- Home
- Show Content
TSC Model set 55
TSC Model set 55
TSC Model set 55
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 55 (50x2 = 100)
१. सूर्यलाई अवलोकन गर्न सकिने यन्त्रलाई के भनिन्छ ?
A) हेलियोग्राफी
B) टेलिस्कोप
C) हेलिस्कोप
D) टेलियोग्राफी
२. अवपात कोण नाप्न प्रयोग गरिने उपकरण कुन हो ?
A) कम्पास
B) दिकपात
C) डिप सर्कल
D) डिप निडल
३.गोवी मरुभूमी कुन कुन देशमा अवस्थित छ ?
A) भारत र चीन
B) चीन र एसिया
C) चीन र कजाकस्तान
D) चीन र मंगोलिया
४. एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागरको नाम के हो ?
A) मृतसागर
B) कृष्ण सागर
C) लाल सागर
D) कुनै पनि होइन
५. नेपाली राजनितिका सकुनी भनेर कसलाई चिनिन्छ ?
A) ऋषीकेश शाह
B) भगवतीप्रसाद सिंह
C) कृष्णवहादुर महरा
D) सूर्यप्रसाद उपाध्याय
६.नेपालमा बोलिने भाषाका आधारमा धेरै देखी थोरै बोलिने भाषाहरुको सहीक्रम मिलाउनुहोस् ।
A) मैथली, थारु, नेवार, तामाङ
B) मैथली, भोजपुरी, थारु, तामाङ
C) मैथली, थारु, तामाङ, भोजपुरी
D) नेपाली, मैथली, तामाङ, नेवारी
७.हिरक जयन्तीले केलाई जनाउँदछ ?
A) कुनै व्यक्ति वा संस्था ६० वर्ष पुग्दा मनाउने उत्सव ।
B) कुनै व्यक्ति वा संस्था ७० वर्ष पुग्दा मनाउने उत्सव ।
C) कुनै व्यक्ति वा संस्था ८० वर्ष पुग्दा मनाउने उत्सव ।
D) कुनै व्यक्ति वा संस्था ९० वर्ष पुग्दा मनाउने उत्सव ।
८.डोकप्यासी नामको पर्व मनाउने जनजाति कुन हो ?
A) राजवंशी
B) धिमाल
C) तान्बे
D) वाछगाउँले
९.ओलाङ्चुङ्गोला घाँटीबाट प्रवेश गरेको एकमात्र नदी कुन हो ?
A) मादी
B) लिखु
C) दरौदी
D) तमोर
१०.गलत भनाई पहिचान गर्नुहोस् ।
A) ईसाइ धर्मको धार्मिक ग्रन्थ वाईबल हो
B) शिख धर्ममा गृहस्थी छोडेर जंगलमा तपस्या गर्ने कामको विरोध छ ।
C) जैन धर्मालम्वीको पूजा स्थललाई अग्नि मन्दिर भनिन्छ ।
D) हजरत मुसा जैन धर्मका प्रवर्तक हुन ।
११. कुन मन्त्रालयको अनुमति नलिई दरबन्दी सिर्जना गर्न पाईदैन ?
१) सामान्य २)अर्थ ३) कानुन
A)१ मात्र
B) २ मात्र
C) सबै
D)१ र २ मात्र
१२. नेपालमा वित्तिय क्षेत्र सुधार कार्यक्रम कसको सहयोगमा संचालित कार्यक्रम हो ?
A) World Bank
B) IMF
C) ADB
D) JICA
१३. विनिमयका लागी अन्तराष्ट्रिय स्तरमा स्वीकृति र भुक्तानिका लागि प्रयोग हुने मुद्रालाई के भनिन्छ ?
A) Laundering Currency
B) Key Curerncy
C) Hot Currency
D) Soft Currency
१४. अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन कसले गरेको छ ?
A) राष्ट्रिय निकुञ्ज संरक्षण तथा वन्यजन्तु विभाग
B) पोखरा उपमहानगरपालिका
C) महेन्द्र प्रकृति संरक्षण कोष
D) डब्लुडब्लुएफ
१५. सदर चिडियाखानाको स्थापना कसको पालामा कहिले भएको हो ?
A) १९९७ वैशाख २७ गते, जुद्धशमशेर
B) १९९८ वैशाख २७, जुद्धशमशेर
C)१९९८ वैशाख २७, भीमशमशेर
D) १९९८ वैशाख २७ गते पद्ममशमशेर
१६. प्रकाशमा सात रंग हुन्छन् भनि प्रमाणित गर्ने को हुन् ?
A) न्यूटन
B) ग्यालिलियो
C) राइट व्रदर्श
D) मार्कोनी
१७. ASEAN विदेशमन्त्रीहरूको पहिलो बैठक कहाँ र कहिले बसेको थियो ?
A) १९६७ मा इण्डोनेसिया
B) १९६८ मा थाइल्याण्ड
C) १९७६ मा इण्डोनेसिया
D)१९७८ मा थाइल्याण्ड
१८. "Corruption is the system of Failed Governance" कुन संस्थाको भनाई हो ?
A) World Bank
B) DFID
C) ADB
D) IMF
१९. १७ औं तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन २०१९ को उपाधी जित्ने खेलाडी तलका मध्ये को हुन् ?
A) कपिलदेव बुढा
B) अर्जुन कुलुङ
C) राजकुमार भण्डारी
D) सुमन कुलुङ
२०. फूटबलका महान् हस्ती डिएगो म्याराडोनाको निधन कहिले भएको हो ?
A) सन् २०२० नोभेम्वर २५
B) सन् २०१९ जनवरी ५
C) सन् २०२० जनवरी १३
D) सन् २०२० अक्टोवर १९
२१.समावेशी शिक्षा भन्नाले देहायको मध्ये कुनलाई बुझाउँदछ ?
A) विभेदरहित वातावरणमा दिइने शिक्षा
B) छुट्टै समूहमा राखि विशेष प्रकारले दिइने शिक्षा
C) निश्चित माध्यमवाट दिइने शिक्षा
D) विद्यालय वाहिर राखि दिइने शिक्षा
२२. तलका मध्ये कुन निकायमा महिलाको अनिवार्य प्रतिनिधित्व गराइएको छैन ?
A) राष्ट्रिय परीक्षा बोर्ड
B) राष्ट्रिय शिक्षा परिषद्
C) गाउँ शिक्षा समिति
D) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याड्कन परिषद्
२३. उत्तरपुस्तिका परीक्षण गर्दा लापरबाही वा गैर जिम्मेवार पूर्ण कार्य गर्ने शिक्षकलाई कस्तो सजाय हुन्छ ?
A) एकलाख रुपैयाँसम्म जरिवाना
B) छ महिनासम्म कैद
C) क र ख को दुवै सजाय
D) विभागीय कार्यवाही
२४. प्रमुख जिल्ला अधिकारीले गरेको सजायको आदेश उपर पैंतीस दिनभित्र पुनरावेदन कहा गर्नु पर्दछ ? लाग्नेछ ।
A) जिल्ला अदालत
B) पुनरावेदन अदालत
C) सर्वोच्च अदालत
D) विशेष अदालत
२५. कक्षा ५ सम्म संचालित विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुन तलका मध्ये कुन योग्यता पुगेको हुन
पर्दछ ?
i) २५ वर्ष उमेर पूरा भएको
ii) साक्षर
iii) लेखपढ गर्न नजान्ने
iv) २५ वर्ष उमेर पूरा नभएको
A) i मात्र ठीक
B) ii मात्र ठीक
C) i र ii मात्र ठीक
D) iii र iv मात्र ठीक
२६.दूर शिक्षा सम्बन्धमा नीति निर्माण गर्ने निकाय कुन हो ?
A) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
B) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
C) नेपाल सरकार
D) दूर शिक्षा समिति
२७ नेपालमा विद्यालय शिक्षाको पाठ्यक्रम कस्ले स्वीकृत गर्दछ ?
A) नेपाल सरकार
B) पाठ्यक्रम विकास केन्द्र
C) पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद
D) स्थानीय तह
२८.विद्यालयले संचालन गर्ने अतिरिक्त क्रियाकलाप कार्यक्रममा कस्ले अनिवार्य रुपमा भाग लिनु पर्दछ ?
i) शिक्षक
ii) प्र.अ.
iii) अविभावक
iv) विद्यार्थी
A) i मात्र ठीक
B) ii मात्र ठीक
C) i र ii मात्र ठीक
D) i र iv मात्र ठीक
२९.उन्नाइस वर्ष कार्य गरि सेवा निवृत्त भएको माध्यमिक प्रथम श्रेणीको शिक्षकले कति महिना बराबरको खाइपाइ आएको तलब रकम उपदान वापत पाउदछ ?
A) उन्नाइस महिनाको तलव
B) उनन्तीस महिनाको तलव
C) साढे अठ्ठाइस महिनाको तलव
D) तीस महिनाको तलव
३०.सामुदायिक विद्यालयमा अध्यापन गर्ने माध्यमिक प्रथम श्रेणीको शिक्षकले साप्ताहिक कति घण्टी पढाउनु पर्दछ ?
A) २४ घण्टी
B) १८घण्टी
C) १२ घण्टी
D) प्रथम श्रेणीको शिक्षकले नपढाए पनि हुन्छ ।
३१.रामेछाप जिल्लामा मा.शि. दरवन्दी १७० रहेकोमा कति जना द्वितीय श्रेणीका शिक्षक हुन्छन ?
A) ३२
B) ३३
C) ३४
D) ३५
३२.माध्यमिक तहको प्रधानाध्यापकको पदमा उम्मेदवार हुन तलका मध्ये कुन योग्यता अपरिहार्य मानिन्छ ?
i) १० वर्ष स्थायी सेवा गरेको शिक्षक
ii) १० वर्ष सेवा गरेको शिक्षक
iii) शिक्षा शास्त्र संकायवाट स्नातकोत्तर
iv) जुन सुकै माध्यिमक शिक्षक
A)i मात्र ठीक
B) ii मात्र ठीक
C) i र iii मात्र ठीक
D) i र iv मात्र ठीक
३३.नमिल्ने विकल्प छान्नुहोस् ।
A) PUT
B) END
C) OWL
D) ARM
३४.Insert the missing number.
A) 70
B) 75
C) 205
D) 118
३५.यदि COUNTERACT शब्दको चौथो, आठौं, दशौं अक्षरहरुबाट एकमात्र अर्थपूर्ण शब्द बनाउन सम्भव हुन्छ भने कुन अक्षर अन्तिम स्थानमा आउँदछ ? यदि ति अक्षरहरुबाट एकभन्दा बढी अर्थपूर्ण शब्दहरूबन्दछन् भने M उत्तर दिनुहोस् । यदि ति अक्षरहरुबाट कुनै अर्थपूर्ण शब्द बनाउन सकिदैन भने X उत्तर दिनुहोस् ।
A) X
B) A
C) N
D) M
३६.Y ले 4 दिनमा पुरा गर्नसक्ने काम X ले 5 दिनमा पुरा गर्न सक्छ । दुबै जना मिलेर उक्त काम 20 दिनमा पुरा गर्न सक्छन् भने X उक्लैले उक्त काम कति दिनमा पुरा गर्न सक्छ ?
A) 36 days
B) 95 days
C) 45 days
D) 48 days
३७.कुनै सामानको क्रयमूल्य बिक्रिमूल्यको २५% भए, नाफा वा नोक्सान % कति होला ?
A) 75% Profit
B) 300% Profit
C) 300% Loss
D) 75% Loss
३८.क्रम पुरा गर्नुहोस् ।
A.1
B. 2
C. 3
D. 4
39.elect a figure from amongst the Answer Figures which will continue the same series as established by the five Problem Figures.
A.3
B. 2
C. 5
D. 4
E. 1
40.Choose the figure which is different from the rest.
A.3
B. 2
C. 5
D. 4
E. 1
४१.Two kinds of main memory are:
A) Primary & Secondary
B) Random & Sequential
C) ROM & RAM
D) All of above
४२.शैक्षिक सूचना व्यवस्थापनभित्र तलकामध्ये कुन पक्ष समावेश हुँदैन ?
A) तथ्यांक प्रकाशन
B) तथ्यांक प्रशोधन
C) तथ्यांक भण्डार
D) तथ्यांक संकलन
४३.तथ्यांक सम्बन्धि तालिम सञ्चालन गर्ने गराउने काम कसको हो ?
A) जिल्ला शिक्षा समिति
B) नेपाल सरकार
C) शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
D) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
४४.विद्युतिय कारोबार ऐन, २०६३ अनुसार कुनै कसूर गर्न सघाउने वा अन्य कुनै व्यहोराको मतियार भई कार्य गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई भएको सजाय हुन्छ ?
A) पुरा
B) आधा
C) सजाय हुँदैन
D) वढी सजाय हुन्छ
४५.प्रत्यक्ष छुन नसकिने विभिन्न प्रोग्रामहरुको संकलनलाई के भनिन्छ ?
A) सफ्टवेयर
B) हार्डवेयर
C) प्रोग्राम
D) डाटा
४६.नेपालको संविधानले सरकारी काम काजको भाषा कुन भाषालाई मानेको छ ?
A) देवनागरी लिपिमा लेखिने नेपाली भाषा
B) नेपालमा बोलिने मुख्य मातृभाषाहरूर नेपाली भाषा
C) नेपालमा बोलिने सवै मातृभाषाहरु
D) A र B दुवै
४७.शिक्षकलाई शैक्षिक योग्यताबापत अंक प्रदान गर्दा सेवा प्रवेशका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यतावापत तृतीय श्रेणीका लागि कति अंक दिइने प्रावधार रहेको छ ?
A) ८
B) ११
C)१३
D) १५
४८.शिक्षा ऐन, २०२८ (संशोधनसहित) मा गाउँ शिक्षा समितिमा कति सदस्यहरूरहने प्रावधान रहेको छ ?
A) ९
B)१०
C)११
D) ७
४९.तालिम नलिएका कस्ता व्यक्ति संसोधित नियमको उपनियम प्रारम्भ भएपछि अध्यापन अनुमतिपत्र वा शिक्षक पदको लागि हुने पहिलो परीक्षामा उम्मेदवार हुन सक्छन् ?
A) महिला वा अपांगता भएका व्यक्ति
B) महिला
C) अपांगता भएका व्यक्ति
D) पिछडिएका व्यक्ति
५०.स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कुन दफामा गाउँपालिका तथा नगरपालिकाको शिक्षा सम्बन्धि काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ ?
A) दफा ११
B) दफा १२
C) दफा १३
D) कुनै पनि होइन
facebook :


- Reviews (0)
Nothing Found...Leave a review