- Home
- Show Content
TSC Model set 61
TSC Model set 61
TSC Model set 61
सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।
Key (A) (B) (C) (D)
उत्तर अन्तिममा छ ।
उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।
माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको
वस्तुगत प्रश्नोत्तर - 2078
SET 61 (50x2 = 100)
१. हाम्रो वरपर रहने सूर्य, चन्द्रमा, ताराहरू, ग्रहहरू, उपग्रहहरू, तारापुञ्जहरू, तारा मण्डलहरू, शिशुग्रह लगायत यिनीहरूबीचको ठाउँसमेतको सम्पूर्ण अत्यन्त विशाल क्षेत्रलाई समग्रमा के भनिन्छ ?
A) ब्रह्माण्ड
B) सौर्य मण्डल
C) गोलाई
D) पृथ्वी
२. टिटान (Titan) कुन ग्रहको उपग्रह हो ?
A) अरूण
B) बरुण
C) बृहस्पति
D) शनि
३. विश्वमा जताततै पाइने पंक्षी कुन हो ?
A) काग
B) परेवा
C) भँगेरा
D) सुगा
४.पहाड पर्वतको उचाई समुन्द्र वा महासागरको गहिराई कुन प्रकृतिको दूरीमा नापिन्छ ?
A) लम्मवत दूरी
B) क्षितिज दूरी
C) कि.मि दूरी
D) माइल दूरी
५.राणाकालमा ३५ जिल्लामा विभाजन गरिएको नेपालमा पहाड र तराईमा कति कति जिल्लाहरू थिए ?
A) पहाडमा २० तराईमा १५
B) पहाडमा २३ तराईमा १२
C) पहाडमा २४ तराईमा ११
D) पहाडमा २५ तराईमा १०
६.लिम्पियाधुरा के का लागि प्रसिद्ध छ ?
A) भगवान शिवको मन्दिर भएका कारण |
B) नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्न लागेका कारण ।
C) चीनसँगको सीमा विवादका कारण ।
D) भारतसँगको सीमा विवादका कारण |
७. रिसायको बेला रातो पसिना निकाल्ने जनावर कुन हो ?
A) पाण्डा
B) गैंडा
C) सिंह
D) हात्ती
८.नेपाललाई सत्ययुगमा 'सत्यवती',, त्रेतायुगमा 'तपोवन' भनिन्थ्यो भने द्वापरयुगमा के भनिन्थ्यो ?
A) नेपाल
B) हिमवत खण्ड
C) नेपा :
D) मुक्तिसोपान
९.अपराधीलाई नगद दण्ड दिने चलन कसले चलाएका हुन् ?
A) यक्ष मल्ल
B) जयस्थिति मल्ल
C) जगतप्रकाश मल्ल
D) जगज्योति मल्ल
१०. कोत पर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ?
A) गगनसिंह थापा
B) फत्यजङ शाह
C) माथवरसिंह थापा
D) जङ्ग बहादुर राणा
११.नेपाल सहायता समुहको गठन कहिले भएको हो ?
A) सन् १९७६
B) सन् १९७७
C) सन् १९७८
D) सन् १९७९
१२.नेपालको पहिलो औद्योगिक क्षेत्र कुन हो ?
A) पाटन औद्योगिक क्षेत्र
B) बालाजु आद्योगिक क्षेत्र
C) भक्तपुर औद्योगिक क्षेत्र
D) विराटनगर औद्योगिक क्षेत्र
१३.नेपालमा कार्यक्रम बजेटको शुरूवात कहिलेबाट भएको हो ?
A) वि.सं. २०२३
B) वि.सं. २०२६
C) वि.सं. २०१३
D) वि.सं. २०१७
१४.एजेण्डा २१ मा वातावरण संरक्षणको कस्तो पाटोलाई समेटिएको छ ?
A) वातावरण संरक्षणमा राष्ट्रहरूले गर्नु पर्ने कामहरूको सूची
B) वातवरण संरक्षणमा सहरहरूले गर्नु पर्ने कामहरूको सूची
C) वातावरण संरक्षणमा समुदायले गर्नु पर्ने कामहरूको सूची
D) वातवरण संरक्षणमा संयुक्तराष्ट्रसंघले गर्नु पर्ने कामहरूको सूची
१५.वातावरण क्षेत्रमा प्रदान गरिने सबैभन्दा ठूलो (नोवेल पुरस्कार मानिने) पुरस्कार कुन हो ?
A) Blue Planet Award
B) Galante Conservation
C) Abraham Award
D) Goldman Environmental Award
१६.अफ्रो-एसियाली मुलुकबाट सुरक्षा परिषद्मा कति राष्ट्रको प्रतिनिधित्व रहन्छ ?
A)३
B) ४
C) ४
D)६
१७.सन् २००८ लाई सार्कले कुन वर्षको रूपमा मनायो ?
A) सार्क युवा वर्ष
B) सार्क साक्षरता वर्ष
C) पर्यटन वर्ष
D) सार्क असल शासन वर्ष
१८.वि.सं. २०७६ मा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार निम्न मध्ये कसलाई प्रदान गरियो ?
A) हरिवंश आचार्य
B) सत्यमोहन जोशी
C) माधवप्रसाद घिमिरे
D) डा. सन्दुक रुइत
१९.विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना भाइरसको औपचारिक नाम के दिएको थियो ?
A) डेविड -१९
B) कोभिड - १९
C) वुहान - १९
D) चाइना- १९
२०.लोक सेवा आयोगको प्रतिक चिन्हको डिजाइनर को हुन् ?
A) माधव रेग्मी
B) गोविन्द कुसुम
C) विरेन श्रेष्ठ
D) अभि सुवेदी
२१.शिक्षाभन्दा मौलिक बस्तु पृथ्वीमा अरू केही छैन । यो उद्घोष कहाँको हो ?
A) ऋग्वेद
B) उपनिवेषद्
C) भागवत् गीताको
D) रामायणको
२२.किशोरावस्थालाई प्रारम्भिक किशोरअवस्था र उत्तरकिशोराअवस्था गरी दुई वर्गमा विभाजित गर्ने मनोवैज्ञानिक को
हुन् ?
A) ग्याग्ग्ने
B) हर्लक
C) क्रो एन्ड क्रो
D) जोन डिवे
२३.स्मृति क्षमता सुधारका विधि हुन् ।
A) अति सिकाई
B) स्पष्ट बुझाइ
C) संगठित ज्ञानको आधार तयार गर्नु
D) माथिका सबै
२४.पुर्नबलको शाब्दिक अर्थ .........हो ।
A) बल लगाउनु
B) चित्त बुझाउनु
C) स्मरण गराउनु
D) पुन बल प्राप्त गर्नु
२५.सिकाई स्तान्तरणको प्रकार ..........हुन् ।
A) १
B) २
C) ३
D) ४
२६.नेपालमा राष्ट्रिय आवश्यकता, समसामायिक परिस्थिति एवम् सम्बन्धित विषय क्षेत्रका तथ्य तथ्याङक र सूचना भएका परिवर्तनका आधारमा पाठ्यक्रम गरिने ................ब्यवस्था छ ।
A) अद्यावधिक
B) परिमार्जन
C) परिवर्तन
D) विकास
२७.पाठ्यक्रम तथा पाठ्यसामाग्री विकास तथा वितरण निर्देशिका कहिले स्वीकृत भएको हो ?
A) वि.सं. २०७६/७/२०
B) वि.सं. २०७६/८/२०
C) वि.सं. २०७६/९/२०
D) वि.सं. २०७६/१०/२०
२८.तल दिइएको विकल्पहरूमध्ये शिक्षण विधी गणित विषय शिक्षणका लागि बढी महत्वपूर्ण विधि कुन हो ?
A) भूमिका निर्वाह
B) प्रदर्शन
C) आगमन
D) अन्वेषण
२९.बालकेन्द्रित शिक्षाका प्रवर्तक को हुन् ?
A) जोन डिवे
B) रूसो
C) अरस्तु
D) जान लक
३०.नेपालको सन्दर्भमा अक्षराङ्गन पद्धतिमा B Grade लाई कसरी ब्याख्या गर्ने गरिएको छ ?
A) Very Good
B) Average
C) Good
D) Above Average
३१.विषयगत कुना भन्नाले के बुझ्नुहुन्छ ?
A) पुस्तकालयमा विषयगत सामाग्रहरूको ब्यवस्था ।
B) विषय शिक्षकको कक्षामा विषय अनुसारको सामाग्री व्यवस्था
C) प्र. अ. को कार्यकक्षमा विषय अनुसारको सामाग्री ब्यवस्था
D) कक्षाकोठाभित्र विविध विषयगत सामाग्रीहरूको व्यवस्था
३२.डोनाल्ड जोहारको थप गरेको बहुबौद्धिकता................हो ?
A) अन्तरमुखि
B) दृश्यात्मक
C) प्रकृतिमुखि
D) अध्यात्मिक बहुबौद्धिकता
३३.तल दिईएको श्रेणीमा प्रश्न चिन्ह राखिएको ठाउँमा के हुन्छ?
1,5,14,30,55..? 140
A) 91
B) 94
C) 90
D) 98
३४.सुरूको 5 वटा रूढ सङख्याको योगफल कति हुन्छ ?
A) 11
B) 18
C) 26
D) 28
३५.In the following find out the alternative which will replace the question mark?
Line : Square :: Arc ?
A) Cylinder
B) Sphere
C) Circle
D) Ball
३६.Which of the following is not an anagram of a country?
A) ATHINLAD
B) ALASIMAY
C) ANOBLECAR
D) BAGHANDLES
३७.कुनै आयातकार चौरको लम्बाई L र चौडाई B छ | L+B=40 चौरको क्षेत्रफल कतिभन्दा बढी हुन सक्दैन?
A) 80
B) 200
C) 300
D) 400
३८.Select a suitable figure from the four alternatives that would complete the figure matrix.
A) 1
B) 2
C) 3
D) 4
३९.Choose the figure which is different from the rest.
A) 1
B) 3
C) 4
D) 5
४०.Select a suitable figure from the Answer Figures that would replace the question mark (?).
A) 1
B) 3
C) 4
D) 5
४१.कम्प्युटर शब्दको ब्यापक प्रयोग कहिले देखि भएको हो ?
A) १७ औं शताब्दीबाट
B) १८ औं शताब्दीबाट
C) १९ औं शताब्दीबाट
D) २० औं शताब्दीबाट
४२.विद्यालयमा प्रयोग गर्न सकिने सफ्टवेयर कुन हो ?
A) Tutor based software
B) Helping those with software
C) Student evolution software
D) माथिका सबै
४३.पन्ध्रौ योजना २०७६ - ०८१ ले विद्यालय तहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धमा तलका मध्ये कुनकार्यनीति लिएको छ ?
A) शैक्षिक सूचना प्रणालीलाई थप ब्यवस्थित, प्रभावकारी र प्रविधियुक्त, बनाई विद्यालय एवं उच्च शैक्षिक संस्थाबाट अनलाइन प्रणाली मार्फत सूचना प्रवाह हुने ब्यवस्था गरी प्रणालीलाई स्थानीय, प्रदेश र संघमा योजना निर्माण, कार्यान्वयन र अनुगमनमा उपयोग गरिने छ ।
B) विद्युतिय सूचना तथा संञ्चार प्रविधिमा आधारित सामाग्री विकासमा जोड दिइने छ ।
C) ज्ञान प्रविधिमा आधारित अर्थतन्त्र प्रवर्द्धन गर्ने नवीन सोचलाई वास्तविकतामा उतारिने छ ।
D) पठनपाठनमा कम्प्युटर प्रविधिलाई उपलब्ध साधन, स्रोत र आवश्यकता अनुसार उपयोग गरिने छ ।
४४. शैक्षिक प्रविधिमा कुन पर्दैन ?
A) शिक्षण सिकाईको कला वा विज्ञान
B) शिक्षण सिकाइसम्बन्धी ब्यवहार विज्ञान
C) संगठित ज्ञानलाई व्यवहार वा प्रयोगमा ल्याउने ब्यवस्थित प्रक्रिया
D) शिक्षण सिकाईमा मुल्य (Value add) विकास गर्ने प्रक्रिया |
४५.नेपाली साइबर जगतमा सबैभन्दा धेरै हुने साइबर अपराधमा तलका मध्ये कुन हो ?
A) साइबर बुलिङ
B) साइबर ब्ल्याकमेल
C) साइबर फ्रड
D) माथिका सबै
४६.प्रतिनिधीसभाको घोषणापत्र कहिले जारी भएको थियो ?
A) २०६३ बैशाख ८ गते
B) २०६३ जेष्ठ ४
C) २०६३ असार ८
D) २०६३ साउन ४
४७.नेपालमा विशेष शिक्षा कार्यक्रमको योजनावद्ध थालनी कहिले देखि भएको हो ?
A) वि.सं. २०२८
B) वि.सं २०२१
C) वि.सं. २०४८
D) वि.सं. २०५९
४८.नेपालको संविधानमा शिक्षा सम्बन्धी हक भाग .....................मा छ ।
A) ३
B) ४
C) २
D) कुनै पनि होइन
४९.वि.सं. २०५७ मा जारी गरिएको सूचना प्रविधि नीतिलाई परिमार्जन गरी कुन नीति ल्याइएको थियो ?
A) सूचना प्रविधि नीति, २०६०
B) सूचना प्रविधि नीति, २०६७
C) सूचना प्रविधि नीति, २०७०
D) सूचना प्रविधि नीति, २०७२
५०.तलका मध्ये कुन शिक्षा साधारण सरह हुन्छ ?
A) विशेष, दूर र समावेशी शिक्षा
B) वाल शिक्षा
C) अनौपचारिक शिक्षा
D) निरन्तर शिक्षा
facebook :


- Reviews (0)
Nothing Found...Leave a review