको आन्दोलन 1. शेर उड रोल्यान्ड
b. ओजोन तह क्षयीकरण 2. रबर्ट राङ्स स्मिथ
c. अम्ल वर्षा बाइगारी 3. माथाइ
d. ग्रीनबेल्ट मोभमेन्ट 4. सुन्दरलाल बहुगुणा
A. a-4, b-1, c-2, c-3
B. a-4, b-2, c-1, c-3
C. a-3, b-2, c-1, c-4
D. a-3, b-4, c-2, c-1
20.निम्नलिखितमध्ये सही कून हो/हुन् छुट्याउनुहोस् ।
१. नेपालले हालसम्म २ पटक UNO को सुरक्षा परिषद्मा अस्थायी सदस्य भई कार्य गरेको छ
२. युरो युरोपियन एकल मुद्रासंग सम्बन्धित छ ।
A. १ मात्र ठीक
B. १ र २ मात्र ठीक
C. २ र ३ मात्र ठीक
D. १, २ र ३ सबै ठीक
21.शिक्षाका विभिन्न स्वरुपहरुमध्ये संसारभर सबैभन्दा प्रचलित कुन हो ?
A. औपचारिक शिक्षा
B. अनौपचारिक शिक्षा
C. अनियमित शिक्षा
D. धार्मिक शिक्षा
22.बालबालिकाको संवेगात्मक विकासमा तलको कुन पक्ष समावेश हुन्छ ?
A. भाषिक विकास
B. छिटै रिसाउनु वा रुनु
C. धारणाको विकास
D. अङ्कगणितीय ज्ञान
23.सिकाइका अपवादमा तलको कुन मिल्दैन ?
A. दिसा पिसाव गर्न सक्नु
B. अङ्कहरु भन्न सक्नु
C. खाना निल्न जान्नु
D. उमेर अनुसार हिड्न सक्नु
24.सिकाइका सिद्धान्तहरु केमा केन्द्रित छन् ?
A. मानिसको वृदधि कसरी हुन्छ भन्नेमा
B. मानिसको विकास कसरी हुन्छ भन्नेमा
C. मानिसहरुले कसरी सिक्छन् भन्नेमा
D. मानिसहरु कसरी समायोजित हुन्छन् भन्नेमा
25.सिकारुले आफै सिकाइ सिर्जना गर्छन (Learners create their own learning) सिकाइको कुन सिद्धात्सँग सम्बन्धित छ ?
A. व्यवहारवाद
B. संज्ञानवाद
C. निर्माणवाद
D. संरचनावाद
26.माध्यमिक तहको कक्षा ११ र १२ का लागि निर्धारित नयाँ पाठ्यक्रम अनुसार नेपाली र अङ्ग्रेजी विषयको पाठ्यघण्टा कति कति रहेको छ ?
A. ३ र ४
B. ४ र ५
C. ५ र ५
D. ३ र ५
27.पाठ्यक्रम विकासका विभिन्न नमूनाहरुमध्ये राल्फ टायलर र सेलर र अलेक्सयान्डरले प्रस्तुत गरेको नमूनामा भएको एउटै तत्त्व कुन हो ?
A. उद्देश्य र विधि
B. उद्देश्य र कार्यान्वयन
C. कार्यान्वयन र मूल्याङ्कन
D. उद्देश्य र मूल्याङक्न
28.प्रभावकारी शैक्षणिक विधिका विशेषता कुन हो ?
A. शिक्षकलाई कार्यवोझ
B. सिकाइको जटिल प्रक्रिया
C. सिकारुको उत्प्रेरणा
D. शिक्षकको उत्प्रेरणा
29.विद्यार्थी केन्द्रित शिक्षण विधिकै रुपमा व्यक्ति केन्द्रित शिक्षण विधिहरु पनि प्रचलनमा रहेका छन् । त्यस्ता विधि अन्तर्गत पर्ने शिक्षण विधि कुन हो ?
A. छलफल विधि
B. मस्तिष्क मन्थन
C. प्रश्नोत्तर
D. क्षेत्र भ्रमण
30.सामान्यत मूल्याङ्कनका लागि प्रयोगमा ल्याइने कार्यसञ्चयिका (portfolio) मा नहुने विवरण कुन हो ?
A. सामुदायिक सहभागिता
B. कक्षाकार्य
C. हाँजिरी
D. परियोजना कार्य
31.बहुकक्षा शिक्षणमा तलकामध्ये सबैभन्दा जटिल पक्ष कुन हो ?
A. कक्षा नियन्त्रण
B. सिकाइ सहजीकरण
C. सामग्री निर्माण
D. समय व्यवस्थापन
32.सिकाइ सुनिश्चतताका लागि निरन्तर विद्यार्थी मूल्याङ्कन गरी आवश्यकताअनुसार उपचारात्मक शिक्षण गर्न । शिक्षकका सक्षमता अन्तर्गत यो कुनमा पर्छ ?
A. विषयवस्तुको ज्ञान
B. परीक्षा र मूल्याङ्कनसम्बन्धी ज्ञान
C. शिक्षण सिकाइको तौरतरिका सम्बन्धी ज्ञान
D. सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन
33.निम्नलिखित क्रममा प्रश्नचिन्ह (?) राखिएको ठाउँमा के हुन्छ ?
ZYX, WUS, TQN, ?
A. PMI
B. PNH
C. QMH
D. QMI
34.Which one will replace the question mark ?
A. 18
B. 20
C. 21
D. 19
35.यदि x = y = 2z र xyz = 256 छ भने x को मान कति हुन्छ ?
A. 5
B. 6
C. 8
D. 9
36.तल दिइएको श्रेणिको क्रममा प्रश्न चिन्ह (?) राखिएको ठाउँमा के हुन्छ ?
216, 343, 512, 729, ?
A. 29
B. 1000
C. 1331
D. 1728
37.समूहमा नमिल्ने अंक छुट्याउनुहोस् ।
A. 180
B. 277
C. 340
D. 490
38.एउटै प्रकृतिका बराबर क्षमताका दुईवटा गिलासहरुमा एक तिहाई र एक चौथाई भाग दुध राखिएको छ । त्यसपश्चान् ती गिलासहरुमा पानीले पूरा भर्ने र तीनको परिमाणलाई कुनै भाँडामा मिसाउने हो भने त्यस भाँडामा दुध र पानीको अनुपात कति कति होला ?
A. 1 : 3
B. 7 : 15
C. 7 : 17
D. 11 : 21
39.Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.
A. 1
B. 2
C. 3
D. 4
E. 5
40.Select a suitable figure from the four alternatives that would complete the figure matrix.
A. 1
B. 2
C. 3
D. 4
41.तलको मध्ये कुन चाहिँ Open source Operating system हो?
A. Windows Operating system
B. Mac-Operating system
C. MS-DOS
D. LINUX
42.DVD को भन्डारण क्षमता कति हुन्छ ?
A. 4.7 GB+
B. 4.7 TB
C. 4.7 KB
D.4.7 MB+
43.तलका मध्ये कुन चाहिँ Web Browser होइन् ?
A. Opera
B. FireFox
C. Internet Explorer
D. Ubuntu
44.Banner बनाउँन के प्रयोग गरिन्छ ?
A. Dot matrix printer
B. Laser printer
C. Plotter
D. Inkjet printer
45.VGA को Full form के हो ?
A. Video Graphic Array
B. Video Graphic Application
C. Visual Graph Array
D. None
46.नेपालमा पूर्वप्राथमिक शिक्षाको व्यवस्था शिक्षा ऐन,२०२८ को कुन संशोधनबाट भएको हो ?
A. पाँचौ
B. छैटौँ
C. सातौँ
D. आठौँ
47.शिक्षा ऐन, २०२८ अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको सिफारिस गर्न गठित समितिको अध्यक्षमा को रहने व्यवस्था छ ?
A. लोकसेवा आयोगको अध्यक्ष
B. शिक्षा मन्त्रीले तोकेको व्यक्ति
C. शिक्षा सचिव
D. त्रि.वि.वि.का उपकुलपति
48.सार्वजनिक शैक्षिक गुठिका सञ्चालकले गुठिको उत्तराधिकारी तोक्दा कसको स्वीकृति लिनुपर्ने व्यवस्था शिक्षा ऐन,२०२८ ले गरेको छ ?
A. शिक्षा मन्त्रालय
B. शिक्षा विभाग
C. राष्ट्रिय शिक्षा परिषद्
D. जिल्ला शिक्षा कार्यालय
49.माध्यमिक शिक्षा कति प्रकारके हुने व्यवस्था शिक्षा ऐन, २०२८ मा गरिएको छ ?
A. एक प्रकारको
B. दुई प्रकारको
C. तीन प्रकारको
D. चार प्रकारको
50.राष्ट्रिय शिक्षा परिषद्का अध्यक्ष तथा सदस्यको पदावधि कति वर्षको हुने व्यवस्था छ ?
A. एक वर्ष
B. दुई वर्ष
C. तीन वर्ष
D. चार वर्ष
facebook :


- Reviews (0)
Nothing Found...Leave a review