TSC Model set 56

TSC Model set 56

TSC Model set 56

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 56 (50x2 = 100)

 

 

1. शिक्षा नियमावली ५९ संसोधन सहित को नियम कतिमा विद्यालय शिक्षा सेवाको गठन सम्बन्धि उल्लेख गरिएको छ ?
A. नियम -८५
B. नियम -८६
C.नियम -८७ 
D.नियम -८८

 

 


2. शिक्षक सेवा आयोग नियमावली अनुसार शिक्षकको कार्य सम्पादन गर्दा विषेश जिम्मेवारी वापत कति अंक प्रदान गरिन्छ ?
A. १५ अंक
B.५ अंक
C.६ अंक
D.१० अंक

 

 

3. स्थानीय सरकार संचालन ऐनमा तलको कुन कार्य क्षेत्र उल्लेख छैन ?
A. विद्यालयको आय व्यायको लेखा अनुसासन
B. शिक्षकको तलबझत्ता बृद्धि
C. विद्यालयको नामाकरण
D. विद्यार्थी सिकाई उपलब्धिको परिक्षण

 

 

4. सुचना समाज निर्माणका लागि पहिलो विस्व सम्मेलन सन २००३ मा कहाँ भएको थियो ?
A. केन्या
B.जेनेभा
C.लण्डन
D. न्यूयोर्क

 

 

5. वर्तमान संविधानमा उल्लेखित मौलिक हक र धाराहरू विच जोडा मिलाउनुहोस ।
मौलिक हक              धारा
a.संचारको हक           1.३१
b.शिक्षा सम्बन्धि हक     2.१९
c. महिलाको हक        3.३३
d. रोजगारीको हक      4.३८


A.a-3, b-1, c-4,d-2 
B. a-4, b-2, c-3,d-1 
C.a-2, b-1, c-4, d-3 
D.a-1, b-4, c-2,d-3

 

 

6. शैक्षिक गुणस्तर परीक्षण केन्द्र का प्रमुख शिक्षा परीक्षक को नियुक्तीका लागि सिफारिस समितिको अध्यक्ष को रहुने व्यवस्था छ ?
A. लोक सेवा आयोगका अध्यक्ष
B. शिक्षक सेवा आयोग का अध्यक्ष
C. शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सचिव 
D. महानिर्देशक शिक्षा विभाग

 

 

7. How many angles are there in the given figure?

 
A.6
B.7
C.8
D.9

 

 

8. समूहमा हांस, कुखुरा र मयुर ३ थरी चरा छन् । समूहमा ६ वाहेक सबै चरा हाँसहरू, ६ वाहेक सबै चरा कुखुराहरू र ६ बाहेक सबै चरा मयुरहरू छन् । सो समूहमा जम्मा चराहरू कति छन् ?
A.3
B.6
C.9
D.18

 

 

9. ISO-27000 के सँग सम्वन्धित छ?
A. Social Responsibility
B. Information Security
C. Food Safety system
D. Medical devices

 

 


10. सुचनाको हक सम्वन्धि व्यबस्था वर्तमान संविधानको कति धारामा उल्लेख छ ?
A. 27
B. २८
C. ३१
D. ३४

 

 

11. FORTAN के सँग सम्वन्धित छ?
A. कम्प्युटर
B. वाली विज्ञान 
C.औषधी
D. कृषि उत्पादन

 

 

12. विस्वमा सर्वप्रथम टेलिभिजनको आविस्कार कहिले भएको हो ?
A. सन १९३०
B. सन १९९२
C.सन १९६८
D. सन १९२४

 

 

13. सुचना समाज निर्माणका लागि पहिलो विस्व सम्मेलन सन २००३ मा कहाँ भएको थियो ?
A. केन्या
B.जेनेभा
C.लण्डन
D. न्यूयोर्क

 

 

14. Find the missing Square.


 A. A
B. B
C.  C
D. D

 

 

 

15. Select a suitable figure from the Answer Figures that would replace the question mark (?).


 
क. 2
ख. 3
ग. 4
घ. 1

 

 

16. बहुकक्षा शिक्षणको प्रभावकारिताका लागि सबैभन्दा जिम्मेवार पक्ष कुन हो ?
A. विद्यार्थीको उमेर
B.शिक्षकको दक्षता
C.सामग्रीको प्रयोग
D. मूल्याडक्न विधि

 

 

17. नेपालमा शिक्षकको पेसागत विकासका लागि गरिएका कार्यमा कुन पर्दैन् ?
A.सेवाकालीन तालिम 
B. पूर्वसेवाकालीन तालिम 
C. वैयक्तिक मेन्टरीङ 
D. पुर्नताजगी तालिम

 

 

18. A song always has
A. Word
B. Chorus
C. Musician
D. Tymbal

 

 

19. Banana, Mirage, curate, revoke, सँग मिल्ने तलको शब्द कुन हो ?
A. Ginger
B. Yogurt
C. Sector
D. Senate

 

 

20. 'Reading' लाई Knowledge भनेजस्तै work लाई के हुन्छ ?
A. Money
B. Engagement 
C. Employment 
D. Experience

 

 

21. एउटा समुहमा केहि गाई र मानिस छन् । जहाँ खुट्टाको संख्या ९० र टाउकोको संख्या ३० छ भने गाईको संख्या पत्ता लगाउनुहोस् ।
A. 20
B. 25
C. 15
D. 10

 

 

22. पाठ्यक्रमको अन्तिम तत्व कुन हो ?
A. उद्देश्य
B. मूल्याङ्कन
C. विषयवस्तु
D. सिकाइ रणनीति

 

 

23. राल्फ टायलरका अनुसार पाठ्यक्रम निमार्णका चरण कतिवटा छन् ?
A.४
B.५
C.६
D.७

 

 

24. सानो समूहमा शिक्षण (small group teaching) अन्तर्गत कुन पर्दैन ?
A. Buzz Group
B. Brain Storming 
C. Lecturing
D. Symposium

 

 

25. शिक्षक केन्द्रित विधि कुन हो ?
A. छलफल
B. प्रदर्शन
C.खोज
D. प्रयोगात्मक

 

 

26. परीक्षाको वैधताले के बुझाउँछ ?
A. परीक्षाको उद्देश्य
C. उत्तरपुस्तिक परीक्षणको एकरूपता
B. त्रुटी नभएको प्रश्न
D. नतिजा प्रकाशन

 

 

27. सार्क सहूलियत व्यापार व्यबस्था 'साप्टा' मा हस्ताक्षर सार्कको कति औ सम्मेलनमा भएको हो ?
A. छैठौ
B. सातौ
C.आठौ
D. नवौ

 

 

28. तेरौ दक्षिण एशियाली खेलको प्रतिक चिन्ह के रहेको थियो ?
A.खैरो भालु
B. वेवी राइनो 
C.कुष्णसार
D. हात्रे

 

 

29. नेपाल सरकारले पाँच विकास क्षेत्रको प्रवधान खारेज गर्ने निर्णय कहिले गरेको हो?
A. २०६२ असोज६ गते 
B. २०६४ कार्तीक १८ गते 
C.२०७५ चैत्र २८ गते
D. २०७६ वैशाख २ गते

 

 

30. तलकामध्ये कुन औपचारिक शिक्षा अन्तर्गत पर्दैन् ?
A. तह अनुसारको शिक्षा
C.किताबी ज्ञान
B. भविष्यमुखी र रोजगारउन्मुख
D.जीवनपर्यन्त शिक्षा

 

 

31. उत्तरवाल्यावस्थाका संवेगहरूमा तलको कुन पर्दैन ?
A.भय
B. हर्ष
C.विरामीपन
D. क्रोध

 

 

32. सिकाइको व्यवहारवादी सिकाइका सिद्धान्तकार को हुन ?
A. थर्नडाइक
B. पियाजेट
C. भिगोत्सकी
D. बान्डुरा

 

 


33. स्मृतिको चरण/प्रक्रियामा तलको कुन पर्दैन्
A. संकेत/सूचना प्राप्त गर्नु 
B. भण्डारण गर्नु
C. सूचनाको अर्थ बुझ्नु 
D. प्रत्यावहन गर्नु

 

 

34. सिकाइको ज्ञानात्मक सिद्धान्तमा कुन पर्छ ?
A. शास्त्रीय सम्बन्धन
 B. कार्यपरक सम्बन्धन 
C.प्रयत्न र भूल
D.सामाजिक सिकाइ सिद्धान्त

 

 

35. जल विद्युत आयोजना र उत्पादन क्षमता बीच जोडा मिलाउनुहोस् । कून सहि छ ?
१. चिलिमे २० मेघावाट
२. त्रिशुली - ३६ मेघावाट
३. राहुघाट - ३२ मेघावाट
A. १ मात्र सही
B.१ र २ सही 
C. १ र ३ सही 
D.२ मात्र सही

 

 

36. प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत आलु खेतिका लागि छनौट गरिएको जिल्ला कुन हो ?
A. कास्की
B.दाङ
C.काभे
D. सिन्धुपाल्चोक

 

 

37. वातावरण संरक्षण सम्बन्धी ग्रिनवेल्ट मुभमेन्ट का संस्थापक को थिए ?
A. सून्दरलाल बहुगुणा
B. वाडगारी माथाई 
C. शेरउड रोल्याण्ड 
D. वेरिन जिन फेरियर

 

 

38. नेपालमा सबैभन्दा पछिल्लो पटक स्थापना भएको संरक्षित क्षेत्र कुन हो ?
A. अपिनप्पा संरक्षित क्षेत्र
B. गौरिशंकर संरक्षित क्षेत्र
C. मनास्लु संरक्षित क्षेत्र
D. कृष्णसार संरक्षित क्षेत्र

 

 

39.निम्न भनाइ मध्ये कून ठीक छैन ?
A. चुरे पर्वत शृखलालाई शिवालिक श्रेणी पनि भनिन्छ ।


B. उत्तरमा हिमाल देखि दक्षिणमा महाभारत सम्म फौलिएको जिल्ला धादिङ हो ।


C. पहाडी क्षेत्रको सर्वोच्च टाकुरा शौलुङ हो ।


D. चुरे श्रेणीको सबैभन्दा अग्लो भागलाई चुलाचुली भनिन्छ ।

 

 

40. सबै भन्दा धेरै न.पा र गा.पा भएका जिल्ला तलका मध्ये कुन कुन हुन् ?
A. रौतहट र धादिङ 
B. रौतहट र दाङ 
C.धादिङ र कास्की
D. सर्लाही र सुनसरी

 

 

41. पाटनको कृष्ण मन्दीर कून शैलिमा निर्माण भएको हो ?
A. शिखर शैलि
B.प्यागोडा शैलि
C. स्तुपा शैली 
D. मौर्य शैली

 

 

42. विद्या विलाप नाटक कसले लेखेका थिए ?
A. प्रताभ मल्ल
B. भुपतिन्द्र मल्ल 
C. जयपृथ्वीवहादुर सिंह 
D. रणवहादुर शाह

 

 

43. ठीक बेठिक छुट्याउनुहोस् ।
१. शिख धर्मको धार्मिक ग्रन्थलाई गुरु ग्रन्थ साहिव भनिन्छ ।


२. २०६८ सालको जनगणना अनुसार शिख धर्म मान्ने ६०९ जना रहेको पाइन्छ ।


A.१ ठीक र २ बेठीक
B. १ र २ दुबै ठीक 
C. १ बेठीक र २ ठीक 
D. १ र २ दुबै बेठीक
 

 

44. एसियाली विकास बैंक मा हाल कति सदस्य राष्ट्रहरू रहेका छन् ?
A.६६
B.६७
C.६८
D.६९

 

45. भूगोलको इतिहासमा नयाँ खोजको युग भनी कून शताब्दीलाई मानिन्छ ?
A. २१ औं शताब्दी 
B. २० औं शताब्दी 
C. १८ औं शताब्दी 
D. १९ औ शताब्दी

 

 

46. सौर्य मण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो ?
A.टाइटन
B. डिमोस
C. गोनिमेड
D. ट्रिटन

 

 

47. पृथ्वीको उत्पती सम्वन्धि ज्वारीय सिद्धान्त कसले प्रतिपादन गरेका थिए ?
A. जिन्स र जेफ्री
B. पाइथागोरस 
C.आटो स्मिड
D.इमानुअल कांन्ट

 

 

48.समुन्द्रबाट जमिनतर्फ वहुने वायु कस्तो हुन्छ ?
A. बढी आद्रता भएको
B. शुष्क र सुख्खा
C.आसिलो
Dअर्धा ष्ण

 

 

49.UNESCO ले विश्व समपदा सूचिमा सुचिकृत गरेका नेपालका राष्ट्रिय निकुन्जहरू कतिवटा छन् ?
A.२ ओटा
B.७ ओटा
C.९ ओटा
D.११ ओटा

 

 


50.देहायका भनाइहरू राम्ररी पढ्नुहोस् र तल दिइएका उत्तरका विकल्पहरूमध्ये सही विकल्प रोज्नुहोस् ।
१. नेपाल १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएको हो ।

२. नेपाल सबैभन्दा पहिले सदस्य भएको अन्तराष्ट्रिय संस्था संयुक्त राष्ट्र संघ हो ।


A. १ र २ दुबै ठिक 
B. १ ठीक तर २ बेठीक 
C.१ र २ दुबै बेठीक 
D.१ बेठीक तर २ ठीक



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login