TSC Model set 52

TSC Model set 52

TSC Model set 52

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 52 (50x2 = 100)

 

 

1.तलको चित्र पुरा गर्नुहोस् ?


 
क. A
ख. B
ग. C
घ. D

 

 

2. L देखि K 40 मिटर दक्षिण-पश्चिम दिशामा छ । यदि । देखि M 40 मिटर दक्षिण-पूर्व दिशामा छ भने K देखि M कुन दिशामा छ ?
A. पश्चिम
B. दक्षिण
C. उत्तर
D. पूर्व

 

 

3. कम्प्युटरको नेपाली नाम के हो ?
A. सुसान्ख्य 
B. कर्णफुसुफुसु
C. मम्प्यूटर
D. कुनै पनी होइन

 

 

4. कम्प्युटर ल्याटिन भाषाको कुन शब्दबाट आएको हो ?
A. Computre 
B. Computing
C. Computare
D. Computere

 

 

5. कम्प्युटर को शाब्दिक अर्थ तलको मध्ये कुन हो ?
A. टाइप गर्नु 
B. गणना गर्नु
C. व्याख्या गर्नु
D. भण्डारण गर्नु

 

 

6. कम्प्युटरमा मुख्य कति ओटा भाग रहेका हुन्छन् ?
A. ३
B. १
C. २
D.४

 

 

7. कम्प्युटर शब्द पहिलो पटक कहिले उच्चारण भयो ?
A. सन् १६२२
B. सन् १६१२
C. सन् १६१५
D. सन् १६१३

 

 

8. 2 (दुई) वटा संख्याको जोड 45 छ छ र ती संख्याहरूको फरक 1/9 भए ती संख्याको ल.स. (L.C.M) कति हुन्छ ?
A. 100
B. 150
C. 200
D. 250

 

 

9. मेट्रिक्स पूरा गर्नुहोस् ।


 

क. A
ख.B
ग.C
घ.D

 

 

10. तल दिइएको म्याट्रिक्समा रहेको खाली स्थान (?) लाई पूरा गर्नुहोस् ।

 
A. 20
B. 12
C. 10
D. 8

 

 

11. 100 मिटरको दौडमा A ले B लाई 10 मिटर र A ले C लाई 28 मिटरको अग्रता (START) दिन्छ । सोही दौडमा B ले
C लाई कति मिटरको अग्रता दिन सक्दछ ?
A. 18M
B. 20M
C. 76 Sec
D. None of these

 

 

12. शिक्षण भनेको सिकाइका लागि उत्प्ररित गर्ने, मार्गदर्शन गर्ने, निर्देशन दिने तथा प्रोत्साहित गर्ने कार्य हो । यो भनाइ कसको हो ?
A. Burton
B. B.O. Smith
C. H.C. Morrison
D. Dewey

 

 

13. योजना निर्माण गर्ने र सामाग्री संकलन गर्ने शिक्षणको कुन चरणमा गरिन्छ ?
A. पुर्वक्रियात्मक चरण 
B. उत्तरक्रियात्मक चरण 
C. अन्तरक्रियात्मक चरण 
D. क्रियात्मक चरण

 

 

14. शैक्षिक वर्ष २०७७ का लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एम.डि कार्यक्रम पढ्नका लागि विद्यार्थी छनोट गर्न लिइएको प्रवेश परिक्षा कस्तो मुल्याङ्कन हो ?
A. निदानात्मक मुल्याङ्कन
B. पदस्थापन मुल्याङ्कन
C. निर्णयात्मक मुल्याङ्कन
D. निर्माणात्मक मुल्यांकुन

 

 

15. सापेक्ष शुन्य पाईने मापनको स्केल कुन हो ?
A. नामात्मक स्केल 
B. क्रमात्मक स्केल
C. अन्तरालयुक्त स्केल 
D. अनुपातिक स्केल

 

 

16. विद्यालय सुधार योजनाको विशेषतामा तलको कुन पर्दैन ?
A. आवधिक योजना
B.बृहत योजना 
C. संस्थागत योजना
D. सुक्ष्म योजना 

 

 

17. 3 (तीन) वटा संख्याको औसत 154 छ । पहिलो संख्या दोश्रोको दुई गुणा र दोश्रो संख्या तेश्राको दुई गुणा छ भने पहिलो
संख्या कति हो ?
A. 132
B. 88
C. 66
D. 264

 

 

18. तल दिइएको क्रम/श्रेणीमा प्रश्न चिन्ह भएको ठाउमा के हुन्छ
?5,9,18,34,59,95, ?
A. 272
B. 168
C. 116
D. 144

 

 

19. मानव विकासको चरणमा मुल्यांकुनको उमेर भनेर कुन अवस्थालाई बुझिन्छ ?
A. वयस्क अवस्था 
B. किशोरावस्था
C. बृद्धावस्था
D. मध्य अवस्था

 

 

20. तलका मध्ये कुन यौवनावस्थाको मनोवैज्ञानिक संकट होइन ?
A. अमिल्दो स्वधारणा
B. यौन परपक्वताको लागि अपर्याप्त तयारी
C. आत्म हत्या
D. न्युन उपलब्धि

 

 

21. मास्लोको आवश्यकताको सोपान सिद्धान्त अनुसार सामाजिक आवश्यकता भन्नाले के बुझिन्छ ?
A. आत्मसम्मान
B. सुरक्षा
C. शारिरीक
D. माया र आफ्नोपन सम्बन्धि

 

 

22. टाइपराइटर चलाउन सिकेको व्यक्तिलाई कम्प्युटर सिक्न सजिलो हुन्छ । सिकाइको उक्त पक्ष तलका मध्ये कुन सँग
सम्बन्धित छ ?
A. शुन्य स्थानान्तरण 
B. सकारात्मक स्थानान्तरण 
C. नकारात्मक स्थानान्तरण 
D. कुनै पनि होइन

 

 

23. तलका मध्ये कुन व्यवहारवादी सिकाइ सिद्धान्त पुर्नवल विहिन सिकाइ सिद्धान्त होइन ?
A. वाटसनको सिकाइ सिद्धान्त
B. गथ्रीको सिकाइ सिद्धान्त
C. प्याभलभको सिकाइ सिद्धान्त
D. थर्नडाइकको सिकाइ सिद्धान्त

 

 

24. तलका मध्ये को न्भकतबति क्अजयय किसगँ सम्बन्धित छैनन् ?
A. bandura
B. Max Wortheimer
C. Wolfgang Kohler 
D. Kurt Kofka

 

 

25. तलका मध्ये को पाठ्यक्रम योजनाका रूपमा भन्ने धारणा सँग सम्बन्धित छैनन्?
A. Tyler
B. Schwab
C. Saylor
D. Tawa

 

 

26. पाठ्यक्रम विकास केन्द्रले तलको कुन मितिबाट मातृभाषामा पाठ्यसामाग्री निर्माण तथा विकास गर्न थालेको हो ?
A. वि.सं. २०५० 
B. वि.सं. २०६२
c. वि.सं. २०५९
D. वि.सं. २०५४

 

 

27. आधारभुत शिक्षा (कक्षा १-८) का सक्षमताहरू कति वटा छन् ?
A. ९
B. १२
C. १०
D. ११

 

 

28. जोडा मिलाई सहि विकल्प छनोट गर्नुहोस् ।
समुह ।      समुह ॥
a. नेपालको संविधान, २०१९              1. लक्ष्मण अर्याल
b. नेपालको अन्तरिम संविधान, २०६३   2. विश्वनाथ उपाध्याय
C. नेपाल अधिराज्यको संविधान २०४७   3. ऋषिकेश शाह
                                               4. भगवति प्रसाद सिंह
A. a1, b2, C-3 
B. a3, b1, c2
C. a4, b1, c2
D. a2, b4, c1

 

 

29. नेपालमा औद्योगिक गणना कहिले देखी सुरु भएको हो ?
A. वि.सं. २०२० 
B. वि.सं २०२२
C. वि.सं २०२४
D. वि.सं २०२६

 

 

30. गोरखापत्र कहिलेदेखी दैनिक रूपमा प्रकाशन हुन थालेको हो ?
A. वि.सं २०१७ फागुन १७
A. वि.सं २०१७ फागुन ७
C. वि.सं २०१८ बैशाख २४
D. वि.सं २०१९ फागुन ७

 

 

31. REFLECT तलका मध्ये कुन सँग सम्बन्धित छ ?
A. पाउलो फ्रेरे र अनियमित शिक्षा
B. पाउलो फ्रेरे र अनौपचारिक शिक्षा
C. जोन डिवे र निरन्तर शिक्षा
D. जोन डिवे र साधधारण शिक्षा

 

 

32. विद्यालय शिक्षामा कक्षा १ देखिनै अंग्रेजी विषयलाई अनिवार्य कहिले देखि बनाइएको हो ?
A. वि.सं. २०६० 
B. वि.सं. २०६१
C. वि.सं. २०६२
D. वि.सं. २०५९

 

 

33. “शिक्षा मनोविज्ञान भनेको बालकको शैक्षिक बृद्धि र विकासको व्यवस्थित अध्ययन हो"। यो भनाइ कसको हो ?
A. क्रो एण्ड क्रो 
B. स्किनर
C. स्टेफेन
D. पिल्सवरी

 

 

34. तलका भनाइ विचार गरी सहि विकल्प छनोट गर्नुहोस् ।
१. कान्तीपुरका अन्तीम मल्ल राज जयप्रकाश मल्ल हुन् ।
२. भादगाउँका प्रथम मल्ल राजा रण मल्ल हुन् ।
A. दुबै सहि
B. १ ठीक २ बेठिक
C. १ बेठिक २ ठीक
D. दुबै बेठीक

 

 

35. नेपालको संविधान, २०१९ निर्माणका लागि गठन भएको मस्यौदा आयोगका सदस्य सचिब को थिए?
A. ऋषिकेश शाह
B. शम्भु प्रसाद ज्ञवाली
C. अंगुरबावा जोसी 
D. कुलशेखर शर्मा

 

 

36. निम्न मध्ये कुन किराँतकालमा स्थापना भएको अड्डा हो ?
A. कुथेर
B. शुल्ली
C. लिड्वल
D.सबै हुन् 

 

 

37. संयुक्त राष्ट्रसंघिय विशेषज्ञ हारटिम मिसनले कुन आयोगलाई परामर्श सेवा उपलब्ध गराएका थिए?
A. बुच कमिसन २००९
B. प्रसासन सुधार आयोग, २०२५
C. प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३
D. प्रसासन सुधार आयोग, २०३२

 

 

38. निम्न मध्ये कुन गलत हो ?
A. न्याय सेवा आयोगको अध्यक्ष प्रधानन्यायधिस हुन्छन् ।
B. न्याय सेवा आयोगमा न्यायमन्त्री सदस्य हुन्छन् ।
C. न्याय सेवा आयोगमा लोकसेवा आयोगका अध्यक्ष सदस्य हुन्छन् ।
D. न्याय सेवा आयोगमा अध्यक्ष सहित ६ जना सदस्य हुन्छन् ।

 

 

39. तलका भनाइ विचार गर्नुहोस् र सहि विकल्प छनोट गर्नुहोस् ।
१. नेपाल राजपत्र सर्वप्रथम नेपाल गजेटका नामले प्रकाशन हुन थालेको हो ।
२. वि.सं. २०२३ माघ १४ देखि नेपाल राजपत्र भन्न थालियो ।
३. नेपाल राजपत्र पाच भागमा प्रकाशित हुन्छ ।


A. १ र २ ठीक ३ गलत 
B. १ र ३ ठीक २ बेठिक
C. २ र ३ ठीक १ बेठिक 
D. माथिका बसै ठीक

 

 

40. विश्व इतिहासका प्रमुख घटनाहरूलाई समयक्रम अनुसार सुरुदेखि मिलाउदा कुन चाहि क्रम ठिक छ ?
A. रुसि अक्टोवर क्रान्ती, वेलायतको गौरवपूर्ण क्रान्ती, फ्रान्सेलि राज्यक्रान्ती, अमेरिकि स्वतन्त्रता संग्राम


B. फ्रान्सेली राज्य क्रन्ती, वेलायतको गौरवपूर्ण क्रान्ती, अमेरिकी स्वतन्त्रता संग्राम, रुसी अक्टोवर क्रान्ती


C. वेलायतको गौरवपूर्ण क्रान्ती, अमेरिकी स्वतन्त्रता संग्राम, फ्रान्सेली राज्यक्रान्ती, रुसी अक्टोवर क्रान्ती


D. वेलायतको गौरवपूर्ण क्रान्ती, फ्रान्सेली राज्यक्रान्ती, रुसी अक्टोबर क्रान्ती, अमेरीकी स्वतन्त्रता संग्राम, प्रथम विश्वयुद्ध

 

 

41. समुह । र || विच जोडा मिलाउनुहोस् र सहि विकल्प छनोट गर्नुहोस् ।
समुह ।      समुह ॥
a. धिमाल जातिको परम्परागत बाजा     1.डम्फु 
b. तामाङ जातिको परम्परागत बाजा      2. छुड्को
C. सुदुरपश्चिमको पहाडि भागमा प्रचलित बाजा    3.उर्नी 
d. नेवारहरूको सामुदायिक बाजा          4. पैता
A. a1, b2, 3, d4 
B. a3, b1, C2, d4
C. a3, b2, c1, d4
D. a3, b4, c2,d1

 

42. नेपालमा समाजसेवा दिवस कहिले पर्दछ ?
A. असोज ५
B. असोज ६
C. असोज ७
D. असोज ८

 

 

43. भेजा सामाजिक व्यवस्थ कुन जातिसँग सम्वन्धीत छ ?
A. मगर
B. गुरुङ 
C. तामाङ
D. शेर्पा

 

 

44. धवल पूस्तकालय कुन स्थानमा रहेको छ ?
A. पाल्पा
B. बुटवल
C. नेपालगंज
D. धनगढी

 

 

45. बाग्मती सिंचार्य आयोजना कुन कुन जिल्लामा पर्दछ ?
A. सर्लाहि र रौतहट
B. काठमाण्डौ र ललितपूर 
C. सर्लाहि र महोत्तरी
D. ललितपुर र भक्तपुर

 

 

46. प्रशिद्ध तिर्थस्थल श्रीस्थान कुन जिल्लामा पर्दछ ?
A. मुस्ताड
B. म्याग्दी
C. दैलेख
D. सुर्खेत

 

 


47. तलका विचार गरी सहि विकल्प छनोट गर्नुहोस् ।
१. आठबिस नगरपालिका रुकुममा पर्दछ
२. आठविसकोट नगरपालिका दैलेखमा पर्दछ ।


A. दुबै ठिक
B. दुबै वेठिक
C. १ ठिक २ बेठिक
D. १ बेठिक २ बठिक

 

 

48. देहायको मध्ये प्रशान्त महासागरमा नमिसिने नदि कुन हो ?
A. मिसौरि
B. राइन
C. यान्जे
D. ह्वांगो

 

 

49. समुह । र || विच जोडा मिलाउनुहोस् र सहि विकल्प छनोट गर्नुहोस् ।
समुह ।                 समूह ॥
a. युरोप               1. सकि पर्वत
b. अफ्रिका            2. एण्डिज पर्वत
C. उत्तर अमेरिका    3. किलिमञ्जरो
d. दक्षिण              4. अमेरिका युराल पर्वत
A. a4, b3, c1, d2 
B. a3, b1, c4, d2
C. a4, b2, c1, d3
D. a1, b2, c3, d4

 

 


50. सुर्यको अध्ययन गर्ने पहिलो मानवयुक्त अन्तरिक्ष यान कुन हो ?
A. मास्तोक
B. मेरिनर
C. एपोलो
D. स्काईल्याब



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login