- Home
- Show Content
TSC Model set 38
TSC Model set 38
TSC Model set 38
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 38 (50x2 = 100)
१.शिक्षकको नियुक्ति र अवकासको अधिकार विद्यालय निरीक्षकलाई दिन सिफारिश गर्ने शिक्षा आयोगको प्रतिवेदन तलका मध्ये कुन हो ?
A) प्रतिवेदन २०११
B) प्रतिवेदन २०१८
C) प्रतिवेदन २०२८
D) प्रतिवेदन २०४९
२.शिक्षा योजना २०२८ कति चरणमा (phase)लागू गरिएको थियो ?
A) एकै चरणमा लागू गरिएको
B) दुई चरणमा लागू गरिएको
C) तीन चरणमा लागू गरिएको
D) पाँच चरणमा लागू गरिएको
३.राष्ट्रिय शिक्षा आयोग २०४७ गठन हुँदादेखि प्रतिवेदन बुझाउँदासम्म कति जना अध्यक्षले काम गर्ने अवसर पाएका थिए?
A)१ जना
B)२ जना
C) ३ जना
D)४ जना
४.राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले राष्ट्रिय बजेटको कति प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्न सिफारिश गरेको थियो?
A) १०
B) १२
C) १५
D) १७
५.शिक्षाका राष्ट्रिय उद्देश्य ७ वटा निर्धारण गर्न सिफारिश गर्ने शिक्षा आयोगको प्रतिवेदन कुन हो ?
A) प्रतिवेदन २०११
B) प्रतिवेदन २०१८
C) प्रतिवेदन २०५५
D) प्रतिवेदन २०४९
६.नेपालका सवै सामुदायिक विद्यालयहरुमा कुन शैक्षिक सत्रबाट कक्षा एक देखि नै अंग्रेजी विषयलाई अनिवार्य बनाउन थालिएको हो ?
A) वि.सं. २०६०
B) वि.सं. २०६३
C) वि.सं. २०६६
D) वि.सं. २०५९
७.सेती परियोजना बाट नेपालमा स्रोत केन्द्र को अवधारणा ल्याइएकोमा कहिले देखि यसलाई खारेज गर्ने निर्णय गरियो ?
A) वि.सं. २०७५ १०/०३
B) वि.सं. २०७५ /११/०३
C) वि सं २०७५ /१२०३
D) वि.सं. २०७४/११/०३
८.उदार कक्षोन्नतीको नीति कहिलेबाट अवलम्बन गरएको हो ?
A) वि.सं २०६०
B) वि.सं. २०६१
C) वि.सं. २०६२
D) वि.सं. २०६३
९.विद्यालय सुधार योजनाको गुणस्तर परीक्षण गर्ने पदीय दायित्व कस्को हो ?
A) प्र.अ.
B) विव्यस अध्यक्ष
C) प्रशासकीय प्रमुख
D) विद्यालय निरीक्षक
१०.नेपालका सबै प्रकारका विद्यालयमा अनिवार्य रुपमा तर्जुमा गर्नु पर्ने प्रावधान रहेको विद्यालय सुधार योजनाले मूलतः
तलका मध्ये कुन पक्षमा जोड दिएको पाइन्छ ?
A) शैक्षिक गुणस्तर
B) शिक्षामा पहुँच
C) पूर्वाधार विकास
D) सिकाइ वातावरण निर्माण
११.कक्षा एकमा अध्ययन गर्ने वालवालीकालाई वर्ण चिनारी गराउँदा वर्णहरुको क्रम अदलबदल गर्दा पनि सहि रुपले वर्ण
चिन्ने कार्यलाई सिकाइ मान्ने सिद्धान्त कुन हो ?
A) शास्त्रीय सिकाइ सिद्धान्त
B) कार्यपरक सिकाइ सिद्धान्त
C) प्रयत्न र भूल सिकाइ सिद्धान्त
D) अन्तर दृष्टि सिकाइ सिद्धान्त
१२.तलका मध्ये सिकाइको अपवादमा कुन पर्दछ ?
A) सानो वालकले हिड्न जान्नु
B) मानिस नदीमा माछा जसरी नै पौडनु
C) गौथलीले हिलो माटोबाट सुन्दर र आकर्षक गुंड बनाउनु
D) वालवालिकाले मास्कको प्रयोग गर्नु
१३.जोडा मिलाउनुहोस ।
a) Manipulation i) Pavlov
b) Spontaneous recovery ii) Skinner
c) Problem-solving method iii) Thorndike
d) Perception iv) Kohler
A) a-i, b- ii, c- iii, d- iv
B) a- ii, b-i, c- iv, d- iii
C) a-i, b-ii,d- iv, d-iii
D) a-ii, b-i, c- iii, d-iv
१४.जोडा मिलाउनुहोस।
a) सिकाइमा दृष्य तथा अदृष्य शैक्षिक सामग्रीको प्रभाव रहन्छ i) Pavlov
b) सिकाइमा पुरस्कार तथा सजायको प्रभाव रहन्छ ii) Skinner
c) विद्यार्थीले सिकाइका क्रममा ठीक प्रतिक्रियालाई आत्मसात गर्दछन iii) Thorndike
d) उमेर र अनुभवका आधारमा विद्यार्थीले सिक्दछन् iv) Kohler
A) a-i, b-ii, c- iii,d-iv
B) a-ii. b-i.c- iv, d- iii
C) a-i, b- ii, c- iv, d- iii
D) a-ii. b-i, c-iii, d- iv
१५.Latin भाषाको Currere शब्दबाट Curriculum भएको मानिन्छ भने यस शव्दको शाब्दीक अर्थ तलका मध्ये कुन हो?
A) to run
B) to proceed
C) A मात्र ठीक
D) A र B दुवै ठीक
१६.पाठ्यक्रमका सम्बन्धमा तलका भनाइहरुको मनन् गर्नुहोस ।
A) आशातीत सिकाइ उपलब्धिहरूको क्रमबद्ध रूप नै पाठ्यक्रम हो
B) शिक्षाको लक्ष्य हासिल गर्न बनाइएको शैक्षिक कार्यक्रमलाई पाठ्यक्रम भनिन्छ ।
C) मानव जातिका सम्पूर्ण ज्ञान तथा अनुभवको सार ने पाठ्यक्रम हो ।
D) माथिका सवै
१७.पाठ्यक्रम निर्माणको सहि क्रम कुन हो ?
A) आवश्यकताको पहिचान, लक्ष्य तथा उद्देश्यको निर्धारण, विषयवस्तुको छनौट र संगठन, सिकाइ अनुभवको छनौट र संगठन, पाठ्यक्रम संगठनका समस्याहरू र पाठ्यक्रम मूल्याङ्कन
B) लक्ष्य तथा उद्देश्यको निर्धारण, आवश्यकताको पहिचान, विषयवस्तुको छनौट र संगठन, सिकाइ अनुभवको छनौट र संगठन, पाठ्यक्रम संगठनका समस्याहरू र पाठ्यक्रम मूल्याङ्कन
C) आवश्यकताको पहिचान, लक्ष्य तथा उद्देश्यको निर्धारण, सिकाइ अनुभवको छनौट र संगठन, विषयवस्तुको छनौट र संगठन, पाठ्यक्रम संगठनका समस्याहरू र पाठ्यक्रम मूल्याङ्कन
D) आवश्यकताको पहिचान, लक्ष्य तथा उद्देश्यको निर्धारण, विषयवस्तुको छनौट र संगठन, पाठ्यक्रम संगठनका समस्याहरू, सिकाइ अनुभवको छनौट र संगठन, र पाठ्यक्रम मूल्याङ्कन
१८.राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा हाल सम्म कति पटक संशोधन गरीएको छ ?
A) एक पटक
B) दुई पटक
C) तीन पटक
D) संशोधन भएको छैन ।
१९.तलका मध्ये सहि उद्गार छान्नुहोस ।
A) द्वन्द को प्रभाव नकारात्मक मात्र नभई सकारात्मक पनि हुन्छ ।
B) Latin भाषको E (भित्रबाट) र Duco (प्रकाशमा ल्याउनु) मिलेर शिक्षा शब्दको उत्पत्ति भएको मानिन्छ ।
C) संकट व्यवस्थापन गर्दा प्राथमिकताहरुको क्रम निर्धारण गर्ने र विकल्पहरुको पहिचान गर्ने कार्य गरिदैन ।
D) माथि दिइएका मध्ये A र B मात्र ठीक छन् ।
२०.विद्यालय क्षेत्र विकास योजनामा कति वटा सूचकहरूरहेका छन् ?
A)१८
B) ३१
C) ३२
D) ३०
२१.SSRP ले शिक्षकको पेसागत वृत्ति विकासका लागि व्यवस्था गरेको चार चरण वा तहको सहि क्रम कुन हो ?
A) नवप्रवेशी, निपूर्ण, अनुभवी र विशेषज्ञ
B) नवप्रवेशी, अनुभवी, निपूर्ण र विशेषज्ञ
C) नवप्रवेशी, अनुभवी, विशेषज्ञ र निपूर्ण
D) विशेषज्ञ, निपूर्ण, अनुभवी र निपूर्ण
२२.SSDP अवधि भरमा कति जना पठनसिप विकाससंग आवद्ध शिक्षकलाई तालिम दिने लक्ष्य राखिएको छ ?
A) ४८०००
B) ३२०००
C) ५४०००
D) ५६०००
२३.२ वर्षको उमेरदेखि ६ वर्षसम्मको अवधिलाई पूर्वबाल्यावस्था मान्ने शिक्षा मनोवैज्ञानीकहरूतलका मध्ये कुन नामबाट वालवालीकालाई चिनाउन चाहान्छन् ?
A) पूर्व बालसमूह
B) जिज्ञासु तथा नक्कल गर्ने उमेर मान्दछन्
C) खोजी गर्ने उमेर
D) माथिका सवै
२४.उत्तर वाल्यअवस्थाको सिप कुन हो ?
A) वालकले अरुको सहयोग विना खाना खाने, लुगा लगाउने, नुहाउने, शरीर सफागर्ने जस्ता सिप जान्दछ ।
B) वालकहरू रुने कराउने तथा हाउभाउको माध्यमलाई छाड्छन् ।
C) वालवालिकाहरू गोप्य भाषा (पाल्सी कुरा) मा साथीहरूसंग कुरा गर्छन् ।
D) माथिका सवै
२५.सन् १९८९ नोभेम्बर २० मा हस्ताक्षर गरिएको वाल अधिकार सम्बन्धी घोषणा पत्रअनुसार वाल अधिकारको चार स्तम्भमा नपर्ने तलका मध्ये कुन हो ?
A) वाल बचाउ
B) वाल विकास
C) वाल सहभागिता
D) वाल शिक्षा
२६.अन्तरक्रियात्मक मल्टीमिडियालाई खुला तथा दूर शिक्षाको कुन पुस्ता मानिन्छ ?
A) तेस्रो पुस्ता
B) चौथो पुस्ता
C) पाँचौ पुस्ता
D) छैटौ पुस्ता
२७.हरेक वर्षको चैत्र २३ मा भरिने FLASH प्रतिवेदन दोस्रोको उत्पादक निकाय तलका मध्ये कुन हो ?
A) विद्यालय
B) स्थानीय तह
C) शिक्षा विकास तथा समन्वय इकाइ
D) शिक्षा तथा मानव स्रोत विकास केन्द्र ऐन कानून
२८.नेपालमा शिक्षा ऐन सर्वप्रथम कहिले जारी भएको हो ?
A) वि.सं. २०२८
B) वि.सं. २०१९
C) वि.सं १९९६
D) वि.सं. २०५९
२९.शिक्षा ऐन २०२८ कति वर्ष लगाएर कार्यान्वयन गरिएको थियो ?
A) १ वर्ष
B) ३ वर्ष
C) ५ वर्ष
D) ६ वर्ष
३०.नेपाली नागरिकका लागि व्यवस्था गरिएको शिक्षासम्बन्धी हकमा तलका मध्ये कुन पर्दैन ?
A) माध्यमिक तह सम्मको शिक्षा निःशुल्क
B) आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क
C) माध्यमिक तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क
D) दलित समुदायलाई उच्च शिक्षा सम्म निशुल्क
३१.स्थायी शिक्षक नियुक्त गर्ने अधिकार कस्मा निहित छ ?
A) शिक्षक सेवा आयोग
B) शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख
C) स्थानीय निकायका शिक्षा शाखा प्रमुख
D) जिल्ला शिक्षा समिति
३२.प्राथमिक शिक्षक द्वितीय श्रेणीले सेवाबाट अवकास पाउदा औषधि उपचार वापत कति रकम पाउने व्यवस्था शिक्षा नियमावलीले गरेको छ ?
A) बाह महिनाको तलव रकम
B) अठार महिनाको को हुन आउने रकम
C) एक्काइस महिनाको तलव बरावरको हुन आउने रकम
D) पन्ध्र महिनाको तलव बरावरको हुन आउने रकम
३३.तल दिइएको प्रश्नमा प्रश्न चिन्ह राखिएको ठाउँमा के हुन्छ ?
KM5, IP8, GS11, EV14,.....?
A) CY17
B) CY18
C) BX17
D) BX18
३४.तलका शब्दहरुलाई अर्थ पुर्ण क्रममा मिलाएर राख्दा कुन कोड सही हुन्छ ?
1.आँगन
2.सडक
3.कोठा
4.सहर
5.जिल्ला
A) 3,2,1,4,5
B) 3,1,4,2,5
C) 3,1,2,4,5
D) 3,1,2,5,4
३५.BREAD : DBARE भएजस्तै सम्बन्ध निम्नमध्ये कुनको छ ?
A) FUNDS:SFDUN
B) GLAZE:EGZAL
C) LOWER:RLEWO
D) SWORN:NSORW
३६.कुनै एउटा कक्षामा 49 विद्यार्थिहरुमा छात्रा र छात्र को अनुपात 4:3 छ । यदि 4 छात्राहरुले कक्षा छाडे भने छात्रा र छात्र को अनुपात कति हुन्छ ?
A) 3:4
B) 9:8
C) 8:7
D) 6:5
३७.तल दिईएको प्रश्नचिन्ह राखिएको ठाउँमा के हुन्छ?
F:216:: L:?
A) 1728
B) 1700
C) 1331
D) 1600
३८.यदि + भनेको -,- भनेको ÷, × भनेको + ,+ भनेको x हुन्छ भने : 12+78-13x16+5 बराबर कति हुन्छ ?
A) 39
B) 48
C) 51
D) 86
३९.Find out which of the figures (1), (2), (3) and (4) can be formed from the pieces given in figure.
A) 1
B) 2
C) 3
D) 4
४०.Choose the correct mirror image of the given figure (X) from amongst the four alternatives.
A)1
B) 2
C) 3
D) 4
४१.MS words मा नयाँ Paragraph सुरु गर्न कुन Key थिच्नुपर्दछ ?
A) Down Cursor Key
B) Enter Key
C) Sift Enter
D) Ctrl + Enter
४२.शैक्षणिक प्रविधिलाई शिक्षणमा तलका मध्ये कुन रुपमा प्रयोग गरिदैन ?
A) साधन (Media) का रुपमा
B) साध्यका रूपमा
C) नमुना (Models) का रुपमा
D) क्रियाकलापको रुपमा
४३.विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी निर्देशिका पहिलो पटक कहिले जारी भएको हो ?
A) वि.सं. २०६७
B) वि.सं. २०६९
C) वि स. २०७१
D) वि.सं. २०७२
४४.शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग, व्यवस्थापन समितिमा को अध्यक्ष रहने ब्यवस्था छ ?
A) सूचना तथा सञ्चार सचिव
B) शिक्षा सचिव
C) राट्रिय योजना आयोगको उपाध्यक्ष
D) शिक्षाको विभागको महानिर्देशक
४५.साइबर माध्यमको दुरुपयोग गरेर हुने गलत तथा गैरकानुनी क्रियालाई भनिन्छ ।
A) अवैधानिका कार्य
B) कम्यूटर कसूर
C) सूचना प्रविधि कसूर
D) साइबर अपराध
४६.सहि जोडा छनौट गर्नुहोस्
i) नेपालको सातौं संविधान→ नेपालको संविधान
ii) नेपालको संविधानको विद्येक पारित → वि.सं. २०७२ भाद्र ३०
iii) नेपालको संविधान हस्ताक्षर → २०७२ असार १
A) i र ii मात्र ठिक
B) i मात्र ठिक
C) ii मात्र ठिक
D) iii मात्र ठिक
४७. शिक्षा ऐनको कुन दफाले नेपाल सरकारलाई शिक्षा नियमावली नियम बनाउने अधिकार दिएको छ ?
A) दफा १८
B) दफा १९
C) दफा २०
D) दफा २१
४८.विद्यालयको कामको शलिशिलामा मृत्यू हुने माध्यमिक शिक्षकका दुई सन्ततिले वार्षिक कति शैक्षिक भत्ता पाउँछन् ?
A) ७०० रुपियाँ
B) ८०० रुपियाँ
C) ९०० रुपियाँ
D) १००० रुपियाँ
४९.शिक्षक पदमा नियुक्तिका लागि सिफारिस गरिएको उम्मेदवारले नियुक्तिको सूचना प्रकाशित भएको वा सूचना पाएको
मितिले कति दिनभित्र नियुक्ति लिनुपर्छ ?
A) १५ दिनभित्र
B) २० दिनभित्र
C) २५ दिनभित्र
D) ३० दिनभित्र
५०.स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कुन दफामा गाउँपालिका र नगरपालिकाको शिक्षा सम्बन्धी काम, कर्तब्य
र अधिकार उल्लेख छ ?
A) दफा १० मा
B) दफा ११ मा
C) दफा १२ मा
D) दफा १३ मा
facebook :


- Reviews (0)
Nothing Found...Leave a review