TSC Model set 43

TSC Model set 43

TSC Model set 43

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 43 (50x2 = 100)

 

 

१. सूर्यको आकर्षण शक्ति पृथ्वीको आकर्षण शक्ति भन्दा कति गणा बढी भएको अनुमान गरिएको छ?

क) २६ गुणा

ख) २८ गुणा

ग) ३० गुणा

घ) ३२ गुणा

 

 

 

२. पृथ्वीको भूमध्यरेखीय व्यास १२,७५६ कि. मि. छ भने धुवीय व्यास कति रहेको छ?

क) १२,७१५ कि. मि.

ख) १२,७२५ कि. मि.

ग) १२,७३५ कि. मि.

घ) १२,७४५ कि. मि.

 

 

 

३. सापेक्षित आद्रताले निम्न मध्ये कुनलाई जनाउँछ ?

क) हावामा भएको धुलकणको मात्रा

ख) हावामा भएको ग्यासको मात्रा

ग) हावामा भएको जलवाष्पको मात्रा

घ) हावामा भएको तापको मात्रा

 

 

 

४. समूह । र समूह ।। बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्

समूह | (महादेश)                  समूह || (पर्वत)

A.दक्षिण अमेरिका    1. किलिमञ्जरो

B.उत्तर अमेरिका     2. माउण्ट एलबुस

C.युरोप                3. मेकिल्ने

D.अफ्रिका            4. एकान्कागुवा

 

कोड:

क) a-4,b-3,c-2,d-1

ग) a-4, b-2, c-3,d-1

ख) a-4, b-3,c-1,d-2

घ) a-4, b-1, c-2,d-3

 

 

 

 

५. नेपालमा ज्वालामुखीको चिन्ह कुन ठाउँमा पाइन्छ ?

क) दैलेखको दुल्लु क्षेत्र

ख। मुस्ताङको कागबेनी क्षेत्र

ग) पोखराको अर्मला क्षेत्र

घ चितवनको माडी क्षेत्र

 

 

 

६. निम्न मध्ये कुन जिल्लालाई वि. सं. २०७५ मा पहाडी जिल्लाबाट हिमाली जिल्लाको श्रेणीमा राखिएको छ ?

क) दोलखा

ख) सोलुखुम्बु

 ग) रामेछाप

घ) म्याग्दी

 

 

 

७. नेपालको कुन ठाउँमा क्रमशः तामा, सुन, फलाम र कोइला खानी पाइन्छ ?

क) कुलेखानी, कालीगण्डकी, पाल्पा र प्युठान

ख) कुलेखानी, कालीगण्डकी, फूलचोकी र चितवन

ग) कुलेखानी, फूलचोकी, कालीगण्डकी र चितबन

घ) कालीगण्डकी, कुलेखानी, सल्यान र चितवन

 

 

 

८. नेपाल सरकारको वैधानिक कानुन, २००४ को घोषणा पद्म शमशेरले कहिले गरेका थिए ?

क) २००४ पुस १३

ख) २००४ माघ १३

ग) २००४ फाल्गुन १४

घ) २००४ चैत्र १३

 

 

 

९. राणाकालमा मुन्सीखानाले गर्ने काम हाल कुन निकायले गर्दछ?

क) परराष्ट्र मन्त्रालय

ख) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

ग) गृह मन्त्रालय

घ) रक्षा मन्त्रालय

 

 

 

१०. समूह | र समूह || बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्।

समूह | (नाच)                  समूह || जाती

A.चण्डीनाच        1. मगर

B.च्याब्रुङ नाच      2. गुरुङ

C.पुटपुटे नाच        3. राई

D.पाङदुरे नाच      4.लिम्बु

 

 

कोड:

क) a-3, b-4, c-2,d-1

ख) a-4, b-3, c-2,d-1

ग) a-3, b-1,c-2,d-4

 घ) a-3,b-4,c-1,d-2

 

 

 

११. राष्ट्रिय योजना परिषद् कहिले देखि राष्ट्रिय योजना आयोगमा रुपान्तरण भयो?

क) वि. सं. २०२०

ख। वि. सं. २०२२

ग) वि सं २०२४

घ) वि. सं. २०२५

 

 

 

१२. पन्धौं योजना (आ. व. ०७६/७७ - ०८०/८१) को अन्त्य सम्ममा युवा (१५-२४ वर्ष) साक्षरता दर कति पुयाउने लक्ष्य छ ?

क) ९० प्रतिशत

ख) ९३ प्रतिशत

 ग) ९९ प्रतिशत

घ) १०० प्रतिशत

 

 

 

१३. खाद्यान्न उत्पादनका हिसाबले नेपालको चौथो प्रमुख खाद्यान्न बाली कुन हो ?

 क) गहुँ

ख) मकै

ग) कोदो

घ) जौ

 

 

 

१४, वातावरणका क्षेत्रमा प्रदान गरिने सबैभन्दा ठूलो (नोवेल पुरस्कार मानिने) पुरस्कार कुन हो ?

क) Blue Planet Award

ख) Galante Conservation Award

ग) Abhraham Award

घ) Goldman Environmental Prize

 

 

 

१५. समूह | र समूह || बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्।

समूह |                 समूह ||

A.अक्सिजन         1. रबर्ट चोजेब्रो

B.रेडियम              2. जे. प्रिस्टले

C.रेडियो एक्टिभिटि  3. म्याडम क्युरी

D.'भ्यासिलिन          4. हेनरी बेकुरेल

 

कोड  a   b   c  d

क) 2  3  1  4

ख) 2  4  3  1

ग) 3   2  4  1

घ) 2  3  4  1

 

 

 

 

 

१६. भारत पछि कुन सार्क राष्ट्रसँग नेपालको दौत्य सम्बन्ध कायम भएको थियो ।

क) अफगानिस्तान

ख) बंगलादेश

ग) श्रीलंका

घ) पाकिस्तान

 

 

 

१७. सार्कको स्थायी समितिमा को रहन्छन् ?

क) प्रधानमन्त्री

ख) परराष्ट्र मन्त्रालयका सचिव

ग) परराष्ट्र मन्त्रालयका सह-सचिव

घ) परराष्ट्र मन्त्री

 

 

 

१८. ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०२० मा प्रकाशित गरेको सन् २०१९ को Corruption Perception Index अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ?

क) ११२ औं

ख) ११३ औं

ग)११५ औं

घ) १२२ औं

 

 

 

१९. नेपालको लागि आवस्यक पर्ने मेसिन रिडेबल पासपोर्ट फ्रान्सको कुन कम्पनिले छाप्ने गर्छ ?

 क) अक्सफोड

ख) ओबरथर

 ग) अलेक्जाण्डिया

घ) माइक्रोसफ्ट

 

 

 

२०. नेपालमा संकास्पद गतिविधि तथा आपराधिक कार्य सञ्चालन गरेका चिनिया नागरिकलाई नेपाल प्रहरीले पक्राउ गर्न वि. सं. २०७६ पुसमा सञ्चालन गरेको अप्रेसनलाई के नाम दिइएको थियो?

क) चार्ली फोक्सर

ख) चार्ली च्याप्लिन

ग) चार्ली बक्स

घ) अप्रेसन कर्ड

 

 

 

२१. युनेस्कोको Learning to be ले जोड दिएका शैक्षिक मूल्यहरुका आधारमा हरेक देशका शिक्षा प्रशासक, योजनाकारहरुले शिक्षा नीति निर्माण गर्दा अपनाउनुपर्ने शैक्षिक नीतिमा तलका मध्ये कुन पर्दैन ?

क)जीवनपर्यन्त शिक्षालाई निर्देशक सिद्धान्तका रुपमा लिनुपर्ने ।

 

ख) प्रत्येक सिकारुले मैले बौद्धिक सम्पत्ति आर्जन गर्दैछ भन्ने विचारले निर्धक्क हुनु पर्दछ र एक अकांका विचारहरूआदान-प्रदान गर्दैछ भन्ने मान्यता राख्नु पर्दछ।

 

ग) शिक्षालाई विद्यालयका ४ दिवारबाट बाहिर ल्याई सबैले आफ्नो बाटो आफै रोज्न स्वतन्त्रता पाउनु पर्दछ ।

 

 घ) विद्यालय शिक्षालाई सुदृढ पारी सबैलाई विद्यालय शिक्षाको दायरा भित्र ल्याउनु पर्दछ।

 

 

 

२२. सिक्नका लागि कच्चा पदार्थ के ले प्रदान गर्दछ ?

क) सिकाइ

ख) अभ्यास

ग) परिपक्वता

घ) निरन्तरता

 

 

 

२३. विद्यालयमा घण्टी लाग्ने वित्तिकै कक्षाकोठाबाट विद्यार्थी बाहिर निस्कनु कुन सिकाइ सिद्धान्तको उदाहरण हो?

क) कार्यपरक

ख) प्रयत्न र भूल

ग) शास्त्रीय सम्बधन

घ) अन्तर्दृष्ट्रि

 

 

 

२४. स्मृति/स्मरणको मापन गर्ने विधिमध्ये प्रत्याह्वान (Recall) मापन गर्ने सुत्र कुन हो?

क) पछि व्यक्त गरेको मात्रा / अघि व्यत्त गरेको मात्रा   x १००

 

ख) ठिक उत्तर - गलत उत्तर / कूल प्रश्न संख्या  x १००

 

ग) पहिला लागेको समय - पछि लागेको समय / पहिला लागेको समय  x १००

 

घ) पछि लागेको समय - पहिला लागेको समय / पछि लागेको समय  x १००

 

 

 

२५. प्याभलभ र स्किनरको सिकाइ सिद्धान्तमा मूलभूत अन्तर छट्याउनुहोस्

अ) प्याभलभ      १. आकस्मिक व्यवहार

आ) स्किनर         २. निर्देशित व्यवहार

                       ३. स्वतन्त्र व्यवहार

क) अ-१, आ-२

ख) अ-३, आ-२

ग) अ-२, आ-१

घ) अ-१, आ-३

 

 

 

२६. “स्थानीय सरोकारवालाको सहभागितामा स्थानीय आवस्यकता अनुसारका विषयवस्तु समावेश गरी निर्माण र कार्यान्वायन हुने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो।" यो भनाइ कसको हो ?

क) प्राथमिक शिक्षा पाठ्यक्रम, २०४९

ख) प्राथमिक शिक्षा पाठ्यक्रम, २०६२

ग) आधारभूत पाठ्यक्रम, २०६९

घ) स्थानीय पाठ्यक्रम निर्माण निर्माण निर्देशिका, २०७१

 

 

 

२७. राष्ट्रिय पाठ्यक्रम प्रारुप (NCF), २०७६ ले कक्षा ९ र १० को अंग्रेजी विषयको लागि तोकेको पाठ्यघण्टा (Credit hour) कति हो?

क) २

ख) ३

ग) ४

घ ५

 

 

 

२८. कक्षाकोठामा शिक्षण सामाग्री प्रस्तुत गर्नुको प्रमुख उद्धेश्य के हो ?

क) मूर्त धारणाको विकास गर्नु

ख) ध्यानाकर्षण गर्न

ग) शिक्षणलाई रुचिकर बनाउनु

घ) समयको सदुपयोग गर्नु

 

 

 

२९. जोडा मिलाउनुहोस् :

अ. प्लेटो     १ . परियोजना  i. शिक्षक केन्द्रित विधि

आ, सुकरात   २. प्रश्नोत्तर     ii. विद्यार्थी केन्द्रित विधि

 इ. किलप्याट्रिक ३. संवाद    iii. अन्तरक्रियात्मक विधि

 

 क) अ-३--iii, आ-२-i, इ-१-ii

ख) अ-३-i, आ-२-iii, इ-१-ii

ग) अ-३-iii, आ-१-ii, इ-२-i

घ) अ-१-i, आ-२-ii, इ-३-iii

 

 

 

३०, एउटा परीक्षार्थीले सबै बहुवैकल्पिक प्रश्नमात्र भएको १०० वटा प्रश्नहरुमध्ये (प्रत्येक १/१ नम्बरका) ६० वटा ठिक उत्तरमा र २७ वटा गलत उत्तरमा संकेत गरेछ । यदि अन्दाजको सजाय दिने हो भने उसको प्राप्तांक कति हुन्छ ?

 क) ५१

ख) ५०

 ग) ४५.६

घ) ५४.६

 

 

 

३१. बन्द विश्लेषणका तरिकामा नपर्ने तलकामध्ये कुन हो ?

क) द्वन्द्वरेखा र द्धन्द्ध वृक्ष

ख) एविसी त्रिभुज

ग) द्धन्द्ध पिरामिड

घ) शान्ति वार्ता

 

 

 

३२. राष्ट्रिय शिक्षा नीति, २०७६ अनुसार निरन्तर रुपमा शिक्षकको पेसागत सक्षमता अभिवृद्धि गर्नका लागि विद्यमान शिक्षक तालिम केन्द्रहरुलाई गरिनेछ।

क) सुदृढीकरण

ख) थप कोषको व्यवस्था

ग) शिक्षण एकेडेमीको रुपमा विकास

घ) अनुसन्धान केन्द्रका रुपमा विकास

 

 

 

३३. समूहमा नमिल्ने पत्ता लगाउनुहोस् :

क) स्याउ

ख) लिची

ग) अम्बा

घ) सुन्तला

 

 

 

३४. प्रश्न चिन्ह भएको स्थानलाई कुन अक्षरले प्रतिस्थापन गर्छ ?

B,C,E,H .....?

क) L

ख. N

ग) M

घ) D

 

 

 

३५. १२ वटा स्याउ किन्ने पैसाले १८ वटा केरा किन्न सकिन्छ । १५ वटा केरा किन्ने पैसाले ५ वटा आँप किन्न सकिन्छ भने ६ बटा केरा किन्ने पैसाले कतिवटा स्याउ किन्न सकिन्छ ?

क) ४

ख) ६

ग) ८

घ) १०

 

 

 

३६. एउटा समूहमा केहि बाखा र कुखुरा रहेका छन्, त्यो समूहमा खुट्टाको संख्या टाउकाको संख्याको दोब्बर भन्दा १२ ले बढी छ भने त्यहाँ बाखाको संख्या कति होला ?

क) ६

ख) ८

ग) १०

घ) १२

 

 

 

३७. यदि WIN को कोड VHM हो भने MADEL को कोड के हुन्छ ?

क) NBEFM

ख) LZCDK

ग) KCEDK

घ) LZCEM

 

 

 

३८. Select a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.

A. 1
B. 2
C. 3
D. 4
E. 5

 

 

 

 

३९. तल दिइएका अक्षरहरुमध्ये एउटा अरुभन्दा फरक छ । उक्त फरक अक्षर पत्ता लगाउनुहोस्।

क) A

ख) H

ग) N

घ) E

 

 

 

 ४०. दिइएको चित्रमा त्रिभुजहरुको संख्या पत्ता लगाउनुहोस् ।

क) १४

ख १५

ग) १६

घ) १७

 

 

 

४१. कुनै पनि वस्तुको तापक्रम, चाप, करेन्ट आदि मापन गर्ने कम्प्युटरको प्रकारलाई के भनिन्छ ?

क) एनालग कम्प्युटर

ख) डिजिटल कम्प्युटर

ग) हाइब्रिड कम्प्युटर

घ) सुपर कम्प्युटर

 

 

 

४२. सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ ले लिएको नीतिमा सन् २०२० सम्म पुयाउने सेवामा नपर्ने कुन हो?

क) ९० प्रतिशत जनता समक्ष ब्रोडब्यान्ड सेवाको पहुँच सुनिश्चित गर्ने,

 

ख) नेपालको कुल ग्राहस्थ उत्पादनमा सूचना तथा सञ्चार प्रविधि उद्योग एवं सेवाको योगदान कम्तिमा २५ प्रतिशत पुऱ्याउने,

 

ग) सम्पूर्ण नेपालीमा इन्टरनेट सेवाको पहुँच पुयाउँदै विद्युतीय सरकारको अवधारणा अनुसार कम्तिमा ८० प्रतिशत नागरिक लक्षित सेवाहरूअनलाइन मार्फत प्रदान गर्ने,

 

घ) सबै माध्यमिक विद्यालयहरुमा e-learning को सुनिश्चितता गर्ने ।

 

 

 

 

४३. विद्यालयमा कम्प्युटरबाट विभिन्न विषयका प्रस्तुतिका बारेमा स्लाइड्स तयार गरी आवस्यक एनिमेसन सहित प्रोजेक्टरमा देखाउने प्रक्रियालाई के भनिन्छ ?

क) MS-Excel

ख) Power Point

ग) Worksheet

घ) Office Package

 

 

 

 

४४. विद्यालय तहको शिक्षामा कहिले देखि कम्प्यटर प्रविधि समावेश गरिएको थियो ?

क) २०४०

ख) २०४९

ग) २०५६

घ) २०५९

 

 

 

४५. विद्यतीय कारोबार ऐन, २०७३ ले कनै व्यक्तिले कुनै कम्प्यटर, कम्प्युटर कार्यक्रम, कम्प्युटर नेटवर्क र कम्प्युटर स्रोतको जानीजानी बदनियतपूर्वक चोरी गरेमा वा नष्ट गरेमा कस्तो सजाय हुने व्यवस्था छ ?

क) तीन वर्ष कैद

ख) दुई लाख रुपैया जरिवाना

ग) क वा ख मध्ये एक वा दुवै

घ) माथिको कुनै पनि होइन

 

 

 

४६. नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना प्रवर्धन गर्ने वर्तमान संविधानको कुन नीतिमा पर्छ ?

क) नागरिकको आधारभूत आवस्यकता सम्बन्धी नीति

ख) विकास सम्बन्धी नीति

ग) सामाजिक न्याय र समावेशीकरण नीति

घ) उक्त व्यवस्था नीतिमा छैन ।

 

 

 

४७. शिक्षा ऐन २०२८ सुरुमा लागू हुँदाको प्रस्तावना शिक्षा ऐनको कुन संशोधनले परिवर्तन गरेको हो?

क) दोस्रो संशोधन

ख) तेस्रो संशोधन

ग) चौथो संशोधन

घ) पाचौं संशोधन

 

 

 

४८. शिक्षा नियमावली, २०५९ अनुसार नेपाल सरकारले जिल्ला स्तरमा सामुदायिक विद्यालयको लागि २० शिक्षक पद निकासा गरेको रहेछ भने उक्त पद संख्याको आधारमा द्वितीय र तृतीय श्रेणीमा कुन दरले शिक्षकको श्रेणी कायम गरिनेछ ?

क) क्रमश: ३ र १८

ख) क्रमशः ४ र १६

ग) क्रमशः ५ र १७

घ) कमशः ६र  १८

 

 

 

 

४९. शिक्षक सेवा आयोग नियमावली, २०५७ को तेस्रो संशोधन कहिले भएको थियो?

क) वि. सं. २०६०/०१/०९

ख) वि. सं. २०६०/०२/०९

ग) वि. सं. २०६०/१२/१६

घ) वि. सं. २०६०/१२/२७

 

 

 

५०. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ व्यवस्थापिका संसदले संविधानको कुन धारा प्रयोग गरी बनाएको हो?

क) धारा २९६

ख) धारा २६९

ग) धारा २८७

घ) धारा २७८



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login