TSC Model set 57

TSC Model set 57

TSC Model set 57

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 57 (50x2 = 100)

 

 

 

१.सुर्यबाट तेस्रो नजिकमा रहेको ग्रह तलका मध्ये कुन हो ? 
A) शुक्र
B) पृथ्वी  
C) मंगल 
D) बरुण  

 

 

२. असफल तारा भन्नाले कुन ग्रहलाई चिनिन्छ ? 
A) बरुण 
B) अरुण 
C) शनि 
 D) बृहस्पति 

 

 

३. विश्वको दशौं ठूलो सागर कुन हो ?
 A) कृष्ण सागर 
B) सि अफ जापान 
C) टड्सन वे 
D) मेक्सिको खाडी 

 

 

४. वैज्ञानिक नापतौलको सर्वप्रथम प्रचलनमा ल्याउने देश कुन हो ? 
A) फ्रान्स 
B) रुस 
C) बेलायत 
 D) जर्मन 

 

 

५. प्रसिद्ध पर्यटकिय स्थल सैनामैना रुपन्देहीमा पर्दछ भने मैनामैनी कुन जिल्लामा पर्दछ ? 
A) भोजपुर 
B) रुपन्देही
C) उदयपुर 
D) इलाम 

 

 

६. किमाथाङका, ओचाङचुङगाला, कोरला र हिल्सा नाकाहरूकुन कुन जिल्लामा पर्दछन् ? 
A) संखुवासभा, रसुवा, ताप्लेजुङ र हुम्ला 
B) संखुवासभा, ताप्लेजुङ, मुस्ताङ र हुम्ला 
C) संखुवासभा, मुस्ताङ, ताप्लेजुङ र हुम्ला 
D) संखुवासभा, रसुवा, मुस्ताङ र हुम्ला 

 

 

७.निर्जीव ताल भनेर कुन ताललाई चिनिन्छ ?
 A) फेवा ताल 
B) तिलिचोताल 
C) राराताल
 D) रिम्मताल 

 

 

 

८.हरेक वर्ष मात्र १ गते नुवाकोटमा संचालन हुने साढेजुधाई खेल कसको सम्झनामा चलाएको थियो ? 
A) जय प्रकास मल्ल 
B) पृथ्वीनारायण शाह 
C) जयस्थिति मल्ल 
D) जयपृथ्वीबहादुर सिंह 

 

 

९. नेपालमा हाल कतिवटा धर्म प्रचलनमा रहेका छन् ? 
A)१० वटा 
B) वटा 
C) ५ वटा 
D)६ वटा 

 

 

१०. मानिरिम्दु पर्व कुन जातिको प्रमुख पर्व हो ? 
A) गुरुङ 
B) नेवार 
C) शेर्पा 
D) तामाङ्ग 

 

 

 

११. निजी क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र कुन हो ?
 A) आमा 
B) सत्यहरिस चन्द्र 
C) माइतिघर
 D) बादलपारी 

 

 

 

१२. राजा महेन्द्रले कहिले महेन्द्र राजमार्ग बनाउने भनेर कहाँ घोषणा गरेका थिए ? A) २०१८ मंसिर ३ गते पोखरा 
B) २०१८ पुष ३ गते काठमाण्डौं 
C) २०१८ माघ ३ गते चितवन 
D) २०१८ फागुन ३ गते मकवानपुर 

 

 

१३. कुन योजनादेखि विदेशी लगानीलाई औद्योगिक विकासको सबल रणनीतिको रुपमा स्वीकारेको छ ? 
A) पहिलो 
B) दोस्रो 
C) चौथो 
D) छैटौ

 

 

१४. प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरित प्रतिक्रिया हुन्छ भन्ने न्युटनको गतिको कुन नियमसंग सम्बन्धित रहेको छ ?
 A) तेस्रो नियम 
B) दोस्रो नियम 
C) पहिलो नियम 
D) माथिका कुनै पनि होइन 

 

 

 

१५. अन्तरीक्षमा प्रवेश गर्ने राष्ट्र मध्ये चौथो स्थानमा कुन देश रहेको छ ? 
A) जापान
B) रसिया
C) भारत
D) फ्रान्स

 

 

१६.कार्टहेना महासन्धि तलका मध्ये कुन सँग सम्बन्धित रहेको छ ?
A) जैविक विविधता 
B) दिगो विकास
C) जलवायु परिवर्तन
D)सवारी प्रदूषण मापदण्ड

 

 

१७. नारायणगढ मुग्लिन सडक खण्ड कसको सहयोगमा निर्माण भएको थियो ?
A) चीन 
B) अमेरिका
C) जर्मनी
D) जापान

 

 

१८. सार्क खाद्य सुरक्षा सम्झौता अनुसार नेपालको कति टन योगदान रहेको छ ?
A) २८४०
B) ८०००
C) ३७०
D) ४००

 

 

१९. भारतिय पद्मश्री अवार्ड २०१८ मा नेपालको सम्मानित हुने ब्यक्ति को थिए ?
A) अनुराधा कोइराला 
B) कुलमान घिसिङ 
C) डा. सन्दुक रुइत 
D) के पी शर्मा ओली

 

 

२०. किसानलाई पेन्सनको व्यवस्था गर्ने पहिलो नगरपालिका कुन हो ?
A) रत्ननगर
B) वेतकोट
C) बाग्लुङ
D) बुढीगंगा

 

 

 

२१. अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ सम्बन्धमा तलका मध्ये कुन भनाइ सहि छन् ?
i) आधारभूत शिक्षा भन्नाले प्रारम्भिक वालविकास देखि कक्षा ८ सम्मलाई बुझाउँदछ ।


ii) विद्यालयमा भर्ना भई नियमित अध्ययन गर्ने र आधारभूत तहको शिक्षा पूरा गर्नु पर्ने गरी वाध्यात्मक व्यवस्था गरिएको छ।


iii) गुणस्तरीय शिक्षामा समतामूलक पहुँचको अधिकार हुने छ ।


iv) नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकार हुनेछ ।

A) i, iv मात्र ठीक छन् । 
B) i बाहेक सवै ठीक छन् ।
C) ii बाहेक सवै ठीक छन् ।
D) माथिका सवै ठीक छन् ।

 

 

 

२२. प्रत्येक नेपाली नागरीकलाई आधारभूत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्व तलका मध्ये कस्को हो ?
A) संघीय सरकार 
B) प्रदेस सरकार
C) स्थानीय सरकार
D) माथिका सवै 

 

 

२३. स्थानीय तहले कुन उमेर समूहका वालवालिकालाई आधारभूत तहसम्म अनिवार्य शिक्षा प्रदान गर्नु पर्दछ ?
A) ४-१३ वर्ष
B) ५-१३ वर्ष
C) ४-१२ वर्ष 
D) ५-१२ वर्ष

 

 

२४. बसोवास रहेको स्थान बाट कति टाढा सम्मको विद्यालयलाई पायक पर्ने विद्यालय भनीन्छ ?
A) आधा घन्टा सम्मको पैदल दूरी
B) एक किलोमिटर सम्मको दूरी
C) दुई किलोमिटर सम्मको दूरी
D) पाँच सय मिटर सम्मको दूरी

 

 

 

२५.विद्यालय जाने उमेरका वालवालिकालाई विद्यालयमा भर्ना नगर्ने र कक्षा ८ सम्मको शिक्षा पूरा नगरी विद्यालय छुटाउने अभिभावकलाई कस्तो सजाय गरिन्छ ?
A) स्थानीय तहबाट प्रदान गर्ने सुविधाबाट बन्चित गरिन्छ । 
B) अभिभावकलाई संझाइबुझाइ गरेर छाडिन्छ ।
C) अभिभावकलाई पाच सय सम्म जरिवाना तीराइन्छ ।
D) अभिभावकलाई विद्यालयको निर्माण सम्बन्धी काममा श्रमदान गर्न लगाइन्छ ।

 

 

२६. शिक्षा सेवा प्राविधिक सहायक तहको कर्मचारीले सेवा अवधिभरमा अधिकतम कति दिन सम्म सुत्केरी स्याहार विदा उपभोग गर्न सक्तछ ?
A) १५ दिन
B) ३० दिन
C) ४५ दिन
D) ६० दिन

 

 

२७.श्री शिक्षा सदन माध्यमिक विद्यालयको वि.सं. २०७७ सालको शैक्षीक सूचनामा सूचक NIR ९४ प्रतिशत उल्लेख भएको पाइयो । तपाइ शिक्षा विज्ञको रुपमा उक्त सूचकले दिन खोजेको सूचना तलका मध्ये कुनलाई स्वीकार्नु हुन्छ ?
A) कक्षा एक मा विद्यालय सेवा क्षेत्रका पाच वर्ष उमेर पूरा भएका तर छ वर्ष ननाघेका जम्मा वालवालिकाहरुको संख्या मध्ये वि.सं. २०७७ मा छ प्रतिशत वालवालिका विद्यालयको सेवा प्राप्त गर्ने अवसरवाट वन्चीत भए।


B) विद्यालय सेवा क्षेत्रका पाच वर्ष उमेर पूरा भएका वालवालिकाहरुको संख्या मध्ये वि. सं. २०७७ मा ९४ प्रतिशत वालवालिकाले मात्र विद्यालयको सेवा प्राप्त गरे ।


C) विद्यालय भन्दा वाहिर अझै ९४ प्रतिशत वालवालिका छन् ।
D) माथिका A र B दुवै ठीक ।

 

 


२८. विद्यालयमा अध्ययनरत वालवालिकालाई जुकाको औषधि खुवाउने जिम्मेवार निकाय कुन हो ? 
A) स्वास्थ्य सेवा विभाग 
B) जनस्वास्थ्य महाशाखा 
C) शिक्षा तथा मानव स्रोत विकास केन्द्र 
D) स्थानीय तह 

 

 

२९. बहुकक्षा बहुस्तर कक्षा शिक्षण गर्दा विद्यार्थीलाई कति समूहमा राखेर शिक्षण गरिन्छ ? 
A) ३ 
B) ४  
C) ५ 
D) ६ 

 

 

३०.शिक्षक सेवा आयोगको अध्यक्षले कति वर्षको उमेर सम्म पदमा रहि सेवा गर्न सक्तछन् ? 
A) ५८ वर्ष 
B) ४० वर्ष 
C) ६० वर्ष
 D) ६५ वर्ष

 

 

३१.हाल संचालनमा रहेको साक्षरता शिक्षाको पाठ्यक्रम कस्ले स्वीकृत गर्दछ ? 
A) नेपाल सरकार 
B) अनौपचारिक शिक्षा परिषद् 
C) राष्ट्रिय पाठ्यक्रम विकास परिषद् 
D) पाठ्यक्रम विकास केन्द्र

 

 

३२. मुख्य सचिवको पदावधि कति वर्षको हुन्छ ?
 A) ३ वर्ष
 B) ५ वर्ष 
C)६ वर्ष 
D) ४ वर्ष 

 

 

३३.विद्यालय सुधार योजना निर्माण कार्यदलमा कति जना सदस्य हुन्छन् ? 
A) ३ जना 
B) ५ जना 
C) ७ जना 
D) ९ जना

 

 

३४.विद्यालयको वार्षिक कार्ययोजना कस्ले बनाउदछ ? 
A) शिक्षक 
B) प्र.अ. 
C) अध्यक्ष (वि.व्य.स.)
D) शिक्षा शाखा प्रमुख 

 

 

 

३५.शिक्षा नीति तलकामध्ये कस्तो प्रकारको नीति हो ? 
A) वितरणमुखि नीति 
B) उत्पादनमुलक नीति 
C) विषय/ क्षेत्रगत नीति 
D) विधिविधान सम्बन्धी नीति 

 

 

३६.पाठ्यक्रम विकासको चरणमा तलकामध्ये कुन पर्दैन ? 
A) पाठ्यक्रमविकास 
B) नीतिगनिर्णय 
C) आवश्यकतापहिचान 
D) पृष्ठपोषण संकलन 

 

 

 

३७.Pavlov का अनुसार अभ्यस्त नहुदा सम्म घन्टीलाई सिकाइको कुन रुपमा लिइएको छ ? 
A) Conditioned stimulus 
B) Neutral stimulus 
C) Natural stimulus 
D) None of the above 

 

 

 

३८.शिक्षण सिकाइमा दण्ड र सजायले प्रभाव पार्दछ भन्ने भनाइ कोसंग सम्बन्धीत छ ? 
A) Ivan Pavlov 
B) B.F. Skinner 
C) John Dewey 
D) Jean Piaget 

 

 

 

३९.शिक्षक सक्रिय र विद्यार्थी निस्क्रीय हुने शिक्षण सिकाइ क्रियाकलाप कुन सिकाइ सिद्धान्तसंग सम्बन्धीत छ ?
 A) कार्यपरक सम्बन्धन सिकाइ सिद्धान्त 
B) शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्त 
C) प्रयत्न र भूल सिकाइ सिद्धान्त 
D) अन्तरदृष्टि सिकाइ सिद्धान्त 

 

 

 

४०.विद्यार्थीले गल्ती नगरीकनै सिक्न सक्ने सक्षमता हासिल गर्ने तहको कार्य तलका कुन नियम संग सम्बन्धीत छ ? 
A) सुदृढिकरणको नियम 
B) मानसिक विन्यासको नियम 
C) अपूर्ण क्रियाको नियम 
D) सहचार्यको नियम 

 

 

 

४१.Problem-solving skills cannot be taught यो कस्को विश्वास हो ? 
A) पीयाजे 
B) भिगोत्स्की 
C) स्कीनर 
D) प्याभ्लभ प्र

 

 

 

४२.विधिको आदान प्रदान गर्ने कार्यलाई शिक्षाको कुन कार्य मानिन्छ ? 
A) व्यक्तिगत कार्य 
B) राष्ट्रिय कार्य 
C) सामाजिक कार्य 
D) अन्तराष्ट्रिय कार्य 

 

 

 

43. Group the given figures into three classes using each figure only once.

  

A) 1,3,5; 2,6,9 ; 4,7,8 
B) 2,3,4,5,6,8,9,1,7 
C) 1,3,5; 2,6,8; 4,7,9 
D) 3,2,4 ; 6,5,8; 7,9,1 

 

 

४४.Find the number of triangles in the given figure.


 

A) 11 
B) 13 
C) 17 
D) 15 

 

 

 

४५.Select the figure which satisfies the same conditions of placement of the dots as Figure-X.

 

A) 1 
B) 2 
C) 3 
D) 4 

 

 

 

४६.A र B मिलेर एउटा काम 9 दिनमा गर्न सक्छन् । यदि A ले B को तिन गुणा काम दिईएको समयमा पुरा गर्न सक्छ भने A एक्लैले सो काम कति दिनमा पुरा गर्न सक्छ ? 
A) 15 days 
B) 12 days 
C) 6 days 
D) 4 days 

 

 

 

४७.हिजो बजारमा प्रशस्त सुन्तला थिएनन् र महंगो पनि थियो । तर आज 21 वटा सुन्तला Rs.120 मा बेच्दा 6 वटा सुन्तलाको क्रयमूल्य बराबर नोक्सान भयो । एउटा सुन्तलाको क्रयमूल्य कति हुन्छ ? 
A) Rs.5 
B) Rs.6 
C) Rs.7 
D) Rs.8 

 

 

४८.If DOLL is coded as 6199 , COCK is coded as 5153, CROW is coded as 5812 and FOOD is coded as 4116, then RICE is coded as: 
A) 8753 
B) 8756 
C) 8051 
D) 8057 

 

 

 

४९.Complete the given series. 
BA,ED,JI,?,ZY 
A) OP 
B) PQ 
C) PO 
D) QP 

 

 

 

५०.Complete the given matrix. 

 

A) O 
B) S 
C) U
D) Q



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login