TSC Model set 46

TSC Model set 46

TSC Model set 46

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 46 (50x2 = 100)

 

 

 

1.शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग, व्यवस्थापन समितिको अध्यक्ष को रहुने व्यवस्था छ ?
A. सूचना तथा सञ्चार सचिव
B. शिक्षा सचिव
C. राष्ट्रिय योजना आयोगको उपाध्यक्ष
D. शिक्षा विभागको महा निर्देशक

 

 

2. शिक्षा ऐन २०२८ अनुसार शिक्षक सेवा आयोगले आफूले गरेका कामकारबाहीको वार्षिक प्रतिवेदनको समक्ष पेस गर्नुपर्नेछ ?
A. शिक्षा मन्त्री
B. शिक्षा मन्त्रालय
C. प्रधानमन्त्री
D. नेपाल सरकार

 

 

3. विदेशी शिक्षण संस्थासँग सम्बन्धन रहुने गरी विद्यालय खोल्ने अनुमतिका लागि कहाँ निवेदन दिनुपर्नेछ ?
A. जिल्ला शिक्षा कार्यालय 
B. क्षेत्रिय शिक्षा निर्देशनालय 
C. शिक्षा विभाग
D. शिक्षा मन्त्रालय

 

 

4. शिक्षा ऐन, २०२८ को आठौँ संशोधनमा तलका मध्ये कुन विषय सम्बन्ध व्यवस्था थप भएको होइन ?
A. शिक्षा विकास कोष 
B. शिक्षक काउन्शिल 
C. सामुदायिक सिकाई केन्द्र 
D. जाँचबुझ समिति

 

 

5. जिल्ला शिक्षा समितिका मनोनित सदस्यको पदावधी कति वर्षको हुन्छ ?
A.२ वर्ष
B.३ वर्ष
C.४ वर्ष
D.५ वर्ष

 

 

6. विद्यालय सञ्चालक समितिलाई विद्यालय व्यवस्थापन समिति भन्ने व्यवस्थ शिक्षा ऐनको कतिऔं संशोधनबाट भएको हो ?
A. सातौँ संशोधन २०५८ 
B. पाचौँ संशोधन २०४९ 
C. छैठौं संशोधन २०५५ 
D. चौथो संशोधन २०४५

 

 

7. यदि A + 4 = 9, 2 + 8 = 18, 3+ 6 = 15 भए 7 + 8 = ?
A. 23
B. 30
C. 32
D. 41

 

 

8. Look at this series: 2, 6, 18, 54, ... What number should come next?
A. 108
B. 148
C. 162 
D. 216 

 

 

9. तलको चित्र पुरा गर्नुहोस् ?


 
A.1
B. 2
C.12
D. 3

 

 

10. साइबर अपराध भनेको के हो ?
A. कम्प्युटर एवम नेटवर्कको प्रयोग गरेर हुने जुनसुकै अपराध
B. साइबरमा बसेर गरिने अपराध
C. विद्युतीय सञ्चार माध्यामको प्रयोग गरेर अरुलार्य गरिने बेइज्जती
D. सामाजिक सञ्जाल को दुरूपयोग

 

 

11. Excel मा आधारित School Level EMIS (IEMIS) सफ्टवेयरमा समविष्ट विष्यवस्तुभित्र कुन समाबेस छैन ?
A. Student
B. Literacy
C. Physical
D. Teacher

 

 

12. राष्ट्रिय शिक्षा नीति २०७६ कार्यनीति अनुसार कुन तह देखि ICT लाई शिक्षक सिकाइको माध्यमका रूपमा प्रयोग गरिने छ ?
A. प्रारम्भिक तह
B. आधारभुत तह
C. माध्यामिक तह
D.उच्च तह

 

 

13. शैक्षिक प्रविधिमा कुन पर्दैन ?
A. शिक्षण शिकाइको कला वा विज्ञान
B. शिक्षण शिकाइसम्बन्धी व्यवहार विज्ञान
C. सँगठित ज्ञानलाई व्यवहार वा प्रयोगमा ल्याउने व्यवस्थित प्रक्रिया
D. शिक्षण शिकाइमा मूल्य विकास गर्ने प्रक्रिया

 

 

14. शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोग, व्यवस्थापन समितिको अध्यक्ष को रहुने व्यवस्था छ ?
A. सूचना तथा सञ्चार सचिव
B. शिक्षा सचिव
C. राष्ट्रिय योजना आयोगको उपाध्यक्ष
D. शिक्षा विभागको महा निर्देशक

 

 

15. देहायकामध्ये कुन मापनीमा दुई अंकबीचको दूरी निश्चित गरिएको हुन्छ ?
A. क्रमागत मापनी
B. नामांकुन मापनी
C. अन्तराल मापनी
D.अनुपातिक मापनी 

 

 

16. उपलब्धिलाई पूर्वनिर्धारित मापदण्डसँग तुलना गर्ने कार्य .ले गर्दछ ।
A. मापन
B. परीक्षण
C. मूल्यांकुन
D. आंकलन 

 

 

17. निरन्तर विद्यार्थी मूल्यांकुन प्रक्रियाको प्रमुख उद्देश्य के हो ?
A. औपचारिक परीक्षामा सघाउनु
B. विद्यार्थी प्रगति विवरण तयार गर्नु
C. पृष्ठपोषण दिँदै कक्षा उत्तीर्ण हुन सक्षम बनाउनु 
D. कार्य सञ्चयिका तयार गरी मूल्यांकुन अपडेट गर्नु

 

 

18. Select a suitable figure from the Answer Figures that would replace the question mark (?).


 
A. 1
B. 2
C. 3
D. 4

 

 


19.Peacock : India :: Bear : ?
A. Australia
B. America
C. Russia
D.  England

 

 

20. विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन निर्देशिका कहिले स्वीकृत गरियो ?
A. २०७२/८/२३
B. २०७१/८/२३
C. २०७२/८/२४
D. २०७१/८/२४

 

 

21. निरन्तर विद्यार्थी मूल्यांकुन सर्वप्रथम परीक्षण गरिएको जिल्ला देहायकामध्ये कुन हो ?
A. दाड
B. झापा
C. कास्की
D. कञ्चनपुर

 

 

22. कक्षा १-५ मा निरन्तर विद्यार्थी मूल्याङ्कन गर्दा “ख” श्रेणीमा आउन कति प्रतिशत रेजा पाउनुपर्छ ?
A. ६०%-७९% सम्म 
B. ७०%-७९% सम्म 
C. ५०%-५९% सम्म 
D. ४०%-६९% सम्म

 

 

23. प्राथमिक तह कक्षा १-५ मा रहेको तर आधारभूत कक्षा ६-८ मा समावेश नभएको निरन्तर विद्यार्थी मूल्यांकुनको मापदण्ड देहायकामध्ये कुन हो ?
A. सिर्जनात्मक कार्य
B. कक्षा कार्य
C. परियोजना कार्य 
D. हाजिरी

 

 

24. हाल एस ई ई परीक्षामा अवलम्बन गरिएको अक्षरांकुन पद्धतिमा सी (C) ग्रेडको व्याख्या कसरी गरिन्छ ?
A. Acceptable
B. Partially acceptable 
C. Satisfactory
D. Good

 

 

25. प्राथमिक तहमा कुन मूल्याङ्कनका आधारमा सिकाइलाई सुनिश्चित गरिएको छ ?
A. निर्माणात्मक
B. निदानात्मक
C. निर्णयात्मक
D. त्रैमासिक र वार्षिक परीक्षा

 

 

26. प्राथमिक पाठ्यक्रमले निरन्तर विद्यार्थी मूल्याङ्कनमा रेजा दिनको लागि के के मापदण्डलाई आधार मानेको छ ?
A. कक्षाकार्य, परियोजना कार्य, व्यवहार परिवर्तन, सिर्जनात्मक कार्य र हाजिरी
B. उपस्थिति, व्यवहार, अनुशासन र लगनशीलता
C. परीक्षाको प्राप्तांक, नियमितता र सरसफाइ
D. कक्षाकार्य, गृहकार्य र परियोजना कार्य

 

 

27. देहायकामध्ये कुन मापनीमा दुई अंकबीचको दूरी निश्चित गरिएको हुन्छ
A. क्रमागत मापनी
B. नामांकुन मापनी
C. अन्तराल मापनी 
D. अनुपातिक मापनी

 

 

28. तल समूह (i) मा भिटामिनको नाम र समूह (ii) मा रासायनिक नाम दिइएको छ । उपयुक्त जोडा मिलाउनुहोस् ।
समूह (i)            समूह (ii)
1. भिटामिन-A       a. फिलोक्विनोन
2. भिटामिन -D     b. टोकोफेरोल
3. भिटामिन - E    C. रेटिनोल
4.भिटामिन-K       d. क्याल्सिफेरोल


A. 1-C, 2-d, 3-a,4-b 
B. 1-C, 2-a,3-b,4-d 
C. 1-C, 2-d, 3-b,4-a 
D. 1-c, 2-b,3-d, 4-a

 

 

29. संयुक्त राष्ट्र संघको विशिष्टीकृत एजेन्सीहरूको समन्वय कसले गर्दछ ?
A. सुरक्षा परिषद्
B. आर्थिक तथा सामाजिक परिषद्
C.महासभा
D. सचिवालय

 

 

30. सार्कका सिद्धान्तभित्रतलका के के पर्दछन् ?
१. सार्वभौम समानता
२. अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप
३.पारस्परिक लाभको सिद्दान्त 
४. प्रोदेशिक अखण्डताको सम्मान


A. १,२ र ३ ठीक
B. २,३ र ४ ठकि
C.सबै बेठिक
D. सबै ठिक

 

 

31. विश्व विख्यात वैज्ञानिक स्टेफन हकिन्सको निधन कहिले भएको थियो ?
A. सन् २०१८ मार्च २२
B. सन् २०१८ मार्च १३
C. सन् २०१८ मार्च १४
D. सन् २०१८ मार्च १५

 

 

32. नेपालले कहिले एक दिवसीय क्रिकेटको मान्यता प्राप्त ग¥यो ?
A. सन् २०१८ मार्च १५
B. सन् २०१८ मार्च १९
C. सन् २०१८ मार्च २५
 D. सन् २०१८ मार्च २७

 

 

33. कक्षा ४ र ५ मा वार्षिक परीक्षा र निरन्तर मूल्यांकुन प्रणालीलाई कति कति प्रतिशत अंक विभाजन गरिएको छ ?
A. ६०% र ४०%
B.४०% र ६०%
C. ५०% र ५०% 
D. १०० प्रतिशत निरन्तर मूल्यांकुन

 

 

34. कक्षा ६-७ मा निरन्तर विद्यार्थी मूल्यांकुनलाई कति श्रेणीमा विभाजन गरिएको छ ?
A. ६
B. ४
C. ३
D. ५

 

 

35. झाँगड, सतार, राजवंशी, कर्मि, धिमाल जातिहरू देहायमध्ये कुन समूहमा पर्दछन् ?
A. भारोपेली
B. द्रविड
C.मंगोल
D. आर्य

 

 

36.प्रधानमन्त्री कृषि आधुनिकीकरण परीयोजना अन्तर्गत तलका मध्ये कुन उत्पादन प्रशोधन एवम् औधोगिक केनद्र अन्तर्गत पर्दैन ?
A. Pocket
B. Cluster
C. Zone
D. Super Zone

 

 

37. नेपाल सरकारले कहिले दीर्घकालीन कृषि रणनीति तयार पारेको थियो ?
A. २०६९
B. २०७०
C. २०७१
D.२०७२

 

 

38. तल दिइएका राजमार्गहरूलाइ लम्बाइका आधारमा क्रम मिलाउनुहोस् ।
1. सिद्धार्थ राजमार्ग
2. पृथ्वी राजमार्ग 
3. मेची राजमार्ग
4. त्रिभुवन राजमार्ग

A.2-1-4-3
B. 1-3-2-4
C.2-1-3-4
D.2-3-1-4

 

 

39. वासिङ्ग मेसिनका आविष्कारक को हुन् ?
A. चाल्स स्टोन
B. चेस्टर कार्लसन
C.साइमन लेक
D. इलियास होवे

 

 

40. तल समूह (i) मा अनुसन्धान र समूह (i) मा अनुसन्धानकर्ता दियएको छ उपयुक्त जोडा मिलाउनुहोस् ।
समूह (i)          समूह (ii)
1. रक्तसञ्चार         a. सवर्ट कोच
2. इन्सुलिन            b. रफ बेटिङ
3. हैजाका किटाणु    C. जोन साल्क
4. विफर विरुद्धको    d. खोप विलियम हार्बे

A. 1-d, 2-b,3-a, 4-c
B. 1-b,2-d, 3-c, 4-a
C. 1-d, 2-a, 3-b,4-c
D. 1-d, 2-b,3-a, 4-c

 

 

41.तलका मध्ये उपयुक्त विकल्प छनौट गर्नुहोस् ।
समुह (i)           समुह (ii)
1.छाला                   a. पाल्पा
2.करुवा                  b. मकवानपुर
3. काठको ठेकी        C. खोकना
4.तेल                     d. दैलेख
A. 1-d, 2-a,3-b,4-c 
B. 1-d, 2-a, 3-c, 4-b 
C. 1-a,2-b, 3-c,4-d 
D. 1-a, 2-c, 3-b,4-d

 

 

42..गीत संगीत सँग सम्बन्धित वेद कुन हो ?
A. ऋग्वेद
B. यजुर्वेद 
C.सामवेद
D. अर्थर्ववेद

 

 

43.बौद्ध धर्मावलम्बीको झण्डामा भएका रंगहरू समूह (i) मा र त्यसको अर्थ समूह (ii) मा दिइएको छ । उपयुक्त विकल्प छनौट गर्नुहोस् ।
समूह (i)           समूह (ii)
a. कलेजी रंग     1. शरीर
b. पहेलो रंग       2.अन्तस्करण
C. निलो रंग        3. अस्तिधातु
d. रातो रंग         4.रगत
A. a-2, b-3,c-1,d-4 
B.a-2, b-3,c-4,d-1 
C.a-3, b-2, c-1,d-4 
D.a-4, b-2, c-1,d-3

 

 

44.0 डिग्री अक्षांश रेखालाई के भनिन्छ ?
A. भू-मध्यरेखा
B. मध्यरेखा
C.सप्पात रेखा
D. लम्ब रेखा

 

 

45.पृथ्वीमा दिन र रात कुन दिन बराबर हुन्छ ?
A. मार्च २१
B. सेप्टेम्बर २३
C. दुवै बेठिक 
D. दुबै ठीक

 

 

46.जोडा मिलाउनुहोस्
महादेश           घाँसे मैदान
1. एसिया               a. पम्पाज
2. उत्तर अमेरिका     b. स्टेप्स
3.अफ्रिका              c.प्रेयरी
4. दक्षिण अमेरिका   d. सवाना


A. 1-a,2-c,3-a, 4-b 
B. 1-b,2-d, 3-c,4-a 
C. 1-a,2-b, 3-c,4-d 
D. 1-b, 2-c,3-d, 4-a

 

 

47.0 डिग्री ग्रीनवीच समयलाई आधार मानी कहिले अन्तर्राष्ट्रिय समयको निर्धारण गरियो ?
A. सन् १८८२
B. सन् १८८३
C. सन् १८८४
D. सन् १८५3

 

 

48.देहायका हिमालहरूलाई पूर्वदेखि पश्चिम क्रम मिलाएर राख्नुहोस् ।
१. मकालु २. कञ्चनजंघा २. मनास्लु ३. ल्होत्से ४. अन्नपूर्ण ५. धौलागिरी
A.१-२-३-४-५-६
B.२-१-४-३-५-६
C.२-१-४-३-६-५
D.२-१-४-५-३-६

 

 

49.तलका आधारमा जोडा मिलाई उपयुक्त विकल्प छान्नुहोस् ।
समुह (i)           समुह (ii)
1. महेन्द्र राजमार्गले नछुने जिल्ला   a. बाग्लुड
2. एग बास्केट                        b. मुस्ताड
3. नेपालको मरुभूमि                 C. चितवन
4. झोलुङ्गेपुलको जिल्ला             d. पर्सा
A. 1-d, 2-c, 3-b, 4-a 
B. 1-b,2-b,3-d, 4-a
C.1-a, 2-b, 3-b,4-d
D. 1-d, 2-b,3-a, 4-c

 

 

50.सूर्यमुखी फूल कुन तत्वका कारणले सूर्यतिर फर्केर फुल्छ ?
A. लुसिफेरिन
B. अक्सिन
C. क्याप्टाइसिन
D. एमोक्सिन



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login