TSC Model set 62

TSC Model set 62

TSC Model set 62

सबै प्रश्नहरू अनिवार्य छन् । उत्तर गलत ठहरिएमा २० प्रतिशत अङ्क कट्टा गरिनेछ।

 

Key (A)  (B)  (C)  (D) 

 

उत्तर अन्तिममा  छ ।

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द  हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरू प्रयोग गर्न पाइने छैन ।

 

माध्यमिक, निमावि र प्रा.वि. तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको

वस्तुगत प्रश्नोत्तर - 2078   

SET 62 (50x2 = 100)

 

 

 

1. प्रशिक्षणका लागि कलेज अफ एजुकेसन कुन प्रणाली अपनाइएको थियो?

क) बेलायती प्रणाली

ख) अमेरिकी प्रणाली

ग) भारतीय प्रणाली

घ) फ्रेन्च प्रणाली

 

 

 

2. एउटा कम्प्युटरमा इन्टरनेटलाई के बाट पहिचान गरिन्छ?

क) e-mail address

ख) street address

ग) IP address

घ) web-address

 

 

 

 

3. कुनै CONDITION सही भए वा नभएको EXCEL को कुन FUNCTION ले CHECK गर्छ?

क) SUM

ख) COUNT

ग) IF

घ) AVERAGE

 

 

 

4.MS WORD AT TEXT-STYLING FEATURE कुन हो? ?

क) word colour

ख) word funny

ग) word art

घ) word fill

 

 

 

5. PRESENTATION PAGE को सही पदावली कुन हो?

 

क) chart

ख) slides

ग) clip art

घ) image

 

 

 

6. नेपालमा वि.स. 2063 मंसिर 22 मा विद्युतीय कारोवार ऐन जारी भएको थियो भने विद्युतीय कारोबार नियमावली कहिले जारी भयो?

क) वि.स. २०६४

ख) वि.स. २०६५

ग) वि.स. २०६६

घ) वि.स. २०६७

 

 

 

7. नेपालको संविधान बमोजिम नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता कसमा निहित छ?

क) संघिय संसद

ख) नेपाली जनता

ग) राष्ट्रपति

घ) प्रधानमन्त्री

 

 

 

8. माध्यमिक शिक्षाको मूल्यांकुन र प्रमाणीकरणका लागि उच्च माध्यमिक शिक्षा परिषद् र परीक्षा नियन्त्रण कार्यालयले गर्दै आएको कार्य जिम्मेवारी सहितको राष्ट्रिय परीक्षा बोर्डको गठन शिक्षा ऐन 2028 को कुन संशोधनबाट भएको हो?

 

क) छैटौं

ख) सातौं

ग) आठौं

घ) नवौं

 

 

 

9. शिक्षा नियमावली 2059 अनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को अध्यक्ष रहुने व्यवस्था छ?

क) शिक्षा मन्त्री वा राज्य मन्त्री

ख) शिक्षा सचिब

ग) महानिर्देशक, शिक्षा तथा मानव स्रोत विकास केन्द्र

घ) कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्र

 

 

 

10. शिक्षक सेवा आयोगको नियमावली 2059 अनुसार शिक्षक पदपुर्ती विज्ञापन गर्दा दरखास्त पेश गर्न सामान्यतया कतिदिन नघटाइ समय तोक्नु पर्ने व्यवस्था छ?

क) १५

ख) ३०

ग) ३५

घ) ४५

 

 

 

11. विद्यालयको ठाउँ सारि गर्न सिफारिस गर्ने कार्य जिम्मेवारी कस्को पर्छ?

क) वडा अध्यक्ष

ख) वडा समिति

ग) वडा समाज

घ) गाउँपालिका वा नगरपालिका

 

 

 

12. गैंडाको खागबाट बनेको पितृलाई तर्पण दिने भाँडोलाइ के भनिन्छ?

क) खंगौतो

ख) रैया

ग) खलांती

घ) थुर्मी

 

 

 

13.FACTORY: PRODUCTION:: SCHOOL:?

क) discipline

ख) building

ग) education

घ) teacher

 

 

 

14. एउटा ब्यापारीले आफ्नो सामानको मूल्य क्रय मुल्य भन्दा ४०% बढी कायम गर्छ। अंकित मूल्यमा २५% छुट दिएर विक्री गर्दा कति प्रतिशत नाफा हुन्छ?

क) ५%

ख) १०%

ग)१२.५%

घ) १५%

 

 

 

 

15. Group the given figures into three classes using each figure only once.

 

 

 

 

16. नमिल्दो एउटा पहिचान गर्नुहोस्।

  a            b          c          d           e

 

 

 

 

17. पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह कुन हो?

क) बुध

ख) शुक्र

ग) मंगल

घ) चन्द्रमा

 

 

 

18. पृथ्वी आफ्नो अक्षमा कति डिग्रीको कोणमा ढल्केको छ?

क) ६४.५

ख) ६५.५

ग) ६६.५

घ) ६७.५

 

 

 

 

19. मानव भूगोलको बिकास कहिले भएको हो?

क)१७औं शताब्दीमा

ख) १८औं शताब्दीमा

ग)१९औं शताब्दीमा

घ) २०औं शताब्दीमा

 

 

 

20.अन्टार्कटिका महादेशमा घुसेका दुई समुद्रहरु कुन कुन हुन्?

क) क्यारेबियन र रोस

ख) बेरिङ र वेडेल

ग) वेडेल र रोस

घ) रोस र बेरिङ

 

 

 

21. नेपालको सबैभन्दा होचो भूभाग कुन हो ?

क) झापाको केचनाकवल

ख) विराटनगर

ग) धनुषाको मुसहरनिया

घ) बिरगंज

 

 

 

22.जाखिरा ताल कुन जिल्लामा पर्दछ?

क) डोटी

ख) रूपन्देही

ग) सुर्खेत

घ) कपिलवस्तु

 

 

 

 

23. तल उल्लेखित कुन तत्वले हावापानीलाई प्रभाव पर्छ?

क) उचाइ

ख) पर्वतीय अवरोध

ग) अक्षाश

घ) माथिका सबै

 

 

 

24. लिच्छविकालमा पशुपालनमा लगाईने करलाई के भनिन्थ्यो?

क)मल्लकर

ख) भागकर

ग) भोगकर

घ) सुकरकर

 

 

 

25.राणाशासनविरुद्ध गठित पहिलो राजनीतिक दल प्रचण्ड गोर्खाको स्थापना कहिले भएको हो?

क) वि.स. १९७८

ख) वि.स. १९८०

ग) वि.स. १९८४

घ) वि.स. १९८८

 

 

 

26. नेपालको कुन ठाउँमा पुरातात्विक संग्रहालय रहेको छ?

क) भक्तपुर

ख) ललितपुर

ग) कपिलवस्तु

घ) काठमाडौ

 

 

 

27. पन्ध्रौं योजनाको अन्त्यसम्ममा आधारभूत तहमा खुद विद्यार्थी भर्ना दर कति प्रतिशत पुर्याउने अपेक्षा गरिएको छ?

क) ९९%

ख) ९८%

ग) ९५%

घ) ९०%

 

 

 

28. काठमाडौं-धुन्चे (पासाङ ल्हामु) मार्ग कति किलोमीटर रहेको छ?

क) ११५

ख) ११६

ग) ११७

घ) ११८

 

 

 

29. राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मेलम्चि खानेपानी आयोजनाको खानेपानी वितरण कार्यक्रमको उद्घाटन राष्ट्रपतिद्वारा कहिले भयो?

क)२०७७ चैत्र २०

ख) २०७७ चैत्र २१

ग)२०७७ चैत्र २२

घ) २०७७ चैत्र २३

 

 

 

30. विश्व सीमसार दिवस कहिले मनाइन्छ?

क) February 1

ख) February 2

ग) February3

घ) February4

 

 

 

31. टेलिभिजनको आविस्कारक को हुन्?

क) जे प्रिष्टले

ख) जे.एल.वेयर्ड

ग) जे.जे.थोम्सन

घ) जिलेट

 

 

 

32. संयुक्त राष्ट्रसंघले अफिसियल रूपमा मान्यता प्रदान गरेको पछिल्लो भाषा कुन हो?

क) फ्रेन्च

ख) स्पेनिस

ग) अरबी

घ) चाइनिज

 

 

 

33. कार्य समिति' सार्कको कति औं धारामा रहेको छ?

क) धारा ४

ख) धारा ५

ग) धारा ६

घ) धारा ७

 

 

 

34. 2077 चैत्र 30 गतेको मन्त्रिपरिषद वैठकले सातवटै प्रदेशमा पर्ने गरी कति वटा स्मार्ट सहर निर्माण गर्ने निर्णय गरेको छ?

क) ११

ख) १२

ग) १३

घ) १४

 

 

 

35. सरकारद्वारा राष्ट्रिय प्रतिभा पुरस्कारबाट 2078 मा कसलाई सम्मान गरियो?

क) हरिवंश आचार्य

ख) मदनकृष्ण श्रेष्ठ

ग) सिताराम कट्टेल

घ) डा. सन्दुक रुइत

 

 

 

 

36. सन् 2021मा सम्पन्न “मिस युनिभर्स 2020 “ उपाधि हासिल गर्ने सुन्दरी को हुन्?

क) Andrea Meze

ख) Julia Gama

ग) janickMaceta

घ) Zozibini Tunji

 

 

37. शिक्षाको सामाजिक उद्देश्य अन्तर्गत कुन पर्दैन?

क) आर्थिक दक्षता

ख) नागरिक ज्ञान

ग) ब्यक्तित्व बिकास

घ) मानवीय सम्बन्ध

 

 

 

38. किशोरावस्थाको सामाजिक रुचिमा तलका मध्ये कुन पर्छ?

क) भोजभतेरमा सरिक हुनु

ख) पुस्तक पढ्नु

ग) दिवा स्वप्नमा डुब्नु

घ) रेडियो सुन्नु

 

 

 

 

39. पूर्णबाट अंशतिरको सिकाइ सिद्धान्त तलको मध्ये कुन हो?

क) शास्त्रीय सम्बन्धन

ख) कार्यपरक सम्बन्ध

ग) प्रयत्न र भुल

घ) अन्तर्दृष्टि

 

 

 

 

40. अनुकरण बाट हुने सिकाइ तलको मध्ये कुन सिकाइको निकट छ?

क) बान्डुराको सामाजिक सिकाइ

ख) जीन पियाजेको ज्ञानात्मक विकास

ग)अन्तर्दृष्टि सिकाइ

घ) प्रयत्न र भुल सिकाइ

 

 

 

41. जीन पियाजेको मानसिक विकासको चरणको पहिलो चरण कुन हो?

क) पूर्वधारणात्मक चरण

ख) पूर्व क्रियात्मक चरण

ग) संवेदिक क्रियात्मक चरण

घ) अन्तरज्ञानी चरण

 

 

 

42. कक्षा १-३ मा एकीकृत ढाँचाको पाठ्यक्रम कार्यान्वयन गर्ने विषय उल्लेख भएको आधिकारिक दस्तावेज कुन हो?

क) शिक्षा नियमावली २०५९

ख) विद्यालय क्षेत्र विकास कार्यक्रम

ग) राष्ट्रीय पाठ्यक्रम प्रारूप 2076

घ) शिक्षा ऐन 2028

 

 

 

43. नेपालमा विद्यालयस्तरको पाठ्यक्रम स्वीकृत गर्ने अन्तिम निकाय कुन हो?

क) नेपाल सरकार

ख) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्

ग) शिक्षा मन्त्रालय

घ) पाठ्यक्रम विकास केन्द्र

 

 

 

44. कुन अवस्थामा शैक्षिक सामग्री अधिकतम उपयोगी हुन सक्छ?

क) आकर्षक भएमा

ख) प्रयोगकर्तालाई मनोरञ्जन दिएमा

ग) विषयको प्रकृतिसँग मिल्दो भएमा

घ)शिक्षकको स्तर अनुरूप प्रयोग भएमा

 

 

 

 

45. विषयहरुबिच एकीकृत समुन्वय राखेर शिक्षण गर्न सबैभन्दा उपयोगी शैक्षणिक ढाँचा कुन हो?

क) बहुकक्षा बहुस्तर शिक्षण

ख) बहुकक्षा शिक्षण

ग) विषय शिक्षण

घ) कक्षा शिक्षण

 

 

 

46. मूल्यांकुन प्रक्रियामा धेरै प्रश्न बनाउन पर्ने आवश्यकता भएमा कस्तो प्रकारको प्रश्न बनाउन उपयुक्त हुन्छ?

क) जोडा मिलाउने प्रश्न

ख) ठिक बेठिक प्रश्न

ग)वस्तुगत प्रश्न

घ) बहुबैकल्पिक प्रश्न

 

 

 

 

47. कक्षाकोठाको व्यवस्थापनको मूल ध्येय कुन हो?

क) सहभागितामूलक कक्षा सञ्चालन गर्ने

ख) सिकारुले सिक्नका लागि उपयुक्त वातावरण सृजना गर्ने

ग) सह शिक्षाको व्यवस्था मिलाउने

घ) शैक्षिक सामग्रीको उचित व्यवस्थापन गर्ने

 

 

 

48.What is found necessarily in milk?

क.Cream

ख.Curd

ग.Water

घ.Whiteness

 

 

 

49.Select a suitable figure from the four alternatives that would complete the figure matrix.

क.1

ख.2

ग.3

घ.4

 

 

 

50.जानकी मन्दिर कुन शैलीमा निर्माण भएको छ?

क) प्यागोडा शैली

ख) चैत्य शैली

ग)  शिखर शैली

घ) मुगल शैली



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login