- Home
- Show Content
TSC Model set 42
TSC Model set 42
TSC Model set 42
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 42 (50x2 = 100)
1. Choose the figure which is different from the rest.
A. 1
B. 2
C. 4
D. 5
2. Find the number of triangles in the given figure.
A. 8
B. 10
C. 12
D. 14
3. चराहरुको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
A. एसिया
B.अफ्रिका
C.उत्तर अमेरिका
D.दक्षिण अमेरिका
4. तलका मध्ये कुन सिद्धान्तकारले अन्तरदृष्टि सिकाइको प्रतिपादन गरेका हुन् ?
A.कोहलर
B.टलम्यान
C.पियाजे
D. ब्रुनर
5. Which one will replace the question mark ?
A. 45
B. 41
C.32
D. 40
6. शिक्षकले पाउने विदा कुन होइन ?
A. प्रसुती स्याहार विदा
B. वेतलवी विदा
C. अध्ययन विदा
D. घर विदा
7. शिक्षक सेवा आयोग नियमावली २०५७ को हालसम्म कतिपटक संशोधन भएको छ ?
A. ८ पटक
B. ९ पटक
C. १० पटक
D. १२ पटक
8. स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख भए अनुसार स्थानीय तहको शिक्षासम्बन्धी अधिकारमा कुन समावेश छैन ?
A. शिक्षक सरुवा
B. वि.व्य.स गठन
C. दरवन्दी मिलान
D. विद्यालय नामाकरण
9. मानव सभ्यताको विकासको प्रथम चरणलाई के भनिन्छ?
A. प्रचीन युग
B.प्राग ऐतिहासिक युग
C.मध्य युग
D.समकालीन युग
10. घोडाभेडा प्रथा कुन जिल्लामा प्रचलनमा रहेको छ ?
A.डोल्पा
B. हुम्ला
C.जाजरकोट
D. मुगु
11. वर्तमान नेपालको संविधान अनुसार उपराष्ट्रपतिको सक्षम पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ ?
A. राष्ट्रपति
B.प्रधानन्यायधिश
C.प्रधानमन्त्री
D. राष्ट्रिय सभाको अध्यक्ष
12. आ.व. २०७७/७८ को आर्थिक सर्वोक्षण अनुसार नेपालको प्रतिव्यक्ति बार्षिक औषत आम्दानी कति अमेरिकी डलर रहेको छ ?
A.११३४
B.११७५
C.११८५
D.११९१
13. कृषि गणनाको शुरुवात कहिलेबाट भएको हो ?
A.वि.सं. २०१८
B.वि.सं. २०२१
C.वि.सं. २०२२
D.वि.सं. २०२३
14.जैविक विविधतामा कुन पर्दैन ?
A .वाताबरणीय प्रणाली विविधता
B.जातिगत विविधता
C. बंशाणुगत विवधिता
D.पर्यावरणीय विविधता
15. शैक्षणिक योजनाको महत्व अन्तर्गत देहायको कुन पर्दैन ?
A. दूरदृष्टि निर्धारण
B. प्रभावकारी शिक्षण
C. मूल्यांकुनमा सहजता
D. उद्देश्यमा स्पष्टता
16. आधुनिक शिक्षण प्रविधिका साधनमा देहायको कुन पर्दैन ?
A. मल्टिमिडिया
B. भिडियो
C. फ्लानेल बोर्ड
D. स्मार्ट बोर्ड
17. मूल्यांकुनका साधनमा हुनुपर्ने मुख्य गुण कुन हो ?
A. विश्वसनियता
B. बैधता
C. वस्तुनिष्ठता
D. व्यावहारिकता
18. कक्षाकोठा व्यवस्थापनको मुख्य उद्देश्य कुन हो ?
A. कक्षाकोठाको सजावट
B. सिकाइ उपलब्धि निर्धारण
C. शिक्षक विद्यार्थीको स्पष्ट कार्यविभाजन
D. सिकाइका लागि अनुकुल वातावरण सिर्जना
19. कार्यमूलक अनुसन्धानसँग कुन कुरा सम्बन्धित छ ?
A. सुधारका लागि सुझाव
B. तथ्य पहिचान
C. स्वःसुधार
D. वृहद प्रकृति
20. प्रत्येक व्यक्तिलाई आफूविरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक कुन मौलिक हक हो ?
A. न्यायसम्बन्धी हक
B. फौजदारी अपराधसम्बन्धी हक
C. समानतको हक
D. टे«ड युनियनसम्बन्धी हक
21. शिक्षा ऐन २०२८ को आँठौ संशोधन कहिले भएको हो ?
A. २०५७।१०/२५
B. २०७३/३/१५
C. २०७४/६/५
D. २०७२।३।१५
22. डि.एन.ए मा पाइने नाइट्रोजन बेस तलकामध्ये कुन होइन ?
A. एडेनिन
B. युरासिल
C. गोनाइन
D. साइटोसिन
23. नेपालमा जिल्ला शिक्षा योजना निर्माणको परीक्षण कहिले गरिएको हो?
A. आ.ब. २०५८।५९
B. आ.ब. २०६०।६१
C. आ.ब. २०६१।६२
D. आ.ब. २०६७/६८
24. सिंहदरबारको कुन भागबाट २०३० सालमा आगलागी शुरु भएको थियो ?
A. पूर्वी भाग
B. पश्चिमी भाग
C. उत्तरी भाग
D. दक्षिणी भाग
25. प्रजातन्त्रप्रतिको उदार मानिने राजा वीदेन्द्रको शासन अवधिमा कति जना प्रधानमन्त्री भएका थिए ?
A. ८ जना
B. ९ जना
C. १० जना
D. ११ जना
26. विद्यार्थीले अध्ययन गरेका कुराहरू व्यवहारमा ल्याउन नपाउँदै पछि परेको (Back Dated) र अव्यवहारिक हुन जाने शिक्षा देहायकामध्ये कुन हो ?
A. विशेष शिक्षा
B. औपचारिक शिक्षा
C. अनौपचारिक शिक्षा
D. अनियमित शिक्षा
27. सिकारूको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक पक्ष, वैयक्तिक भिन्नता, विकासात्मक विशेषताहरू, व्यक्तित्व जस्ता पक्षको अध्ययन गर्ने मनोविज्ञान कुन हो ?
A. सिकाइ मनोविज्ञान
B. उपचारात्मक मनोविज्ञान
C. मनोमापनको सिद्धान्त
D. विकासात्मक मनोविज्ञान
28. सिकाइको प्रारम्भिक र सबैभन्दा महत्वपूर्ण तत्व कुन हो ?
A. तयारी
B. उत्प्रेरणा
C. लक्ष्य
D.अभ्यास
29. सिकाइ स्थानान्तरणका सिद्वान्तहरूमध्ये साझा र विशिष्ट तत्वको सिद्वान्तका प्रतिपादक को हुन् ?
A. John Dewey
B. Charles Spearman
C. Charles H. Judd
D. John Locke
30. बिरालोमाथि गरिएको प्रयोगका आधारमा प्रतिपादित सिकाइ सिद्वान्त देहायकामध्ये कुन हो ?
A. प्रयत्न र भूल
B. सामजिक सिकाइ
C. कार्यपरक सम्बन्ध
D. अन्तरदृष्टि
31. पाठ्यक्रमको क्रमबद्ध नमूना देहायकामध्ये कसको हो ?
A. राल्फ टायलर
B. हिल्डा टावा
C. डि.के. ह्वीलर
D. निकोलस
32. राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार आधारभूत तह कक्षा १-३ को वार्षिक पठनपाठन समय देहायकामध्ये कुन हो ?
A. ३४ पाठ्यघण्टा
B. ३२ पाठ्यघण्टा
C. २८ पाठ्यघण्टा
D. २६ पाठ्यघण्टा
33. समूह क र ख मा जोडा मिलाउनुहोस् र सही उत्तर छान्नुहोस् ।
समुह क समुह ख
1. सोमवंशी a. भूमिवर्मा
2. ठकुरीवंशी b. नान्यदेव
3. कर्णाटवंशी C. निमिष
4. सूर्यवंशी d. भाष्करवर्मा
A. 1-d, 2-c,3-a,4-b
B. 1-c, 2-b,3-a,4-d
C. 1-C, 2-d,3-b,4-a
D. 1-d, 2-a,3-c,4-b
34. विभिन्न राज्यका अन्तिम राजाहरू वीचमा समूह क र ख मा जोडा मिलाउनुहोस् र कोडबाट उत्तर छान्नुहोस् ।
समूह क समूह ख
1. तनहुँ हरकुमार a. दत्त सेन
2. पाल्पा b. वीरमर्दन शाह
3.लमजुङ्ग C. पृथ्वीपाल सेन
4. चौदण्डी d. कर्ण सेन
A. 1-a, 2-d,3-b,4-c
B. 1-b, 2-d,3-c,4-a
C. 1-C, 2-d,3-b,4-a
D. 1-a, 2-c,3-b,4-d
35. नेपालको इतिहासमा साहै दर्दनाम घटनाको रूपमा चित्रण गरिने पर्व घट्नुको मुख्य कारण के मानिन्छ ?
A. जंगबहादुरको शंकी र्पवृत्ती
B. तत्कालीन अस्तव्यस्त अवस्था
C. भारदारहरूको शक्तिमा आउने लालचा
D. गगनसिंहको हत्यारा पत्ता लगाउदा
36. २००७ सालको क्रान्ती ताका त्रिभुवन भारतीय राजदुतावासमा कति दिन सम्म बसेका थिए ?
A. ३ दिन
B. ४ दिन
C. ५ दिन
D. ६ दिन
37. सिंहदरबारको कुन भागबाट २०३० सालमा आगलागी शुरु भएको थियो ?
A. पूर्वी भाग
B. पश्चिमी भाग
C. उत्तरी भाग
D. दक्षिणी भाग
38. समूह क र ख मा जोडा मिलाउनुहोस् र सही उत्तर छान्नुहोस् ।
समुह क समुह ख
1. पृथ्वीनारायण शाहको पहिलो विवाह -नरेन्द्रलक्ष्मी
2. कोत पर्व हुँदाको रानी -राजेन्द्रलक्ष्मी
3. नेपाली वीरागीनी महारानी - इन्द्रकुमारी
4. पृथ्वी नारायण शाहको दोस्रो विवाह -राज्यलक्ष्मी
A. 1-C, 2-d,3-b,4-a
B. 1-a, 2-b,3-c,4-d
C. 1-b, 2-d,3-c,4-a
D. 1-C, 2-a,3-b,4-d
39. निम्न भनाइमा कुन चाहि ठीक हो ?
१. नेपालमा भूकम्पकमा मर्ने राजा अभय मल्ल हुन् ।
२. नेपाल र भातबीच महाकाली सन्धि हुँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए ।
३. ऐतिहासिक संविधान सभाको निर्वाचन हुँदा राजा ज्ञानेन्द्र शाह थिए |
४. नेपालमा दिउँसो तोप पड्काउने चलनको अन्त्य मरिचमान सिंहको पालमा भएको हो ।
A. सबै ठीक
B. सबै बेठीक
C. १, २ र ३ ठीक
D. १, ३ र ४ ठीक
40. नेपालमा शासन गर्ने वंशको क्रम उल्लेख गर्नुहोस् ।
A. गोपालवंश, महिषपाल, लिच्छविवंश, किराँतकाल
B. गोपालवंश, महिषपाल, किराँतकाल , लिच्छविकाल
C. गोपालवंश, लिच्छविकाल, महिषपाल, किराँतकाल
D. पालवंश, किराँतकाल, महिषपाल, लिच्छविकाल
41. दिइएका तथ्य मध्ये ठिक छान्नुहोस् ।
1. पत्येक १२ वर्षमा मनाइने सम्यक महादान पुजाको चलन पृथ्विनारयण शाहले चलाएका हुन् ।
2. ३८ सालको पर्व हुँदा नेपालको राजा सुरेन्द्र विक्रम शाह थिए |
3. पहिलो आम निर्वाचन हुँदा मन्त्रिपरिषदेको अध्यक्ष सुवर्ण समशेर थिए ।
A. १ ठीक
B. १ र ३ ठीक
C. १ र २ ठीक
D. सबै ठीक
42. समूह क र ख मा जोडा मिलाउनुहोस् र सही उत्तर छान्नुहोस् ।
समुह क समुह ख
1. पाटनको कृष्ण मन्दिर a. १६६३
2. कार्तिक नाच b. १६९७
3. राम शाहको राज्यरोहण C. १६१६
4. गोरखा राज्यको स्थापना d. १६९३
A. 1-d, 2-b,3-a, 4-c
B. 1-a, 2-d,3-c, 4-b
C. 1-C, 2-a,3-d, 4-b
D. 1-d, 2-C,3-a, 4-b
43. समूह क र ख मा जोडा मिलाउनुहोस् र सही उत्तर छान्नुहोस् ।
समुह क समुह ख
1. सिद्धिनरसिंह मल्ल a. तामाको मुद्रा
2. पृथ्वी वीरविक्रम शाह b. छालाको मुद्रा
3. प्रताप मल्ल c. चार कुने मुद्रा
4. रत्म मल्ल बीचमा d. प्वाल पारेको मुद्रा
A. 1-b, 2-c,3-d, 4-a
B. 1-C, 2-d,3-b, 4-a
C. 1-b, 2-a,3-C, 4-d
D. 1-b, 2-d,3-c, 4-a
44. निम्न भनाइमा कुन चाहि ठीक हो ।
१. भक्तपुर सहरको स्थापना गर्ने आनन्ददेव हुन् ।
२. रातो मच्छिन्द्रनाथको रथयात्रा हेर्ने नपालको पहिलो राजा वीरदेव हुन् ।
३. पाटनलाई प्राचीनकालमा गुपग्राम भनिन्थ्यो ।
A. १ र २ मात्र
B. २ र ३ मात्र
C. १ मात्र
D. ३ मात्र
45. समूह क र ख मा जोडा मीलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह क समूह ख
1. तिर्थयात्राको क्रममा बाटोमा मर्ने राजा a. भाष्कर मल्ल
2. प्लेग रोग लागी मर्ने राजा b. विश्वजित मल्ल
3. जाडोमा चिसो ढुंगामा बसी तपस्या गर्ने राजा c. सिद्धिनरसिंह मल्ल
4. परस्त्रीसँग अनुचीत सम्बन्ध कायम गरेको आरेपमा काटिने राजा d. भूपालेन्द्र मल्ल
A. 1-d, 2-a, 3-C, 4-b
B. 1-d, 2-c, 3-a, 4-b
C. 1-b, 2-d, 3-c, 4-a
D. 1-C, 2-d, 3-b, 4-a
46. भण्डारखाल पर्व घट्नुको मुख्य कारण के मानिन्छ ?
A. जंगबहादुरलाई मार्ने षडयन्त्र हुदा
B. गगनसिंहको हत्यारा पत्ता लगाउदा
C. रानी राज्यलक्ष्मीको महोत्वाकांक्षा
D. राजा राजेन्द्रका सेना र जंगबहादुर राणका सेना बीच युद्ध हुँदा
47.नेपालमा शासन गर्ने अन्तिम राजाहरूको सम्बन्धमा समूह क र ख मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह क समूह ख
1. सोमवंशी a. शंकरदेव
2. लमजुड b. पृथ्वीपाल सेन
3. पाल्पा C. वीरमर्दन शाह
4. ठकुरी वंशी d. भाष्करवर्मा
A. 1-C, 2-d, 3-a, 4-b
B. 1-C, 2-b, 3-a, 4-d
C. 1-d, 2-c, 3-b, 4-a
D. 1-d, 2-c, 3-a, 4-b
48.निम्न भनाइ मध्ये कुन ठीक हो ?
a. गौतम बुद्ध चौधौ किराँती राजा स्थुंकोको पालामा नेपाल आएका थिए |
b. प्रताप मल्लको पालामा इसाई पादरी ग्रोवर र डोरविल नेपाल आएका थिए ।
C. नेपालमा पहिलो पटक सिंहदरवारमा आगलागी २०३० साल असार १ गते भएको थियो ।
d. नेपालमा दोस्रो पटक विमान अपहरण हुँदा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई थिए |
A. a मात्र
B. b TC मात्र
C. a र b मात्र
D. b र d मात्र
49.Look at this series: 80, 10, 70, 15, 60, ….. What number should come next?
A. 20
B. 25
C. 30
D.50
50. Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.
A. 1
B. 2
C. 3
D. 4
E. 5
facebook :


- Reviews (0)
Nothing Found...Leave a review