TSC Model set 54

TSC Model set 54

TSC Model set 54

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 54 (50x2 = 100)

 

 

१. पृथ्वीमा दिन र रात कुन कुन दिन बराबर हुन्छ?

क) 21 March र 22 september

ख) 21 march र 23 september

ग) 23 march र 21 September

घ) 22 march र 23september

 

 

 

२. दक्षिण अमेरिकाका दुई भूपरिवेष्ठित राष्ट्रहरु कुन कुन हुन्?

क) वोलिभिया र पाराग्वे

ख) वोलिभिया र उरुग्वे

ग)  उरुग्वे र कोलम्बिया

घ) कोलम्विया र पाराग्वे

 

 

 

३. भुगोलको इतिहासमा नयाँ युग भनेर कुन शताब्दीलाई चिनिन्छ?

क)  सत्रौं शताब्दी

ख)  अठारौं शताब्दी

ग)  19औं शताब्दी

घ) 20औं शताब्दी

 

 

 

४. नेपालले दक्षिण एशियाको कति प्रतिशत भूभाग ओगटेको छ?

क)  २.२

ख) २.४२

ग)  २.६२

घ) २.८२

 

 

 

५. नेपालमा 'होचो हिमालय' को नामलेचिनिने पर्वत श्रेणी कुन हो?

क) चुरेपर्वत श्रेणी

ख) महाभारत पर्वत श्रेणी

ग)  शिवालिक पर्वत

घ) माथिका सबै

 

 

 

६. नेपाल सरकार र नेकपा-माओवादी बिच बिस्तृत शान्ति सम्झौता कहिले भएको थियो?

क) २०६२ कार्तिक ५

ख) २०६२ मंसिर ५

ग)  २०६२ माघ ७

घ) २०६३ मंसिर ५

 

 

 

७. जानकी मन्दिर कुन शैलीमा निर्माण भएको छ?

क) प्यागोडा शैली

ख) चैत्य शैली

ग)  शिखर शैली

घ) मुगल शैली

 

 

 

८. नेपालमा एफ. एम. रेडियोको सुरुवात कहिलेदेखि भएको हो?

क) २०५२

ख) २०५३

ग)  २०५४

घ)२०५५

 

 

 

९. पन्ध्रौं योजनाको अन्त्यसम्ममा साक्षरता दर (15 वर्षभन्दा माथि) कति पुर्याउने उद्देश्य राखिएको छ?

क) ८०%

ख) ८५%

ग)  ९०%

घ)९२%

 

 

 

१०. प्रवेशाज्ञा नपाई अर्को देशमा गएर बस्नुलाई के भनिन्छ?

क) आप्रवास

ख) प्रवास

ग)  आवधिक बसाई सराई

घ) माथिको कुनै पनि होइन।

 

 

 

११. एउटा रूखले दैनिक सरदर कति KG अक्सिजन उत्पादन गर्छ?

क) 2

ख) 2.2

ग)  2.5

घ) 2.7

 

 

 

१२. विश्व मानवअधिकार दिवस कहिले मनाइन्छ?

क) december 10

ख) December 8

ग)  December 5

घ) December 1

 

 

 

१३. LAND OF IRON भनि चिनिने सार्क राष्ट्र कुन हो?

क) पाकिस्तान

ख) अफगानिस्तान

ग)  बङ्गलादेश

घ) श्रीलंका

 

 

१४. हाइटीका राष्ट्रपति जोभेनेल मोइजको हत्या कहिले भयो?

क) सन् २०२१ जुलाई ५

ख) सन् २०२१ जुलाई ७

ग)  सन् २०२१ जुलाई ९

घ) सन् २०२१ जुलाई ११

 

 

 

१५. सर्वोच्च अदालतले वर्तमान संविधान अनुसार दोस्रोपटक प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला कहिले गर्यो?

क) २०७८ असार २८

ख) २०७८ असार २७

ग)  २०७८ असार २६

घ) २०७८ असार २५

 

 

 

१६. 'स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो" शिक्षाको यो अरस्तुले दिएकोपरिभाषा शिक्षाको कस्तो परिभाषा हो?

क) संकुचित

ख) व्यापक

ग)  शाब्दिक

घ) माथिका सबै

 

 

 

१७. दरबार स्कूलको सम्बन्ध सुरुमा कुन विश्वविद्यालयसँग थियो?

क) पटना विश्वविद्यालय

ख) कलकत्ता विश्वविद्यालय

ग) गभर्मेन्ट कलेज बनारस

घ) प्रयाग विश्वविद्यालय

 

 

 

१८. बालकको वृद्धि र विकासको प्रमुख निर्धारक तत्व कुन हो?

क) शारीरिक अभ्यास

ख) असल घर

ग)  राम्रो शिक्षादीक्षा

घ) सन्तुलित भोजन

 

 

 

१९. उत्तर बाल्यावस्थाको सन्दर्भमा कुन गलत छ?

क) मनोवैज्ञानिकहरूले यस अवस्थालाई खेलको अवस्था मानेका छन्।

 

ख) व्यक्तिगत स्वतन्त्रता प्राप्त गर्नु यस अवस्थाको एउटा विकासात्मक कार्य हो।

 

ग)  यो अवस्थामा बुध्दि बंगारा बाहेक अरु सबै दाँतहरु आइसकेका हुन्छन्।

 

घ) केटीहरूको तुलनामा केटाहरुमा यो अवस्था चाँडै समाप्त हुन्छ।

 

 

 

२०. “शिक्षा मनोविज्ञानले शिक्षासँग सम्बन्धित सम्पूर्ण व्यवहार तथा व्यक्तित्वलाई समेट्दछ।” यो कस्तो भनाइ हो।

क) स्टेफेन

ख) स्किनर

ग)  एलीस क्रोका

घ) इ.ए. पील

 

 

२१. सिकाइको सन्दर्भमा कुन सही छ?

क) यो वंशाणुगत प्रक्रिया हो।

ख) यो सबैमा समान ढाँचामा हुन्छ।

ग)  यो निश्चित अवधिसम्म चल्छ।

घ) यो  वातावरणबाट प्रभावित हुन्छ।

 

 

 

२२. पुनर्बल को प्रकार कुन होइन?

क) सकारात्मक र नकारात्मक

ख) सामान्य र विशिष्ट

ग)  प्राथमिक र गौण

घ) नियमित र अन्तराल युक्त

 

 

 

२३. शास्त्रीय सम्बन्धन सिकाइमा सामिप्यताले केलाइ सङ्केत गर्छ?

क) स्वभाविक र अस्वाभाविक उत्तेजनाको सँग सँगै प्रस्तुतीकरण

 

ख) स्वभाविक र अस्वाभाविक उत्तेजनाको समय अन्तरालमा प्रस्तुतीकरण।

 

ग)  अस्वाभाविक उत्तेजना र स्वभाविक प्रतिक्रियाको सँग सँगै प्रस्तुतीकरण

 

घ) उत्तेजना र प्रतिक्रियाको सँगसंगै प्रस्तुतीकरण

 

 

 

 

२४. कार्यपरक सम्बन्धन सिद्धान्तको सन्दर्भमा कुन सही छ?

क) यसका प्रवर्तक Ivan Pavlov हुन्।

ख) यसले उत्तेजना माथि जोड दिन्छ।

ग)  यसमा उत्तेजना ज्ञात हुन्छ।

घ) सहि प्रतिक्रिया देखाए पछि मात्र सम्बलन प्राप्त हुन्छ ।

 

 

 

२५. पाठ्यक्रमका उद्देश्यका स्रोतहरू कुन होइन?

क) सिकारु र विषयविज्ञ

ख) दार्शनिक र समाजशास्त्रीय आधार

ग)  शिक्षण विधि

घ) समाज

 

 

 

२६. राष्ट्रीय पाठ्यक्रम प्रारूप 2076 मा विद्यालय शिक्षाको सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा कति दिन पठनपाठन सञ्चालन हुने उल्लेख छ?

क) २००

ख) २०५

ग)  २१०

घ) २२०

 

 

 

२७. नेपालमा वर्तमान समयमा एकल पथीय पाठ्यक्रम भन्नाले कुन कुन कक्षाको पाठ्यक्रमलाई बुझिन्छ?

क) कक्षा (१-३)

ख) कक्षा (१-५)

ग) कक्षा (६-१०)

घ) कक्षा (११-१२)

 

 

 

 

२८. शैक्षणिक योजनाको आवश्यकता किन पर्छ?

क) राष्ट्रिय पाठ्यक्रमको निर्माण गर्न

ख) राष्ट्रिय जनशक्ति उत्पादन गर्न

ग)  शिक्षाका सैद्धान्तिक पक्षहरू समेट्न

घ) राष्ट्रिय पाठ्यक्रमलाई दैनिक कक्षा शिक्षण मार्फत कार्यान्वयन गर्न

 

 

 

 

२९. प्रभावकारी शैक्षिक सामग्रीको उत्तम विशेषता कुन हो?

क) रंगीन र आकर्षक

ख) सबै आन्तरिक योग्यता (शक्ति) क्रियाशील बनाउने

ग) सबै विद्यार्थीले देख्नसक्ने

घ) बनाउन र प्रयोग गर्न सजिलो हुने

 

 

 

३०. प्रश्नहरूको पद विश्लेषण अन्तर्गत कुन पदैन?

क) कठिनाइस्तर

ख) विभेदीकरण सुचक

ग)  विकल्पको शक्ति

घ) सामान्यीकरण सुचक

 

 

 

३१. निर्माणात्मक मूल्यांकुनको साधन कुन होईन?

क) कक्षा कार्य

ख) मौखिक प्रश्न

ग) वार्षिक परीक्षा

घ) हाजिरी जवाफ

 

 

 

३२. प्रभावकारी कक्षाकोठा बातावरण को आवश्यकता किन पर्छ?

क) पर्याप्त शैक्षिक सामग्री प्रयोग गर्न

ख) विद्यार्थी र शिक्षकबीच जीवन्त अन्तरक्रिया गर्न

ग)  कक्षाकोठा शान्त बनाउन

घ) कडा अनुशासन कायम गर्न

 

 

 

३३. कुन ठिक छ?

क) विपद् व्यवस्थापन = जोखिम व्यवस्थापन+संकट व्यवस्थापन

ख) जोखिम व्यवस्थापन= विपद् व्यवस्थापन संकट व्यवस्थापन

ग)  संकट व्यवस्थापन=  बिपद् ब्यबस्थापन+जोखिम व्यवस्थापन

घ) सबै ठिक छन्।

 

 

 

३४. शिक्षक शिक्षा आयोजना(२००२- २००९) को मुख्य दातृ निकाय कुन हो?

क) विश्व बैंक

ख) एसियाली विकास बैंक

ग)  USAID

घ) माथिका सबै

 

 

 

३५. शैक्षिक अनुसंधानको लक्ष्य कुन हो?

क) प्रमुख समस्या जसलाई समाधान गर्नुपर्ने हुन्छ, त्यसको पहिचान गर्नु

 

ख) शिक्षाको प्रक्रियासँग सम्बन्धित नयाँ तथ्य र सिद्धान्त पत्ता लगाउनु

 

ग)  शिक्षाको लक्ष्य पहिचान गर्नु

घ) त्यस्ता मूल्यहरु पत्ता लगाउनु जसलाई विद्यार्थीहरूमा परिवर्तन गराउनुपर्ने हुन्छ।

 

 

 

३६. इन्टरनेटको माध्यमबाट तपाईंको कम्प्युटरमा फाइल स्थानान्तरण गर्ने प्रक्रियालाई के भनिन्छ?

क) Uploading

ख) Forwarding

ग)  FTP

घ) Downloading

 

 

 

37.MS WORD मा GUTTER MARGIN भनेको के हो?

क) printing गर्ने क्रममा left तिर छाडिएको margin

 

ख) printing गर्ने क्रममा right तिर छाडिएको margin

 

ग)  printing गर्ने क्रममा Binding गर्ने side को Page मा छाडिएको margin

 

घ) printing गर्ने क्रममा Binding गर्ने side को बाहिरी page मा छाडिएको margin

 

 

 

३८. MS POWERPOINT को  VALID EDITION कुन होइन?

क) Ms PowerPoint 1920

ख) Ms PowerPoint 2003

ग) Ms PowerPoint 2007

घ) Ms PowerPoint 2010

 

 

 

३९. तलको मध्ये कुन KEY ले CURSER को बायाँतर्फको CHARACTER DELETE गर्छ?

क) End

ख) Backspace

ग)  Home

घ) Delete

 

 

 

 

४०. पहिलो कम्प्युटर भाइरस कहिले सिर्जना गरिएको थियो?

क) सन् 1970

ख) सन् 1971

ग) सन् 1972

घ) सन् 1973

 

 

 

 

४१. नेपालको संविधानको धारा 50 मा कतिवटा निर्देशक सिद्धान्तहरूको व्यवस्था गरिएको छ?

क) ४

ख) ५

ग)  ६

घ) ७

 

 

 

४२. शिक्षा ऐन2028 (संशोधन सहित) मा प्रमुख शिक्षा परीक्षकको नियुक्तिका लागि नेपाल सरकार समक्ष सिफारिस गर्न गठित समितिमा तलको मध्य को रहँदैन?

क) अध्यक्ष, लोक सेवा आयोग

ख) सचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

ग) राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य

घ) उपकुलपति, त्रि. वि.

 

 

 

४३. शिक्षा नियमावली 2059 (संशोधन सहित ) अनुसार विद्यालयमा हुने सामाजिक परिक्षण समितिको सदस्य सचिव को रहुने प्रावधान छ?

क) शिक्षक प्रतिनिधि

ख) प्रधानाध्यापक

ग)  प्र.अ.ले तोकेको शिक्षक

घ) शिक्षक अभिभावक सङ्घको अध्यक्ष

 

 

 

४४. शिक्षक सेवा आयोग नियमावली अनुसार शिक्षक सेवालाई समावेशी बनाउन दलितका लागि कति प्रतिशत छुट्याइएको छ ?

क)  ५

ख) ९

ग)  १०

घ) २२

 

 

 

४५. स्थानीय सरकार संचालन ऐन 2074 कहिले जारी भएको हो?

क) २०७४/०६/०९

ख) २०७४/०६/१९

ग)  २०७४/०६/२९

घ) २०७४/०६/३०

 

 

 

४६. शीत: उष्णः: शुक्ल:?

क) अशुद्ध

ख) कृष्ण

ग) श्वेत

घ) पक्ष

 

 

 

 

४७. सहि क्रममा राख्नुहोस्?

१. किशोरावस्था २.युवावस्था ३. वाल्यावस्था ४. शिशुअवस्था ५.वृद्ध अवस्था

क) ४,३,१,२,५

ख) ४,३,२,१,५

ग)  ३,४,२,१,५

घ) ३,४,१,२,५

 

 

 

४८. सबैभन्दा ठूलो भिन्न कुन हो?

5/7,4/5, 5/8, 7/9

क)  5/7

ख)  4/5

ग)  5/8

घ)  7/9

 

 

 

४९.श्रेणी पूरा गर्न खाली ठाउँमा कुन विकल्प ठिक हुन्छ?

 

क. 2

ख. 3

ग. 1

घ. 5

 

 

 

 

५०. श्रेणी पूरा गर्न खाली ठाउँमा कुन विकल्प ठिक हुन्छ ?

क. 2

ख. 3

ग. 1

घ. 5



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login