- Home
- Show Content
TSC Model set 58
TSC Model set 58
TSC Model set 58
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 58 (50x2 = 100)
१. विश्व वातावरण दिवस कहिले मनाइन्छ ?
(A) जून ५
(B) जून ८
(C) जून ६
(D) जून ७
२. संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (UNDP) को स्थापना कहिले भएको हो ?
(A)१९०२ डिसेम्बर १०
(B) १९०२ डिसेम्बर १५
(C)१९०२ डिसेम्बर ११
(D)१९०२ डिसेम्वर २५
३. पृथ्वी शिखर सम्मेलन ब्राजिलको रियो दी जेनेरियोमा कहिले सम्पन्न भएको हो ?
(A) १९९२ जुन ३-१४
(B) १९९२ जुन ३-१७
(C) १९९२ जुन ३-१६
(D) १९९२ जुन ३-१८
४. एउटा कक्षामा भएका 20 जना विद्यार्थीको औसत उमेर 10 छ र 30 जनाको औसत उमेर 40 छ भने तिनीहरूको संयुक्त औसत उमेर कति होला ?
(A) 65
(B) 28
(C) 75
(D) 90
५. स्यार्खु ताल कुन जिल्लामा अवस्थित छ?
क) रुकुम
ख) सल्यान
ग) कास्की
घ) संखुवासभा
६. 2046 सालको जनआन्दोलनको सर्वोच्च कमाण्डर को थिए?
क साहाना प्रधान
ख) मनमोहन अधिकारी
ग) कृष्ण प्रसाद भट्टराई
घ) गणेशमान सिंह
७. राष्ट्रिय मुद्रा संग्राहलय कहाँ रहेको छ?
क) हनुमानढोका दरबार क्षेत्र
ख) पाटन दरबार क्षेत्र
ग) भक्तपुर दरबार क्षेत्र
घ) छाउनी
८. नेपालसँग सर्वप्रथम हवाई सेवा सम्झौता भएको राष्ट्र कुन हो?
क) बेलायत
ख) अमेरिका
ग) चिन
घ) भारत
९. पन्ध्रौं योजनाको अन्त सम्ममा जलविद्युत् उत्पादन (जडित क्षमता) कति मेगावाट पुर्याउने लक्ष्य राखेको छ?
क) ५,५००
ख) ५,०००
ग) ४,५००
घ) ४,०००
१०. तलका मध्ये कुन हरितगृह ग्यास होइन?
क) मिथेन
ख) हाइड्रोजन
ग) नाइट्रस अक्साइड
घ) ओजन
११. DDT बढी प्रयोग भएको ठाउँमा चराहरु घट्नुको कारण के हो?
क) चराहरुले फुल पार्न छोडे।
ख) पारेका पुलहरू कोरलिएनन्।
ग) फूलहरु सर्पले खाइदिए।
घ) DDT ले चराहरु मरे।
१२. संयुक्त राष्ट्रसङ्घको संस्थापक राष्ट्रहरु कतिवटा छन्?
क)४९
ख) ५०
ग) ५१
घ) ५२
१३. दिइएका सार्क राष्ट्रहरुमा सबभन्दा धेरै जनसंख्या भएको राष्ट्र कुन हो?
क) बङ्गलादेश
ख) पाकिस्तान
ग) नेपाल
घ) अफगानिस्तान
१४. कोपा अमेरिका फुटबल कप -२०२१ को बिजेता र उपबिजेता टिम क्रमशः कुन कुन हुन?
क) अर्जेन्टिना, ब्राजिल
ख) ब्राजिल अर्जेन्टिना
ग) ब्राजिल, कोलम्बिया
घ) अर्जेन्टिना, कोलम्बिया
१५. जापानबाट प्रदान गरिने छैटौं KOBAYASHI FOUNDATION पुरस्कार 2020 बाट सम्मानित हुने नेपाली चिकित्सक को हुन्?
क) डा.सुदिप श्रेष्ठ
ख) डा.सन्दुक रुइत
ग) डा. भगवान कोइराला
घ) डा. सुरेश श्रेष्ठ
१६. शिक्षाको लक्ष्य निर्धारण गर्न तलको मध्ये को बढी उत्तरदायी हुन्छ?
क) अभिभावक
ख) शिक्षक
ग) विद्यार्थी
घ) समाज
१७. शिक्षक सेवा आयोगमा कति वटा शाखाहरु रहुने व्यवस्था छ?
क)६
ख) ७
ग) ८
घ) ९
१८. वृद्धिको अर्थ के हो?
क) नतिजासँग सम्बन्धित परिवर्तन
ख) नापसङ्ग सम्वन्धित परिवर्तन
ग) क र ख दुवै।
घ) माथिका कुनै पनि होइनन्।
१९. तलको मध्ये कुन सामाजिकरणको एजेन्ट होइन?
क) आमा
ख) साथीहरु
ग) टेलिभिजन
घ) घरपालुवा जनावर
२०. उत्तरबाल्यअवस्था कति वर्षबाट सुरु भई यौन परिपक्वता प्राप्त नहुँदासम्म रहुन्छ?
क) ४
ख) ५
ग) ६
घ) ७
२१. तलको मध्ये कुन उत्प्रेरणामा प्रभाव पर्ने तत्व होइन?
क) पुरस्कार
ख) प्रोत्साहन
ग) प्रशंसा
घ) अभ्यास
२२. अविछिन्न पुनर्बल तालिकामा हरेक उपयुक्त प्रतिक्रिया उपर के गरिन्छ?
क) पुनर्बल प्रदान गरिन्छ।
ख) पुनर्बल प्रदान गरिँदैन।
ग) कहिलेकाहीं पुनर्वल प्रदान गरिन्छ।
घ) माथिका सबै बेठिक।
२३. जनावरमा सम्बलनको सावधानीपूर्वकको प्रयोगद्वारा अपेक्षित दिशामा व्यबहार निर्माण कुन सिकाईको प्रयोगले देखाएको छ ?
क) शास्त्रीय सम्बन्धन
ख) कार्यपरक सम्बन्धन
ग) संकेत सिकाई
घ) माथिका सबै
२४. शास्त्रीय सम्बन्धन सिद्धान्तलाई ......... पनि भनिन्छ?
क) उत्तेजना - प्रतिक्रिया सिकाइ
ख) प्रतिक्रिया -उत्तेजना सिकाइ
ग) संज्ञानवादी सिकाइ
घ) रचनावादी सिकाई
२५. पाठ्यक्रमको तत्व कुन होईन?
क) विषयवस्तु
ख) ढाँचा
ग) उद्देश्य
घ) मूल्यांकुन
२६. कक्षा 1 को मातृभाषाको पाठ्यपुस्तक तयार पार्दा कति प्रतिशत चित्र हुनुपर्ने व्यवस्था छ?
क) ६०
ख) ५०
ग) ४०
घ) २५
२७. कक्षा (१-३) को पाठ्यपुस्तककको विषयवस्तुमा रातो रङ्गमा लेखिएको क्रियाकलापले के लाई जनाउँछ?
क) शिक्षकको पूर्ण सहयोग
ख) शिक्षकको आंशिक सहयोग
ग) दौंतरी सिकाइ
घ) स्वयं सिकाइ
२८. शिक्षणमा बास्तविक वस्तुको प्रयोग असम्भव भएको बेला सबैभन्दा उत्तम शैक्षिक सामग्रीको रूपमा के को प्रयोग गर्न सकिन्छ?
क) चित्र
ख) चार्ट
ग) नमुना
घ) फोटो
२९. सही शिक्षणका सुत्रहरुमा कुन पर्दैन?
क) अमूर्त बाट मूर्ततिर
ख) सरल बाट जटिल तिर
ग) ज्ञातबाट अज्ञाततिर
घ) माथिका सबै पर्दछन्।
३०.विशिष्टीकरण तालिकाले के मा सघाउ पुर्याउँछ?
क) उत्तरपुस्तिका परीक्षण
ख) प्रश्नको विकास
ग) परिक्षा ब्यबस्थापन
घ) प्रश्नको विश्लेषण
३१. आधारभूत तह (कक्षा१-३) को पाठ्यक्रम 2016 मा विषय क्षेत्र अनुसार विदयार्थीको सिकाइ उपलब्धि अभिलिखित गर्न कति ओटा स्तरमा रेटिङ गर्ने ब्यहोरा उल्लेख छ?
क) ३
ख) ४
ग) ६
घ)९
३२. व्यवस्थापनको अर्थ के हो?
क) दौडनु
ख) रक्षा गर्नु
ग) स्थापना गर्न
घ) रेखदेख गर्नु
३३. विद्यालयमा विपत् व्यवस्थापनका लागि कुन कार्य गर्न सकिन्छ?
क) अस्थायी सिकाइ केन्द्र स्थापना गरी शिक्षण
ख) समान विषयको भिन्न कक्षाका निम्ति एकीकृत शिक्षण
ग) समान कक्षाका निम्ति भिन्न विषयको एकीकृत शिक्षण
घ) माथिका सबै।
३४. एउटा तालिम प्राप्त शिक्षकमा हुनुपर्ने सबैभन्दा उत्तम गुण कुन हो?
क) कक्षा नियन्त्रण गर्ने र समयमा कोर्ष सक्ने
ख) राम्रो नतिजा दिने
ग) गृहकार्य राम्रोसँग जाँच्ने र राम्रो नोट दिने
घ) विद्यार्थीको सिकाइमा प्रेरणा प्रदान गर्ने
३५. कसले गर्ने अनुसन्धानलाई कार्यमूलक अनुसन्धान भनिन्छ?
क) विद्यालय निरीक्षक
ख) प्रधानाध्यापक
ग) शिक्षक
घ) समस्यामा परेका सम्बन्धित व्यक्ति
३६. एउटा EXCEL FILE लाई सामान्यतया के भन्ने गरिन्छ?
क) E-spreadsheet
ख) work sheet
ग) work book
घ) sheet
३७. MS-WORD मा SELECT भएको वाक्य लाई सबै CAPITAL वा सबै SMALL बनाउन कुन FEATURE प्रयोग गरिन्छ?
क) change latter
ख) change sentence
ग) change case
घ) change word
३८. प्रभावकारी शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको महत्व तलको मध्ये कुन हो?
क) मनोरञ्जनपूर्ण सिकाइ
ख) शिक्षक केन्द्रित प्रविधि
ग) वैकल्पिक विद्यालय
घ) माथिका सबै
३९. WORLD WIDE WEB को विकास कसले गरेका हुन?
क) Tim berners Lee
ख) Bill Gates
ग) Charles Babbage
घ) Steve Chen
४०. एउटा व्यक्तिले लगातार रूपमा अर्कोव्यक्ति वा समूहमाथि FOLLOW गर्नुलाइ के भनिन्छ?
क) fishing
ख) bullying
ग) stalking
घ) identity Theft
४१. नेपालको संविधानको शिक्षा सम्बन्धी हकमा कतिवटा उपधाराहरु छन्?
क)३
ख)४
ग) ५
घ) ६
४२. शिक्षा ऐन 2028 (संसोधन सहित) को कुन धारामा बाधा अड्काउ हटाउने अधिकार रहेको छ?
क) दफा २०
ख) दफा २१
ग) दफा २२
घ) दफा २३
४३. शिक्षा नियमावली 2059 (संशोधन सहित) बमोजिम शिक्षकले कति प्रकारको बिदा पाउने कानुनी प्रावधान छ?
क) ६
ख) ७
ग) ८
घ) ९
४४. शिक्षक सेवा आयोग नियमावली 2059 (संशोधन सहित) अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यले नेपाल सरकारको कुन तहको कर्मचारीले पाए सरह बिदाको सुविधा पाउने उल्लेख छ?
क) राजपत्रांकित द्वितीय श्रेणी
ख) राजपत्रांकित प्रथम श्रेणी
ग) राजपत्रांकित विशिष्ट श्रेणी
घ) मन्त्रालयले तोकेबमोजिम
४५. स्थानीय सरकार संचालन ऐन 2074 अनुसार स्थानीय तहको अधिकार भित्र नपर्ने कुन हो?
क) छात्रवृत्ति व्यवस्थापन
ख) विद्यालय नामाकरण
ग) सिकाइ उपलब्धि परीक्षण र व्यवस्थापन
घ) अनुमति खारेज
४६. तलको कुन शब्द का अक्षरहरुप्रयोग गरेर (नदोहोर्याई नछोडी) GANDAKI शब्द बनाउन सकिन्छ?
क) ADKGIAD
ख) IANGKDA
ग) DNAGAKD
घ) NIDAKGI
४७. घर: भान्सा:: कक्षा:?
क) अभिभावक
ख) पाठ
ग) विद्यार्थी
घ) प्रधानाध्यापक
४८. १०KG आपको मुल्य रु ६५० पर्छ। मुल्य मा १०% कमि भयो भने १२KG आपको कति मुल्य पर्ला?
क) ७०२
ख) ७२०
ग) ७५०
घ) ७८०
४९. Choose the figure which is different from the rest.
(A) 2
(B) 4
(C) 5
(D) 3
५०. तलको चित्र पूरा गर्नुहोस् ?
(A) 2
(B) 3
(C) 4
(D) 5
facebook :


- Reviews (0)
Nothing Found...Leave a review