- Home
- Show Content
TSC Model set 59
TSC Model set 59
TSC Model set 59
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 59 (50x2 = 100)
१.चन्द्रमाको भू-मध्य रेखीय तापक्रम कति डिग्री सेन्टिग्रेट रहेको छ ?
A) १००°c
B) १५०°C
C) २००°c
D) ३००°c
२. पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
A) धुर्बतारा
B) साइरस
C) मघा
D) चित्रा
३. विश्वका ८००० मिटर अग्ला १४ वटा हिमालहरू मध्ये नेपालमा मात्र कति वटा पर्दछन् ?
A) ११
B) ८
C) ४
D) २
४. विश्वको सबैभन्दा लामो पर्वत श्रृंखला एण्डिज पर्वतमाला हो भने यसको लम्बाई कति कि.मि छ ?
A) ७१०० किमि
B) ७२०० कि.मि
C) ७३०० कि.मि
D) ७४०० कि.मि
५. नेपालका राष्ट्रिय निकुञ्जहरूमा नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
A) लाङटाङ राष्ट्रिय निकुञ्ज
B) चितवन राष्ट्रिय निकुञ्ज
C) मकालु बरूण राष्ट्रिय निकुञ्ज
D) शुक्लाफाँट राष्ट्रिय निकुञ्ज
६. नेपालको गहिरो ताल शे-फोक्सुण्डो समुन्द्र सतहबाट कति मिटर माथि अवस्थित छ ?
A) ३९०० मिटर
B) ४००० मिटर
C) ३५०० मिटर
D) ४२०० मिटर
७. नेपालको सबैभन्दा धेरै धान फल्ने जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
A) मोरङ
B) झापा
C) सर्लाही
D) सिराहा
८) नेपालको ऐतिहासिक गढीहरूमध्ये दुगुनागढी नेपालको कुन जिल्लामा रहेको छ ?
A) पाल्पा
B) रसुवा
C) सिन्धुपाल्चोक
D) रूपन्देही
९. देहायका मध्ये कुन शैलीलाई नेपाली शैली भनिन्छ ?
A) स्तुप शैली
B) गुम्बज शैली
C) शिखर शैली
D) प्यागोडा शैली
१०. पन्धौ योजना अनुसार अर्थतन्त्रमा तृतिय क्षेत्र (सेवा) को योगदान कति रहेको छ ?
A) २७.६%
B) ५७.८%
C) ५८.९%
D) ६१%
११. नेपालको शैक्षिक इतिहासमा दोस्रो गौतम बुद्ध भनि चिनिने ब्यक्ति को हुन् ?
A) जयपृथ्वी बहादुर सिंह
B) नृपजंग राणा
C) सुवर्ण शमशेर
D) माथिका कुनै पनि होइन
१२. झुठो बोलेको पत्ता लगाउने यन्त्रलाई के भनिन्छ ?
A) ओडोमिटर
B) ब्रेथलाईजर
C) पोलिग्राफ
D) थाइल्याण्ड
१३. सेरामिक्स देहायको कुन कार्यमा उपयोग गरिन्छ ?
A) नक्कली दात बनाउन
B) विजुलीको सामान बनाउन
C) A र B दुबै
D) A र B दुबै कार्यको लागि प्रयोग गरिदैन
१४. वाङ्गारी माथाइकोद्धारा Greenbelt को शुरूवात कहिलेबाट शुरू गरिन् ?
A) सन् १९७१
B) सन् १९७७
C) सन् १९८१
D) सन् १९८७
१५. १८ औं सार्क शिखर सम्मेलनले वन ब्यवस्थापन, विपद ब्यवस्थापन, नदी तटीय क्षेत्र व्यवस्थापन र जलवायु अनुसन्धान केन्द्र केन्द्र लाई एक आपसमा गाभी कुन केन्द्र बनाएको छ ?
A) सार्क विपद् तथा प्रकोप व्यवस्थापन केन्द्र
B) सार्क जलवायु अनुसन्धान केन्द्र
C) सार्क वातावरण तथा प्रकोप ब्यवस्थापन केन्द्र
D) सार्क प्रकोप व्यवस्थापन केन्द्र
१६. सार्क राष्ट्रहरूको खर्चको कति प्रतिशत नेपालले बेहोर्ने गर्दछ ?
A) ३०.३२%
B) १०.७२%
C) ५%
D) २२.५२%
१७.आसियानका महासचिवको पदावधी कति वर्षको हुन्छ ?
A) २ वर्ष
B) ३ वर्ष
C) ४ वर्ष
D) ५ वर्ष
१८.लोक सेवा आयोगको लोगो निर्माता को हुन् ?
A) भीमबहादुर
B) सागर मानन्धर
C) शैलेन्द्र महर्जन
D) माधव रेग्मी
१९.हाल सम्म वाणिज्य बैंकको साखा नपुगेको स्थानीय तह कति वटा रहेको छन् ?
A) २
B) ३
C) ५
D) ६
२०.सिरिअस अथवा Dog Star पृथ्वीबाट कति टाढा रहेको छ ?
A) २५ प्रकाश वर्ष
B) ३.५ प्रकाश वर्ष
C) ८.६ प्रकाश वर्ष
D) ८ प्रकाश वर्ष
२१.बालकमा रहेको शैक्षिक , नैतिक,संवेगात्मक र शारीरीक अन्तरनिहित शक्तिलाई बाहिर ल्याई उसको सवाङ्गीन विकासमा लगाउनुलाई के भनिन्छ ?
A) विज्ञान
B) मनोविज्ञान
C) समाज विज्ञान
D) शिक्षा
२२.पूर्व किशोरावस्थाको अवधि देहायकामध्ये कुन हो ?
A) १२ देखि १४ वर्षसम्म
B) ११ वा १२ देखि १३ वा १४ वर्षसम्म
C)१३ वा १४ देखि १८ वर्षसम्म
D) १० वा १२ देखि १३ वा १४ वर्षसम्म
२३.सिकाईको अर्थ सिकारूको ........हो ।
A) व्यवहारमा परिवर्तन
B) व्यवहारहरूको संगठन
C) नयाँ कानुनको पुष्टि
D) माथिका सबै
२४.सिकाइ मनोविज्ञानको अध्ययनले शिक्षकलाई ..........सिकाउँछ ।
A) विद्यार्थीको स्थान तथा ज्ञान परीक्षणबारे जानकारी प्राप्त हुन्छ ।
B) विद्यार्थीको स्थान तथा ज्ञान निर्देशनबारे जानकारी प्राप्त हुन्छ ।
C) विद्यार्थीको स्थान तथा ज्ञान परीक्षण एवं निर्देशनबारे जानकारी प्राप्त
D) शिक्षकलाई स्वमुल्यांकन गर्न सिकाउँछ ।
२५.उत्प्रेरणा कार्य कुन होइन ?
A) उत्प्रेरणा भनेको मानव व्यवहार स्वयं हो ।
B) उत्प्रेरणाले व्यवहारलाई निर्देशित गर्छ ।
C) उत्प्रेरणाले ब्यवहार छनोट गर्न मद्दत गर्छ ।
D) उत्प्रेरणाले ब्यवहार बृद्धि गर्न सहयोग गर्छ ।
२६.उद्देश्य, विषयबस्तु, शिक्षण विधि र मूल्यांकनलाई पाठ्क्रमका तत्वको रूपमा देहायमध्ये कसले मानेका हुन् ?
A) कीर
B) टायलर
C) हिल्डा टावा
D) हुइलर
२७.विषयबस्तुलाई पाठ्क्रमको तत्वको रूपमा सर्वप्रथम प्रयोग गर्ने विद्वान ____हुन् ?
A) कीर
B) टायलर
C) हिल्डा टावा
D) हिवलर
२८.बालबालिकालाई सिकाउन प्रयोग गरिने तरिका वा प्रक्रियालाई के भनेर चिनिन्छ ?
A) Education Pedagogy
B) Teaching Method
C) Teaching Techniques
D) Andragogy
२९.ह्युरिष्टिक विधि देहायकामध्ये कुन विषयको शिक्षणका लागि बढी उपयोगी हुन्छ ?
A) विज्ञान
B) गणित
C) शारिरिक
D) भाषा
३०.नेपालको शैक्षिक प्रशासनमा आन्तरिक मूल्यांकनका अनेकौ औजारहरूको प्रयोग सर्वप्रथम कहिलेबाट सुरू गरिएको हो ?
A) वि.सं. २०२२
B) वि.सं. २०२४
C) वि.सं. २०२८
D) वि.सं. २०३२
३१.कक्षाकोठाको व्यवस्थापन गर्दा 'यदि' र 'तब' को मान्यताअनुसार गरिन्छ भने त्यसलाई कस्ता कक्षाकोठाको ब्यवस्थापन भनिन्छ ?
A) वैज्ञानिक ब्यवस्थापन
B) सांयोगिक वा परिस्थितिमुलक ब्यवस्थापन
C) नियमित व्यवस्थापन
D) सहभागितात्मक व्यवस्थापन
३२.शिक्षक शिक्षा आयोजनाको(TEP) समयावधि कुन हो ?
A) सन् २००४-२००९
B) सन् २००२-२००९
C) सन् २००९-२०१५
D) सन् २००३-२००८
३३.K एउटा दुईअंकले बनेको संख्या D को अंकहरूको योगलाई वर्ग गरी प्राप्त हुने संख्या हो । यदि K र D को अन्तर 12 भए D को मान कति होला ?
A) 54
B) 28
C) 24
D) 45
३४.यदि 27+15=5217, 34+62=2364 भए 80+25 = ?
A) 5820
B) 5802
C) 0825
D) 5082
३५.राम परीक्षामा 25% अंकल्याउदा 30 अंकले फेल हुन्छ । 50% अंक ल्याउदा पास अंक भन्दा 20 अंक बढी हुन्छ भने पास अंक कति होला?
A) 50
B) 100
C) 200
D) 80
३६.Complete the given series:
MB 14,LD 15,MG19, RT ?
A) 23
B) 37
C) 29
D) 32
३७.शब्द "ARTICULATE" बाट letter हरू लिएर शब्द बनाए उदारण कुन शब्द बनाउन सकिदैन?
A) LATER
B) ELECTRIC
C) COURTS
D) ARTICLE
३८.Complete the given matrix.
A) 20
B) 52
C) 40
D) 62
३९.Find out how wills the key figure (X) look like rotation.
A) 1
B) 2
C) 3
D) 4
४०.Choose the figure which is different from the rest.
A) 1
B) 3
C) 5
D) 2
४१. Data Processing को नतिजालाई के भनिन्छ ?
A) Database
B) Information
C) Knowledge
D) Records
४२.विद्यालयमा PMT सफ्टवेयरको प्रयोग किन गरिन्छ ?
A) शैक्षिक तथ्याङकका लागि
B) छात्रवृत्तिको अभिलेखको लागि
C) विपन्न लक्षित छात्रवृत्तिका लागि
D) परिक्षा व्यवस्थापनका लागि
४३.शैक्षिक तथ्यांक संकलन एवंम व्यवस्थापनका लागि Web Based IEMIS को सुरूवात कहिलेदेखि भएको हो ?
A) वि.सं. २०६१
B) वि.सं. २०७१
C) वि.सं. २०७१
D) वि.सं. २०७५
४४.देहायका मध्ये कुन शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट हुने फाइदा होइन ?
A) सामुदायिक सञ्चार विस्तार
B) डिजिटल डिभाइडमा अभिबृद्धि
C) नीति तर्जुमा सुधार
D) ब्यवस्थापनमा सुधार
४५.राष्ट्रिय साइबर सुरक्षा नीति कहिले जारी गरियो ?
A) वि.सं. २०७१
B) वि.सं. २०७२
C) वि.सं. २०७३
D) वि.सं. २०७४
४६.प्रदेश कार्यपालिकाको व्यवस्था........ मा छ ।
A) भाग १२
B) भाग १३
C) भाग १४
D) भाग १५
४७.शिक्षक सेवा आयोगमा अध्यक्षसमेत कति जना सदस्य रहन्छन् ?
A) २ जना
B) ४ जना
C) ३ जना
D) ५ जना
४८.प्राथमिक विद्यालयमा ७ जनाभन्दा बढी दरबन्दी भए कति जना महिला शिक्षकको पद रहने व्यवस्था छ ?
A) १ जना
B) २ जना
C) ३ जना
D) ४ जना
४९.कति दिन सम्म लिखित सूचना बिना अनुपस्थित हुने शिक्षकलाई नोकरीबाट हटाउन सकिन्छ ?
A) १५ दिन
B)३० दिन
C)४५ दिन
D)९० दिन
५०.शिक्षकको बढुवा गर्दा अस्थायी नियुक्ति भई काम गरेबापत प्रत्येक वर्षको लागि कति अंक दिने व्यवस्था छ ?
A) २
B) १.५
C) १.२५
D) १
समाप्त
facebook :


- Reviews (0)
Nothing Found...Leave a review