TSC Model set 48

TSC Model set 48

TSC Model set 48

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 48 (50x2 = 100)

 

 

1. शिक्षकले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी व्यवस्था शिक्षा नियमावलीको कुन नियममा उल्लेख गरिएको छ ?
A. नियम १३२
B. नियम १३३
C. नियम १३४
D. नियम १३५

 

 

 

2. विद्यालय व्यवस्थापन समितिको काम तलका मध्ये कुन पर्दैन ?
A. विद्यालयमा कक्षा थप गर्दै लैजाने
B. विद्यालयको सञ्चालन, रेखदेख र निरीक्षण गर्ने
C. शिक्षकलाई तालिममा छनौट गर्ने
D. विद्यलयका लागि आवश्यक आर्थिक स्रोत जुटाउने

 

 

3. सबभन्दा पहिले कम्प्युटरको माउसको आविष्कार कसले गरेका थिए ?
A. डा लियोनार्ड क्लिनराक 
B. डगलस एजलबार्ट
C. ट्युरिड
D. डगलस एजलबार्ट 

 

 

4. नेपालको पलिो साइबर क्याफे कुन हो ?
A. अन्नपूर्ण साइबर क्याफे 
B. श्री साइबर क्याफे 
C. सागरमाथा साइबर क्याफे 
D. मकालु साइबर क्याफे

 

 

5. इन्टरनेटमा सबैभन्दा लोकप्रिय रङ कुन हो ?
A. रातो
B. हरियो
C. सेतो
D. नीलो

 

 

6. देहायका मध्ये कुनचाहिँ पेज मार्जिन को  प्रकार होइन ?
A. Right
B. Left
C. Top
D. Center

 

 

7. Firmware कहाँ समावेश हुन्छ ?
A. SRAM
B. DRAM
C. ROM
D. CACHE

 

 


8. तल दिइएको क्रम/श्रेणीमा प्रश्न चिन्ह (?) राखिएको ठाउमा के हुन्छ ?
2, -1, -4, 11, ?
A. 18
B. 21
C. 116
D. 115

 

9. तल दिइएका विकल्प मध्ये समूहमा नमिल्ने विकल्प कुन हो ?
A. CZHK
B. MLAG
C. XUBU
D. SENO

 

 

10. दसदेखि पन्ध्र वर्षसम्म स्थायी सेवा गरेको शिक्षकले अवकाश लिएमा कति उपदान पाउने व्यवस्था छ ?
A. प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब

B. प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब

C. प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब

D. प्रत्येक वर्षको निमित्त आखिरी दुई महिनाको तलब

 

 

11. शिक्षा नियमावली, २०५१ (संशोधनसहित) अनुसार कक्षा ६ देखि १० सम्म सञ्चालन भएको विद्यालयमा कम्तीमा कति जना शिक्षक हुनुपर्ने व्यवस्था गरिएको छ ?
A. १० जना
B. ९ जना
C. ८ जना
D. ११ जना

 

 

12. शिक्षक पदका लागि उम्मेदवार हुन नपाउने अवस्था तलकामध्ये कुन हो ?
A. १८ वर्ष पुगी ४० वर्ष ननाघेको

B. भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको

C. नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको

D. न्यूनतम शैक्षिक योग्यता पूरा गरेको

 

 


13. तल Problem figure र Answer figure मा problem figure को अन्तिम number पछि के आउंछ ? Answer figure बाट पत्ता लगाउनुहोस् ।


 
A. 2
B.3
C.4
D. 5

 

 

14. कुनै निश्चित कोड भाषामा EAT लाई 318 र CHAIR लाई 24156 ले कोड गरिन्छ भने TEACHER लाई कतिले कोड
गरिन्छ ?
A. 8313426
B. 8312436
C. 8321436
D. 8312346

 

15. तल दिइएको क्रम/श्रेणीमा कुन अक्षर छण् औं स्थानमा आउँछ ?
ZYYXXXWWWW ......
A. P
B. Q
C.O
D. M

 

 

16. हरी, कृष्ण र गोपालको उमेरको योग 80 वर्ष छ । तीन वर्ष अघि उनीहरूको उमेर कति वर्ष थियो होला ?
A. 77
B. 74
C. 72
D. 71

 

 

17. फुटबल खेलमा सहभागी प्रत्येक खेलाडीहरूले खेल समाप्ति भए पछि हात मिलाउदा 1326 पटक हात मिलाएछन् भने सो
खेलमा कति जना खेलाडीहरू सहभागी भएका रहेछन् ?
A. 41
B. 52
C. 51
D. 27

 

 

18.. पाठ्यक्रम विकासको क्रममा पाठ्यवस्तु सँगठनको आधार तलकामध्ये कुन होइन ?
A. विश्वसनीयता
B. क्षेत्र र क्रम
C. एकीकृतता
D. निरन्तरता र क्रमिकता

 

 

19. राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्को काम कुन हो ?
A. लेखक छनौट गर्नु
B. सामग्री मूल्याङ्कन गर्नु
C. पाठ्यक्रमसम्बन्धी नीति बनाउनु
D. पाठ्यक्रम परीक्षण गर्नु

 

 

20. शिक्षण सिकाइ व्यवस्थापनको मुख्य पक्ष कुन हो ?
A. शिक्षण योजना
B. शिक्षण विधि
C. कक्षा नियन्त्रण
D. कक्षा नेतृत्व

 

 

21. शैक्षिक सामग्रीसँग सबैभन्दा नजिकको सम्बन्ध राख्ने भनाइ कुन हो ?
A. विद्यार्थीका लागि धेरै उपयोगी हुन्छन
B. शिक्षकका सहयोगी सामग्री हुन
C. विद्यालयका सम्पति हुन
D. संरक्षण गर्ने दायित्व विद्यार्थीको हो

 

 

22. मूल्याङ्कनको सम्बन्ध केसँग हुन्छ ?
A. सिकाइ विधि
B. सिकाइ सामग्री 
C. सिकाइ उद्देश्य 
D. गृहकार्य

 

 

23. साना कक्षामा कक्षा शिक्षण प्रभावकारी भनिन्छ तर विद्यालयमा यसलाई प्रयोग गरिन यसको कारण के हो ?
A. शिक्षकका लागि जटिलता
B. विद्यार्थीका लागि जटिलता
C. विद्यालयका लागि जटिलता
D. अभिभावकका लागि जटिलता

 

 

24. शैक्षिक अनुसन्धानको मुख्य उद्देश्यमा तलको कुन पर्दैन ?
A. शिक्षा व्यवस्थापन सम्बन्धी सोधखोज
B. सिकाइ क्रियाकलाप सम्बन्धी सोधखोज
C. परीक्षा र मूल्याङ्कन सम्बन्धी सोधखोज
D. विद्यार्थीको वृद्धि र विकास सम्बन्धी सोधखोज

 

 

25. तलको चित्र पूरा गर्नुहोस् ?


 

A. 1
B. 21
C. 31
D. 4

 

 

26. नेपालको वर्तमान संविधानमा थप भएका मौलिक हक कुन कुन हुन् ?
1. अपराध पिडकको हक 2. ज्येष्ठ नागरिकको हक 3. सामाजिक सुरक्षाको हक 4. महिलाको हक
A. 1 र 2 मात्र
B. 3 र 4 मात्र
C. 1,2 र 3 मात्र
D. 2,3 र4 मात्र

 

 

27. नेपालमा राष्ट्रिय सूचना दिवस कहिले मनाईन्छ ?
A. मंसिर 1
B. भाद्र 3
C. पौष 3
D. चैत्र 1

 

 

28. नेपाल सँग सबैभन्दा पहिले दौत्य सम्बन्ध कायम भएको आसियानको सदस्य राष्ट्र कुन हो ?
A. फिलिपिन्स
B. लाओस
C. कम्बोडिया
D. मलेसिया

 

 

29. नेपालको पुनः निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन कहिले भएको थियो ?
A. वि.सं. 2072/3/10 
B. वि.सं.2072/2/10 
C. वि.सं. 2072/4/10 
D. वि.सं.2072/5/10

 

 

30. शिक्षाका सामाजिक कार्यहरूमा तलको कुन पर्दैन ?
A. परम्परागत
B. क्रान्तिकारी
C. विकासवादी
D. प्रगतिशिल

 

 

31. मानव विकासका विशेषतामा तलको कुन पर्दैन् ?
A. सबै व्यक्तिहरू भिन्न भिन्न हुन्छन् ।
B. मानव विकास अनुमानयोग्य हुन् ।
C. प्रारम्भिक विकास महत्वपूर्ण हुन्छ ।
D. विकास सामान्यबाट विशिष्टतर्फ हुन्छ ।

 

 

32. सिकाइको परिभाषालाई तलको कुन कुराले प्रतिनिधित्व गर्छ ?
A. संवेगात्मक परिवर्तन 
B. मानसिक परिवर्तन 
C. व्यवहार परिवर्तन 
D. शारीरिक परिवर्तन

 

 

33. प्याभलवको सिकाइ सिद्धान्तमा मासु देखेर र्याल निकाल्नु कस्तो प्रतिक्रिया हो ?
A. अस्वभाविक प्रतिक्रिया 
B. असान्दर्भिक प्रतिक्रिया 
C. अनपेक्षित प्रतिक्रिया 
D. स्वभाविक प्रतिक्रिया

 

 

34. संज्ञानवादी मनोवैज्ञानिकहरू सिकाइका लागि केलाई महत्वपूर्ण पक्ष मान्छन् ?
A. सामाजिक परिवेश 
B. मानसिक क्षमता
C. शारीरिक अवस्था 
D. पारिवारीक वातावरण

 

 

35. जोडा मिलाउनुहोस् ।
वैज्ञानिक            आविष्कार
a. पूmल्टन               1. राडर
b. चाल्स स्टोन           2. स्टिम वोट
C. जोसेफ एस्पिडिन    3. वसिड मेसिन
d. रबर्ट वाट्सन        4. सिमेन्ट


A. a-2, b-1, c-4, d-3 
B. a-2, b-3, c-1,d-4 
C.a-4, b-3, C-2, d-1 
D.a-2, b-3, c-4, d-1

 

 

36. भु-तापीय उर्जाका लागि प्रसिद्ध जिल्ला कुन हो ?
A. मुस्ताङ
B. सिन्धुपाल्चोक 
C. काभ्रेपलाञ्चोक
D. दैलेख

 

 

37. राष्ट्रिय जनगणना, 2068 अनुसार सबै भन्दा कम जनघनत्व भएको विकास क्षेत्र कुन हो ?
A. सुदुरपश्चिमाञ्चल विकास क्षेत्र
B. मध्यपश्चिमाञ्चल विकास क्षेत्र
C. पूर्वाञ्चल विकास क्षेत्र
D. पश्चिमाञ्चल विकास क्षेत्र

 

 

 

38. नेपालमा कति माइक्रोन भन्दा कमको प्लाष्टिक झोला उत्पादन गर्न प्रतिवन्ध लगाइएको छ ?
A. 20 माइक्रोन
B. 30 माइक्रोन 
C. 40 माइक्रोन
D. 10 माइक्रोन

 

 

39. दैवीय कण (गड पार्टिकल) को रहस्यमयी नियमका प्रतिपादक को हुन् ?
A. निल्स वोर
B. पिटर हिग्स
C. कार्ली
D. टोरीसेली

 

 

40. निम्न लिखित जोडाहरू बारे विचार गर्नुहोस् ।
समूह (i) (भाषा परिवार)   समूह (II) (भाषा)
1. भारोपेली भाषा          -अवधि
2. आग्नेय भाषा             -सतार
3. द्रविड भाषा              -मगर
4. भोट वर्मेली भाषा       -झागड
माथि उल्लेखि जोडाहरू मध्ये समूहमा नमिल्ने जोडा कुन हो/हुन् ?
A. 1 र 2 मात्र
B. 1 र 3 मात्र
C. 3 र 4 मात्र
D. 2 र 3 मात्र

 

 

41. जोडा मिलाउनुहोस् ।
समूह (i) (नदी)     समूह (II) (उपनाम)
A. काली गण्डकी   1. कौमारी स्वरुपा
B. सानो भेरी         2. गंगा स्वरुपा
C. कर्मनसा           3. उत्तर गंगा
D. मादी               4. उत्तर वाहिनी.


A. a-2, b-1, c-4, d-3 
B.a-3, b-2, C-1, d-4 
C. a-2, b-3, C-1, d-4
D.a-2, b-3, c-4, d-1

 

 

42. निम्न  लिखित जोडाहरू बारे विचार गर्नुहोस् ।
समूह (i) (राजमार्ग)      समूह (II) (रुट नम्बर)
1. अरनिको राजमार्ग       - A-2
2. त्रि-भुवन राजपथ         - A-5
3. पृथ्वी राजमार्ग            - A-43
4. सिद्धार्थ राजमार्ग          - A48
माथि उल्लेखित जोडाहरू मध्ये कुन जोडा सहि हो हुन् ?
A. 1 र 2 मात्र
B. 2 र 4 मात्र
C. 1 र 3 मात्र
D. 3 र 4 मात्र 

 

 

43. तल उल्लेख गरिएको मध्ये कुन अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको हो ?
A. धनगढी-डडेल्धुरा सडक
B. नौविसे-पोखरा सडक 
C. धरान-धनकुटा सडक
D. सुनौली -पोखरा सडक 

 

 

44. काम सुत्र (Art of sex) का लेखक को हुन् ?
A. वात्सायन
B. श्रीधर खनाल
C. फिन्सेल
D. टेनेष्ट

 

 

45. नेपालको वर्तमान संविधानको कुन धारामा नागरिकका कर्तव्यहरूको बारेमा उल्लेख गरिएको छ ?
A. धारा १८
B. धारा २८
C. धारा ३८
D. धारा ४८

 

 

46. उचाइका आधारमा तल दिइएका हिमालहरूको बढी देखि घटी क्रम मिलाउनुहोस् ।
1. मनास्लु  2. चोयु  3. ल्होत्से  4. कंचनजंघा
A. 4-1-3-2
B. 4-2-3-1
C. 4-3-2-1
D. 4-2-1-3

 

 

47. नेपालमा भुकम्प मापन केन्द्रको स्थापना कुन देशको सहयोगमा भएको हो ?
A. बेलायत
B. फ्रान्स
C. अमेरिका
D. जापान

 

 

48. जोडा मिलाउनुहोस् र कोडबाट सहि उत्तर छान्नुहोस्
समूह (i)      समूह (II)
A. उत्तर अमेरिका    1. भु-मध्ये रेखाले बीचमा काटेको महादेश
B. अफ्रिका            2. हिउ"ले ढाकेको महादेश
C. युरोप               3. भुपरिवेष्ठीत राष्ट्र नभएको महादेश
D. अन्टार्कटिका      4. प्रायद्विपको महादेश


A. a-3, 6-1, 6-4, d-2 
B.a-4, b-3, C-2, d-1 
C. a-4, b-3, c-1, d-2 
D.a-3, b-2, c-1, d-4

 

 

49. निम्न लिखित मध्ये कुन कथन ठीक होइन ?
A. नेपालको इतिहासमा ‘राजर्षि महाराज' भन्नाले भिम शमसेरलाई बुझिन्छ ।


B. राणाकालमा मुद्रा सतही सम्बन्धी कार्य गर्ने अड्डालाई सराफ खाना भनिन्थ्यो ।


C. सुगौलि सन्धी हुंदा नेपालमा गिर्वाण युद्ध विक्रम शाह राजा थिए |

D. 'बहादुर शमसेर जंग' पदवी पाउने ऐतिहासिक ब्यक्ति पृथ्वीनारायण शाह थिए ।

 

 


50. नेपाल अंग्रेज युद्धको समयमा मकवानपुर गढीको नेतृत्व कसले गरेका थिए ?
A. दल भन्जन पाँडे 
B. रणवीरसिंह थापा 
C. अमरसिंह थापा
D. बाघ भिमसिंह थापा



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login