TSC Model set 41

TSC Model set 41

TSC Model set 41

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 41 (50x2 = 100)

 

 

1.सबैभन्दा लामो दिन भएको ग्रह कुन हो ?
A) बुध
B) शुक्र
C) अरुण
D) बरुण

 

2. निम्नलिखित मध्य कुन सहि हो ?
i. पृथ्विको दैनिक गतिको कारण दिन र रात बराबर हुन्छ ।
ii. पृथ्विको बार्षिक गतिको कारण ऋतु परिवर्तन हुन्छ
iii. पृथ्विमा पुर्वको समय पश्चिमको समय भन्दा ढिलो छ ।

A) i मात्र ठिक
B) ii मात्र ठिक
C) i र  ii मात्र ठिक
D) i,ii र iii सबै ठिक

 

 

3. विश्वको सबैभन्दा सानो भुपरिवेष्ठित राष्ट्र कुन हो ?
A) भ्याटिकन सिटि
B)  मोनाको 
C) नाइरु
D) टुभालु

 

 

4. समुह (i) र समुह (ii) बीच जोडा मिलाउ 
समुह (i)          समुह (ii) 
a. एसिया            1. नयां संसार
b. युरोप              2.विषमताको महादेश
c. उत्तर अमेरिका   3.सबैभन्दा सानो महादेश
d. अष्ट्रेलिया         4.प्रायद्धिपको पनि प्रायद्धिप


A) a2,b4,c1,d3 
B) a2,b1,c3,d4 
C) a4,b1,c2,d3
D) a1,b2,c3,d4 

 

 

5. नेपालमा ८,५०० मिटर भन्दा अग्ला हिमाल कतिवटा छन् ?
A) 2
B) 3
C) 4
D) 4

 

 

6. नेपालमा 3340 मिटरको उचाइमा कस्तो किसिमको हावापानि पाइन्छ ?
A) समशितोष्ण
B) अधोष्ण
C) लेकाली
D) हिमालि

 

 

7. तलका मध्य कुन भनाइ बेठिक छ ?
A) सप्तगण्डकिको सबैभन्दा लामो नदि माइदि हो।


B) भारतमा प्रवेश गरेपछि कर्णालि नदिलाइ घाँघरा भनिन्छ ।


C) तामाकोशि, गण्डकी र त्रिशुली भोटमा मुल भएका नदिहरूहुन् ।


D) उदयपुरको सदरमुकाम गाइघाट त्रियुगा नदिको किनारका पर्दछ ।

 

 

8. नेपालमा पहिलो पटक संविधानसभाको निर्वाचन कहिले भयो ?
A) 2064/12/28 
B) 2064/12/24 
C) 2064/12/30
D) 2064/12/31

 

 

9. समुह (i) र (ii) मा जोडा मिलाउनुहोस ।
समुह (i)                   समुह (ii)
a. जुद्ध शमशेर       1. लाइबेरि पर्व
b. देव शमशेर         2.भक्तपुर
C. चागुनारायण        3. चिडियाखाना 
d. भिमशमशेर        4.गोरखापत्र 

A) a-3,b-4,c-2,d-1
B) a-2,b-4,c-1,d-3
C) a-1,b-4,c-3,d-2 
D) a-1,b-4,c-2,d-3

 

 

10. तलका मध्य कुन पन्चेबाजा अन्र्तगत पर्दैन ।
A) ढोलक
B) झ्याली 
C ) सनही
D) माथिका सबै 

 

 

11. स्थापनाको आधारमा तलका मध्य बैंकहरूको क्रम तलाका मध्य कुन सही छ ?
1. नेपाल अरब बैक
2. नेपाल बैक लिमिटेड
3. हिमालयन बैक लिमिटेड
4. नेपाल बंगलादेश बैङ्क

A) 2,3,4,1
B)  2,1,3,4
C) 2,4,3,1 
D) 1,2,3,4

 

 

12. 'कालिगण्डकि ए' जलबिद्युत आयोजना कसको सहयोगमा निर्माण गरिएको हो ?
A) अमेरिका 
B) एडिबि
C) चिन
D) बेलायत

 

 

13. तलका मध्य राष्ट्रिय गौरवको आयोजनामा नपर्ने कुन हो ?
A) पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल 
B) माथिल्लो तामाकोशि जलविद्युत आयोजना
C) कालिगण्डकि जलबिद्युत आयोजना
D) हुलाकि राजमार्ग

 

 

14. नेपालमा सुचना प्रविधि पार्क कहाँ स्थापना गरिएको छ ?
A) चितवन
B) बिराटनगर
C) काभ्रे
D) काठमाण्डौं

 

 


15. सिमेन्टको मुख्य कच्चा पदार्थ कुन हो ?
A) वालुवा
B) काठ
C) ढुंगा 
D) चुनढुङगा

 

 

16. हाल संयुक्त राष्ट्रसंघको महासचिव को हुन् ?
A) बान्की मुन

B) एन्टोनियो गुट्रेश 
C) कोफि अन्नान 
D) उ थान्त

 

 

17.सार्क राष्ट्रहरुको कुल खर्चको कति प्रतिशत नेपालले बेहोर्छ ?
A) 30.32% 
B) 22.52%
C) 10.72% 
D) 5%

 

 

18. "एक विद्यालय एक नर्स" कार्यकम कुन प्रदेशबाट शुरु गरिएको हो ?
A) प्रदेश नं १
B) बाग्मती प्रदेश 
C) गण्डकी प्रदेश
D) प्रदेश नं ५ 

 

 

19. हाल विश्व सम्पदा सुचिमा सबैभन्दा वढी कुन देशका सम्पदा सुचिकृत छन् ।
A) इटाली 
B) ब्राजिल 
C) अमेरिका
D) भारत 

 

 

20. नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषणा कहिले गरियो ?
A) 2076/05/13 
B) 2076/06/13
C) 2076/06/3
D) 2075/06/13

 

 

21. "शिक्षा केहि होइन, बानिहरुको निर्माण हो" यो भनाइ कसको हो ?
A) सुकरात
B) पेस्तालोजी 
C) रुसो 
D) गान्धी

 

 


22. किशोरअवस्थाका शारिरिक परिवर्तन अन्तर्गत तलको कुन पर्दैन ?
A) इन्डोकाइन ग्रन्थी बढ्नु 
B) पित्ताशयको तौल बढ्नु
C) पाचन नाली लामो हुनु 
D) आन्धाको पर्खाल बाक्लो हुनु

 

 

23. सिकेका कुरा स्मृती चिन्हका रुपमा मन मस्तिष्कमा सञ्चित हुनुलाई के भनिन्छ ?
A)धारणा 
B) सिकाइ 
C) स्थानान्तरण 
D) स्मृती

 

 

24. पियाजेका अनुसार बालकको संज्ञानात्मक विकासको चरण तलका मध्ये कुन होइन ?
A) इन्द्रिय चाल अवस्था
B) प्रारम्भिक अवस्था
C) मुर्त कियात्मक अवस्था 
D) औपचारिक कियात्मक अवस्था

 

 

25. तलका मध्ये उत्प्रेरणाका तत्वहरुको कम कुन सहि छ ?
A) व्यवहार, अपेक्षा, लक्ष्य र पृष्ठपोषण 
B) अपेक्षा, लक्ष्य, व्यवहार र पृष्ठपोषण
C) लक्ष्य, अपेक्षा, व्यवहार र पृष्ठपोषण
D) अपेक्षा, व्यवहार, लक्ष्य र पृष्ठपोषण

 

 

26. विद्यालय तहको पाठ्यकमको अन्तिम स्विकृती कसले प्रदान गर्दछ ?
A) पाठ्यक्रम विकास केन्द्र
B) नेपाल सरकार
C) पाठयक्रम विकास तथा मुल्याङ्कन परिषद् 
D) शिक्षा तथा मानव स्रोत विकास केन्द्र

 

 

27. राष्ट्रिय पाठ्यकम प्रारुप २०७६ अनुसार कक्षा ४ ५ को विद्यार्थी मुल्याङकन तथा प्रमाणीकरणको आधार कुन हो?
A) निरन्तर मुल्याङकन ४०%, आवधिक मुल्याङन ६०%
B) निरन्तर मुल्याङकन ५०%, आवधिक मुल्याङन ५०%
C) निरन्तर मुल्याङ्कन ६०%, आवधिक मुल्याङन ४०%
D) पूर्णरुपमा निरन्तर मुल्याङकन र उदार कक्षोन्नती

 

 

28. शिक्षणविधीको छनोट गर्दा ध्यान दिनुपर्ने कुरा तलका मध्य कुन हो ?
A) शैक्षणिक उदेश्य
B) विषयवस्तु वा पाठको प्रकृति 
C) विद्यार्थिहरुको क्षमता
D) माथिका सबै 

 

 

29.शिक्षण कार्यलाइ निर्देशित गर्ने सबैभन्दा उपयुक्त सामाग्रि कुन हो ?
A) पाठ्यक्रम 
B) पाठ्यपुस्तक
C) शिक्षक निर्देशिका 
D) दैनिक पाठयोजना

 

 

30. बिद्यार्थीले प्राप्त गरेको विविध उपलश्चिलाइ गरि निरन्तर मुल्याङ्कनको आधार तयार गर्ने कार्यलाइ के भनिन्छ ?
A) स्तर निर्धारण
B) कार्य संचयिका 
C) मापदण्ड निर्धारण
D) मानक निर्धारण

 

31.शैक्षिक व्यवस्थापनमा तलका मध्य कुन पर्दैन ?
A) योजना बनाउने 
B) संगठन निर्माण गर्ने 
C) समन्वय 
D) सहभागी गराउने 

 

 

32. शिक्षकको पेशागत विकाश प्रारूप कहिले स्वीकृत गरियो ?
A) 2072/12/03
B) 2072/12/05
C) 2072/12/07
D) 2072/12/09 

 

 

 

33. संगित : बहिरा :: साहित्य :  ?
A) अन्धो
B) निरक्षर
C) साक्षर
D) कानो

 

 

34. Find the best matches the steam pair in the analogy SEDATIVE: DROWSINESS.
A) Epidemic: Contagiousness
B) Vaccine: Virus
C) laxative: drug
D) anesthetic: numbness

 

 

35. खालि ठाउँमा कुन संख्या उपयुक्त हुन्छ ?


 

 

 

36. बसन्तको तलब 15,000 बाट बढेर 19500 पुग्यो भने कति प्रतिशतले वृद्धि भयो ।
A) 30%
B) 40%
C) 25%
D) 18%

 

 

37. POND लाइ RSTC ले कोडिङ गरिन्छ भने JHIZ लाइ के ले कोडिङ गरिन्छ ?
A) GHIZ
B) GHIY
C) JHIZ
D) JIGZ

 

 

38.Look at this series: 8, 6, 9, 23, 87 , ... What number should come next?

A. 128
B. 226
C. 324
D. 429

 

 

39. Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.

A. 1
B. 2
C. 3
D. 4
E. 5
 

 

 

40. Which one will replace the question mark ?


 A. 11
B. 19
C. 15
D. 22
41. कम्प्युटरको कार्यप्रणालि तलका मध्य कुन हो ?
A) input, processing, output
B) processing, output,input
C) output, processing, input
D) processing, input,output

 

 

42. Which one of the following is not a language processor software ?
A) Assembler
B) Compilier
C) interpreter
D) Plotter

 

 

43.EMIS को पुरा रुप के हो ?
A) Educational management information system
B) Educational management instruction system
C) Educational management information software
D) educational management introduction system

 

 

44. नेपालमा साइवर सुरक्षा निति सर्वप्रथम कहिले लागु भयो ?
A) बि.सं 2070
B) बि.सं 2075 
C) बि.सं 2073 
D) बि.सं 2074

 

 

45. कम्युटरको डाटा भण्डारण गर्ने क्षमतालाइ के मा नापिन्छ ?
A) Byte
B) Meter
C) Second 
D) Chips

 

 

46. नेपालको संविधान २०७२ अनुसार नागरिकका कर्तव्य अर्न्तगत नपर्ने कुन हो ?
A) नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु
B) सार्वजनिक सम्पति को संरक्षण र सुरक्षा गर्नु
C) संविधान र कानुनको पालना गर्नु
D) राज्यले चाहेका बखत सेवा गर्नु

 

 

47. विद्यालय व्यवस्थापन समितिको गठन गर्नुको मुख्य उदेश्य कुन हो ?
A) विद्यालय संचालन, रेखदेख, नियन्त्रण र व्यवस्थापन

B) विद्यालय संचालन, रेखदेख र व्यवस्थापन

C) विद्यालय संचालन, निर्देशन, रेखदेख, र कार्यन्वयन

D) विद्यालय व्यवस्थापन, संचालन, सुरक्षा र निर्देशन

 

 

48. जिल्ला शिक्षा समितिको बैठकमा भाग लिएबापत सो समितिका सदस्य हरुले तलमा मध्य कुन निकायबाट मन्त्रालयले तोकेबमोजिमको बैठम भत्ता पाउने व्यवस्था छ ?
A) जिल्ला प्रशासन कार्यालय
B) शिक्षा विकाश तथा समन्वय एकाइ 
C) जिल्ला शिक्षा कोष
D) जिल्ला समन्वय

 

 

49. शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त हुन आवश्यक शैक्षिक योग्यता कुन हो ?
A) स्नातक
B) स्नातकोत्तर 
C) विद्यावारिधि
D) अनुसन्धान 

 

 

50. स्थानिय सरकार संचालन ऐन २०७४ ले गाउँपालिका नगरपालिका लाइ कुन अधिकार प्रदान गरेको छैन?
A) विद्यालयको  गुणस्तर परिक्षण
B) पाठ्यसामाग्रिहरुको बितरण
C) विद्यार्थी सिकाइ उपलब्धि परिक्षण र व्यवस्थापन
D) बाल उद्यानको व्यवस्था



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login