- Home
- Show Content
TSC Model set 49
TSC Model set 49
TSC Model set 49
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 49 (50x2 = 100)
१. अन्तरिक्षमा पठाइएको पहिलो यान कुन हो ?
(A) लुना - १
(B) मेरिनर -२
(C) भोस्तोक -१
(D) स्पुतनिक -१
२. सुर्यको विकिरण नाप्ने यन्त्रलाई के भनिन्छ ?
(A) एक्टीमोमिटर
(B) फोटोमिटर
(C) हाइड्रोमिटर
(D) पारहेलियोमिटर
३. ग्रीनवीचलाई आधार मानि अन्तराष्ट्रिय प्रमाणिक समय कहिले निर्धारण गरियो ?
(A) १८८२ नोभेम्बर १
(B) १८८४ नोभेम्बर १
(C) १८८५ नोभेम्बर १
(D) माथिका कुनै पनि होइन
४. विश्वको सबैभन्दा लामो पर्वत माला कुन महादेशमा पर्दछ ?
(A) दक्षिण अमेरिका
(B) उत्तर अमेरिका
(C) अष्ट्रेलिया
(D) युरोप
५. प्रसिद्ध पर्यटकीय स्थल मुक्तिनाथ मुस्ताङ जिल्लामा पर्दछ जसको हालै मात्र भारतीय प्र.म. नरेन्द्र मोदीले भ्रमण गरेका थिए, अब भन्नुहोस यो समुन्द्र सतहदेखी कति मिटरको उचाइमा अवस्थित छ ?
(A) ३७४९ मी.
(B) ३८६७ मी.
(C) ३७९० मी.
(D) ३९०१ मी.
६. नेपालको प्रमाणिक समय ग्रिनबीच समय भन्दा कति छिटो छ ?
(A) ५ घण्टा ४५ मिनेट
(B) ४ घण्टा ४५ मिनेट
(C) ६ घण्टा ४५ मिनेट
(D) ५ घण्टा ३० मिनेट
७. काञ्जिरोवा र सिस्ने हिमालको छाया कुन तालमा देखिन्छ ?
(A) फोक्सुन्डो ताल
(B) रारा ताल
(C) फेवा ताल
(D) तिलिचो ताल
८. नेपालको इतिहासमा आदर्श शासक भनेर कसलाई चिनिन्छ ?
(A) नरेन्द्रदेव
(B) मानदेव
(C) अंशुवर्मा
(D) प्रचण्डदेव
९. नेपालको इतिहासमा ऐतिहासिक जनमतसंग्रह कहिले भएको थियो ?
(A) वि.सं. २०३६ बैशाख २०
(B) वि.सं. २०३६ जेठ १०
(C) वि.सं. २०३७ बैशाख १०
(D) वि.सं. २०३७ बैशाख २०
१०. संस्कृतिविद सत्यमोहन जोशीलाई तलका मध्ये कुन विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधी प्रदान गरेको थियो ?
(A) त्रिभुवन विश्वविद्यालय
(B) पोखरा विश्वविद्यालय
(C) काठमाण्डौं विश्वविद्यालय
(D) मध्यपश्चिम विश्वविद्यालय
११. नेपालमा सर्वप्रथम कहिले राष्ट्रिय औद्योगिक नीति ल्याइएको थियो ?
(A) वि.सं. २०१२
(B) वि.सं. २०१४
(C) वि.सं. २०१६
(D) वि.सं. २०१८
१२. एक गाँउ एक उत्पादन अन्तर्गत नेपालमा किवि फलको उत्पादनका लागि कुन जिल्ला छनौट गरिएको छ ?
(A) इलाम
(B) झापा
(C) चितवन
(D) कञ्चनपुर
१३. ईन्टरनेट सुचना प्रविधि तथा वर्ल्ड वाईड वेवका आविष्कारक को हुन् ?
(A) भी.ए.शिभा
(B) डेभिड फिलो
(C) जेरी याङ्ग
(D) टिम वर्नर्स ली
१४. पृथ्वीको वायुमण्डलमा पाइने ग्याँसहरुको मात्राको आधारमा बढीबाट कमको क्रम मिलाउनुहोस् ?
(A) आर्गन, कार्बनडाइअक्साइड, हिलियम, क्रिप्टन
(B) आर्गन, हिलियम, कार्बनडाइअक्साइड, क्रिप्टन
(C) कार्बनडाइअक्साइड, आर्गन, हिलियम, क्रिप्टन
(D) आर्गन, कार्बनडाइअक्साइड, क्रिप्टन, हिलियम
१५. सार्क कृषि सूचना केन्द्र बंगलादेशमा छ भने सार्क सांस्कृतिक केन्द्र कुन देशमा रहेको छ ?
(A) पाकिस्तान
(B) श्रीलंका
(C) माल्दिभ्स
(D) भुटान
१६. ओजोन तह संरक्षण दिवस सेप्टेम्बर मा मनाइन्छ भने विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?
(A) सेप्टेम्बर २७
(B) अक्टोबर २७
(C) नोभेम्बर २७
(D) अगस्ट २७
१७. पहिलो संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता कहिले सम्पन्न भएको थियो ?
(A) सन् १९८४ सेप्टेम्बर १७-२३
(B) सन् १९८५ सेप्टेम्बर १७-२३
(C) सन् १९८६ सेप्टेम्बर १७-२३
(D) सन् १९८७ सेप्टेम्बर १७-२३
१८. गरिब परिचयपत्र वितरण कार्यको सुरुवात कुन जिल्लाबाट भयो ?
(A) कपिलवस्तु
(B) चितवन
(C) रौतहट
(D) बारा
१९. राष्ट्रिय बाघ गणना २०१८ अनुसार नेपालमा वयस्क बाघको संख्या कति पुगेको छ ?
(A) २३५ वटा
(B) ३३५ वटा
(C) २६० वटा
(D) ३०० वटा
२०. कामीरिता शेर्पाले २४ औं पटक (सबैभन्दा बढी) विश्वको सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण कहिले गरे ?
(A) २०७६ जेठ ७
(B) २०७६ असार ७
(C) २०७६ साउन ७
(D) २०७६ जेठ ११
21.अनौपचारिक शिक्षा सँग असम्बन्धित वाक्य कुन हो ?
(A) औपचारिक शिक्षा जस्तो वन्धन (समय, स्थान) नहुने
(B) साक्षरतालाई बढी जोड दिने र प्रमाण पत्रलाई महत्व नदिने
(C) विद्यालय र कलेजको चार दिवाल भित्र दिइने शिक्षा
(D) सहभागी रुचि आवश्यकता र चाहना अनुसार शिक्षण सिकाइ हुने
२२. उत्तर वाल्यवस्थाका वालवालिकाहरुले के कस्ता विकासात्मक कार्य गर्दछन् ?
(A) आफ्नो उमेर समूहका वालवालिकाहरुसँग मिलीजुली खेल्ने तथा रमाउने गर्दछन् ।
(B) सामाजिक संघसंस्था तथा गतिविधीहरुप्रति सकारात्मक सोचको विकास हुन्छ।
(C) महिला र पुरुष वीचको भूमिका बूझि सो अनुसार व्यवहार गर्दछन् ।
(D) माथिका सबै
२३. सिकाईको विशेषताले नसमेट्ने बिषय कुन हो ?
(A) सिकाई प्रक्रिया र उत्पादन दुवै हो ।
(B) सिकाइ सार्वभौम र व्यापक हुन्छ ।
(C) सिकाईमा अनुभवको संगठन हुन्छ ।
(D) सिकाई अस्थायी प्रक्रिया हो।
२४. पुर्नवल सम्बन्धी कुन भनाइ ठीक होइन ?
(A) उत्तेजना र प्रतिक्रियाको वन्धनलाई वलियो वनाइ सिकाइ प्रभावकारी बनाउने तत्व पुर्नवल हो।
(B) पुर्नवल त्यस्तो उत्तेजना हो, जस्को उपस्थितिमा प्रतिक्रियाको संभावना वढ्छ ।
(C) पुर्नवल सिकारुलाई नियन्त्रण गर्ने प्रक्रिया हो ।
(D) सिकारुलाई कुनै कार्य गर्न प्रोत्साहन गर्ने शक्ति पुर्नवल हो।
२५. सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्तको शैक्षिक क्षेत्रका कुन पक्षमा उपयोगिता देख्न सकिन्छ ?
(A) शाब्दिक सहचार्यको सिकाइ र शिक्षण गर्न मनोवैज्ञानिक क्षेत्रको परिवर्तन
(B) नराम्रा आदतहरूहटाउनु
(C) सामाजिक एवं असमान्य मनोविज्ञानको प्रयोग
(D) माथिका सबै
२६. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले मातृभाषामा शिक्षा सम्वन्धमा के कस्ता चुनौतीहरूपहिचान गरेको छ ?
(A) विविध सामाजिक, सांस्कृतिक र भाषिक संरचनायुक्त मिश्रित समाजको स्थितिमा भाषाको व्यवस्थापन
(B) भाषिक विविधतालाई वाधा मान्ने र भाषा शिक्षणमा पनि व्यवहारिकता भन्दा पाठ्यपुस्तक केन्द्रित मानसिकता
(C) द्वैभाषिक एवं वहुभाषिक शिक्षणका लागि उपलब्ध जनशक्तिको व्यवस्थापन
(D) माथिका सबै
२७. प्रारम्भिक वाल विकास तथा शिक्षाका सक्षमताहरूकुन पर्दछ ?
(A) सर्वागिण विकासका क्रियाकलापमा संलग्नता
(B) पोषणयुक्त र स्वस्थकार वानी विकास
(C) वयैक्तिक सुरक्षाका उपायहरूअवलम्वन
(D) माथिका सबै
२८. शिक्षण सिकाइ प्रविधिलाई प्रभाव पार्ने तत्व कुन हो ?
(A) वैज्ञानिक सिद्धान्त, पाठ्यक्रमका उद्देश्यहरु, विद्यार्थीहरुको उमेर, क्षमता, रुचि
(B) शिक्षकको क्षमता तालिम, विषयवस्तु, मनोवैज्ञानिक सिद्धान्त
(C) उपलब्ध भौतिक साधन, कक्षाकोठाको वातावरण
(D) माथिका सबै
२९. विद्यार्थी केन्द्रित विधिका सम्बन्धमा कुन भनाइ सत्य होइन ?
(A) विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षण सिकाइ क्रियाकलापहरूसञ्चालन गर्दछ।
(B) शिक्षकको स्थान सर्वोपरी रहन्छ।
(C) विद्यार्थीको रुचि चाहना आवश्यकतालाई केन्द्रमा राखेर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिन्छ।
(D) शिक्षण सिकाइमा सिकारुको सहभागिता र सिर्जनसिलतालाई वढी जोड दिइन्छ।
३०. विशिष्टिकरण तालिकाले के कस्ता लाभ पुयाउँछ ?
(A) परीक्षणमा विषयगत वैधता प्रदान गर्दछ।
(B) कक्षा मुल्यांकनमा प्रभावकारिता कायम गर्दछ।
(C) कक्षा शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारिता वृद्धि गर्दछ।
(D) माथिका सबै
३१. कक्षा शिक्षणका विशेषतामा कुन पर्दैन ?
(A) विद्यार्थीले फरक फरक शिक्षकबाट शिक्षणको अवसर प्राप्त गर्दछन् ।
(B) एउटै शिक्षकले उक्त कक्षामा दिनभर पढाउँछ ।
(C) एउटै शिक्षकले एउटा कक्षाको सबै विषय शिक्षण गर्छ ।
(D) वर्ग शिक्षणको कक्षामा प्रायः एउटै उमेर समूहका विद्यार्थी हुन्छन् ।
३२. सुचना तथा सञ्चार प्रविधि सम्बन्धी सक्षमताले सम्वोधन गर्ने विषय कुन हो ?
(A) सिकाइलाई सहजीकरण गर्न सूचना तथा सञ्चार प्रविधिको एकीकृत सिकाइ रणनीतिहरुको छनौट तथा उपयोग गर्न
(B) सिकारुका आवश्यकता अनुकुल डिजिटल सामग्री विकास गर्ने तथा उपलब्ध सामग्रीको अनुकुलन गरी उपयोग गर्न
(C) सूचना प्रविधिका साधनमार्फत सिकारुहरुको स्वसिकाइ प्रवर्धन गर्न आपसि सञ्चार र सहकार्यलाई प्रभावकारी बनाउन
(D) माथिका सबै
33.In the series 10, 17, 24,31,38, which of the following will be a number of the series?
(A) 48
(B) 346
(C) 574
(D) 1003
34.GRAND MOTHER लाई GRAND FATHER ले कोड गरीन्छ भने AUNTI के को कोड हो ?
(A) ATHER
(B) UNCLE
(C) BROTH
(D) ANPUG
35.If you rearrange the letter in "HRAAOPK' you would have the name of city of Nepal.
(A) Delhi
(B) Pokhara
(C) Kolkota
(D) New York
३६. दिएको चित्रबाट पहिलो र दोश्रो चित्रको क्रम पत्ता लगाई त्यसैलाई आधार मानेर तेश्रो र चौथो चित्रको निर्माण गर्नुहोस्।
A. a
B.b
C.c
D.d
३७. दिएका चित्रहरूमध्ये कुनै एक फरक चित्र पत्ता लगाउनुहोस्।
A. a
B.b
C.c
D.d
E.e
38.Find the missing figures; ;
A. a
B.b
C.c
D.d
39.Running at the same constant rate, 6 identical machines can produce a total of 270 bottles per minute. At this rate, how many bottles could 10 such machines produce in 4 minute?
(A) 648
(B) 1800
(C) 2700
(D) 10800
४०. १०० विद्यार्थीको मध्यक ४० भएछ तर पछि अर्कोले यस हिसावलाई राम्ररी जाँच गर्दा ४० अंश लाई ८० राखेर हिसाव गरेको ठहर भएछ अव शुद्ध मध्यक कति होला ?
(A) ४०
(B) ४०.६
(C) ३४
(D) ३९.६
41.Which is not computer of first generation ?
(A) ENIAC
(B) UNIVAC
(C) IBM650
(D) IBM 1401
४२. देहायका विकल्पहरूमध्ये विद्यायलमा प्रयोग नगरिने सफ्टवेयर कुन हो ?
(A) Reference software
(B) Spelling tutor software
(C) Typing tutor software
(D) CAD
४३. शिक्षामा सूचना तथा सञ्चार प्रविधि प्रयोगमा, व्यवस्थापन समितिको अध्यक्ष को रहने व्यवस्था छ ?
(A) सूचना तथा सञ्चार सचिव
(B) शिक्षा सचिव
(C) राष्ट्रिय योजना आयोगको उपाध्यक्ष
(D) शिक्षा विभागको महानिर्देशक
४४. ICT को पूरा रुप के हो ?
(A) Internet Call Time
(B) International communication Technology
(C) Information and communication Technology
(D) International call time
४५. साइवर अपराधबाट बच्ने तरिका देहायका विकल्पहरूमध्ये कुन होइन ?
(A) इन्टरनेटमा व्यक्तिगत विवरण खुल्ला रुपमा नराख्ने
(B) अपरिचित व्यक्तिबाट आउने इमेललाई नखोल्ने
(C) सामाजिक सञ्चालमा सबै सँग बोल्ने र विश्वास गर्ने
(D) इन्टरनेट प्रयोग गरिसकेपछि अनिवार्य रुपमा साइन आउट गर्ने
४६. प्रत्येक व्यक्तिलाई प्राप्त हुने स्वतन्त्रताको हकमा कुन पर्दैन ?
(A) प्रत्येक व्यक्तिलाई व्यक्तित्व विकासमा सहभागी हुन पाउने स्वतन्त्रता
(B) विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता
(C) राजनीतिक दल खोल्ने स्वतन्त्रता
(D) विचार र अभिव्यक्तिको स्वतन्त्रता
४७. शिक्षा ऐन, २०२८ को नवौं संशोधन कहिले भएको हो ?
(A) वि.सं. २०७४।७।६
(B) वि.सं. २०७४।६।६
(C) वि.सं. २०७४।५।६
(D) वि.सं. २०७४/७/७
४८. कस्ता विद्यालयलाई कम्पनीका रुपमा सञ्चालन गर्न पाइने गरी अनुमती वा स्वीकृति दिइने छैन ?
(A) दानदातब्य बाट प्राप्त भएको भवन वा जग्गामा भवन वनाई सञ्चालन भएको विद्यालय
(B) सरकारी वा सार्वजनिक भवनमा सञ्चालन भएको विद्यालय
(C) सरकारी वा सार्वजनिक जग्गामा भवन बनाई सञ्चालन विद्यालय
(D) माथिका सबै
४९. शिक्षक पदमा बढुवाको निमित्त सम्भाव्य उम्मेद्वार बन्न सक्ने अवस्था कुन हो ?
(A) वढुवा हुने श्रेणी भन्दा मुनीको श्रेणीमा कम्तिमा पाँच वर्ष स्थायी सेवा गरेको ।
(B) बढुवा रोक्का गरिएकोमा रोक्का भएको अवधिभर ।
(C) तल्लो पदमा घटुवा गरेकोमा घटुवा भएको मितिले दुई वर्षसम्म ।
(D) तलब बृद्धि (ग्रेड) रोक्का भएकोमा रोक्का भएको मितिले एक वर्षसम्म ।
५०. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहको शैक्षिक अधिकारमा कुन पर्दैन ?
(A) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन
(B) अन्तराष्ट्रिय शैक्षिक दाताहरुसँग समन्वय
(C) शिक्षण सिकाइ शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास
(D) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन
समाप्त
सफलताको शुभकामना
facebook :


- Reviews (0)
Nothing Found...Leave a review