TSC Model set 44

TSC Model set 44

TSC Model set 44

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 44 (50x2 = 100)

 

 

1.प्राथमिक विद्यालय खोल्ने अनुमति कसले दिन सक्छ ?
A. जिल्ला शिक्षा समिति
B. क्षेत्रीय निर्देशनालयबाट तोकिएको व्यक्ति
C. प्रमुख जिल्ला अधिकारी
D. स्थानीय तह

 

 

2. विदेशी मित्र राष्ट्रको सहयोगमा सर्व प्रथम जिर्णोद्वार भएको नेपालको सम्पदा कुन हो ?
A. काष्ठमण्डप 
B. पशुपतिनाथ मन्दिर 
C. न्यातपोल देवल
D. विन्दवासीनी मन्दिर

 

 

3. लाङटाङ राष्ट्रिय निकुञ्जले नछुने जिल्ला कुन हो ?
A. सिन्धुपाल्चोक
B. रसुवा
C. ललितपुर
D. नुवाकोट

 

 

4. 'पूर्वको मोती' उपनामले कुन सार्क राष्ट्रलाई चिनिन्छ ?
A. भुटान 
B. भारत
C. श्रीलंका
D. वंगलादेश

 

 


5. गौतम बुद्धको जीवनसँग सम्बन्धित स्थानहरूको क्रममा कुन चाहिं सही छ ?
A. लुम्बिनी, गया, कुशीनगर, सारनाथ
B. लुम्बिनी, गया, सारनाथ, कुशीनगर
C. लुम्बिनी, सारनाथ, गया, कुशीनगर
D. लम्बिनी, कुशीनगर, सारनाथ, गया

 

 

6. कम्प्युटर सिष्टममा स्वीच अन गर्दा निम्न मध्ये कुन चाहि Memory सर्वप्रथम क्रियाशिल हुन्छ ?
A. Hard disk
B. ROM
C. RAM
D. Bios

 

 

7. मेट्रिक्स पूरा गर्नुहोस् ।
 

A. a

B. b

C.c

D.d

 

 

8. तलका मध्ये कस्तो अवस्थामा शिक्षक सेवा आयोगको सदस्यको पद रिक्त भएको मानिन्छ ?
A. पदावधि पुरा भएमा
B. ६५ वर्ष उमेर पुरा भएमा
C. निजको मृत्यु भएम
D. माथिका सबै

 

 

9. घुम्ति विद्यालय सञ्चालन कुन क्षेत्रमा गरिन्छ ?
A. विकट हिमाली क्षेत्र 
B. हिमाली क्षेत्र
C. दुर्गम क्षेत्र
D. अति दुर्गम क्षेत्र

 

 

10. विद्यालय खोल्न चाहुनेले शैक्षिकसत्र सुरु हुनुभन्दा कति समय अगावै कहाँ अवेदन दिनु पर्दछ ?
A. १ वर्ष अगावै सम्बन्धित जि.शि.का. मा,
B. १ महिना अगावै सम्बन्धित गा.वि.स./न. पा. मा,
C. ३ महिना अगावै सम्बन्धित पालिका समक्ष, 
D. ६ महिना अगावै जिल्ला शिक्षा अधिकारीसमक्ष 

 

 

11. पूर्वप्राथमिक विद्यालय खोल्नु पर्दा कहाँबाट अनुमति लिनु पर्दछ ?
A. सम्बन्धित गाँउ विकास समिति वा नगरपालिकाबाट,
B. जिल्ला शिक्षा अधिकारीबाट,
C. प्रमुख जिल्ला अधिकारीबाट,
D. क्षेत्रीय शिक्षा निर्देशनालयबाट 

 

 

12. समूह क र ख मा जोडा मीलाउनुहोस् र सही उत्तर छान्नुहोस् ।
समूह क                       समूह ख
1. नेपाल सम्बत्             a. प्रचण्डदेव
2. शान्ति श्री                 b. श्रीनिवास मल्ल
3. नेपाल                    C. मण्डलेश्वर राघवदेव
4. नेपालेश्वर                d. यक्ष मल्ल


A. 1-d, 2-c, 3-a, 4-b
B. 1-C, 2-b, 3-a, 4-d
C. 1-C, 2-a, 3-d, 4-b
D. b र d मात्र

 

 

13. दिइएको चित्रमा त्रिभुजहरूको संख्या पत्ता लगाउनुहोस् ।
 
A. 10
B. 12
C. 14
D. 11

 

 

14. A ले B को भन्दा 20% कम काम गर्दछ । यदि A लाई काम पूरा गर्न 7.5 घण्टा लाग्छ भने B लाई सो काम पूरा
गर्न कति समय लाग्दछ ?
A. 6 hours
B. 8 hours
C. 10 hours
D. 4 hours

 

 

15. 10 जना परीक्षार्थीहरूको समूहमा 3 जनाको उमेर 20 वर्ष, 4 जनाको उमेर 21 वर्ष र बाकी 3 जनाको उमेर 22 वर्ष भए
समूहको औसत उमेर कति होला ?
A. 20 year
B. 22 year
C. 21 year
D. 21.5 year

 

 

16. यदि कोड भाषामा 95789 लाई EGKPT र 2436 लाई ALUR ले कोड गरिन्छ भने 24539 लाई के ले कोड गरिन्छ ?
A. ALEUT
B. ALGTU
C. ALGUT
D. ALGRT

 

 

17. Zone of Proximal Development यो अवधारणा सिकाइ सिद्धान्तकारमध्ये कसको हो ?
A. पियाजे
B. भिगोत्सकी
C. वान्डुरा
D. थर्नडाइक

 

 

18. पाठ्यक्रम शिक्षण सिकाइको आधार हो भने पाठ्यपुस्तक ..........हो ?
A. पाठ्यक्रमको अन्तिम साध्य हो
B. पाठ्यक्रमको पुरक सामग्री हो
C. उद्देश्य प्राप्त गर्न साधन हो
D. परिमार्जित सामग्री हो

 

 

19. राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार एक पाठ्यघण्टा भन्नाले ........हो ? 
A. २८
B. ३०
C. ३२
D. ३४

 

 

20. तलको कुन योजना शैक्षणिक योजनामा पर्दैन् ?
A. पाठ योजना
B. इकाइ योजना
C. वार्षिक शैक्षणियक योजना 
D. विद्यालय सुधार योजना

 

 

21. सुक्ष्म शिक्षणका तीन चरणमा तलको कुन पर्दैन ?
A. ज्ञान प्राप्तीको चरण 
B. ज्ञान विकासको चरण 
C. सिप प्राप्तीको चरण 
D. सिप रुपान्तरणको चरण

 

 

22. पाठ्यक्रम विकासका मुख्य चार चरणमा तलको कुन पर्दैन् ?
A. पाठ्यक्रम आवश्यकता 
B. पाठ्यक्रम योजना
C. पाठ्यक्रम निर्माण
D. पाठ्यक्रम कार्यान्वयन

 

 

23. विषय शिक्षणको कमजोरी कुन हो ?
A. माथिल्ला कक्षामा उपयोगी
B. शिक्षकलाई शिक्षणमा सजिलो
C. व्यक्तिगत भिन्नतालाई ध्यान दिइने
D. शिक्षक अनुपस्थिति हुँदा धेरै प्रभाव नपर्ने

 

 

24. नेपालमा शिक्षक तालिमको औपचारिक सुरुवात कहिलेबाट भएको मानिन्छ ?
A. वि सं २००४
B. वि सं २०११
C. वि सं २०१६
D. वि सं २०२८

 

 

25. तल दिइएका क्रम श्रेणीमा नमिल्ने संख्या पत्ता लगाउनुहोस् ।
49, 81, 123, 156, 221
A. 81
B. 123
C. 156
D. 49

 

 

26. तल दिइएका भनाइहरूमा कुन चाहिं गलत छ, छुट्याउनुहोस् ।
A. चेपाङ संग्रालय नवलपरासीको गैंडा कोटमा छ ।

B. नेपालमा कला क्षेत्रको स्वर्ण युग भन्नाले मल्लकाललाई बुझिन्छ ।

C. नेपालको पहिलो मोटर उत्पादक कम्पनी Hulas Motors हो ।

D. नेपालमा १६ देखि ४० वर्ष सम्म उमेर समूहका मानिसलाई युवा भनिन्छ ।

 

 

27. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह (i)           समूह (ii)
a. भलिबल        1. 7 जना
b. कबडी          2. 6 जना
C. बेसबल         3.9 जना
d. क्रिकेट          4. 11 जना


A. a-2, b-1, C-3, d-4 
B. a-3, b-1, c-4, d-2 
C. a-1, b-2, c-4, d-3 
D. a-4, b-1, c-3, d-2

 

 

28. नेपालको शैक्षिक इतिहासमा महत्व राख्ने राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८-२०३२ सर्वप्रथम कति जिल्लामा लागू भएको थियो ?
A. २
B. ३
C. ४
D.५

 

 

29. शिक्षा मनोविज्ञान प्रत्यक्ष सम्बन्धित नहुने शैक्षिक क्षेत्र कुन हो ?
A. पाठ्यक्रम र पाठ्यवस्तु
B. शिक्षण विधि र मूल्याङ्कन
C. विद्यार्थी व्यवहार
D. समुदाय सम्बन्ध

 

 

30. सिकाइको संज्ञानात्मक क्षेत्र प्रत्यक्ष रूपमा सिकारुको केमा सम्बन्धित हुन्छ ?
A. शारीरिक विकास
 B. मानसिक विकास 
C. संवेगात्मक विकास 
D. मनोक्रियात्मक विकास

 

 

31. पियाजेको संज्ञानात्मक विकास अनुसार तार्किक रूपमा ठोस समस्या पहिचान....चरण हो 
A. क्रियात्मक चरण 
B. पूर्व क्रियात्मक चरण 
C. ठोस क्रियात्मक चरण 
D. औपचारिक क्रियात्मक चरण

 

 

32. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह (i)                 समूह (ii)
a. पत्तर पोखरी         1. मुगु
b. छाया"नाथ दह      2. कंचनपुर
C. बाह्रकुने ताल         3. सिराहा
d. वेतकोट दह           4. दाङ्ग


A. a-3, b-1, c-4, d-2 
B. a-2, b-4, c-1, d-3 
C. a-4, b-3, C-1, d-2
D. a-3, b-2, c-4, d-3

 

 

33. समूह (i) र समूह (ii) बीच जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह (i) (वैज्ञानिक)    समूह (ii) (आविष्कार)
a. डा. जोन्स साल्क    1. मोटरकार
b. एच.डेभी              2. प्रेसरकुकर
C. निकोलस जोसेफ    3. क्याल्सियम
                            4. पोलियो भ्याक्सीन


A. a-2, b-4, C-1 
B. a-3, b-1, c-4
C. a-4, b-3, c-1
D. a-1, b-2, c-4

 

 


34. ICIMOD-Nepal को स्थापना कहिले भएको हो ?
A. 1985 A.D.
B. 1983 A.D.
C. 1987 A.D.
D. 1989 A.D.

 

 


35. समूहमा नमिल्ने जोडा छुट्याउनुहोस् ।
1. CPU    -Central processing unit
2. ADSL   - Asymmetric Digital subscriber line
3. ATM    - Automatic Transfer Machine
4. SCT    - Smart control Technology


A. 1 र 2 मात्र
B. 2 र 3 मात्र
C. 1 र 3 मात्र
D. 3 र 4 मात्र

 

 

36. जोडा मिलाउई कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह (i)              समूह (ii)
a. रेफ्रिजेरेटर           1. डाल्टन
b. प्रकाशको गति        2. मेकमिलन
c. परमाणु सिद्धान्त नियम  3. रोमर
d. साइकल                4. जेम्स हेरिसन


A. a-4, b-1, c-3, d-2 
B. a-4, b-3, c-1, d-2 
C. a-4, b-1, c-3, d-2 
D. a-1, b-4, c-2, d-3

 

 

37. छैटौं कृषि गणना २०६८ अनुसार सबै भन्दा बढी कृषियोग्य भूमी भएका जिल्लाहरू मध्ये तलको कुन पर्दैन ?
A. मोरड
B. सुनसरी
C. सिराहा
D. चितवन

 

 

38. Wi max लाई कुन पुस्ताको इन्टरनेट सेवाको रूपमा लिइन्छ ?
A. तेश्रो पुस्ता
B. चौंथो पुस्ता
C. पाचौं पुस्ता
D. छैठौँ पुस्ता

 

 

39. विश्वको सबैभन्दा ठूलो 'उड बफेलो नेशनल पार्क' कुन महादेशमा पर्दछ ?
A. दक्षिण अमेरिका 
B. उत्तर अमेरिका
C. एसिया
D. अफ्रिका 

 

 

40. तल दिइएका भनाइहरू मध्ये कुन ठीक छ/छन् ?
1. सुपेरियर ताल उत्तर अमेरिका महादेशमा पर्दछ ।

2. उत्तरी ध्रुवदेखि दक्षिणी धुरव सम्म पैmलिएको महासागर हिन्द महासागर हो ।

3. Molly Deep सुमेरु महासागरको सबै भन्दा गहिरो भाग हो ।

4. अमेरिका र इजरायल बीचको सिमा रेखालाई मृत्यु रेखा (Death line) भनिन्छ ।


A. 1 र 2 मात्र
B. 2 र 4 मात्र
C. 1 र 4 मात्र
D. 1 र 3 मात्र

 

 

41. नेपालमा प्रदान गरिने सर्वोच्च मान पदवी कुन हो ?
A. नेपाल रत्न
B. राष्ट्र दीप
C. राष्ट्र गौरव
D. जनसेवा श्री 

 

 

42. मंगल ग्रहमा रहेको विशाल ज्वालामुखी पर्वतको नाम के हो ?
A. ओलम्पिक मोन्स
B. ओलम्पिक ड्रागन
C. भोल्कानिया
D. भोल्कानिक ड्रागन

 

 

43. बालनगाउ" सामुदायिक घरबास कार्यक्रम (होमस्टे) कुन जिल्लामा पर्दछ ?
A. स्याङजा
B. इलाम
C. ताप्लेजुङ्ग
D. गुल्मी

 

 

44. निम्न राणाकालीन प्रधानमन्त्रीहरूको कार्यकालका आधारमा सहि क्रम छान्नुहोस् ।
A. रणोद्विप सिंह, देवशमसेर, बीर शमसेर, भीम शमसेर


B. रणोद्विप सिंह, बीर शमसेर, देव शमसेर, चन्द्र शमसेर


C. वीर शमसेर, रणोद्विप सिंह, देव शमसेर, चन्द्र शमसेर


D. रणोद्विप सिंह, बीर शमसेर, चन्द्र शमसेर, देव शम्सेर

 

 

 

45. विश्वकै सबैभन्दा ठूलो हिम गुफा (Ice Cave) कुन महादेशमा पर्दछ ?
A. एसिया
B. अफ्रिका
C. अष्ट्रेलिया
D. अन्टार्टिका 

 

 

46. गिनिज बुक अफ वल्ड रेकर्डको प्रकाशन कहिले देखि हुन थालेको हो ?
A. सन् १९५३
B. सन् १९५४
C. सन् १९५५
D. सन् १९६५ 

 

 

47. नेपालको एकीकरण पूर्वका बाइसे राज्यहरूमा नपर्ने राज्य तलका मध्ये कुन हो ?
A. बोगटान
B. मालनेटा
C. रामकोट
D. गलकोट 

 

 

48. नेपालबाट सर्वप्रथम निस्केको हुलाक टिकटको मूल्य कति थियो ?
A. एक पैसा
B. दुई पैसा
C. पाच पैसा
D. चार पैसा 

 

 

49. 'साक्षर संसारतिर' कृतिका लेखक निम्न मध्ये को हुन् ?
A. सुधिर शर्मा
B. किशोर नेपाल
C. जोन उड
D. दलाइ लामा 

 

 

50. तल दिइएको मेट्रिक्स पूरा गर्नुहोस् ।


 

A. 26
B. 25
C. 34
D. 38



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login