TSC Model set 50

TSC Model set 50

TSC Model set 50

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 50 (50x2 = 100)

 

 

 

1. स्थानियस्तरको शैक्षिक ज्ञान,सिप र प्रविधिको संरक्षण,प्रवद्दशन र स्तरीकरण कसको अधिकारभित्र पर्दछ ?
A. वडा समिति
B. गाउँपालिका तथा नगरपालिका
C. विद्यालय व्यवस्थापन समिति
D. शिक्षक अभिभावक संघ

 

 

 

2. कम्प्युटरको कार्यक्षमता नाप्ने सबैभन्दा सानो एकाइ कुन हो ?
A. मिलि सेकेन्ड
B. माइक्रो सेकेन्ड 
C. नानो सेकेन्ड
D. फेन्टो सेकेन्ड

 

 

3. इनपुट डिभाइसहरूमध्ये तलको कुन साधनले माउसको काम गर्छ ?
A. स्क्यानर
B. ट्रयाकबल
C. स्विच इनपुट डिभाइस 
D. टच स्क्रिन

 

 

4. एम.एस.एक्सेलमा रो र कालुमको प्रतिच्छेदित वा साझा भागलाई के भनिन्छ ?
A. रो
B. कोलुम
C. सेल
D. आयल

 

 

5. नेपालको साइवर सुरक्षा नीतिमा कतिओटा निर्देशन सिद्दान्तहरूरहेका छन् ?
A. ३ ओटा
B. ४ ओटा
C. ५ ओटा
D. ६ ओटा

 

 

6. पहिलो साइवर अपराधको घटना कहिले फेला परेको थियो ?
A. सन् १९६०
B. सन् १९७०
C. सन् १९८०
D. सन् १९९०

 

 

7. समुहमा नमिल्ने चित्र पत्ता लगाउनुहोस् ।


 

A.a
B. b
C.c
D.d

 

 

8. शिक्षा ऐन,२०२८ बमोजिम जिल्ला शिक्षा समितिमा कम्तीमा कति जना महिला शिक्षकको प्रतिनिधित्व हुने व्यवस्था छ ?
A. एक
B. दुई
C. तिन
D. चार

 

 

9. गाउँ वा नगर शिक्षा समितिमा कतिमाजना सदस्यहरू रहुने व्यवस्था शिक्षा ऐन,२०२८ (संशोधनसहित) ले गरेको छ ?
A. ७ जना
B. ९ जना
C. ११ जना
D. १३ जना

 

 

10. माध्यमिक शिक्षा परिक्षाको सञ्चालन,समन्वय र व्यवस्थापन गर्न गठिन राष्ट्रिय बोर्ड कति सदस्यीय हुने व्यवस्था छ ?
A. ७ जना
B. ११ जना
C. १३ जना
D. १५ जना

 

 

11. राज्यका नीतिहरूअन्तर्गत सशक्षासम्बन्धी नीतिहरू के अन्तर्गत समावेश गरिएका छन् ?
A. सामाजिक र सांस्कृतिक रुपान्तरणसम्बन्धी नीति 
B. विकाससम्बन्धी नीति
C. नागरिकका आधारभुत आवश्यकतासम्बन्धी नीति 
D. सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीति

 

 

12. P नलले १० मिनेटमा ट्यांकि भर्छ ,Q नलले ३० मिनेटमा ट्यांकी भर्छ, Rनलले २० मिनेटमा ट्यांकी रित्याउँछ, तीनै नल एकै साथ खोल्ने हो भने ट्याँकी कति समयमा भरिन्छ ?
A.60
B.20
C. 12
D. 15

 

 

13. Umbrella चाहि rainसँग सम्बन्धित छ भने goggles चाहिं के सं सम्वन्धित छ ?
A. light
B. glare
C. stare
D. sight

 

 

14. एक व्यक्तिले आधा दुरी 50 km/hr का दरमा सो व्यक्तिले आधा दुरी 40 km/hr का दरमा पार गर्दछ भने कूल दुरीलाई कति औसत गतिका दरमा पाद गर्दछ ?
A. 50 km/hr
B. 48 km/hr
C. 40 km/hr
D. 44 km/hr

 

 

15. Series पूरा गर्नुहोस् ।
13, 35, 57, 79, 911, ?
A. 1110
B. 1113
C.1315
D.1112

 

 

16. चित्र पूरा गर्नुहोस् ?


 
A. 5
B.6
C. 3 
D. 20

 

 

17. बहुकक्षा शिक्षणसँग नमिल्ने तथ्य कुन हो ?
A. साना कक्षामा उपयोगी हुन्छ
B. धेरै विद्यार्थीलाई क्रियाकलाप गराउन सकिन्छ
C. साना विद्यालयमा उपयोगी हुन्छ
D.शिक्षकको अभाव भएमा प्रयोग गरिन्छ

 

 

18. सुक्ष्म शिक्षणको सबैभन्दा बढी प्रयोग अवस्था कुन हो ?
A. शिक्षक तयारी गराउने कार्यमा
B. शिक्षकको कार्यसम्पादन मूल्याङ्कन
C.शिक्षकको क्षमता मापन
D. शिक्षकको वृति विकास

 

 

19. परीक्षाको विश्वसनीयताले के बुझाउँछ ?
A. परीक्षणको नतिजामा आउने समानता
B. त्रुटी नभएको प्रश्नबाट परीक्षा
C. उत्तरपुस्तिका परीक्षणमा समानता
D. नतिजा प्रकाशनमा समानता

 

 

20. विद्यार्थी केन्द्रीत विधिको मुख्य विशेषता कुन हो ?
A. शिक्षकको निर्देशनमा सिकाइ
B. विद्यार्थीको सक्रियतामा सिकाइ
C. सामग्रीको आधारमा सिकाइ 
D.शक्षक विद्यार्थीको अन्तरक्रियाबाट सिकाइ

 

 

21. शिक्षणमा कार्यमूलक अनुसन्धान कस्ता व्यक्तिले गर्छन् ?
A. विश्वविद्यालयमा डिग्री हासिल गर्ने अनुसन्धानकर्ता 
B. परीयोजनाको प्रभाव मूल्याङ्कन गर्ने मूल्याङ्कनकर्ता
C. शिक्षणमा देखिएका समस्या समाधान गर्ने व्यक्तिले 
D. परीक्षा र मूल्याङ्कनका काममा संलग्न व्यक्तिले

 

 

22. Safe : Secure :: Protect : ?
A. Lock
B. Sure 
C. Guard 
D. Conserve 

 

 

23. one size fits all
A. अनौपचारिक
B. अनियमित
C. औपचारिक
D.जीवनपर्यन्त शिक्षा

 

 

24. आत्मकेन्द्रीत self centered) हुने विशेषता कुन उमेर समूहको हो ?
A. नवजात अवस्था
B. शैशवावस्था 
C. पूर्व वाल्यावस्था 
D.उत्तर वाल्यावस्था

 

 

25. मानव अध्ययनका विधिहरूमा खण्डात्मक विधि cross-sectional मा नमूना कसरी लिने गरिन्छ ?
A. अनुसन्धानकर्ताको इच्छा अनुसार
B. अनुसन्धानकर्तालाई सजिलो हुनेगरी
C. अनसुन्धान गरिने समूहका सबै व्यक्तिहरू 
D. अनुसन्धान गरिने समूहको प्रतिनिधत्व हुने गरी नमूना

 

 

26. सकारात्मक सम्बलनमा तलको कुन उपयुक्त छ ?
A. पुरस्कार 
B.दण्ड
C.डर
D.रिस

 

 

27. सिकाइको प्रयत्न र भूल Trial and Error कसले प्रतिपादन गरेको सिद्धान्त हो ?
A. जीन पियाजे
B. भिगोत्स्की
C. बान्डुरा
D. थर्नडाइक

 

 

28. पाठ योजनाको कुन तत्त्वले अन्य तत्तवहरूलाई निर्देशित गर्छ ?
A. कक्षा घण्टी
B. विषय र पाठ 
C. व्यवहारिक उद्देश्य 
D. मूल्याङ्कन

 

 

29. स्थानीय पाठ्यक्रम निर्माण विकास र कार्यान्वयन केबाट निर्देशित हुन्छ ?
A. स्थानीय आवश्यकता 
B. राष्ट्रिय आवश्यकता 
C.विश्वव्यापी आवश्यकता 
D. विज्ञान र प्रविधिको विकास

 

 

30. बहुकक्षा शिक्षणसँग नमिल्ने तथ्य कुन हो ?
A. साना कक्षामा उपयोगी हुन्छ
B. धेरै विद्यार्थीलाई क्रियाकलाप गराउन सकिन्छ
C. साना विद्यालयमा उपयोगी हुन्छ
D. शिक्षकको अभाव भएमा प्रयोग गरिन्छ

 

 

31. WTO प्रणलीमा Blue Box भन्नले केलाई बुझिन्छ ?
A. औद्योगिक क्षेत्रको अनुदान
B. कृषि क्षेत्रको अनुदान
C. व्यापारिक क्षेत्रको अनुदान
D. पर्यटन क्षेत्रको अनुदान

 

 

32. तल दिइएका भनाइहरू मध्ये कुन बेठीक छ/छन् ?
1. धेरै ठूलो र चहकिलो उल्कापातलाई Fire Ball भनिन्छ ।
2. खण्डग्रास सूर्य ग्रहण बढीमा ८ मिनेटसम्म लाग्छ ।
3. जैविक प्रविधिबाट च्याउ उत्पादन गर्ने मुलुक चीन हो ।
4. वायु शक्तिबाट विजुली निकाल्ने पहिलो देश डेनमार्क हो ।
A. 1 र 2 मात्र
B. 2 र 4 मात्र
C. 2 मात्र
D. 3 मात्र
 

 

 

33. Sustainable Development Goal (२०१७–२०३०) ले नसमेटेको विषय तलका मध्ये कुन हो ?
A. सामुद्रिक स्रोतको दिगो उपयोग
B. आधुनिक इन्धनको उपलब्धता
C. मानव बस्तीलाई सुरक्षित बनाउने
D. व्यवसायिक कृषि प्रणालीको विकास गर्ने

 

 

34. सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति गुणा बढी रहेको हुन्छ ?
A. ११ गुणा
B. २८ गुणा
C. १४ गुणा
D. १०९ गुणा

 

 

35. पृथ्वीको सतहबाट उचाई र तापक्रमको आधारमा वायुमण्डललाई कति तहमा विभाजन गरिएको छ ?
A. ३ तह
B. ४ तह
C.५ तह
D. ६ तह

 

 

36. जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह (i)         समूह (II)
a. काठमाडौं-कोदारी   1. मदन भण्डारी मार्ग
b. धरान-धनकुटा        2. अरनिको राजमार्ग
c. विराटनगर-धरान    3. विद्यापती राजमार्ग
d. जनकपुर-जलेश्वर    4. भक्ति राजमार्ग


A.a-2, b-1, C-4,d-3
B.a-4, 6-1, 6-2,d-3 
C.a-4, b-2, C-1,d-3 
D.a-2, b-4, C-1,d-3

 

 

37. असंलग्न राष्ट्रको प्रथम शिखर सम्मेलनमा नेपालबाट कसले सहभागिता जनाएका थिए ?
A. टंक प्रसाद आचार्य 
B. श्री ५ महेन्द्र 
C. मातृकाप्रसाद कोइराला 
D. डा.के.आइ. सिंह

 

 

38. दिर्घकालिन कृषि योजना ले गरिवीको रेखामुनी रहेको जनसंख्यालाई कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ?
A. १० प्रतिशत
B. १३ प्रतिशत
C. १९ प्रतिशत
D. १४ प्रतिशत

 

 

 

39. तल दिइएका भनाइहरू मध्ये कुन ठीक छ/छन् ?
1. छैटौं सार्क शिखर सम्मेलन एक दिन मात्र सञ्चालन भएको थियो ।
2. नेपालसँग कम व्यवपार हुने सार्क राष्ट्र भुटान हो ।
3. सार्क गरिबी निवारण नमूना परियोजना मकवानपुरमा सञ्चालित छ ।
4. माल्दिभ्स्को राष्ट्रपति भवनलाई मसली आगी भनिन्छ ।


A. 1,3 and 4 only
B.1, 2 and 4 only 
C. 3 and 4 only
D. 1 and 4 only

 

 

40. दुलही भित्राउदा गरिने भोजमा 'भ्याकुर' अनिवार्य हुनुपर्ने चलन कुन जातिमा रहेको छ ?
A. डोल्पो
B. छैरोतन
C. राउटे
D. भुजेल

 

 

41. लक्ष्यभन्दा बढी आर्थिक वृद्धिदर कुन योजना अवधिमा भएको थियो ?
A. पाचौं
B. छैठौं
C. सातौं
D. नवौँ

 

 

42. जोडा मिलाउनुहोस्
(संस्था)               (प्रधान कार्यालय)
a. विश्व खाद्य परिषद्      1. टोकियो
b. विश्व पर्यटन सँगठन   2. जेनेभा
c. विश्व ब्यापार सँगठन   3. रोम
d ग्लुइ विश्व विद्यायल      4. म्याड्रिट


A.a-3, b-4, c-2,d-1
B.a-3, b-2, c-4,d-1 
C.a-2, b-1, c-4, d-3
D.a-4, b-3, c-1, d-2

 

 

43. नेपालको वर्तमान संविधान बमोजिम प्रदेश सभाको सदस्य हुन न्यनतम उमेरको हद कति तोकिएको छ ?
A. २५ वर्ष
B. ३० वर्ष
C. ३५ वर्ष
D. ४५ वर्ष

 

 

44. सुपेरीयर ताल कुन महादेशमा पर्दछ ?
A. अफ्रिका
B. अष्ट्रेलिया
C. उत्तर अमेरिका
D. दक्षिण अमेरिका

 

 

45. निम्न लिखित कथनहरू ठीक गलत के हुन् छुट्याउनुहोस्
1. नेपालको इतिहासमा ‘जीवित राजा' भन्नाले योगनरेन्द्र मल्ललाई बुझिन्छ ।


2. बुढानिलकण्ठ दर्शनमा रोक लगाउने राजा जयप्रकाश मल्ल हुन् ।


3. नेपालीहरूलाई चार वर्ण छत्तिस जातमा विभाजन गर्ने जयस्थिति मल्ल हुन्


4. काठमाडौं शहरको स्थापना भिमसेन थापाले गरेका हुन् ।
A. 1 र 4 ठीक र अरु गलत हुन्
B. 3 ठीक र अरु गलत हुन् 
C. 1 र 3 ठीक र अरु गलत हुन्
D. 1 ठीक र अरु गलत हुन्

 

 

46. नेपालमा सर्वप्रथम पर्यटन विकासको गुरुयोजना कहिले तय गरिएको थियो ?
A. सन् १९७२
B. सन् १९७५
C. सन् १९८७
D. सन् १९९०

 

 

47. 'वाटरमेन'ले तलको कुन चिजको आविश्कार गरेका हुन् ?
A. टेलिभिजन
B. एक्स रे मेशिन 
C. फाउन्टेन पेन
D. टेलिस्कोप

 

 

48. विश्वमा देखिएको स्वाइन प्mलु रोगको कारणहरूमा इन्फ्लुएन्जाको कुन प्रजाती एकिन भएको छ ?
A. H5N1
B. H7N1
C. HIN1
D. H6N2

 

 

49. रगतका प्रकारहरू पत्ता लगाउने बैज्ञानिक को हुन् ?
A. कार्ल ल्याण्डेस्टेनर 
B. जे. प्रिस्टले
C. अलेक्जेन्डर फ्लेमिड
D. हान्स बर्ग

 

 

50. कर्णाली नदीका सात सहायक नदीको समूहमा तलको कुन पर्दैन ?
A. तिला
B. दरौदी
C. बुढी गंगा
D. ठूलो भेरी



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login