- Home
- Show Content
TSC Model set 40
TSC Model set 40
TSC Model set 40
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 40 (50x2 = 100)
1.कुन ग्रहलाई सुनौलो ग्रह को नामले समेत चिनिन्छ ?
A. वृहस्पति(Jupiter)
B. बुध(mercury)
C. मंगल(Mars)
D. शनि(Saturn)
2.उत्तर अमेरिकाको रक्कीपर्वतबाट उत्पत्ति भएका प्रमुख नदीहरु कुनकुन हुन् ?
1. मिसिसीपी
2. मिसौरी
3. कोलोराडो
4. रियो ग्राण्ड
5. कोलम्बिया
A. 1,2 र 3 मात्र
B.2,3 र 5 मात्र
C. 1,2,3र 4 मात्र
D.माथिका सबै
3.कुन समुन्द्रको सीमाले तीनवटा महाँदेशलाई छुन्छ ?
A. भूमध्य सागर
B. लाल सागर
B. क्यारेवियन सागर
C. क्यापियन सागर
4.आसियानको संस्थापक सदस्य राष्ट कुन होइन ?
A. इन्डोनिसिया
B. भियतनाम
C. थाइल्याण्ड
D. फिलिपिन्स
5.काठमाण्डौमा सम्पन्न चौथो विमस्टेक सम्मेलन घोषणापत्रको कतिवटा सहयोगका क्षेत्रहरुलाई पहिचान गरेको छ ?
A. १४
B. १५
C. १६
D. १८
6.तल समुह I मा जनजाति वर्गीकरण र समूह II मा वर्गीकरणमा पर्ने जातिका बीचमा जोडा मिलाई कोष्ठबाट मिल्ने उत्तर छान्नुहोस् ।
समूह(I) समूह (II)
(1)लोपोन्मुख (I)राजी
(2)अतिसिमान्तकृत (II)चेपाङ
(3)सिमान्तकृत (III)धिमाल
(4)सुविधावञ्चित (IV)जिरेल
A. 1-I,2-III,3-II,4-IV
B. 1-I,2-II,3-III,4-IV
C. 1-II,2-I,3-III,4-IV
D. 1-II,2-I,3-IV,4-III
7.सतारहरु कुन भाषिक परिवार भित्र पर्दछन ?
A. भोट बर्मेली
B. आग्नेसियाली
C. भारोपेली
D. द्रविड
8.विद्युतका पिता कसलाई भनिन्छ ?
A. Sir Isaac Newton
B. John Dalton
C. Michael Faraday
D. Albert Einstein
9.निम्नलिखित जोडा मिलाउँनुहोस् ।
उपकरण आविष्कार वा वैज्ञानिक
(1) प्रिन्टिङ प्र्रेस – जोहानेस गुटेनवर्ग
(2) राडार – रवर्ट वाट्सन वाट
(3) टेलिभिजन – अलेक्जेण्डर गा्रह्मवेल
माथी उल्लेखित जोडाहरुमा कुन ठिक हुन्
A. 1 र 2 मात्र
B. 2 र 3 मात्र
C. 1 मात्र
D. माथिका सबै
10.निम्न धर्मका बारेमा विचार गर्नुहोस् ।
1. जैनधर्मको विरोध मूर्तिपुजा हो ।
2. शिखधर्मको विरोध गृहस्थी छाडेर जङ्गलमा तपस्या गर्ने हो ।
3. बोन धर्मको विकास भारतमा भएको हो ।
माथिका भनाईहरु कुन–कुन ठीक हुुन्
A. 1 र 2 मात्र
B. 2 र 3 मात्र
C. 1 मात्र
D. 1 र 3 मात्र
11.निम्नलिखित झरना र अवस्थित जिल्लाको जोडाहरुमा नमिल्ने जोडा कुन–कुन हुन् ।
झरना जिल्ला
(1) छरछरे - पाल्पा
(2) सुलीगाड - डोल्पा
(3) ओमारी - मुगु
(4) जोरपानी - डोटी
A. 1 र 2
B. 2 र 3
C. 3 मात्र
D. 4 मात्र
12.सुर्यबाट विभिन्न ग्रहहरुका दुरीका आधारमा नजिकदेखि टाढा क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हो ।
A. बुध, शुक्र, मंगल, पृथ्वी, बृहस्पती, शनि
B. शुक्र, मंगल, पृथ्वी, शनी, बृहस्पती, अरुण
C. मंगल, पृथ्वी, शनि, अरुण, बरुण
D. पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण, बरुण
13.एक अर्काको ऐनामा देखिने प्रतिबिम्ब हुने आकार भएका महादेशहरु कुन–कुन हुन् ?
A. उत्तर अमेरिका र दक्षिण अमेरिका
B. एसिया र अफ्रिका
C. एसिया र युरोप
D. अफ्रिका र दक्षिण अमेरीका
14.नेपालको पहिलो विशेष आर्थिक क्षेत्र (SEZ) कुन जिल्लामा सञ्चालनमा छ ?
A. मोरङ
B. पर्सा
C. बाँके
D. रुपन्देही
15.सप्तकोशी नदीको वार्षिक वहाव क्षमता कति रहेको छ ?
A. 1713 घ.मी.
B. 1648 घ.मी.
C. 1564 घ.मी.
D. 1416 घ.मी.
16.समुह (I) र समुह (II) मा जोडा मिलाउनुहोस् ।
Group (I) Group (II)
(a) दुधमती (1) कर्णाली
(b) घाँघर (2) पूर्वीराप्ती
(c) एउटै नामले दुईतीर बग्ने नदी (3) लिपुलेक
(d) महाकाली (4)राप्ती
A. a-2,b-1,c-4,d-3
B. a-3,b-2,c-1,d-4
C. a-1,b-4,c-3,d-2
D. a-4,b-3,c-2,d-1
17.एसियाली पूर्वाधार लगानी बैंकको बारेमा निम्न भनाई मनन् गर्नहोस् :
(1) बैंकमा चीनको सबैभन्दा बढी शेयर लगानी छ ।
(2) बैंक सन् २०१५ को अक्टोबरदेखी संचालनमा आएको छ ।
(3) नेपाल बैंकको संस्थापक सदस्य राष्ट हो ।
माथीको मध्ये कुन–कुन भनाई सही वा गलत हुन् छुट्याउनुहोस् ।
A. 1,2 र 3 सबै ठीक
B. 1र 2 ठीक 3 बेठीक
C. 2र3 ठीक 1बेठीक
D. 1र3 ठीक 2 बेठीक
18.समूह (I) र (II) विच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह(I) समूह(II)
(a) थामे जलविद्युत आयोजना (1) 22100 KW
(b) चिलिमे जलविद्युत आयोजना (2) 600 KW
(c) पूवाखोला जलविद्युत आयोजना (3) 60000 KW
(d) खिम्तीखोला जलविद्युत आयोजना (4) 6200 KW
A. a-3,b-2,c-4,d-1
B. a-2,b-1,c-4,d-3
C. a-1,b-3,c-2,d-4
D. a-4,b-3,c-1,d-2
19.लामोसाँघु–रामेछाप सडक खण्डको नाम के हो ?
A. बालकृष्ण सम मार्ग
B. पुष्पलाल मार्ग
C. मनमोहन मार्ग
D. सिद्धिचरण मार्ग
20.नेपालमा नेपाल पर्यटन बर्ष कहिले मनाईएको थियो ?
A. सन् 2011
B. सन् 2012
C. सन् 1998
D. सन् 2005
21.विद्यालय शिक्षाको राष्टिय प्रारुप २०७६ (२०७६।०५।२०) अनुसार मुल्य मान्यतामा आधारित शिक्षा प्रणाली विकास गर्न तलका मध्ये कुन पक्षलाई समेटेको छैन ?
A. नेपाली मूल्य र मान्यतामा आधारित पाठ्यव्रmम विकास
B. शान्ति, सद्भाव, सहयोग, सेवा र सहिष्णुता, सहकारिता तथा असल चरित्रको विकास जस्ता मूल्यहरूमा आधारित पाठ्यव्रmम विकास
C. विज्ञान र प्रविधिमा आधारित जीवन पद्धति एवम् वातावरणअनुकूल जीवनशैली अवलम्बन गर्न वस्तुनिष्ठ पाठ्यव्रmम विकास
D. समाजवाद उन्मुख सामाजिक संरचना सहितको गुणस्तरीय शिक्षा
22.नेपालको पहिलो पाठशाला दरवार हाइस्कूल वि.स १९१० असोज २७ गते स्थापना भई उक्त विद्यालयमा इतिहास र भूगोल पठनपाठनमा रोक लगाइएको थियो भने कलकत्ता विश्वविद्यालयसँगको सम्वन्यमा लिइने स्कूल तहको अन्तिम परीक्षालाई के भनिन्थ्यो?
A. इन्टान्स
B. मेटिक्स
C. स्कूल ग्रयाजुयट
D. स्कूल सटिफिकेट
23.प्राथमिक तहको विद्यालयमा जम्मा विद्यार्थी संख्या, ५ देखि ९ बर्ष उमेर समूहका सेवाक्षेत्रका विद्यार्थी संख्या 100 तलका मध्ये कुन शैक्षिक सूचक निकाल्ने विधि (सूत्र) हो ?
A. सहजै देखिने भर्नादर GER
B. खुद भर्ना दर NER
C. खुद प्रवेश दर NIR
D. माथिका कुनै पनि होइन
24.हालको विद्यालय शिक्षाको सवैभन्दा कमजोर पक्ष तलका मध्ये कुन हो ?
A. पहुँच
B. गुणस्तर
C. राजनीतिक हस्तक्षेप
D. अनुशासन
25.शिक्षा क्षेत्रका योजनाहरुमा प्रयोग हुने SIP को पुरा रुप के हो ?
A. School improvement plan
B. Studetn improvement plan
C. School student improvement plan
D. Strategic implementation plan
26.विद्यालय क्षेत्र विकास कार्यक्रम (SSDP) को बेसलाइन सर्वेक्षण अनुसार आधारभूत तहमा ३८.८ प्रतिशत महिला शिक्षक रहेकोमा पाचै बर्षको अन्यसम्ममा सन् २०२०र २०२१ मा सो सूचक कति पुर्याउने लक्ष्य राखिएको छ ?
A. ५०
B. ४५
C. ४२.८
D. ४८.२
27.विद्यालय तहमा निरन्तर विद्यार्थी मूल्याकन प्रणाली (SSDP) को सूरुवाती वि.स २०६३ मा कक्षा १ वाट भएको पाइन्छ । लेटर ग्रेडिड प्रणालीको सुरुवाती २०७१ सालको प्राविधिक एसएलसीवाट भएकोमा उक्त वर्गिकरण अनुसार ६० देखि ७० को वर्गान्तर तलका मध्ये कुन समूहमा पर्दछ ?
A. B
B. A
C. C+
D. C
28.शैक्षिक सामग्रीले शिक्षण सिकाईमा तलका मध्ये कुन कार्य गर्न सघाउछ ?
A. शिक्षकलाई सिकाउन सजिलो हुने
B. विद्यार्थीहरुलाई सिक्न सजिलो हुने
C. शिक्षकलाई सिकाउन र विद्यार्थीहरुलाई सिक्न सजिलो हुने
D. माथिका सबै
29.पाठ्यपुस्तक प्रकाशन गर्दा शिक्षक संस्करण र विद्यार्थी संस्करण गरी २ प्रकारको व्यवस्था गर्नुपर्दछ भनि नेपालको कुन शिक्षा आयोगको प्रमुख सिफारिस हो?
A रासिपयो २०२८
B. २०४९
C. २०५५
D. २०५८
30.विद्यार्थीहरुमा रहेका सिकाई समस्याहरुलाई पहिचान गरी सिकाई सुधारका लागि शिक्षकलाई तलका मध्ये सवैभन्दा वढि कुन कार्यले सघाउछ?
A. घटना अध्ययान
B. मामला अध्ययान
C. परियोजना कार्य
D. कार्यमूलक अनुसन्धान
31.बहुकक्षा बहुस्तर शिक्षण मा सिकाईका चरणहरुलाई भनिन्छ उक्त सिकाईको क्रम तलका मध्ये कुन ठिक छ?
A. परिचय, अभ्यास, मूल्यांकन, सुधार र सवलीकरण
B. परिचय, अभ्यास, सुधार, सवलीकरण र मूल्यांकन
C. परिचय, अभ्यास, सुधार, मूल्यांकन, र सवलीकरण
D. परिचय, अभ्यास, सवलीकरण, सुधार र मूल्यांकन
32.International Literacy Day 2020 focuses on……………………
A. Literacy
B. Lifelong learning
C. Covid 19 cricis and school
D “Literacy teaching and learning in the COVID-19 crisis and beyond,”
33.छुटेको मान भर्नुहोस् ।
19 9 17
23 12 25
13 ? 31
A. 13
B. 12
C. 11
D. 15
34.Associate लाई colleague हुन्छ भने accomplice लाई के हुन्छ ?
A. Consort
B. Friend
C. Accessory
D. Comrade
35.Which one of the following is not an anagram of a country
A. ATHINLAD
B. ALASIMAY
C. A NOBLE CAR
D. BAGHANDLS
36.एक मूर्तिकारले एउटा मार्वल पहिलो हप्ता २५० के.जि. मध्ये ३५% काट्छ दोस्रो हप्ता बाँकीको २०% र फेरी तेस्रो हप्ता बाँकीको २५% काटेर एउटा राम्रो मूर्ति बनाउँछ भने मूर्ति कति केजि को हुन्छ ?
A. 105
B. 97.5
C. 47.75
D. 120
37. FAIL = 9, HALT = 10, TAXI = 8, WAVE = ?
A. 9
B. 10
C. 11
D. 13
38. Select a suitable figure from the four alternatives that would complete the figure matrix.
A. 1
B. 2
C. 3
D. 4
39.Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.
A. 1
B. 2
C. 3
D. 4
E. 5
40. Which one will replace the question mark ?
A. 80
B. 114
C. 108
D. None of these
बिकल्पहरू:
A
B
C
D
41.WWW का आविष्कार तथा संस्थापक को हुन ?
A. टिम वर्नसली
B. एब.रसेल
C. ली.एन. फियोग
D. विल गेल्स
42.Spam शब्द कुन बिषय सँग सम्बन्धीत छ ?
A. Computer
B. Drama
C. Music
D. History
43.पहिलो कम्प्युटर भाषा को विकास के बाट भएको हो ?
A. Cobal
B. Basic
C. Fortran
D. Pascal
44.इलेक्ट्रोनिक कम्प्युटरको आविष्कार कसले गरेका हुन ?
A. मार्कोनी
B. एलन.एम.टुरगिङ
C. एलेक्जेन्डर ग्राहम वेल
D. माथिका कुनै पनि होइन
45.कम्प्युटर प्रिन्टर कुन प्रकारको डिवाइस हो ?
A. इनपुट
B. आउटपुट
C. सोफ्टोयर
D. स्टोरेज
46.ब्रेल लिपिमा कति थोप्लाको प्रयोग गरिन्छ ?
A. ४ थोप्ला
B. ६ थोप्ला
C. ८ थोप्ला
D. १० थोप्ला
47.संस्थागत विद्यालयले विद्यालय भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तिमा कति प्रतिशत सुविधा विहिन विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्दछ ?
A. ५ प्रतिशत
B. ८ प्रतिशत
C. १० प्रतिशत
D. १५ प्रतिशत
48.नेपालको राष्ट्रिय झण्डामा अङ्कित सूर्यमा कति कोणहरू रहेका छन् ,
A. सोह्र कोण
B. बाह्र कोण
C. आठ कोण
D. कुनै पनि कोण होइन
49.संघ र प्रदेशको साझा अधिकारको सूची संविधानको कुन अनुसूचीमा व्यवस्था गरिएको छ ?
A. अनुसूची ५
B. अनुसूची ६
C. अनुसूची ७
D. अनुसूची ८
50.आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी अधिकार राज्यको कुन तहमा रहने व्यवस्था संविधानले गरेको छ ?
A. स्थानीय तह
B. जिल्ला तह
C. केन्द्रीय तह
D. क्षेत्रीय तह
facebook :


- Reviews (0)
Nothing Found...Leave a review